भुटान मा बसेर आफ्नो रगत पुर्खुवाली भाशा सस्कृत लाई जोगाएर राख्नु हुने सम्पुर्ण भुटान बासी नेपाली दाजु भाइ तथा दिदी बहिनी सबैमा हृदय देखिन नै न्यानो माया अनि धेरै धेरै सम्झाना छ यसरी नै भुटान र नेपाल को सम्बन्ध सधैं राम्रो होस र नेपाली भासा सस्कृत लाई यसरी नै जोगाएर सधै राख्नु होला मेरो शुभकामना छ जय नेपाल ♥️♥️🇳🇵🇳🇵
Bhutani basi lokchampa yasheri nepali geet sangeet haru lai maya garne metha metho vocals veyaka charchit singer haru ko fan thuproi xa Bhagya sir ajai...sancha raj bhai ko voice Woww best of luck 👍
अति राम्रो स्वर 👌भाईको,,, अब उसो भाईको जिन्दगीमा भाग्येन्युपाने सर पुग्नु भएको छ, भुटानको त्यो शुन्दर रमणीय ठाउ बाट चाडै नेपालको रामणीय सांगीतिक को मन्दिरमा फेर बदल हुनेछ👍keep it up भाई I am watching and follow from Sikkim
Credits goes to you bhagya sir... you explore our country to the whole audience even me myself being Bhutanese feel proud of wat you hv been doing Dharai maya n samjana to all nepali hearts 💖
सन्चराज भाइ को स्वार साच्चिकै मिठो अत्यन्तै राम्रो छ याती मिठो स्वार लाई नेपाली सर्जक हरु ले प्लिच प्राथमिकता दिनु भयो भने साच्चिकै भाइ को मन र हामी दर्शक मन खुशी हुने थिम