Тёмный
No video :(

भु-राजनीतिमा उथलपुथल : फेरिदै माहोल, २८ गतेपछि प्रधानमन्त्रीका ३ विकल्प ।। दौडमा प्रचण्ड पनि_Shyam 

Churo Kuro TV
Подписаться 108 тыс.
Просмотров 19 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Shyam Bahadur Basnet
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 61   
@hombahadurthapa5552
@hombahadurthapa5552 Месяц назад
बल्ल मेरो कुरो अन्तमा बोले ।संविधान बारे जनताको राय संकलनको त्यो पोको खोले सबै किस्सा खत्तम हुन्छ।
@parmanandanathyogi1334
@parmanandanathyogi1334 Месяц назад
💯 Right Sir Good Job 👍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍
@durgakc680
@durgakc680 Месяц назад
good, पत्रकारको राम्रो प्रश्न राजनैतिक बिश्लेषकको नाममा विभिन्न मानिसहरुले समाजमा भ्रम छर्ने काम भैरहेको छ !
@shyamgautam410
@shyamgautam410 Месяц назад
पुरानो राजनीति शास्त्रका गेजूएट भै ८० बर्ष देखि राजनिती बुझेका दिग्गज र खारिएका विश्लेषक श्रद्धेय श्याम बस्नेत जि का दृस्ठिकोण सूने्र बुझेर ब्यावाहार मा उतार्नु जरुरी छ,वस्नेत जि का विचार हरु कतिगहकिला छ्न मनन गर्ने कोसिस गरौं।
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 Месяц назад
राम्रो विश्लेषण !श्याम बस्नेतजीको
@anojchhetri
@anojchhetri Месяц назад
I salute Shyam Dai for your dedication for Nepal's politics, no matter whether your analysis holds truth. I appreciate unwavering efforts. Keep it up. I also wish your sound health and long living.
@himalmalla4580
@himalmalla4580 Месяц назад
सर्व पक्षीय राष्ट्रिय सहमति सरकार गठन गर......।
@mohanprasadacharya
@mohanprasadacharya Месяц назад
बेचन झा त यो जनतालाई बाहिर देखाउने हात्तिको दात हो भित्रि कुरा त MMC in गर्न र BRI out गर्न यो सरकार ढालेका हुन् पशि्चमाहरु ले ॥
@tejdhakal6917
@tejdhakal6917 Месяц назад
हुने त केहि हुनेवाला केही छैन आफ्नो देश र जनताको निम्ति यिनिहरुले कहिले राजनीति गरे र!!! तरपनी उहाँको कुरा सुन्दा बेलुका सुत्ने बेलामा एउटा आशाको निन्द्रा लाग्छ।
@birbahadurhamal9143
@birbahadurhamal9143 Месяц назад
श्याम जि बूढो हुनु भयो कपोलकल्पित एवं अनावस्यक विश्लेषण अर्थात यस्तो गरिदियको भय हुनेथियो भन्ने अस्त्म स्लाघा व्यक्त गर्दै छन।।
@somnathniraula6405
@somnathniraula6405 Месяц назад
बाहिरी हस्तक्षेप नहुने भए मध्यरात मा समिकरण हुने नै थिएन उनिहरुले सधै अस्थिरता र आफ्नो अनुकुल्को सरकार चाहान्छन
@sabrinakhadka8731
@sabrinakhadka8731 Месяц назад
God bless you Shyam dai
@bhupendrabatsalamsal8727
@bhupendrabatsalamsal8727 Месяц назад
श्याम सरकाे अभिव्यक्ति मलाई मनपर्दछ । तर खाेर भित्र राखेकाे बाख्रा स्यालले खायाे कि फ्याउराले खायाे भनेर धेरै बहसहरु भए । त्यसैले अवकाे बहस खाेर कसरी मजबुत बनाउने र बाख्रा जाेगाउने भन्ने विषयमा केन्द्रित गर्नु श्रेयस्कर हुन्छ हाेला ।
@somnathniraula6405
@somnathniraula6405 Месяц назад
यदि धारा तीन बाट कङ्गेस ले सरकार बनाउदा प्रचण्ड र रबि समेय एक ठाउमा आउदा एमाले सधै बाहिर
@tejendramanmalla7072
@tejendramanmalla7072 Месяц назад
हुन त दुई ठूला पार्टीका ठगबन्धन देशका लागी राम्रो भन्न मिल्छ,तर यीनिहरू कोहि पनि ठूला पार्टीका नेताहरू कहिल्यै कोहि पनि नैतिकताको न पनि नभएकोले राम्रोको आश गर्न सकिन्न। ता पनि सकारात्मकनै सोचौ।
@RajendraShrestha-oz3nl
@RajendraShrestha-oz3nl Месяц назад
Masti lagyo bahas.
@hombahadurthapa5552
@hombahadurthapa5552 Месяц назад
मैले यो कुरा बुझ्न सकिन किन किन बिलेशक र पत्रकारहरुको कुराले नेता र ब्यबस्थालाई कुनै असर पर्दैन? भयो के यिन्लाई किन छुदैन।
@tejbinodniroula2572
@tejbinodniroula2572 Месяц назад
ईभ्रष्ट गद्धारहरु अब हामीलाई चाहिदैन योदेश ई चोरहरुको बिर्तिहोईन ।
@chunchunchhetri6422
@chunchunchhetri6422 Месяц назад
हावा गफ ,हावा गफ ,हावा गफ shyaam sir उमेर गयो कपो कल्पित कुरा गर्न थाल्नु भयो ।अब हुने भनेको उखाने प्र म हुन्छ, जे डर थियो रबिले स्टन्ट देखाउन आरजुलाई भिक्टम बनाउने त्यो भयन कुरो यत्ति मात्र हो अरु बक्बास हो ।
@user-ou5es9re5m
@user-ou5es9re5m Месяц назад
करा सुन्दा ठिकैछ तर नेपालकाे संन्दर्भमा केही मिल्दैन
@narisaunuholahai3197
@narisaunuholahai3197 Месяц назад
नमस्ते हजुरहरु दुबैजनालाइ
@somnathniraula6405
@somnathniraula6405 Месяц назад
पत्रकार को सोझो जबाफ आएन तर तर्क राम्रो
@somnathniraula6405
@somnathniraula6405 Месяц назад
भ्रष्टाचार शुसासन जनबिबिका का कुरा कुनै नेता वा पार्टी गर्दैनन खाली आफ्ना झोले पाल्ने आगामी चुनाब लाई रकम जुटाउने दाउ मात्र हो
@dadhithapa1555
@dadhithapa1555 Месяц назад
ठिक बात।
@premsubedi3048
@premsubedi3048 Месяц назад
28 gate paxi prachanda rabi dr. K.i. Singh bandai chan 1oo% real ho
@jeevandarnal4155
@jeevandarnal4155 Месяц назад
Raja janata aak hau dis banau❤❤❤
@harithapa7758
@harithapa7758 Месяц назад
My best analysis Shyam basnet sir.
@sandipbaral2563
@sandipbaral2563 Месяц назад
गहिराईमा विश्लेषण जेसन बैधले मात्रै गर्दा रैछ, केहिको चै युटुब हेर्यो... युटुबमै हावा विश्लेषण गर्यो... सोझा नेपालीलाई गुमराहामा पर्नेको बिग बिग....
@rajkumarkc7829
@rajkumarkc7829 Месяц назад
India le bharu diyera varsta chari banaucha garcha karbhi
@somnathniraula6405
@somnathniraula6405 Месяц назад
दुई दल मात्र मिल्दा सम्सोधन हुँदै न
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t Месяц назад
Shyam daju Naman gardachu hajurko damdar vanaima yakdam satyata xa hajur nachutai Herne gardachu nepalko chetana vaya
@bimalgautam6307
@bimalgautam6307 Месяц назад
Hajur ko kura malie akdam ramro lagxa sir
@aavashpant2842
@aavashpant2842 Месяц назад
A b pant right version and right discussion
@ramharirimal3577
@ramharirimal3577 Месяц назад
लाज पछे पछि जे जे गरे पनि हुने भो नि ???
@keshavkunwar4738
@keshavkunwar4738 Месяц назад
श्याम जी, पार्टी मा टप नेताहरुपनी छन र ? म त भ्रष्ट र झोलेहरुको जमात मात्र देख्छु नि ?
@ghalendrapdadhikari8434
@ghalendrapdadhikari8434 Месяц назад
आर्मी एलर्ट भन्ने चाहिँ तपाईनै हो।
@VV-vo6xm
@VV-vo6xm Месяц назад
यो जाठों एजेंट “ January 22” लाई अब भने मोदीले छाडे छन् । अब भने सांचो कुरा गरन थाले छ जसतै म “ ब्रह्म ज्ञानी “ होईन् मात्र S LC पढेको जसता कुरा । “ इंडियाको दलाल त प्रेम कैदी र अरुले होइन् आफैले नै “ time and time again “ भनिरहेको छस् त ?
@somnathniraula6405
@somnathniraula6405 Месяц назад
चीन र भारत मिले भने ओलि लाई सर्त सहित प्रम बनाउन सक्छन
@premsubedi3048
@premsubedi3048 Месяц назад
No never prachanda rabi aba nepal ma matri vanne subject nai finished
@somnathniraula6405
@somnathniraula6405 Месяц назад
सबै रकम खोइ
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 Месяц назад
उहाँले भन्नु भयको कुरा खासै मिल्दैन उनि इण्डियन का दलाल झै लाग्छ मलाई त खेई के खोई के।
@bhubandevkota553
@bhubandevkota553 Месяц назад
Bideshi ko ishara ma chalne huda ..sir ko bishleshan sahi ho ..
@acharyatoya6707
@acharyatoya6707 Месяц назад
यी बुढा दहिच्युरा मिसाएर गफ दिन खप्पिस जस्तो लाग्यो।
@Ytrmbc
@Ytrmbc Месяц назад
Indiale rajnitik sthirta chaheko xa bhannu chai sarasar galat ho. Indiale nepalma kun anglele rajnitik sthirta chahaanxa?
@ShashindraPaudyal
@ShashindraPaudyal Месяц назад
बस्नेतजी अस्ती 48 घण्टाभित्र प्रचण्ड सरकारबाट बाहिर हुनेछन् भन्नुहुन्थ्यो, के भयो ?
@anilmalla8898
@anilmalla8898 Месяц назад
😢Hemant sedaiko kuro gare jasto cha hai
@somnathniraula6405
@somnathniraula6405 Месяц назад
भोका जनता उठे भने सबै नेता बडारिन्छन भाबी कार्यक्रम तु सार्बजनिक गर्नु राम्रो
@udayasamari8455
@udayasamari8455 Месяц назад
कांग्रेसले ल्याङ ल्याङ गर्यो भने एमालेले माओवादिलाई भोट गर्ने नि सम्भावना छ।3 मा कांग्रेस गयो भने ओलिको प्रम बन्ने चान्स आउदैन।प्रचन्ण्डलाई भोट दियो भने2084 अघि नै प्रम बन्ने चान्स पाउँछ।
@Allinone-2081
@Allinone-2081 Месяц назад
Churo ku\o garne paryo ne
@kumudghimire7592
@kumudghimire7592 Месяц назад
Kasto man paryeo ma Brahma jyani hoina
@Ytrmbc
@Ytrmbc Месяц назад
Modiko ta kundin pm ko kursi kun din khuskinxa tungo xaina budha babai putin ra xi sanga tulana kina garya ho?
@madhukhanal4866
@madhukhanal4866 Месяц назад
यो बुडा को बिस्लेस मिल्दैइन
@Ytrmbc
@Ytrmbc Месяц назад
😂😂😂😂😂
@Allinone-2081
@Allinone-2081 Месяц назад
Kam xaina testa goru lai interview dina lai
Далее
ОБЗОР ПОДАРКОВ 🎁 | WICSUR #shorts
00:55
ОБЗОР ПОДАРКОВ 🎁 | WICSUR #shorts
00:55