Тёмный

भेटिए बाख्राको भाषा बुझ्ने किसान ! भन्छन् ‘सन्तानको जस्तै माया लाग्छ, बेच्दा मन रुन्छ'||kiranpaudel 

Kiran Paudel
Подписаться 15 тыс.
Просмотров 7 тыс.
50% 1

प्रिय दर्शक सबैलाई ‘किरण पौडेल’ को नमस्कार 🙏
किरण पौडेललाई सिधै सम्पर्क गर्नुहोस् : 9845228627
WhatsApp : 9845228627
facebook मा जोडिनुहोस् : video.kiran
=========================================
‘किरण पौडेल’ युट्युव च्यानल हेर्नुभयो ? हजुरले हेर्ने भिडियो सामाग्रीमा लोकल स्वाद खोज्नुहुन्छ भने कृपया एकपटक हेर्नुहोला साथै भिडियो राम्रो लागेमा लाइक, कमेन्ट गर्दै शेयर पनि गर्नुहोला है ।
अनि छुटाउन नहुने कुरो चाहिँ ‘किरण पौडेल’ च्यानललाई सब्सक्राइभ गर्नुभयो ? सब्सक्राइभ गरी घण्टीको बटन थिच्नुभयो भने हामीले बनाएका नयाँ भिडियो सामग्री सबैभन्दा पहिला हजुरको हातमा पर्नेछन् ।
यस च्यानलमार्फत् हामी नेपालको चित्र बोल्नेछौं । सहर बजारभन्दा अलि पर पुगेर हामी भिडियो सामग्री निर्माण गर्नेछौँ । खेती किसानी, स्थानीय रीतिरिवाज, पर्यापर्यटन, धर्म संस्कृतिसँगै आफ्नै गाउँमा अर्थोपार्जनको माध्यम के बन्न सक्ला ? हामी त्यसको पनि खोजी गर्नेछौँ ।
‘किरण पौडेल’ च्यानलमा आफु वरपरका विषयवस्तु समेट्न सकिन्छ भन्ने यदि हजुरलाई लागेको छ भने, फोन गर्नु है माथि फोन नम्बर छ ।

हामीले उत्पादन गरेका सामग्री आफु अनुकूल प्रशारण गर्न, पुनः उत्पादन गर्न सख्त मनाही छ । हाम्रा सामग्री बिना अनुमति कतै प्रयोग भएको पाइएमा प्रचलित कपीराईट कानुनअनुसार कारवाही हुनेछ ।

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 4   
@Mr.raduhang
@Mr.raduhang Месяц назад
सँगै भए पछि हाम्रो भाषा बुझ्छन हामीले उनिहरुको भाषा त्यहि भएर माया लाग्ने हो ।तर ब्यापारीले नबेचि नकाटी त कहाँबाट पैसा कमाउनु मेरो नि फार्म छ माया चाँही लाग्ने रहेछ।
@PremRijal386
@PremRijal386 Месяц назад
❤❤❤❤
@user-qe2tf9wu8w
@user-qe2tf9wu8w Месяц назад
👍👍👍🙏
@bhupendraadhikari9151
@bhupendraadhikari9151 Месяц назад
Ramero kam
Далее
What happened to my dad?! 😭🕊️🌍|Real Story
20:11