भेटियो अदभूत शक्ति भएको Pathivara Mata // Anil Bomjanको दरबार बाटै भिडियो
मलाई खुशी लाग्छ कि हाम्रो देश अन्य देश भन्दा सुन्दर र फरक छ। हाम्रो इतिहास फरक छ। हामी नेपाली बिर गोर्खालि हौ। "जय महाकाली आयो गोर्खालि"संसारले सुनेको छ। अझ हाम्रो देशको महत्व देवि देबताको कारणले गर्दा पनि छ। हामी गर्वले भन्न सक्छौ कि हाम्रो देश मन्दिरै मन्दिरको देश हो। केही बिकिर्ति बिसङतिका कारण मान्छेले धर्म कर्म भुले होलान, पाप(भरस्ट्चार) गर्दै गए होलान तर अब बिस्तारै मान्छेमा सत्य ज्ञान पलाउदै गएको छ।आफ्नो घरको कुल कुलानि देखि सत्मार्गमा लाग्ने जोश जागर थपिएको छ । मैले नि देवी देवताको भिडियो बनाएर हाल्दा मन भित्रै देखि खुसी भएको छ। धेरैले मन पाराइदिनुहुन्छ। मन्दिर बनाउनुहोस सहयोग हामी पठाउछौ भनेर देश बिदेश देखि झन उत्साह थप्नुहुन्छ। अबका आउदा दिनमा नेपालका सम्पुर्ण मन्दिर देखि माताहरु, गुरुहरुलाई एउटै थलोमा जोड्ने छु। साथै झन ठुलो धर्म दुखि , गरीब, रोगी, अशाय, केहि अनौठो घटना समेत Colourful Nepal RU-vid channel देखि ल्याउने छु। लाख बढिले माया र साथ दिनुभएको छ। अगामि दिनमा हाम्रो माया अझै बढोस र सम्बन्ध अझै गाढा हुदै जाहोस यहि नै मेरो चाहना छ। धन्यवाद🙏
आफ्नो प्रतिकृया अबश्य राख्नुहोला है🙏🤗💖
5 окт 2024