घरमै बसेर पाथीभरा देवीको दर्शन गर्न पाइयो सारै खुसी लाग्यो सहरहरुको टिमलाइ बिसेस धन्यवाद छ। हरेक ठाउँ ठाउँका मनमहोक दृश्य सबैका माझ पुर्याउनु भएकोमा 🙏 पाथीभरा देवीको बारेमा नि जानकारि पाइयो । जय पाथीभरा माताकी जय 🙏🙏🙏
धेरै धेरै धन्यवाद यहाँ हरुलाइ भिडियो मार्फत भये पनि माता पाथीभरा को प्रत्यक्ष दर्शन गर्ने अवसर मिलाइ दिनु भयेको मा । सबै को आस्था बिश्वास भरोसा माता पाथीभरा कि जय 🙏🙏🙏
जया पाथिभारा माता हामी सबैको रक्षा गरि दिनु होला ।हाल म साउदि अरब बाट अति नै रमणीय ठाउँ रहेछ ताप्लेजुङ मिडिया साथि हरु लाई धेरै धेरै धन्याबाद अरु अरु पनि यस्तै ज्ञनबदक र रमणिया स्थान हेर्ने आसा छ धन्याबाद ।
कस्ताे आन्नद आयाे आज घरमै बसि बसि पाथिभरा माँताकाे दर्शन गर्न पाइयाे🙏🌹धेरै धेरै धन्यवाद बाबू हजुरलाई🙏❤️जय माँ पाथिभरा🙏🌹हामी सबैकाे कल्याण हाेस पाथिभरा माँ🙏🌹🌺
Pathi bara mata lai dhog gare,,mata lai vani dinu hola,marnu vanda agadi mata ko ak palta darsan garnu Pam,,naam-asha sonar india bata (Arunachal Pradesh)jai mata di,vhai video here ra bahut anandh lagiyo jai mata di 🙏🙏🙏🙏
पाथीभरा माताको दर्शन गराइ दिनु भएको मा धेरै धेरै धन्यवाद। माता पाथिभराले मेरो मनोकामना पूरा गरिदिनु भयो भने एकदिन अवश्य माताको दरवार पुग्ने छु। जय माता पाथीभरा 🙏🙏🙏
कता तिर को राई रैछ उहाँ भासा न आउने आफ्नो भासा त जान्नु पर्छ मेरो पनि भाकल छ पाथी भरा माथा🙏🙏हजुर ले भिडियो मा पुरै दिनु भयो धन्यवाद सचिन सर हजिर को कुनै पनि भिडियो छुटाउदिना🙏🙏
हजुरको जुन भिडियो हेर्छु... त्येही जाउ जाउ हुन्छ सचिन सर तर समय परिस्थितिले त्यस्तै हुने.....प्रत्यक्ष जान नपायपनी पाथिभारा माताको दर्शन गराइदिनुभाको मा हार्दिक धन्यवाद 🙏🙏🙏
पाथिभरा माताले सबै को कल्याणगरून 🙏 सार्है राम्रो ठाउँ एकपल्ट पुग्नै पर्ने रहेछ। पुर्बी ब्लुजका टिम लाई धन्यवाद ! तपाईहरू ले पर्यटन बिकास को लागि निकै ठूलो योगदान पुर्याउनु भएको छ।🙏👍️😃
2 चोटी माताको दर्शन गरेको छु पछिल्लो पटक करीब 38 वर्ष अगाडी!फुंग्लिङ्ग बजार निबासी भन्न सरम नलागेको होइन तर परिस्थिति बदल्न गाह्रो रहेछ! पाथिभरा माताको हरेक youtube मा upload भएको vlog नछुटाई हेर्छु यो चाहिँ सर्बोकृष्ट (best)लाग्यो!!माताको आशिर्बादले राम्रो vlog सधै हेर्नु पाऊ Thank you सचिन भाई!"
Pathibhara mata ki Jai ! !! !!! Dhanyawad sir, tapae haru ko sahas herda aafu pani darshan garn ...mata ko saran ma aauxu vani kamana gareko xu....aab mata ko aashirbaad ...Prashant Mandal, Katahari, Morang
पाथीभरा माताको जय हो पाथीभरा माताले हामी सबैलाई कल्याण गर्नु हुन्छ । यो भिडियो देखाउने भाइहरुलाइ धेरै धेरै धन्यवाद ।हामीलाई पाथीभरा माताको दर्शन गराउनु भएकोमा ।भाइहरु जुन कामनाले पाथीभरा माताको दर्शन गर्न जानू भएको हो त्यो पूरा होस ।🙏🙏🙏🙏🙏🙏🙏
पाथिभरा माता लाई बिश्वास गर्ने कोको छौ 🖐️🖐️ उर्लाबारी घटना, 6 जना हत्यारा यसरी समातिय, प्रहरिले भन्यो यसरी हत्या भयको थियो ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-hnRVBhx2h-o.html