Тёмный

भेडीखर्के संग गाएकी मञ्जु बि.क. र धम्पु दुरा बिच ठाडो भाकामा प¥यो टक्कर ।। ०६.०७.०७७ HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 483 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ManjuBK_DhampuDura #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 515   
@Indreni.Com2016
@Indreni.Com2016 4 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@moonofnepal3459
@moonofnepal3459 4 года назад
सारै राम्रो दोहोरी
@indrasomai275
@indrasomai275 4 года назад
Dohori dherai ramro xa tra indreni ma khem century dai lai herna man xa
@progaming4453
@progaming4453 4 года назад
9
@rameshghartimagar3921
@rameshghartimagar3921 4 года назад
अब अर्को चोती धम्पु दाइ र माया गुरुङ दिदी दुई जनाको ठाडो भाका सुन्नु पाए कति रमाइलो हुने थियो होला
@fhanmatipaudel4101
@fhanmatipaudel4101 4 года назад
राम्रो छ मन पराे
@rameshghartimagar3921
@rameshghartimagar3921 4 года назад
ठाडो भाका मन पराउने जति यता हाजिर हौ हैत
@laxmimagar6908
@laxmimagar6908 4 года назад
Ati sunder voice
@DharmaVishesh
@DharmaVishesh 4 года назад
@@laxmimagar6908 मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत
@babumagar4892
@babumagar4892 4 года назад
मन्जु बि.क को ठाडो भाका मनपराउने कोको छौ?म कतार देखि🙏🙏
@रत्नाचौलागाईंगौतम
ठाडाे भाका को दोहोरी इन्द्रेणी मार्फत हेर्न पाउँदा अत्यन्तै खुसी लाग्यो ।कहिल्यै नसुनेको भय पनि निकै आनन्द आयो। धम्पु दाइलाइ उच्च सम्मान अनि मन्जु बहिनिलाइ साङ्गेतिक जिबनको सुभकामना 🙏🙏
@rajusunar2830
@rajusunar2830 4 года назад
Didi madu hoina manju bk hunu hunxa
@ommagar5807
@ommagar5807 4 года назад
कृष्ण दाजु लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अल इन्द्रनी तिम लाई बधाई छ 🙏🙏🙏🙏
@krishnapaudel3273
@krishnapaudel3273 4 года назад
जय हो ईन्द्रेणी शुभ बिजया दशमी सबैमा
@rameshghartimagar3921
@rameshghartimagar3921 4 года назад
लौ मत दौडेर आईसके है ठाडो भाका सुन्न लाई तपाईहरु पनि छिटो आउनु होला
@jagadishtamang3015
@jagadishtamang3015 4 года назад
आहा! आज त ठाडो भाका त्यसमाथी मन्जु बैनी धम्पु बाको
@superman-wq7jr
@superman-wq7jr 4 года назад
आहा कति सुन्दर गित। मन्जु जता धमपु उतै उतै। हा हा
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 года назад
कति मीठो गित गाऊनु भयो दिदी हरुले पुरानो भाका मा साचै मन छोयो दिदी 🙏🙏🙏🙏🙏🙏
@lekhnath4663
@lekhnath4663 4 года назад
इन्द्रेणी को जय जय होस इन्द्रेणी लगायत सम्पुर्ण देस तथा बिदेसमा रहनुहुने नेपालीहरुमा 2077 सालको बिजजया दसमी तथा दसैको हार्दिक मङगलम सुभकामना
@DharmaVishesh
@DharmaVishesh 4 года назад
मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत
@gitalimbu3386
@gitalimbu3386 4 года назад
नमस्कार धम्पु दुरा दाइ हजुर को हाउ भाउ रमाइलो पन अति मन पर्‍यो कृष्णा कडेल जि तथा समपुर्ण इन्द्रेणी टिमलाइ धन्याबाद
@binodkalpit2917
@binodkalpit2917 4 года назад
ठाडो भाका मन पराउने हाजिर हुनु त 🙏🙏
@purnasunam8109
@purnasunam8109 4 года назад
Ma karaputare kanxo hal saudi hjr pani mero cmt ma aaunu hai
@DharmaVishesh
@DharmaVishesh 4 года назад
मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत
@DharmaVishesh
@DharmaVishesh 4 года назад
@@purnasunam8109 मेरो च्यानल नि सस्क्राइब गरि यो भिडियो हेर्न #धर्मबिशेष च्यानल मा जोडिनु होला # #गरुण पुराण बिशेष#यस्तो संकेत देखिय आयो 100%काल मृत्यु हुनु अघि देखिन्छ यस्तो संकेत
@krishnagautam2019
@krishnagautam2019 4 года назад
धेरै समय पछि ठाडो भाका मां दोहरी सुन्न पाइयो धम्पु दुरा र मन्जु बि क देखि प्रस्तुत सङ्गै स्ंम्पुर्ण मां धेरै धेरै धन्यवाद छ र बिषेस धन्यवाद \ 🙏
@onom9540
@onom9540 4 года назад
मलाई मन पर्ने गायिका मन्जु बिक
@TV-jd8bd
@TV-jd8bd 4 года назад
सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर।
@hr8507
@hr8507 4 года назад
ok कल्पु 🌺🌺🌺🌺🌺
@babubokati1310
@babubokati1310 4 года назад
Ramesh bhai sanga jodi badheko herna pau chadai
@nimtem3585
@nimtem3585 4 года назад
कल्पना दि दि अरु कुरा त परै जाहोस नाम नै काफि वर्ण गरेर साध्यानै छैन
@birendraranabhat1981
@birendraranabhat1981 4 года назад
❤️❤️💜🌹
@rajustha4300
@rajustha4300 4 года назад
तपाईंले बिउटि पार्लर मा अन्तरबार्ता दिनु भो रमेश जि को बारेमा सारै नराम्रो लाग्यो । बिहे गर्नुपर्छ भन्ने छैन । तर तपाईं र तपाईंको दिदिले निकै गिराएर रमेश जि लाई। रमेश जि को कारणले तपाईं हिट हुनु भएको हो । म तपाईंको फ्यान हो तर आज मन दुखो ।
@premkatuwal8914
@premkatuwal8914 4 года назад
धम्बु दाइको गित मन पराउने जति यता हाजिर हुनुहोला🌈🌈🌈नियमित इन्द‌रेणी हेर्ने पनि हाजिर हुनुहोला🙏🙏🙏🙏
@jagadishtamang3015
@jagadishtamang3015 4 года назад
पुन बा आमाहरुको पुरानो भाकाले त झन मन्त्र मुग्धनै बनायो।सलाम सलाम छ।
@tekrajgurung6027
@tekrajgurung6027 4 года назад
फेरी ठाडो भाका सुन्न पाईयो बहुत खुशी लाग्यो ल धन्यवाद ईन्द्रेणी टिम💕
@utsavkhadka5678
@utsavkhadka5678 4 года назад
धम्पु दुरा दाजु मन्जु अनि माया को गित अति सुनम सुनम लाग्यो मज्जा आयो बधाई छ
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 года назад
धम्पु बा र मन्जु जि साचै ठाडो भाका मजा आयो सुनेर 🙏🙏🙏🙏🙏🙏
@jeevankarki9360
@jeevankarki9360 4 года назад
लाै अायाे हाई ईन्द्रेणीमा ठाडाे भाकामा रमाउन जय ईन्द्रेणी कृष्ण सर रमेश सर लगायत सम्पूर्ण हाेल टिमलाई नमन
@harikrishna9590
@harikrishna9590 4 года назад
मन्जु बि.क. एउटै एपिसोड बाट हिट भएको छन्, यो भाका डिल गरेपछि ।
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 4 года назад
जय हो ईन्द्रेणी परिवार ,आउदै गरेको बिजया दशमी र तिहार को शुभकामना ।🇳🇵🇳🇵🇳🇵
@sattallama6412
@sattallama6412 4 года назад
अहाँ कति रमाईलाे ठाडाे भाषा मायाँ बैनिले पनि अति राम्रो गाउने रहेछ ठाडाे गित अतिनै रमाईलाे भयाे सबैलाई धेरै धेरै धानेबाद ठाडाे गितकाे त धमपु दाजु त राजा नै हाे
@ommagar5807
@ommagar5807 4 года назад
अती राम्रो रमाइलो लाग्यो ल
@rajlama574
@rajlama574 4 года назад
आह, कालजयी सदाबहार मार्मिक लमजुङे ठाडाे भाकाको सर्जक भेडिखर्केको एक साङ्गीतिक उपजलाइ इन्द्रेणीको अहम टिमकाे नेतृत्वले यो भाका र लयलाइ बारम्बार प्रस्तुति र निरन्तरता दिनु , अनि संरक्षण ,सम्बर्द्धन गर्नु आफैमा उदाहरणीय र महानता साथै नैतिक जिम्मेवारी हो, यहाँहरुको यो कार्यलाई सलाम अनि, सम्पुर्ण कलाकर्मिको पर्फमेन्स अति उत्तम !!सबैलाई शुभकामना अरु सफलताको !!!!
@lilanathpageni396
@lilanathpageni396 4 года назад
आजपनी रमाइलो हुनेभो धम्पु दाइ र मन्जु बैनिको दोहोरी लमजुङको ठाडो भाका 🇳🇵🇳🇵🇳🇵जय इन्द्रेणी 🇳🇵
@sompun3602
@sompun3602 4 года назад
अाे हाे अाज त 25 बर्ष अघिकाे चैतेदशै काे याद पाे अायाे गाम्लेरु😍😍
@bhimbhatt721
@bhimbhatt721 4 года назад
इन्द्रेणी जहाँ गयो त्यहीँ रमाइलो सबै जनालाई दसैं को सुभकामना
@moonofnepal3459
@moonofnepal3459 4 года назад
सबैमा नमस्कार सारै राम्रो दोहोरी
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 года назад
बधाई छ धम्पु दुरा ज्यु हजुरको कला ऐकदम समानकोछ
@mohanshakya227
@mohanshakya227 4 года назад
धेरै धेरै रमाइलो लाग्यो दोहोरी धेरै धेरै बधाई छ हजुरहरु सबै लाई
@tarand100
@tarand100 4 года назад
धम्पु दाइ लगायत सबै लाइ धेरै धन्यबाध l धेरै राम्रो ठाडो भाका l
@purnachaudary2460
@purnachaudary2460 4 года назад
सम्पुर्ण इन्द्रेणी तिमलाई धन्यवाद र आदरणीय दाजु धम्पु दुरा लाई विशेष धन्यवाद । सारै राम्रो लमजुङगे ठादो भाकामा दोहोरी गाउँनुभयो । जय इन्द्रेणी 🙏🙏🙏🙏🙏
@lilamberthapa1241
@lilamberthapa1241 4 года назад
आज त म छक्क परि हेरिराछु हाम्रो गण्डकी प्रदेशको कल्चर संस्कृति बधाई छ।सम्पुर्ण आमा बुवा लगायत सिङ्गो इन्द्रेणी टिमलाई!जय गीत जय संगीत जय कलाकारिता👍️👍️👍️💗💗💗💗love you indreni.
@premgurung5782
@premgurung5782 4 года назад
माया गुरुङ र धम्पु ज्यू को ठाडो भाका सुन्ने मन लाग्यो सम्भब भए जुटाउनु होला धन्यवाद
@bahadurdalpun9713
@bahadurdalpun9713 4 года назад
हाम्रो गाऊतिर गाऊनेभाका सिरफुल कतीमिठो सङग गाऊनुभो 👍️👍️👍️👍️👍️👌👌👌👌👌👌❤️😁😁
@chandragurung1029
@chandragurung1029 4 года назад
धेरै पछी आज ठाडो भाका गित सुन्न र हेर्न पाइयो इन्द्रेणी टिमका कृष्ण कडेल रमेश प्रसाईं सहित मगर समुदाय बाआमा दिदीबहिनी दाजुभाइहरु र धम्पु दुरा सम्पूर्णमा मेरो नमस्कार छ।🙏❤️💐❤️
@nimtem3585
@nimtem3585 4 года назад
अाहा कति महिना पछि हेर्नू र सुन्न पाईयो डम्पु दाइ को गित भाकानै काफि।
@gokarnabista5256
@gokarnabista5256 4 года назад
Dhampu dura Sir👌 wonderful look Thaado Bhaka. Manju sis Best of louk.
@mohangurung1181
@mohangurung1181 4 года назад
मन्जु बैनी भन्दा माया बैनीले ठाडो भाका राम्रो गाउँने रैछ । जुन सुकै भाकामा पनि गाउनु सक्ने माया बैनीको प्रतिभालाई सलाम । From London
@kamalbahadurbishwokarma2854
@kamalbahadurbishwokarma2854 4 года назад
जय ईन्द्रेणी जय कृष्ण कँडेल सर धेरै समय को अन्तराल पछि ठाडो भाका सुन्ना पाइयो धेरै खुशी लाग्यो।
@tulsioli5534
@tulsioli5534 4 года назад
असाध्यै मन पर्ने ठाडो भाका, पोख्रेली पुन समाज लाई सलाम छ, जय इन्द्रेणी जय कृष्ण दाइ जय रमेश जि
@bikashneupane9899
@bikashneupane9899 4 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-o_-_9qmdnIU.html Happy Dashain❤️ maile euta sano comedy video banako chhu herera pratikriya dinuhola hai😂
@rapanakarmacharya8928
@rapanakarmacharya8928 4 года назад
स्व.भेडिखर्के साइला बुवा पछि धम्पु सरको बिडो कस्ले धान्ला खै.....हराउछ कि क्या हो लमजुङ्गको मौलिख पहिचान😴😴
@durgabalami136
@durgabalami136 4 года назад
जय इन्द्रेणी बिजयदशमीको शुभकामना ।।।कोरोनाको कहर मा यती धेरै जमघट खुशी लग्यो।।।
@nareshkumar4197
@nareshkumar4197 4 года назад
यो ठाडो भकामा मन्जु बि क र रमेश प्रसाईं को दोहोरी गीत सुन्न मन लाग्यो ।
@khimkumarmuskan4342
@khimkumarmuskan4342 4 года назад
धेरै पछि मेरो प्यारी मन्जु लाई देख्न पाइयो खुसी लायो हो धन्यवाद
@laxmanpandey4873
@laxmanpandey4873 4 года назад
यहि दिनको प्रतीक्षा थियो अब ठाडो भाका राजु दाइ र मन्जु को सुन्न मन छ
@kadelkamalkumar5623
@kadelkamalkumar5623 4 года назад
आजको प्रस्तुति खुब मज्जाको हुने भयो खुब मन पर्छ यो ठाडो भाका अनि गाएक गाइका पनि जय गित संगित जय इन्द्रेणी 💕
@Santoshkafle
@Santoshkafle Год назад
यस्तो गीतहरु कहिले पुरानो लाग्दैन मलाइ
@rameshpokhrel2455
@rameshpokhrel2455 4 года назад
धेरै राम्राे छ धम्पु दाइ रमाया काे साेर🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌷🌼🌼🌻
@bishalmahar9269
@bishalmahar9269 4 года назад
कृष्ण दाई लाइ धेरै धेरै धन्यवाद अनि सहयोगी दाता लाइ सलाम अनि गाउने हरु लाइ नि धन्यवाद
@tikarayamajhi4979
@tikarayamajhi4979 4 года назад
माया ले र धम्पु ले गाएको मन पर्यो आवाज पनि दम्दार छ मायाको धम्पु सङ्ग मिल्ने मजा आयो !आज
@m.s6675
@m.s6675 4 года назад
ठाडो दोहोरी लमजुन्ग बाट पहिलो पटक सुनेर खुशी लाग्यो, धन्यवाद,र सहयोगीहरू लाई पनि धन्यवाद
@kiranghartimagar940
@kiranghartimagar940 4 года назад
धम्पु दाई सारै रसिलो मान्छे👍
@kishanban4283
@kishanban4283 4 года назад
पुन समाज लाई मेरो सलाम छ रमाइलो भयो धन्यवाद छ
@yogprasadgurung6557
@yogprasadgurung6557 3 года назад
धेरै राम्रो प्राेग्रम धन्यवाद छ ह सबैलाई
@purnapurana897
@purnapurana897 4 года назад
मन्जु बि . क. मा यति राम्रो ठाडो भाका को स्वरको धनी हुनुहुदारहछ मन्जु आई लव यु 🌹🌹🌹♥️♥️♥️♥️
@supadeurali_entertinment
@supadeurali_entertinment 4 года назад
यो ठाडो भाका मलाइ पनि सार्है मन पर्छ त्यस्मा पनि धम्फु धुरा को आवाज त खै के छ के है
@madanpathak3100
@madanpathak3100 4 года назад
मलाई मन पर्ने गाएक
@deepstha5755
@deepstha5755 3 года назад
आफू त लमजुङे परियो त्यही भएर होला आफ्नै परिवेश को अर्गानिक ठाडो भाका सारै मन पर्छ सुन्दा पनि मन मा आनन्द आउँछ। त्यसैले सबैले सुनौ है रमाइलो छ है
@dhangurung308
@dhangurung308 4 года назад
Wow manju baini ko thado vhaaka dhampu guruba k kura garnu sabai indreni team lai badhai xa 💑👃
@umeshrd9759
@umeshrd9759 4 года назад
💖आह ठाडो भाका धेरै मिठो अनि रमाइलो धम्पु दुरा हजुरबुबा को गित गाउने शैली बीचमा रमाइलो पनि साथै मन्जु दिदि निर्धक्कपनले गाउनु हुन्छ धन्यवाद🙏 मौलिकतालाई सबै मिलेर बचाउनु पर्छ्❣️💗
@digarbist2043
@digarbist2043 4 года назад
दुबैजनामा उच्च सम्मानका साथै बिजया दशमिको लाखौलाख शुभकामना छ।धम्पु सरले एकदमै पुराना लोपहुदै गरेका शब्द ब्युझाउनु भयो धन्याबाद छ।
@baralshiva2476
@baralshiva2476 4 года назад
धेरै पछि ठाडो भाका सुन्न पाउँदा धेरै खुशि लाग्यो आज म साउदि बाट हेर्दैछु नम्सकार ईन्द्रेणि टिम लाई🙏🙏🙏🙏
@rameshkarki4246
@rameshkarki4246 4 года назад
जय इन्द्रेणी।बिजय दसमी सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ शुभकामना।
@karnamagar3875
@karnamagar3875 4 года назад
आज यो गित सुनेर पुरानो याद आयो इन्देर्नी तिम र गाएक गायिका हरुलाई धेरै धेरै धन्ने बाद
@rggaming4625
@rggaming4625 4 года назад
मन्जु बैनि काे ठाडाे भाका सुन्न अति नै अातुर थिए बल्ल अाज पूरा भयाे अझै ससक्त ठाडाे भाका दाेहाेरी लिएर अाउनु है मन्जु बैनी। सम्मान छ धम्पु जी कृष्ण जी र सम्पुर्ण इन्द्रेणी टिम लाई👏👏
@gbghangtan3632
@gbghangtan3632 4 года назад
जय 🙏जय 🙏 इन्द्रेणी ❤️❤️ मलाई यो धामबु बुवा को पुरानो ठाडो भाका जति सुने पनि काइले भरी पुर्न हुँदैन 👍👍 धन्यवाद 😉😉
@taranathdanai8976
@taranathdanai8976 3 года назад
Sarai ramro , sabai bujiyena tei pani majja aayo ..., ramailo xa 👍
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 года назад
धम्पु बा को साचै ठाडो भाका कति मीठो गाऊनु हुनछ🙏🙏🙏🙏🙏🙏🙏
@shivapalpalishiva9657
@shivapalpalishiva9657 4 года назад
धम्पु बा र माया दिदी को पनि दामि दोरि ठाडो भाका
@joshililamani8677
@joshililamani8677 4 года назад
I Heartly love you dhammu g,, from farwestern province 07 (सुदूर pashxim)
@khagendrasubedi9515
@khagendrasubedi9515 4 года назад
अरु नभएपनी इन्द्रेणी कार्यक्रमलाई सवैले साथ सहयोगको लागि लाइक कमेन्ट र सेयर गर्दिनुहोला ! सवैलाइ अनुरोध गर्दछु 😍😍😍😍
@mingurung537
@mingurung537 4 года назад
Ekdam ramro lagyo Dhampu ji ra Manju le euta aguwaima Lamjung ko thado vaka lai agadi badhauna anurodh gardaxu, keep going,,,,,,.?
@nokhiramoli28
@nokhiramoli28 4 года назад
तेतिकै मैले खाना छाडेर पनि ईन्द्रेणि कार्यक्रम हेरेकाेहाेईना । मैले जिबन्मा नासुनेका पुराना , पुराना माैलिक र टिपिकल लाेक सांस्कृतिक प्ररम्परा रितरिवाज जान्ना र बुझना र देख्ना पाहिन्छ ।तेयस्कारण अाद्रणिय दाजु कृषणा कंडेल , रमेश प्रशांहि ,कृषणा बजगांई ,पुर्णा कंडेल , जीवन टंणड्न,अादि ईन्द्रेणिका सम्पूर्ण कलाकारहरू लाई धेरै धेरै उच्च सम्मान छ ।अाज यस्कार्यक्रम्मा उपस्थित सम्पूर्ण अभिभाबक द्रर्शकहरूलाई पनि धेरै धेरै उच्च सम्मान छ ।म हाल कुबेत बाट हेरिराखेकाे छु ।
@okgg3919
@okgg3919 4 года назад
From saudi bata हेर्देइ छु
@danbahadurrana406
@danbahadurrana406 4 года назад
नमस्कार इन्द्रेणी टिमलगाएत सम्पुर्ण इन्द्रेणी हेरिरहनुभए भगवान रुपिमाहानदर्शक श्रोताहरुमा मन्जुबहिनिब्यतिकादिनसम्मकतातिर हराउनुभएकोथियो बल्लतल्ल इन्द्रेणीमादेख्नपाइयो धम्फु दुरा बुवा सङ्ग मौलिकता ठाडोभाकामागाएकोसुन्नपाइयो मन्जु बहिनीलाई मुरिमुरिधन्यबाददिनचाहान्छु
@TV-jd8bd
@TV-jd8bd 4 года назад
सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर Love you all
@manojkc2308
@manojkc2308 4 года назад
Kalpana I love you
@बिष्णुपुनमगर
पहिलो रमेश प्रसाइ शीत बे गर्छु भन बल्ल सस्क्राइब गर्छु कल्पु मिस
@ratnakumarigurungkumaragur8259
@ratnakumarigurungkumaragur8259 4 года назад
धेरै रमाईलाे धम्पु दाइ काे गीत सुने धाेकाे थियाे अाज सुनियाे
@sailendrashrestha3801
@sailendrashrestha3801 4 года назад
Ramailo Thadi Bhaka! Thank u Manju BK, Dhampu Dura & Indreni!
@hamidmiya322
@hamidmiya322 4 года назад
आज यो ठाडो भाका सुनेर पैलाको माघेसक्रान्ति मेला को याद आयो मलाईत ✋ कृष्ण कडेल लगाएत सम्पूर्ण इन्द्रेणी टिम लाई सोलुट गर्न चाहन्छु ❤💞💗🙏
@aryanthapa1
@aryanthapa1 4 года назад
धन्यवाद ईन्द्रेणि र कृष्ण सर 🙏🙏❤️❤️💐💐💐🌻🇳🇵
@jagatbudhachettri3662
@jagatbudhachettri3662 4 года назад
सारै मन पर्ने ठाडो भाका सुन्न पाइयो सबैलाई धन्यवाद छ।
@MgrGaganThapa
@MgrGaganThapa 4 года назад
ठाडो भाका सुन्दा निकै खुसी लाग्यो धन्यवाद इन्द्रेणी टिमलाई🙏हामी हाम्रो सस्कृती सधै जोगाई राखौ साथै वडा दशैको सम्पुर्ण नेपाली जनलाई हार्दिक 🎉💐🌹🌾🥀🎉✨मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
@dhanbahadurbhujel4791
@dhanbahadurbhujel4791 4 года назад
आजम first
@hombakadoorgurung4091
@hombakadoorgurung4091 4 года назад
Hajur dhampu sir sister manju salut great job and God bless for great song voice video all the best every indreni team salut also every kalakar team
@sankhuwasabhaonline866
@sankhuwasabhaonline866 4 года назад
१st कमेन्ट्
@durganiraula9969
@durganiraula9969 4 года назад
कृष्ण कडेल , रमेश प्रसाईं लगायत इन्द्रेणी टोलीलाई धन्यवाद ।
@yuvrajthapa7078
@yuvrajthapa7078 4 года назад
कृष्ण दाजु अनि ईन्द्रेणी पुरै टिमलाई धेरै धेरै धन्यवाद!आजको प्रोग्रामले सानो हुदाको गाउँघरको याद दिलाउनु भयो!
@kamaladhikari4025
@kamaladhikari4025 Год назад
I Like MAnju Voice
@भगेरीडन
@भगेरीडन 4 года назад
लम्जुङ्गे साइला को गित सुन्न मा छुट्टै आनन्द र मिठास लाग्छ,धन्यवाद इन्द्रेणी टिम लाइ
@haribhandari9002
@haribhandari9002 2 года назад
मलाई मन पर्यो पोखरा बैदाम को कला कक्रममै मन सबैको पर्छ है नमस्ते
@meronepalofficial4636
@meronepalofficial4636 4 года назад
बदो रमाइलो लागेयो
@ramjithapa6562
@ramjithapa6562 2 года назад
यति राम्रो संगितमय कार्यक्रम पोखरामा खुशि लाग्यो।एकदुई जना नृत्य भएको भए अरु शोभा बढाउंदथ्यो।
@jagadishtamang3015
@jagadishtamang3015 4 года назад
आफ्नै सहरमा यस्तो कार्यक्रम हुँदा सहभागी हुन पाइएन दुखी छु।
@rajugiri4311
@rajugiri4311 Год назад
उत्कृष्ट प्रस्तुति, साथै यो भाकालाई जोगाउन हामी सबैले पहल गर्नु पर्छ ।
@hastab.m6420
@hastab.m6420 4 года назад
बिजय दशमी को हार्दिक मंगलमय शुभकामना सम्पूर्ण देशबासीलाई
@premsagarbhandari5323
@premsagarbhandari5323 4 года назад
यो भाका सुन्न त सुनेको हो तर आज भोलि लोप हुँदै गैरहेको देखिन्छ ईन्द्रेनी टीम लगायत यो भीडीयोमा उपस्थित सम्पुर्न लाई धन्यबाद यति राम्रो लस्के भाका तेस्मा पनि मादलको धुन तेत्तिकै राम्रो सुनाउनु भाकोमा
@mohankmkm1980
@mohankmkm1980 4 года назад
जहाँ इन्द्रेनी त्येहा कृस्णा बजागाइ खुसी लाग्छ सधै साथमा रहनुभएकोमा
Далее
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Просмотров 6 млн
Changing The Flag Of The Countries #countryballs
00:18
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Просмотров 6 млн