मकवानपुरको बाग्मती गाउँपालिका बन्यो बेथितिको केन्द्र | Galaxy News Report
घरघरको सरकार भनेकै स्थानीय सरकार हो । आम नागरिकको घरदैलोको सरकार अनुशासित र नागरिक प्रति उत्तरदायी हुनै पर्छ । तर त्यही सरकारमा बेथिति मौलायो भने कस्तो होला ? उदाहरणका लागि मकवानपुरको बागमती गाउँपालिका गए पुग्छ । आज जेठ २१ गते आइतबार पालिकामा ग्यालेक्सी टिमले केके देख्यो यो रिपोर्ट हेर्नुस् ।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2023 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on RU-vid, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
3 июн 2023