Тёмный
No video :(

मकालु यात्रा, हिमालको अन्तिम गाउँ Makalu Trek, Barun Valley Sankhuwasabha॥ Makalu Base camp Part-1 

PURVI BLUES
Подписаться 785 тыс.
Просмотров 203 тыс.
50% 1

The Last Village of Makalau, Towards Himalayas. Our trip to Makalu Barun Valley Starts from Sankhuwasabha District Num Bajar. Makalu Barun National park is the least visited but Extremly Beautiful region of the world.
These Contacts may be helpful if someone wants to visit this region
Chopal Sherpa (Kaila) Ward Chairperson
Ph. 985-1347805
Sonam Sherpa (Guide Vai)
Ph. 986-1408629
Tashigaun Hotel
Ph. 9844374056 / 9840027119
Khongma Hotel
Ph. 9765351291 / 9742082874
Please watch our other videos
Sankhuwasabha Num and Arun 3rdn
• संखुवासभा VLOG || धरान...
Arun Valley Vlog
• संखुवासभा, खाँदबारी र ...
Bhojpur Dingla Vlog
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...

Опубликовано:

 

27 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 286   
@tiruwanabin7977
@tiruwanabin7977 Год назад
कति बेला हेर्नू भएको छ आज को भिडियो हरेक बिहिवार हेर्ने बानी धेरै कोसिस गरे यो बिहिवार पनि तर सफल भएन तर सनिवार हुन्छ भन्नू भयो तेस्मा पनि खुसी लाग्यो केही सयय देखि गाडी दुर्घटना मा पनि खुट्टा भाचिएर बसे पनि हजुर को यस्तै यस्तै भिडियो ले गर्दा आफै घुम्न गएको महसुस गरि रहेको छु तर हजुर ले लुम्बिनी को भिडियो चाहिँ किन कहिले पनि बनाउनु भएन नि किन हो कुन्नी जानकारी पाहे राम्रो हुने थियो
@padamsrana1123
@padamsrana1123 Год назад
नेपालीलाइ नेपाल चिनाउने purbi bluse teamलाइ धेरै धेरै धन्यबाद मकालु बेस क्याम्पको पर्खाईमा।।।
@bishnualemagar9050
@bishnualemagar9050 Год назад
जे होश तपाइँ हरु को माध्याम बाट नेपाल को सुन्दर दुर्गम ठाउको दृस्यावलोकन गर्नु पाएको मा धन्य छ , सचिन भाइ धन्याबाद ।❤
@babul..009
@babul..009 Год назад
पानी बिनाको माछा जस्तै भएको थियो पर्खाइ पूरा भयो धेरै माया अनि मीठो सम्झना अब एउटै धोको नेपाल आएसी हजुर सङै एउटा यात्रा गर्न❤❤❤❤
@chitrathapa8302
@chitrathapa8302 Год назад
Purvi blues ko team lai muri muri dhanyabad,mo pani praya herne garchhu
@gangakhadka1771
@gangakhadka1771 5 месяцев назад
मेरो जन्म थलो सेदुवा मैले पडेको स्कुल ❤❤ hjr haru ko video herda aaja m aafai mero gau puge jasto lagyo❤❤ thank you hjr harulai video mai vaye pani gau pugai dinu vayo
@kamalpaudel8046
@kamalpaudel8046 Год назад
नेपाल भित्र नेपाल चिनाउने काम साचिकै सराहनिय छ .
@gyanendrarashaili1239
@gyanendrarashaili1239 Год назад
के लत बस्यो बिहिबारबाट शनिबारसम्म पर्खिनुपर्यो तर ढिलो आयो कडा आयो भने झैँ अत्यन्तै सुन्दर स्थान हाम्रो नेपाल❤❤❤
@Sunilkvlog2
@Sunilkvlog2 Год назад
नेपाल भित्र नेपाल चिनाउने काम साचिकै सराहनिय छ ❤❤❤❤❤❤ 👍👍👍👍👍👍
@naturalsk5163
@naturalsk5163 Год назад
जय शिव धारा दर्शन विशेष नेपाल्को होइन विश्वकै एक आस्र्य ठाउँ हो
@tilakpunmagar8670
@tilakpunmagar8670 Год назад
यो बिदेशमा बसेर आफ्नो देशको राम्रो राम्रो दृश्य हेर्न सार्है मजा आउँछ हो ♥️🇳🇵 धेरै धेरै माया PURVI BLUES तिमीहरूलाई कतार!देखि रेगुरल हेर्छु हजुरहरुको भिडियो एकदमै राम्रो लाग्छ ❤❤❤
@omthapamagat3293
@omthapamagat3293 Год назад
पुरानो भिडियो पनि हेरेर समिए झै लाग्यो नयाँ भिडियोको प्रतीक्षा गर्दागर्दै थकित भै सकियो #सचिन_सर,,,, अाहा,,,, अति भन्दा अति सुन्दर रमणीय दृश्य 👌👌👌🇳🇵🇳🇵
@Sanjiptimsina4141
@Sanjiptimsina4141 Год назад
खतरा पुर्बि ब्लुज टिम👌👌❤️❤️
@thepsc1
@thepsc1 Год назад
हाम्रो संखुवासभा ❣️
@nepalihub2
@nepalihub2 Год назад
सारै राम्रो भिडियो ❣️
@nitulawati123
@nitulawati123 Год назад
Kati ramro ramro thau rahexa ma pani nepal aaye paxi ghumnu janu man lagyo
@karunadewan4828
@karunadewan4828 Год назад
बाटो पनि कति राम्रो सिडि सिडि भएको सुन्दर र शान्त परिबेश
@tenisholi3155
@tenisholi3155 Год назад
wow sir हजुरकाे याे कार्य साच्चिकै स्वागतयोग्य छ
@sujitraee
@sujitraee Год назад
Wow beautiful place 👍👍👍
@kipasherpa8426
@kipasherpa8426 Год назад
Mero mama gar ho tashi gau savai tashi gau basi mero mama ani xayma thulo ama haru lai mero darshan xetoi mero mami Pala layera ghumna auxau tashi gau.🙏🙏🙏🙏
@pujandahal6691
@pujandahal6691 Год назад
Finally mood fresh❤️
@chamlingrai2955
@chamlingrai2955 Год назад
प्रविधिले धेरै सहज बनाएको छ,आज सानो कोठामा बसेर पुरै संसार हेर्न पाइने।हाल दक्षिण कोरियाबाट नेपालका सबै कुना-कुना हेर्न पाएकोमा खुशी छु।😀
@hikmatkhadka8772
@hikmatkhadka8772 Год назад
सुनको एक टुक्रा मेरो देश❤❤
@basantathapa-cv8nf
@basantathapa-cv8nf Год назад
Maja aaune vayo aaja sachine sir Ko video herna Paune vayoo !❤❤❤❤❤
@bungkshyangchha
@bungkshyangchha Год назад
सारै रमाइलो लाग्यो
@ganeshmagar2088
@ganeshmagar2088 Год назад
मेरो पहिलो कमेन्ट PURVI BLUES टिमलाई धन्यवादको साथमा अझै सफलताको शुभकामना 🤗 खॅादबारी घर शंखुवासभा जिल्लावासी भएर पनि थोरवहुत सुनेर मात्र त्यहॅाको अवस्थितिहरु अनुमान गर्दै रहेको अवस्थामा यो श्रींखला हेर्न थालेपछी एक दिन पक्कै मकालु आधार शिविर र पवित्र तीर्थस्थल शिवधाराको श्रींखला हेर्न पाउनेमा आशावादी थिए । आजको श्रींखला मेरो लागि विशेष रहने भयो । #PURVIBLUES 🙏🤗
@sailuchauhan1646
@sailuchauhan1646 Год назад
स्वर्गको टुक्रा झै मेरो गाउँ , मेरो जन्मभुमि ❤️
@santoshxatri-1506
@santoshxatri-1506 7 месяцев назад
कति मन छुने है बैनि !
@renukadevichamlagain1660
@renukadevichamlagain1660 Год назад
मेरो गाउँमकालु अनि याहा ओजेल्मा परेका शिव धारा पार्वती गुफा अनि सानो पोखरी ठुलो पोखरी विभिन्न धार्मिक स्थाल को पहिचान ओजेल्मा थियो सचिन सरले बिस्वा सामु चिनाउनु भाको मा मेरो ब्याक्ती गत अनि मकालु बासी सबैको तर्फ बाट कोटि काेटि प्रणाम 🙏🙏
@santkumarrana9650
@santkumarrana9650 Год назад
तपाईं हरु त कति भाग्यमानी है पैसाको पैसा अाउने नयाँ नयाँ ठाउँ पर्यटकिय स्थलको दृष्य अबलोकन पनि हुने र साथ साथै बिभिन्न दुर दराज मा रहेका बिभिन्न पर्यटकिय ठाउहरुको प्रचार प्रसार गर्नु हुने हजुर हरुलाई धन्यवाद
@krishnashrestha1419
@krishnashrestha1419 9 месяцев назад
आहा कति राम्रो ❤❤ मनमोहक दृश्यहरु ❤❤
@bijaymagar2062
@bijaymagar2062 Год назад
मननै हलुका भयो दाजु तो भिडियो हेरेर❤
@achyutmahat5027
@achyutmahat5027 Год назад
अाज त सुरुमै हेर्न सुरुगरीयो सचिन भाइ 🙏🙏
@yesterracetravels
@yesterracetravels Год назад
Welldone Sachin sir keep it up
@anantaghimire5483
@anantaghimire5483 Год назад
हजुर हरु शीत यात्रा गर्नी सारै मन छ एक बार को जुनि मा 🎉🎉🎉
@legionbishnusunuwar3937
@legionbishnusunuwar3937 Год назад
धेरै रमाइलो लाग्यो जातीहरूको content सायद म एउटा प्रकृति प्रेमी भएको नाताले होला २ओटा video हेरेरै suscribe गर्नु मनपर्यो यस ठाउँको अर्को part पनि देखाउनु हुनेछ भन्ने आशा।india बाट राखियो
@krishnashrestha1419
@krishnashrestha1419 9 месяцев назад
Music कति राम्रो राख्नु भएको छ भाइ❤ यो मियुजिकले नै मन हर्षित हुने❤❤
@sagarraji8209
@sagarraji8209 Год назад
तपाईंहरुको भिडियो हेर्न रमाइलो लाग्छ
@dipendraghising2809
@dipendraghising2809 Год назад
सधैं बिहीबार आउने यो पुर्बी ब्ल्युज किन आएन भनेर हरेक घण्टा सर्च गर्दा गर्दा हत्तु तर आज शनिबार आए छ खुशी लाग्यो । अब शनिबार आउने हो सचिन जी ? तपाईंको यात्रामा साथ दिन पाउदा खुशी लाग्छ । भलै भौतिक रूपमा नहोला तर मन र आत्मा संगै हुने छ हजुरहरु संग ।
@blxmrdev7652
@blxmrdev7652 Год назад
जुङ्गे दाई को हासो त मरद छत❤
@Arniko_Brt
@Arniko_Brt Год назад
Eagerly waiting ..
@watsonwatson8999
@watsonwatson8999 Год назад
jana napaye pani dheri ramro hamro desk to thau dekai dinu bhaye ko ma dheri dheri dhandabat , Tapai haru ko prastuti ra video ko sailli dheri ramro lagcha .
@mahendralimbu3083
@mahendralimbu3083 Год назад
Good job purvi bluj pariwar thanks 4 video.
@suvassetting
@suvassetting Год назад
Thank you dai ❤😮 हाम्रो संखुवासभाको video बनाउनु भएकोमा ❤️ म हजुरहरुको video हेरेर नेपाल घुम्न लागि सके❤🎉
@hemprasadrai9111
@hemprasadrai9111 Год назад
Ahaa !!! Makalu basecamp yatra atenai rochak ani ramailo pani, kas meropani saririk seastha thikvaideye avashya pani trekking garneho. Tarai pani gadibata vayepani sunder Nepal lai avalokan garna yatra garnechu. Thank you.
@bhimmagar1643
@bhimmagar1643 Год назад
अति सुन्दर ठाँउ ❤
@KushalRajKhanal98
@KushalRajKhanal98 Год назад
हजुरको टिमलाइ धेरै धेरै धन्यवाद्😊❤️
@KP9730
@KP9730 Год назад
wah sundar jati here pani heru heru lagne thau... sabailai shubh kamana❤❤
@arjunadhikari5046
@arjunadhikari5046 Год назад
निकै रमाईलो अनि यस्तो लाग्छ म आफै तपाईहरु साथ घुमिरहेछु। बाध्यताले बिदेश को तातो घाम सङ्ग रमाउनु परेता पनि तपाईं का हरेक श्रृङ्खला हरुले आफ्नो जन्मभुमी को तिर्सना मेटाईदिन्छ।
@ramilakulung8485
@ramilakulung8485 Год назад
नेपालको विभिन्न पर्यटकीय गन्तव्यहरुमा आफू पुग्न नसकेनी घरमा नै बसि अवलोकन गर्ने अवसर प्राप्त गर्न पाएकोमा Purvi Blues युट्यब च्यानललाई मुरी मुरी धन्यवाद 🙏🙏
@premkhadka3785
@premkhadka3785 Год назад
I love you sankhuwasabha ❤❤❤ I am from sankhuwasabha big fan sachin sir❤❤❤🎉
@Nabeengurung01
@Nabeengurung01 5 месяцев назад
Home❤ Thank you for exploring our beautiful village areas❤
@omshankarbudhathoki9923
@omshankarbudhathoki9923 Год назад
Wow beautiful scenery
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Год назад
अति सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@laxmanrai7881
@laxmanrai7881 Год назад
Thank you sir❤ हाम्राे गाउँ आउनु भएकोमा अनि सुन्दर ठाउँको प्रोमोट गर्नु भएकोमा। यो भिडियो हेर्न साँच्चै आतुर थिए।
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
धेरैमा धेरै राम्रो सुन्दर मन्मोहक मनै लोभ्याउने प्राकृतिक दृस्य घरमै बसेर देखन पाइयो धेरैमा धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@chhetrireena3256
@chhetrireena3256 Год назад
wow beautiful place thank u purvi blues from sg🇸🇬🙏❤
@kailashkhadka7320
@kailashkhadka7320 Год назад
सचिन सर तपाई यो पुस्ताको लागि महान र काल पुरुष झै हो किनकि अहिले को समयमा देशमा रहेका युबाहरु देशमा राम्रो रोजगार नभएर पारिवारिक समस्याको कारण बिदेसी रहेका छन अनि त्यहाको सुन्दर ठाउँको फोटो खिचेर सामाजिक संजालमा पोस्ट गर्न समेत भ्याउछन तर बिडम्बना आफ्नो देशमा रहेको सुन्दर प्राकृतिक अनुपम उपहारको घुमफिर गर्न भ्याउदैनन् देशमा रहेको सम्पदा चिन्दैनन् तपाई महना हुनुहुन्छ सर किनकी झरी वर्षा घामपनी केइ नभनि लुकेर रहेका सम्पदाको संरक्षण गर्ने हेतुले लागि रहनु भाको छ सर अझै संरचण संरक्षण गर्दै जानु होला अझै राम्रो भिडियो को लागि तपाइको टिमलाई शुभकामना सर ❤️❤️❤️
@pb9916-c8s
@pb9916-c8s Год назад
मकालु क्षेत्र बरुण क्षेत्र राम्रो रहेछ सचिन भाई ।
@fuleylamsong867
@fuleylamsong867 Год назад
waiting.
@KANXAGMR07
@KANXAGMR07 Год назад
Wow ati sundar video sar part 2 pani harm
@Sushilchandralamsal
@Sushilchandralamsal Год назад
Jay Sankhuwasbha. 🙏❤
@chudaparajuli9958
@chudaparajuli9958 Год назад
wow wow very nice place❤❤❤
@sumitrapradhan2904
@sumitrapradhan2904 Год назад
I subscribed yr channel 👍Thanks for the experience...I travel Beautiful Purvi Nepal through yr blog 🙏
@samirroy3339
@samirroy3339 Год назад
Tapai ko video herda afai lai Nepal bharman gare jastu lagcha go ahead dai
@sidhantbasnet6059
@sidhantbasnet6059 Год назад
Eagerly waiting for your next video
@BhurtelRamprasad-mo9up
@BhurtelRamprasad-mo9up Год назад
अति राम्राे भिडियाे।
@gitagurung3122
@gitagurung3122 Год назад
Good evening to the entire team of this Utube channel Purvi Blues हजुरहरुले यात्रा गरेर, मकालु हिमाल पहाड क्षेत्रको प्राकृतिक दृश्यहरुको अवलोकन गरेर सुन्दर ठाउँहरू र सुन्दर गाउँ बस्तीहरू हामी सबै दर्शकहरुलाई देखाउनु भएको मा धेरै धेरै धन्यवाद हजूर हरुलाई साह्रै राम्रो लाग्यो मलाई यो भिडियो म दार्जीलिङ्ग देखि हो।
@vishnuthapa2425
@vishnuthapa2425 Год назад
Hello Sachin sar namaskar supar beautiful blog ❤❤❤Nikai ramro thau 👌👌👌
@neelamneupane643
@neelamneupane643 Год назад
Sankhuwasava ❤
@dj010
@dj010 Год назад
always grateful to u guyz
@khandbaritv
@khandbaritv Год назад
राम्रो भिडियाे ।।
@camilalll7894
@camilalll7894 Год назад
Kati sundar thau
@adeedigital7336
@adeedigital7336 Год назад
Love from lamjung ❤️❤️❤️👍👍
@diliprokaya4297
@diliprokaya4297 Год назад
Very good
@yunishtamang6718
@yunishtamang6718 Год назад
धेरै धेरै धन्यवाद!हामो गाउँ ठाउँलाई चिनाएकोमा।
@Akwanderlust_
@Akwanderlust_ Год назад
Bucket List ✅
@pradipkhadka1785
@pradipkhadka1785 Год назад
waiting this video 😊😊😊❤❤❤❤❤
@mr.shivaaykc_07
@mr.shivaaykc_07 Год назад
I love watching purvi blues❤❤❤ all video
@sailesyakkha6116
@sailesyakkha6116 Год назад
स्वागत छ यहाँहरुलाई हाम्रो संखुवासभामा।❤❤❤❤
@mrtanjiro1641
@mrtanjiro1641 Год назад
Tyo purvi blues ko logo aauda ko dhun,it's very mesmerising brother,ma din vhari sundei basnu sakxu tyo dhun
@bijaylama3899
@bijaylama3899 Год назад
woow..kasto sunder thau..
@samirroy3339
@samirroy3339 Год назад
Hami basne India maa hamru Nepal yeti ramru cha vane hajur ko video marfat ho dhanyabad dai lai mu ujjal Chhetri India Birpara bata
@kishorepradhan1673
@kishorepradhan1673 Год назад
Hajur harulai dherai dherai dhanyabad esto ramro video prastuti garidinu bhayekoma.suswasthya , sukha Shanti ani samridhi ko kamna 💐💐🙏💖
@dineshmukhiya8669
@dineshmukhiya8669 Год назад
मकालु यात्रामा हेरेर भए पनि साथ दिदै छु है जिन्दगीमा ।❤
@sanbdrlimbu8313
@sanbdrlimbu8313 Год назад
wao
@adventuregelzzen7687
@adventuregelzzen7687 Год назад
Wow awesome thank you purvi blues
@bhanudhakal9347
@bhanudhakal9347 Год назад
मैले बिहिबार बेलुकी देखि सनिबार सम्म 20 चोटि जति पुर्बी ब्लुज हेरे होला भिडियो आयो कि भन्दै!!❤️❤️❤️❤️
@anilkatuwal6061
@anilkatuwal6061 Год назад
This is my place मेरो जन्म भुमि
@karmatamang1059
@karmatamang1059 Год назад
Dherai ramaro video brother super ❤❤❤
@H9M7
@H9M7 Год назад
I was waiting extremely .. finally I got it .. and thank you sachin sir for uploading such mesmarizing videos ...
@giyasrahman889
@giyasrahman889 Год назад
Brilliant work brother ❤❤❤❤❤ promoting to nepal tourism
@ramunepali9977
@ramunepali9977 Год назад
याे विच विचमा अाउने धुनले मनै लाेभ्यायाे
@xantyalbibek6053
@xantyalbibek6053 Год назад
Heri sakiyo sachin sir ani laxmi sir vanney man anaganti tiyo aahile chai wow
@pabishrai4328
@pabishrai4328 Год назад
Mero ni ikshya pura vayo daju haru lai muri muri badhai ra dhanyawad 🙏🙏🙏🙏
@nishanbaral9357
@nishanbaral9357 Год назад
Waiting for next video
@puspashakya9003
@puspashakya9003 Год назад
Great video as always.thanks very much.
@milantwayana414
@milantwayana414 Год назад
waiting for next part
@user-oz1tl2oh4y
@user-oz1tl2oh4y Год назад
भिडियो हेर्दा नी स्वयम् आफै पुगेको महसुस भयो❤️❤️
@renukadevichamlagain1660
@renukadevichamlagain1660 Год назад
मेरो गाउँ मकालु २ सेदुवा बजा अनि याहाको विभिन्न तिर्थस्थल जस्तै शिव धारा पार्वती गुफा ठुलो पोखरी सानो पोखरी अन्य थुप्रै ठाउ मकालु २ को पहिचान ओजेल्मा थियो सचिन सर ले बिस्वा सामु चिनाइ दिनु बाकोमा मेरो ब्यक्तिगत तर्फबाट अनि मकालु बासी को तर्फबाट मुरि मुरी धन्यवाद 🙏❤️
@prameshwornyaupane
@prameshwornyaupane Год назад
म प्रमेश्वोर न्यौपाने हजुरको नियमित दर्शक हो! हजुरको स्वर अनि भिडियो हेरेर मोहनी लागिसक्यो त्यसमा अझ हजुर पनि न्यौपाने म पनि न्यौपाने हुँदा अझ नजिकको आत्मियता थपिएको छ।
Далее
Музыкальные пародии
00:28
Просмотров 22 тыс.