केपी बा लाई प्रकृतिले कलाकार बानाएको रहेछ तर देशको राजनीतिक परिस्थितिले नेता बनाएको रहेछ। एउटा कलाकारको मनमा देशको देश र राष्ट्र प्रति माया त हुन्छ है।
यो नेपाल मा बिदेशी शरणार्थी बाहुन क्षेत्री जन्तु ले किन धेरै नाटकहरू गरिरहेको छ भ्रम फैलाउँदै दुःख पिडा दिँदै आएको छ थुक्क जन्तु लाज लाग्दैन आफ्नो स्वार्थ को कुरा मात्र गर्छ हैततेरिका अब नेपालको मुलबासी मंगोल एक जुत भएर यिनि शरणार्थी बाहुन क्षेत्री लाई छिट्टै लखेट्ने दिन नजिक आइरहेको छ अति भयो जात जाति को खिचदी बनाउने जन्मिँदै कोई सानो कोई ठूलो जात रे भ्रम फैलाउँदै के लाजमर्दो कुरा हो
@@KhabarKendraTV oe khatay tero bau lai sarkar chalauna bhan na ta kina aaunas nepal sarkar maa??? ..tero kun jaat ho tehi jaat lai jutaa anee aija sarkar maa...bhukara guu khadai basaxas jathaa..jaat jati ko kuraa garara kukur lay bhukako jasto nabhuk ... Bolaa kun jaat ho tero bolaa jathaa... Ta jastai khatay lay gardaa ho jaat jati ko kuraa garara desh barbaad parni ...kunai jaat dharma lai hoina jaslay galti garaxa teslai gali gar ghati ratara maar bujis jathaa
सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ, देश बिकाश हुने ठाउँमा ! संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा ! पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !
आज को सब्दहरु सारै दम्दार को साथ कमेडी पनि थियो तर देसको र जनताको लागि काम गरेर देखाउनु पर्यो नाता वाद कृपा वाद लाई छोडेर ओलि जु जनता सधैं तपाईंको साथमा छन
एस्तो उमेर फेरी दुइ पटक मिर्गौला फेरेको ब्येक्त्ति को सहास, हिम्मत ! बिरोधि एकातिर उनि एक्लै एकातिर हुधा समेत आफ्ना बिरोधि हरुलाई रमाइलो ठटेउली पाराले घाइते बनाइदिने के.पी बा को क्षेमता लाई सम्मान गर्नई पर्छ l आफ्नो क्षेमता र जनताको बिस्वास बाट अदक्ष्ये र प्रधामन्त्री बनेका के . पी संग देश बिकाश गर्ने योजना र दुर्दर्सिता छ भन्ने कुरामा संका छैन तेसैले बिरोधि हरुलाई परास्त गर्दै देश बिकाश गर्दै जाने हो अब बाँच्च्नु नै कति छ र सब भ्रस्टाचारि हरु मर्ने बेलामा यो बुढाले हाम्रो लुटेको धन राष्ट्र को नाम मा पो गर्दिने हो कि भनेर राति निदाउन सकेका छैनन होला l
अब यो जनप्रतिनिधिको नाममा राष्ट्र काे राष्ट्रिय ढुकुटी नै सिध्याउन सधैंभरि तम्तयार रहेको ठूलो संख्याको जत्था (जमात)चाहिँ सकेसम्म छाँटकाँट गर्नुपर्ने भयो प्रधानमन्त्री ज्यु 🙏❤️🇳🇵🙏❤️🇳🇵🙏❤️🇳🇵❤️🙏🇳🇵अब यो हाम्रो देश अति सानो छ त्यसैले मुलुक अनुसारको जनप्रतिनिधिको संख्या अत्यधिक भयो ।🙏💜💐🌹🙏💖💐🌹🙏💗💐🌹🇳🇵🙏💙💐🇳🇵🙏💐🙏💙💗🇳🇵
काम केहि गर्न परेन, ठट्टा मजाक, हांसो, उखान, टुक्का, रेल, पानी जहाज, स्मार्ट सिटीजको सपना बाँड्यो, राष्ट्रियताको गुड्डी हांक्यो, दुई तिहाई मत पचाउन ३ वर्ष पनि लागेन! प्रमं उखाने, जनता र कार्यकर्ता गुखाने भएको देशमा केपी ओली १००% सफल छन्!
केपी काे भाषणमा अझै छुट्टिएका ती नेताहरूलाई बाेलाउने उछृङ्खल भाषण मात्रै हाे । पद बाढफाट गर्नलाई कुरा गर्नु पर्छ हाम्रो आन्तरिक भ्रष्ट नीति र जनता झुक्याउने तरिका त छदैछ भन्ने अभिव्यक्त लाई फरक तरिकाले व्यक्त गर्दैछन् । यता जनताहरु थपडी र हासाेकाे पुष्प गुच्छा चढाउदैछन। हे भगवान हामी जनतालाई अब त.........देउ।
प्रधानमन्त्री ज्यु ।देसमा जनता र देसको हित हुने कुरामा समय खर्च गर्नु होस।प्रचण्ड र माधवकुमारलाई गाली गरेर समय बर्बाद गर्ने अनि अरिङ्लाहरु गलल हास्ने कस्तो हाम्रो कमेडी प्रधानमन्त्री तपाई प्रती जनताले के को आसा गर्नु।
ल है अब युबा जाग्नु पर्छ अबको आउने चुनाबमा जसरी पनि युबाले देश हाक्नुपर्छ। फेरि यिनिहरुलाई नै बिश्वास गर्ने यिनिहरुको कुरामा लागेर पछि लागिरहने हो भने देशले कहिले बिकासको मुहार फेर्दैन।हे भगवान यस्तो नेता देउ जसले मेरो देशलाई द्रुत गतिमा हाक्न सकोस।
प्रधानमन्त्री ओली ज्यु, तपाईं तीन करोड जनताको प्रधानमन्त्री हो, कमरेड ओली त जिन्दगी भर रहनु भयो । तपाईं सच्चिदा तपाईं हार्नु होला तर राष्ट्रले जित्नेछ । संविधानको रक्षा गर्दै व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थका लागि हार्न जानेको एक उदाहरणिय राजनेता बन्नु हुनेछ। अहिले जताततै मंच सजिएका छन, कसैले दावी नगर्ने गरी तपाईंका लागि एउटा विशेष कुर्ची सजाइएकै छ, ताली पिटने र हांसोमा हांसो मिलाउनेको त कुरै नगरौँ । हल भित्र उत्सव मनाउदै गर्दाको समर्थन भन्दा हल बाहिरको निन्दा र परिहास भारी पर्नेछ । बाँकी तपाईं को विचार ।
ओलि जि तपाईंको कार्यकालमा अरु बेला भन्दा धेरै बिकास भयको छ तर यो समाचार माध्यमले बाहिर ल्यायन थोरै त्रुटि पनि भका होलान तेसलाइ सुधार्नु पर्छ र जे जति राम्रो काम भयका छन त्यो काम प्रतेक जिल्लामा प्रतेक छेत्रमा गयर बताउनु पर्यो
नेपालको इतिहाँसमा केपी बा को नाम लेखिने भयो कि ! नेपालको हाँस्यब्यङ्ग गर्ने एक मात्र प्रधान मन्त्रि को ? अरुको कुरा काट्ने भन्दानी भ्रस्टचारी लाइ एक पछि अर्को गरेर समाउदै जेल कोचे कति स्याबासी पाउथे होला ! यो सुबर्ण मौका छ केपी बा !
सत्तामा पुगेपछि र अाफ्नाे हातमा पावर अाएपछी पिलन्दरे बाहुनकाे पनि दिन अाउछ भन्थे जुन अहिले साकार भएको छ।देस सम्ब्रीद्दी बनाउने न भिजन छ न केही छ।मात्रै उखान टुक्का गराे ।बादरकाे हातमा लड्डु भनेको यही हाे।
यो नेपाल मा बिदेशी शरणार्थी बाहुन क्षेत्री जन्तु ले किन धेरै नाटकहरू गरिरहेको छ भ्रम फैलाउँदै दुःख पिडा दिँदै आएको छ थुक्क जन्तु लाज लाग्दैन आफ्नो स्वार्थ को कुरा मात्र गर्छ हैततेरिका अब नेपालको मुलबासी मंगोल एक जुत भएर यिनि शरणार्थी बाहुन क्षेत्री लाई छिट्टै लखेट्ने दिन नजिक आइरहेको छ अति भयो जात जाति को खिचदी बनाउने जन्मिँदै कोई सानो कोई ठूलो जात रे भ्रम फैलाउँदै के लाजमर्दो कुरा हो
नेताज्युहरु यक पटक युरोप र अमेरिका अस्ट्रेलिया तथायसियाका अन्य देशरुको बिकास रत्यहाका जन्ताहरुको सुख रसुबिधा हरु नेटमा हेरेर मात्र काम गर्नु पर्यो नत्र कसैको भलाइ हुनेवाला छैन बिचार गर्नुहवस हवस त ध्यान जावस
प्रतिनिधी सभा मात्र पुनस्थापना होस् तेरो र तेरो लैला अनि साइवर सेनाको जनताले चुरीफुरी यसरी हटाउछन् की उखान टुक्का त के क ख ग पनि बिसिन्छस-नमचिने पिङ्गको सय झटका-खुब तन्देरी भछस जन्ताको पैसामा मोज गरेर-यसो पाता फरकाओ साथीहरु नेपाल आमाले आर्शिवाद दिन्छिन।
अब प्रधानमन्त्री ले छुट्टै कमेडी कार्यक्रम चलाउने बेला भयो,बिरोधिले भ्रष्टाचार गरो भनेर दोष पनि लगाउन नसक्ने पैसा पनि कमाइ हुने।कार्यकर्ता ले सैधान्तिक का कुरा सिक्न नपाए पनि कम से कम हासेर त मनोरंजन गर्छन् ।