Тёмный

मधु क्षेत्रीलाई चरित्रहिन् महिला भनेर आरोप लागेपछी दिईन् कडा जवाफ: लाज छैन् कुकुर्नी हो मनपरी बोल्न 

Kantipur Pati
Подписаться 123 тыс.
Просмотров 178 тыс.
50% 1

#madhuchhetri
#madhuchhetrinews
#kabirajDhakal
#kantipurpati
#exclusive
#treading_video
लोक दोहोरी गायिका मधु रसाईली हजुरबुबाको यादमा धरधरी रोईन्, अन्तर्वातामै चल्यो रुवाबासी Madhu Rasaili
Guest : Madhu Chhetri
Host : Kabiraj Dhakal
के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
website link : www.kantipurpati.com/
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - kantipurpati@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
Contact: 9842507819
सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
Facebook➡️ / kabiraj.dhak. .
Facebook Page➡️ / kantipurpati
Website➡️www.kantipurpati.com
Gmail ➡️ saptarangimedia11@gmail.com

Опубликовано:

 

23 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 612   
@kantipurpati6042
@kantipurpati6042 11 дней назад
मधु क्षेत्रीलाई चरित्रहिन् महिला भनेर आरोप लागेपछी दिईन् कडा जवाफ: लाज छैन् कुकुर्नी हो मनपरी बोल्न Video link ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-2FdW6n7OPUQ.html
@neeshaneesha8566
@neeshaneesha8566 11 дней назад
Ok didi
@SakinaSamina
@SakinaSamina 10 дней назад
Good ho vognelai thaha xa
@kumariu2b683
@kumariu2b683 10 дней назад
खुल्दैन त
@anjalianjali5064
@anjalianjali5064 10 дней назад
पार्थिव गोल छ यति कुरा ख्याल गर्नुहोस सबै छोरि हुने सबैले के थाहा भलि आफ्नै घरपरिवार मा पो हुने होकि अरुको दुःखमा नहासोम धन्यवाद
@sapanathapa1979
@sapanathapa1979 11 дней назад
Be strong baini 💪 दुखकाे घडिमा हास्नेहरुकाे कमिछैन बैनि हाम्रो समाजमा धिक्कारछ हामि नारि हुनुमा पनि जब यउटि नारिलाई बिरानाे ठाउँमा यति धेरै पिडा परिरहेकाे बेला नानाथरिकाे आरोप लाउदै भुक्दैछउ 😢बैनि भुक्ने कुकुर भक्दै जान्छन तिमि जे गर्दा खुशि हुन्छेउ तेहिगर किनकि Life तिम्रो हाे👍️
@anianathapa9625
@anianathapa9625 10 дней назад
होनि नारि को दुस्मन नारि हुनेरहेछन्
@asthatamu7537
@asthatamu7537 10 дней назад
Good 👌 ho hai
@asthatamu7537
@asthatamu7537 10 дней назад
Good
@BhumikaPyakurel-ne1bn
@BhumikaPyakurel-ne1bn 11 дней назад
हो नी बैनी अजै अगाडि बढेर काम गनुपर्छ हजुरले।
@AmritaLamichhane-hw1ml
@AmritaLamichhane-hw1ml 11 дней назад
जत्ती तनाव भए पनि दोहोरी ब्याटल चै गर्छे मधुले😂😂
@user-sb6gj7xx8z
@user-sb6gj7xx8z 10 дней назад
😂😂
@shrijanarai610
@shrijanarai610 10 дней назад
😂😂😂😂😂😂
@pratibhathapa2628
@pratibhathapa2628 10 дней назад
Paro halo ni yati na garera bachan dinxn ta
@surendrasharma4760
@surendrasharma4760 10 дней назад
सबै सकारात्मक परिस्थिति बनोस् भनेर भगवान सङ्ग प्रार्थना गर्दछु।
@user-dj1on8bv9z
@user-dj1on8bv9z 11 дней назад
तिमिले जस्तो छोराछोरी हुर्काउने धेरै आमा छन नेपाल मा धेरै नभुक
@user-uy4te4gx4l
@user-uy4te4gx4l 11 дней назад
Laaj chhaena katiota banaune bicharma chha mojgar moj tara teroe charitrale garda chhorile bachan sahanupatchha samajko dherae nakhok muji
@user-yd2wv5cf8s
@user-yd2wv5cf8s 11 дней назад
हो नि मैले पनि 2 वटा छोराछोरी हुर्काएकि छु अनि पढाएकि छु ।छोरा पेटमा 5 महिनाको अनि छोरी 4 बर्षको हुदा श्रीमान यो संसार छोडेर जानू भयो ।अहिले श्रीमान सधैको लागि संसार छोडेर जानू भएको पनि 19 बर्ष भयो ।
@user-ob9cl9cv2m
@user-ob9cl9cv2m 11 дней назад
Ho ni i hate her
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz 11 дней назад
Xya
@Binds1234
@Binds1234 10 дней назад
Ringt kura
@binaachhami9964
@binaachhami9964 11 дней назад
सामाजिक संजालमा किन करा हो आफुमात्र सत्य हो जस्तो नगर्न वैनि हजुरजस्तो हजारछन् नेपालमा
@pragatikiranranarana528
@pragatikiranranarana528 11 дней назад
बैनी धेरै चिन्ता नगर्नु भन्नेले के के भन्छन् तिनीहरूको सोचाइ हो यौटा नारी पीडामा हुँदा अर्को नारीले पीडा माथि पीडा थप्ने नारी नारी हुँदैन फेरि पनि मधु बैनी कसले के भन्छ के भन्दैन एक कानले सुन्नु एक बाट उडाई दिनु सबैको जवाफ दिएर सकिँदैन
@ranjanabalami6699
@ranjanabalami6699 11 дней назад
आफू जस्तो छ अरूलाइनी त्यस्तै देख्छ सिस । आफू इस्टोङ हुनु अरूको कुरामा फिकर नगर्नु लाइफ तपाइको हो आफू धेरै इस्टोङ हुनु सिस 🙏🙏🙏🙏♥️♥️♥️♥️
@gangawagale6803
@gangawagale6803 11 дней назад
Be strong dd
@nirjalaadhikari7687
@nirjalaadhikari7687 11 дней назад
धन को र रुपको घमण्ड ले येस्ता आइमाइ ले गर्दा सारा असल नारिको पनि पनि बदनाम भको छ ,जो चोर उसैको थुलो स्वर ,हामी जस्तो कुटो कोदालो खनेर छोरा छोरी हुर्कौदाको पिडा तलाइ के थाहा ,
@kamalabasnet215
@kamalabasnet215 11 дней назад
अोहो कति राम्रो सोच हजुरको किन खेदेको अरुलाइ भोलि हामी पनि आइमाइ हो तयो दिन नआउला भन्न सकिन्न छोरी छोरी नभय नातिनि 🙏please हामिले बोलेको कुराले हामिलाइ नभयनि आउने पिडिको लागि बाकि राखौ
@passanglamusherpa1028
@passanglamusherpa1028 10 дней назад
@@nirjalaadhikari7687 right
@samikshabasnet2592
@samikshabasnet2592 8 дней назад
@@kamalabasnet215teita aaja Yesko relation ramro hola tei vayera ghamanda gareko ho voli ko din kasle dekheko hunx tei vayera aruko pidama ramaunu ramro haina madhu chetrile pani yesto hunx vanne thaa vako vaye kina bihe garthyo hola
@AMRITABASNET-ez3dj
@AMRITABASNET-ez3dj 11 дней назад
Be strong dd❤
@RupaShrama-ml4ld
@RupaShrama-ml4ld 10 дней назад
जे होस बिगत या बर्तमान तर दुख मा परेको बेला अरु केही गर्न नसकेपनि कमसेकम राम्रो मीठो बोलेर सहानुभूति दिन त सकिन्छ नि कसले कस्को बिगत वा भबिस्य देखेको छर राम्रो गर्न नसके नराम्रो गर्ने भन्ने अधिकार कसैलाई छैन यो दुई दिनको चोला हो भोलि कस्को जीवन मा के पर्छ के भोग्न पर्छ के थाहा छ र मधु जि ले अरुको के बिगारेको छ र यसरी खनिएको हो मान्छे हरु जे भएको छ उसको आफनो जिबनको भोगाई छ पक्कै पनि पीडा नभई त यसरी बाहिर आईनन होला हामी नराम्रो किन भन्ने सके राम्रो बोलम नसके नराम्रो नबोलम आकाश तिर फर्केर थुक्यो भने थुक आफने मुख मा पर्छ किन यसरी बोल्नु परो महोदय भोलि मधु मरोस भनेर चाहानु भएको हो एउटी नारि होस वा पुरुष पीडा छ भने यसरी नराम्रो गरि बोलेर उसको आत्मबल घटाउने काम कसैले नगरम भोग्ने लाई थाहा हुन्छ उ कसरी बाचेको छ भनेर मत कसैलाई नराम्रो भन्दिन सबै को रक्षा भगवान ले गरून् मधु जि हिम्मत नहार्नुस सधैं नराम्रो हुदैन एक दिन हजुर को पनि आउनेछ भगवान ले रक्षा गरून् ❤❤❤🙏🙏
@nagendratandan6460
@nagendratandan6460 10 дней назад
कसैको व्यक्तिगत विचार, व्यवहार, व्यवस्था, अवस्था र वैचारिक सिद्धान्त मा कुनै टिप्पणी गर्नु उचित हि जस्तो मलाई लाग्दैन। कुरौटे हरुले बनाउने कम र बिगार्ने धेरै गर्छन् चरित्र राम्रो न भाको मान्छेले कुरा मात्र काटछ। जब सम्म तिमिलाई कसै ले क्षति पुर्याउदैन तब तब No comment. मधु बैनि Relax, मन लाई ठुलो बनाउनु पर्छ। गाल्लि र जंगल को कुकुर भुक्छ भुक्न दिनुस।
@mamatathapa-xu3dk
@mamatathapa-xu3dk 11 дней назад
Be strong de
@prabh706
@prabh706 10 дней назад
बढि नाटक गर्छे खासमा सुरेस खड्का स्वार्थि भएको भए तिमिर तिम्रो छोरि अस्टेलिया लादैन थ्यो यति बुझ
@pratibhathapa2628
@pratibhathapa2628 10 дней назад
Kta manxe le k k garx ani gardain vannne ta vogne lai tha hunx😡😡😡vukne lai tha hunx ra
@elgaming1234
@elgaming1234 10 дней назад
Sahi kuro garnu bhayo😂😂
@prabh706
@prabh706 10 дней назад
@@pratibhathapa2628 पैला आफु राम्रो हुन पर्छ अनि भोग्ने पनि राम्रो भोगाउने झन राम्रो हुन्छ
@kopilakopila8291
@kopilakopila8291 9 дней назад
सहि हो पैश कमाउने मेलो
@AaAa-hf8od
@AaAa-hf8od 8 дней назад
No yo sahi haina yasto banu hudaina kta manxe le afnu sworthako lagi je pani garxa tra sabai kta manxe testo hudaina koi koi le garxye asteliy lanu kunai thulo kura haina jindagi bari sad dinu parxa😡😡😡😡asto cmt garnu bandha agadi derai sochera lekhanu hola😡😡😡😡😡
@Roselama7557
@Roselama7557 11 дней назад
Be strong sis❤
@BhumikaPyakurel-ne1bn
@BhumikaPyakurel-ne1bn 11 дней назад
सही भन्नु भयो।मधु बैनी। हजुरले।
@user-qx7nb3wh3o
@user-qx7nb3wh3o 11 дней назад
God Bless You Madhu🤲🏻
@parbatigautam5578
@parbatigautam5578 11 дней назад
मधु बैनि आफुलाई समाल, याे समाजमा आफुलाई परेकाे दुख बुझ्ने काेहि हुदैन, आफुले आफैलाई समाल्न पर्छ ।❤
@DhanmatiBhandari-kx6nn
@DhanmatiBhandari-kx6nn 11 дней назад
You are right Madhu jee
@leliza__4443
@leliza__4443 11 дней назад
take care sis n be strong ❤
@user-mq2it4cd5t
@user-mq2it4cd5t 11 дней назад
कति विदुवा नारी हरुले नी पनि पालेका छन् छोरा छोरी , धेरै खाली हुर्काए भन्नु पर्दैन तैंले
@AmritaLamichhane-hw1ml
@AmritaLamichhane-hw1ml 11 дней назад
सहि होनि
@passanglamusherpa1028
@passanglamusherpa1028 11 дней назад
Sahi ho k nai gare jasto boke paxi hurkaunu paryo ni
@saayaraamagar2280
@saayaraamagar2280 11 дней назад
अनि भन्यो त के भयो त तलाई फेरी
@prabh706
@prabh706 10 дней назад
कसैले नपालौको यसैले पालेकि हैछे
@GopalBathamagar
@GopalBathamagar 10 дней назад
😡🤬
@SitaLamichane-jf4oc
@SitaLamichane-jf4oc 11 дней назад
जति भुके पनि आफ्नै बिजेत हुन्छ दिदी तिमी सामाजिक सञ्जाल मा न आएको नै बेश हुन्छ
@debitarai38
@debitarai38 11 дней назад
Ho ho
@harikalaneupane2561
@harikalaneupane2561 11 дней назад
Ho ni kati sakeko media ma vukna social media pani fohor banaye yiniharule
@passanglamusherpa1028
@passanglamusherpa1028 11 дней назад
Ho ni laaj xaina
@pratibhathapa2628
@pratibhathapa2628 10 дней назад
Yo hamro samaj ma aaimai ko satru aaimai neai hunx😡😡😡
@pratimatimilsina9533
@pratimatimilsina9533 11 дней назад
Be strong dear didi god bless you❤❤
@susmib.m7053
@susmib.m7053 11 дней назад
होइन अरुलाई खेदो नखनुन्जेल सम्म सुख सान्ती पाउदैनान कि के हो मधु जि को ठाउँ मा तिमिहरु भको भए तिमिहरु के गर्थियौ किन उसलाई गालिबेजती गर्छौ नर्पिचासहरु हो
@user-us3to7lw9w
@user-us3to7lw9w 11 дней назад
सहि भन्नु भयो sis❤❤❤
@sangitagautam2134
@sangitagautam2134 10 дней назад
यो हाम्रो नेपाली समाज मा चेतना सारै आइसक्यो किनकि अरूको निजी जीवनको चियोचर्चो गर्न सारै फुर्सद छौं त्र एकदिन टोले गाउँमा मा सफाइ अभियान चलायो भने कोही फुर्सद हुँदैनन्।अरूको निजी जीवन उनीहरू जान्दछन् कि कानून जान्दछ हामी बाहिर आफू दूधले नुहाको जस्तै गरी भुक्ने कत्ति फुर्सद होला।
@KushalKushal-hm4er
@KushalKushal-hm4er 11 дней назад
मधु❤❤❤❤❤❤❤❤❤❤
@bishnuthapa6045
@bishnuthapa6045 10 дней назад
Take care sister and be strong❤❤❤❤
@samjhanalamichhane276
@samjhanalamichhane276 11 дней назад
Good bless you sister ❤
@bastolashanti601
@bastolashanti601 11 дней назад
Be strong take care diiju ❤️
@kabirajdhakaloffical7348
@kabirajdhakaloffical7348 11 дней назад
be strong dd
@BhumikaPyakurel-ne1bn
@BhumikaPyakurel-ne1bn 11 дней назад
😊 बाँचेर देखाउनु पर्छ बैनी पहीला दुख भयो अब छोरीको लागी अघि बढ्नु पर्छ अब सुख को दीन आउछ। छोरी ठुली भैसकेकी छीन।
@radhikabasnetbasnet5916
@radhikabasnetbasnet5916 11 дней назад
Be strong baini❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sakuntalaabinakaduwalburla9112
@sakuntalaabinakaduwalburla9112 10 дней назад
@mayagurung3353
@mayagurung3353 10 дней назад
Be strong sis love you so much
@user-lv1id7fe5j
@user-lv1id7fe5j 11 дней назад
Be strong sister
@ritamagar1234
@ritamagar1234 10 дней назад
❤❤❤
@Bibashrana242
@Bibashrana242 10 дней назад
❤❤❤❤❤❤
@MadhuChhetri-zb1id
@MadhuChhetri-zb1id 11 дней назад
Thik vannuvayo
@QueenQueenmyhrt
@QueenQueenmyhrt 8 дней назад
अनि ए दिदी माइलो पोइ को कुरो पनि गरन !तिम्रो यो घमण्ड यो अहमताले अझै दुख पाउछौ!बोलिमा सुधार ल्याउनु पर्यो !सुरेस गलत भाको भए तिमी नेपाल मै हुने थियौ दिदी
@user-xj6zx2ks2q
@user-xj6zx2ks2q 11 дней назад
Be strong sis 😢😢
@raijaan4195
@raijaan4195 10 дней назад
be strong sis🙏🙏
@Kunsang_Choten03
@Kunsang_Choten03 11 дней назад
Be strong 💪 sister ❤️❤😊😊❤😢
@gangasubedi2649
@gangasubedi2649 11 дней назад
❤❤❤❤❤❤❤
@spsitaa
@spsitaa 10 дней назад
Strong sis ❤❤jasle je bhancha usle aafai bhogChha sis kasaiko kura nasunnu maya ❤❤
@mayabudha9645
@mayabudha9645 10 дней назад
Good aru you right👍👍
@bindugarbuja9049
@bindugarbuja9049 10 дней назад
Be strong sis god bless you 🙏 ❤
@BinduShrestha-wz2mg
@BinduShrestha-wz2mg 11 дней назад
बोल्नु पाये भन्दै मा अलि धेरै बोल्ने नगर्नु होला र रयो भोग्ने लाई नै थाहा हुन्छ त्यो पिडा थाहा छ् हामी लाई पनि तर बुडा को सम्पत्ति मा पाल्छौ तिमि हरु ले भन्ने कुरा चै अलि धेरै बोले जस्तै लाग्यो तिमि भन्दा अजै धेरै दुख कष्ट सहेर पोइ बिना उस्को सम्पत्ति बिना पनि 2;4जना छोरा छोरी हुर्काउने इमानदारी आमा हरु धेरै छ्न तेसैले तिमि पनि धेरै घमण्ड नगर बैनी अनि रयो हजारौं सङ सुत्नु भन्दा 1जना सङ हजार चोटि सुत्नु राम्रो भनेउ हो पनि तर तिम्रो जिन्दगी मा त्यो कुरा लागु भयेन र अजै फेरि divorce भयो भने अर्को बिहे गर्छु जस्तै कुरा गरेउ अनि तिम्ले बोलेको कुरा यो कुरा सङ लागु भयेन बैनि तेसैले आफ्नो घमण्ड लाई सान्त र आफ्नो बेवार सहि गर तिमि सहि सत्य छौ भने तिमि माथी गलत गर्ने हरु ले सजाय पाउछ तर तिमि अनि तिम्रो बेवार सहि छैन तिमि पनि गलत छौ भने तिम्ले पनि तेस्को सजाय पाई नै रहने छौ
@ninoshathami9325
@ninoshathami9325 11 дней назад
Be strong di
@indrarai4771
@indrarai4771 11 дней назад
Sahi
@rapsongs481
@rapsongs481 11 дней назад
Right di
@bindasharma3574
@bindasharma3574 11 дней назад
Be strong madhu ji
@Angel_gem_13
@Angel_gem_13 11 дней назад
अझै नि लाज नै छैन यहि लाज सरम नभयर नै याे अवस्थामा पुगेकाे।
@samsungsunu5789
@samsungsunu5789 10 дней назад
😂😂😂सहि हो कुन मुख लिएर आको कुन्नि लाईभ मा येस्तै पाराले अझै कतिवटा पोइ हुने हुन 3 वटा भएछन बिचरा😂
@user-md4ib6yz3f
@user-md4ib6yz3f 10 дней назад
God bless you dd
@AkanchaKhatri
@AkanchaKhatri 11 дней назад
Right ❤❤❤di
@sapanashahi6452
@sapanashahi6452 9 дней назад
❤❤❤❤❤
@sabupoudel8105
@sabupoudel8105 9 дней назад
Be stong sis❤❤❤❤
@sabinakhatun981
@sabinakhatun981 10 дней назад
Good
@SabuA-lm8uu
@SabuA-lm8uu 11 дней назад
😢😢😢 strong sis plz
@user-gp4gz8rf6c
@user-gp4gz8rf6c 10 дней назад
Be strong 💪
@sarmilalimbu7892
@sarmilalimbu7892 11 дней назад
Right 👍👍 Madhu ji
@sapubhujel331
@sapubhujel331 7 дней назад
सत्य तथ्य नबुझि कसैको चरित्रमाथि अनेक शब्द प्रहार गर्नु गलत हो एउटा छोरी मान्छे गलत भयो भनेर सबै छोरि मान्छे गलत हुँदैनन् र एउटा छोरा मान्छे गलत भयो भनेर सबै छोरा मान्छे पनि गलत हुँदैनन् तर धेरै जसो छोरा मान्छे ले यसैगरि अरुको जिन्दगी बिगार्दिएका छन यदि स्वार्थी र चरित्रहीन नै हुनभने छुट्टै कुरा नत्र कुनै पनि छोरी मान्छेले दुनियाँसामु आफ्नो घरभित्र को कुरा खोलेर आफु लज्जित हुन चाहदैन फेरि हामी छोरी मान्छे सानो कुराले पनि एकदम्मै खुसी हुन्छौ अनि त्यसैलाई आधार बनाएर छोरा मान्छेले फाइदा लिन खोज्छन् त्यसैले जथाभाबी नबोलौ 🙏 मधु दिदी हजुरले धेरै पटक दुख पाइसक्नुभयो तर मेरो बिचारमा हजुर एक महान आमा हुनुहुन्छ अझै पनि हजुर सहि र सक्षम हुनुहुन्छ भने हजुरको जित हुनेछ र सबैकुरा राम्रो हुनेछ होस पनि भगवान सँग मेरो प्रार्थना छ❤️🙏🙏
@saritathapa6539
@saritathapa6539 11 дней назад
नेपाल का ले छोरी सहीत लानी कोई भाएनाँ अरे सुरेश को आट रैछ लए बीदेस तर आज किन सुरेश को बाउ ले छोरी के साप्रा छोयो बेरेस् मे छोयो समायो भन्दै रूनी तिमी आफै हो मधु गलत तिमी नी हो सबै कुरा मीडीया बाजी नगर मिलेर बस
@user-of2ul1gu6h
@user-of2ul1gu6h 11 дней назад
Teita. Aja Tyo. Period. Maa. Kati. Le. Use. Garera. Xodyo. Rey 🤦‍♀️ he. Pravu. K. Kta nai. Chahine. Ho life. Maa. Garo. Xa gatilo. Kta. Paudaina
@arjunkhadka5360
@arjunkhadka5360 10 дней назад
इनि बौलाहा को पछि न लाग्नु बहिनी इनि पापी पापेनि हरु ले ओरालो लागेको मिर्ग लाई नै खेद्ने हुन आफ्नो साहसी कदम चाल्नुस कसै को कुरा न सुन्नुस एक साहसी नारी हो आफ्नो सन्तान र आफ्नो रक्षा गर्नुहोस
@kamalagautam689
@kamalagautam689 11 дней назад
Be strong sis
@leejon3232
@leejon3232 10 дней назад
Maja la bhanu bhayo sis ❤❤❤pir nagarnu sabay kura thek huncha
@TirashMagar-tg4cc
@TirashMagar-tg4cc 7 дней назад
Theek vannu vyo Didi ❤
@pratimakharel410
@pratimakharel410 10 дней назад
Be strong madhu sis❤
@user-si7il8xr6z
@user-si7il8xr6z 10 дней назад
❤❤❤❤❤❤❤❤
@user-vt4ob4of1u
@user-vt4ob4of1u 11 дней назад
Good dee
@dipaklalla4336
@dipaklalla4336 11 дней назад
हाम्रो घरमा छोरि चेली छन तर तँ जस्तो घमण्डी छाडा अर्को घर भडुवा चै छैनन् बुझिस्
@user-yo4yz4tp7n
@user-yo4yz4tp7n 11 дней назад
Madhu is very strong girl 💪💪💪💪
@olidanbir
@olidanbir 11 дней назад
लाज सर्म छैन तिमिलाइ जस्ले जे भने नि मधु जि तिमी गतिले आइमाई चै हैन अलि अलि रुप को घमण्ड छ तिमिलाइ
@user-pe4jw8oq2l
@user-pe4jw8oq2l 9 дней назад
Be strong sis take care❤
@A1devilMagar-nh1qz
@A1devilMagar-nh1qz 10 дней назад
Sahi bhannu vyo dd
@kalagurung4210
@kalagurung4210 10 дней назад
Be strong madhu mam ❤❤❤
@subhadrashrestha2382
@subhadrashrestha2382 10 дней назад
Be strong sis 💪💪💪
@tarachannel2775
@tarachannel2775 10 дней назад
All the best and aafno take care garnu hola Madhu jiu
@SubhadraSinghthakuri
@SubhadraSinghthakuri 3 дня назад
be strong dizu❤️
@laxmithapa96
@laxmithapa96 10 дней назад
❤❤🙏🙏❤❤
@innocentgirl5737
@innocentgirl5737 10 дней назад
Be strong mem ❤
@user-jn6nr8ec8o
@user-jn6nr8ec8o 11 дней назад
Be staying dd
@ramaamgain8865
@ramaamgain8865 11 дней назад
God bless you and your kokhko bachha. Bachhako health ra aaphnu healthko khyal rakhnu baeni pir chintale sabae ghata matra hune ho.❤❤❤❤❤ Yo bachha bholi jehendar huna sakxa baeni.❤❤❤❤❤
@samsungsunu5789
@samsungsunu5789 10 дней назад
मोरे पनि हुन्छ हो तँ जाँठि मोरेर कोई रुदैन हो येस्ता बेईजति आईमाई खालि तेहि छोरीको नाम लिएको छ बोलेको छ जे होस् आमाको नाममा छोरी बिकिरहेकि छे बरै
@onlinetv3648
@onlinetv3648 10 дней назад
त जस्तो ३ पोइले आइमाईलाई यस्तै हुनु पर्छ ।।
@user-hk3mn1dl4t
@user-hk3mn1dl4t 11 дней назад
Strong hunu bahine
@deepabhattarai796
@deepabhattarai796 11 дней назад
Wow supper madu Bunie so cute hajur 🙏🙏🙏🙏👌👌👌👌👍👍👍👍🥰🥀🥀🥀🌹🌹🌹🌹👍💞💞💞💕😘💕💞👌👌👌👌👌👌😭😭😭😭😭😭😭😭😭😭😭😭😭💯💯💯😭😭😭😭😭😭😭😭😭😭😭😭😭💟💟🇳🇵🇳🇵🇳🇵🌿🥀🥀🥀🌹🌹🍂
@JoyfulBarn-xr4rg
@JoyfulBarn-xr4rg 10 дней назад
😢😢😢
@GanjaTolami
@GanjaTolami 11 дней назад
Be strong didi
@nakulpaudel5713
@nakulpaudel5713 11 дней назад
4जना केटा सङ्ग बेहे गरेको त pr खोजी हिनेको महिला अझै अमेरिक को pr खोज्दै छ।
@saayaraamagar2280
@saayaraamagar2280 11 дней назад
त सङ्ग खोज्यो हो?
@alexpoon2126
@alexpoon2126 10 дней назад
Naramro Navannus bichari pregnancy hunuhunx voli bihan aafno dd bahini fupu vanji aama lai parna sakx aru lai yastow bela balla khayo vanna hudain samay paribartan xa kati bela k hunx thaha hudai n 😢😢
@minasen1952
@minasen1952 10 дней назад
पहिला धेरै दुख गरेकाे मान्छेलाई सानाे सानाे कुराले छुदैन तर दुख गरेकाे मान्छे घमण्डी पनि हुन्छ
@buddhimagar385
@buddhimagar385 11 дней назад
यो आईमाईको घमण्ड छ है साथीहरू
@BijayaKamala
@BijayaKamala 11 дней назад
Yakdam ghamanda😂
@sureshpariyar6163
@sureshpariyar6163 10 дней назад
Honi yo aaimai ko ghamanda xa dherai xi xi randi is big
@ShantaAdhikari-po5xs
@ShantaAdhikari-po5xs 10 дней назад
Ho ni Madhu Ji Sahi vannu vayo jasle dukha vogeko hunx ni uslai matrei tha hunx ki pida ke ho vanne kura be strong sis
@gitatamang9255
@gitatamang9255 10 дней назад
तिम्रो दुख हामि बुझ्छौ अनि अर्को कुरा सन्तान पोइको सम्पत्ति नलिग्नेहरुले पनि सन्तान पालेका छन् तिमिसग अलि धेरै घमण्ड छ ।
@swikritikhadka2873
@swikritikhadka2873 10 дней назад
keep suppourting guys❤
@user-bu3ky2iy5h
@user-bu3ky2iy5h 10 дней назад
Strong bi sis sb tq hunxa
@bismitabhattarai3597
@bismitabhattarai3597 10 дней назад
Good ❤
Далее
КОРОЧЕ ГОВОРЯ, ШКОЛА БУДУЩЕГО
10:40