Тёмный

मन्त्री सुदन किराती र महावीर पुन भेट | नेपाल मै प्लेन बनाएर बेच्ने कुरा | 

IME Media Nepal
Подписаться 233 тыс.
Просмотров 223 тыс.
50% 1

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 234   
@santarai5728
@santarai5728 Год назад
धेरै राम्रो सलाम छ। बदाई छ। सुदन, माहीबिर , र स्ेष्ट सरलाई
@santarai5728
@santarai5728 Год назад
माहीबिर पुनले अबिस्कार खोल्छु भन्दा नेपाल सरकारले एक रूपयां पनि दिएन। तर सर्प पाल्नेलेई ७५ करोड दिए। खै के गर्दैछ त्यो सर्प पाल्नेले। महाबिर पुनले आफै देशका केही गर्छु भन्नेहरूलाई सहयोग गर्दैछ।
@premgharti
@premgharti Год назад
राम्रो कामको लागि सरकारलाई दबाब नै दिनु पर्ने कस्तो हाम्रो देश
@raishaktisaharabuddibal1955
😢😢😢😢
@DilungchhaDevendra
@DilungchhaDevendra Год назад
Sarkar nai dalali bhaye pachhi yestai ho,jaba samma jana jatiko hatma sarkar aaudaina yestai ho
@jogindorrout1460
@jogindorrout1460 Год назад
🙏🇳🇵🇳🇵
@loksundar6078
@loksundar6078 Год назад
Thotro plane moto commission ma kinne le naya plane banauna ani bechne re 🙂 dinchha hola ta yo "ramro" sarkar le 🙁
@purnatulachan5032
@purnatulachan5032 Год назад
नेपालको राज्यसत्ता चलाउने ब्राह्मणबाद विकासको विरोधी हो यस्तालाई जड़ादेखी समाप्त गर्नु ज़रूरी छ देशघातीलाई देशनिकाला गर्नुपर्छ
@padamkandangwa4126
@padamkandangwa4126 Год назад
नेपाल सरकारले तुरुन्तै अनुमति दिनुपर्छ !!
@Rupnaraya1971
@Rupnaraya1971 Год назад
हजुरहरूका यस्तामहान् सोच् लाई कोटीकोटी प्राणम् छ। यो सच् बिचारहरूलाई साँच्ईकै हकिकत् ल्याऊन जरूरत् छ। अनी यस्का पार्ट पुर्जाहरूपनी देशमा निकासीगरीहाल्न जरूरत्। ठुलाजहाजका मात्रहोईन ,,सासाना जहाजकाट्प्वाए बनाएर ऊडाऊन सकिने पनी खाँचैदेखीन्छ। जुन ट्वाएका कारणले बालबालिकालाई बुझ्न र अघीबढ्न राम्रो अवसरपाऊने हुन्छ। नेपालसरकारले यसकुरालाई स्वीकार गर्न अती जरूरीदेखिन्छ। नेपालीजनता बिदेशका बिकासगर्ने गुलाम होईन आफ्नैदेशमा बिकासगर्न सकुन्। धन्यवाद!
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Год назад
बैज्ञानिक महाबिर सर धेरै राम्रो काम गर्नु भयको छ नेपाल को नालायक सरकार पर्चड देउपा केपि को कडा बिरोध बहिष्कार खबरदारी गर्नु पर्छ जय नेपाल आमा
@robinrai81
@robinrai81 Год назад
नेपाल सरकार होइन नेपाल दलाल भनेर उचारण गरौहै मित्रहरु यहाँ जेमापनी दलाली चल्छ सीप योग्यता क्षमता चल्दैन । अरु रास्ट्रहरुले बौदिक क्षमता भएको ब्यक्ती खोज्छ उसङ्ग राय सल्लाह लिन्छ यहाँ दलाली खोजिन्छ उस्लाइ जेभएको जिम्मेवार सुम्पिइन्छ गय नेपाल
@santadarai5646
@santadarai5646 Год назад
Mahabir sar tapai aviyanle sachhikai hamro deshle fadko marxa 100% Right ho
@gyankirantrai1771
@gyankirantrai1771 Год назад
Good jub dr. Mahaveer pun ra engr pilot anish sir ani mantri sudan kiranti sarai ramro vet
@rabibaral9333
@rabibaral9333 Год назад
धेरै राम्राे कार्य ,नेपाल मा केही गछौ भन्नेलाई अवसर दिनु सरकारले हाे, खाली कु्रचि दाैडमा फुर्सद निकालेर ध्यान दिने कि ।
@tulsigurung9783
@tulsigurung9783 Год назад
कमीसनको चलखेलमा पल्केको सरकारले कसरी अनुमती दिन्छर, लौत माननीय ज्यू यती काम गराई हाल्नु पर्यो प्रभु ।
@krishnagurung8546
@krishnagurung8546 Год назад
पाेखराकाे पुरानो बसपार्क नेता र माफियाहरूले झ्वामै निलेकाे जस्तो यो पाेखराकाे पुरानो एअरपोर्ट पनि निल्नु सकिन्छ त्यसकारण जनताहरूले अहिले नै सरकारलाई दवाब दिनुहोस् महान वैज्ञानिक पुन र प्रधान सरकाे याेजनामा जय नेपाल 💖🇳🇵🙏
@DipendraBista-cw2ob
@DipendraBista-cw2ob Год назад
धेरै राम्रो छ महाबिर पुन सर तपाइलाई धेरै राम्रो सोचाइ राख्नु भाको छ तपाईं लाई best of luck
@arjungharti1782
@arjungharti1782 Год назад
नलायक सरकारलाई कसरी सरकार भनेर आस गराै यस्ता बैज्ञानिक नचिन्नेलाई नेपालीको सान नेपालीको मान झल्काउने वयक्तिलाई चिन्न जरुरि छ सरकारले आम नेपाली जनताले सरकारलाई दबाब दिउ
@rainepal8173
@rainepal8173 Год назад
अनुमति दियर नेपालमै जहाजहरु बन्न थाल्यो भनेत बिदेसबाट जहाज खरिद गर्न पाईन्दै नपाय पछि त कमीसन अाउद‌ैन नी दलालहरु
@santarai5728
@santarai5728 Год назад
अमेरीका देश जस्तो ले दिएको अनुमती पाएको मन्छेलाई नेपाल सरकारले दिन्छ की। केही जन्दैन भन्दै अमुमती त दिदैन होला। है।
@siwonrana8648
@siwonrana8648 Год назад
Afnu des devloment vayo vane bhrastachar garnu paudainani ta nepal lo neta harule baira bata diyeko anudan khanu paidaina
@lalpertel6677
@lalpertel6677 Год назад
@@siwonrana8648 क्क्ज्क्क्ज्क्क्क्ज्क्ज्क्क
@bishowkumal408
@bishowkumal408 Год назад
​@@siwonrana8648 @@@#@@@##.
@nikitrai1377
@nikitrai1377 Год назад
​@@siwonrana8648 😂😂😂😅
@apsarathapa8354
@apsarathapa8354 Год назад
For Mo no kkl hmm nnjv. NjjhgffsAZ VLPDFH 😆 OUT P see xa s screensavers
@tekthapa9361
@tekthapa9361 Год назад
धेरै राम्रो छ हजुर हरु लाई बधाई छ सर
@shivakumarrai9027
@shivakumarrai9027 Год назад
शुभ कामणा छ माहा बिर पुण ज्युलाई
@keshavojha9037
@keshavojha9037 Год назад
मा हा बीर पुन र मन्त्री ज्यु लाई सलाम छ
@nandasharma8172
@nandasharma8172 Год назад
माहाबिर सर को भिजन,,अन्तरास्ट्रिय छवि छ,,,हाम्रा लठ्यत सर्कार ले के बुझथे बाबै
@GaneshPrasad-rd3ev
@GaneshPrasad-rd3ev 4 месяца назад
सरकारले कानुन बनाउन पर्छ नयाँ नयाँ अविष्कार गर्नलाई विकसित देशहरूले कानुन मान्दैनन् अरुको सीमा च्याप्नलाई बिस्तारवाद गर्नलाई हाम्रो देशले आफ्नो अस्तित्वको लागि विकसित गर्नलाई पनि कानुन बनाउन यो सरकारको ठूलो गल्ती हो सरकारले युवाहरूलाई रोजगार दिनुपर्छ। जय केरेटर नेपाल
@biswastamang5026
@biswastamang5026 Год назад
Yakdam ramro kura ra kam lai dhanyabad tapai lagayat sampurna team lai. Sarkar ta yasto kura ma chaso didaina kina vane yaso gare desh lai faida ra uni haru lai noksan hunxa.
@shyamshrestha4491
@shyamshrestha4491 Год назад
नेपालका नेता सरकार लाई कमिसन दिए जे पनि स्वीकृति दिन्छ त्यहि नपाए नदिन सक्छ।
@tekbishwakarmasarowar9722
@tekbishwakarmasarowar9722 Год назад
अनुमति दिनु पर्छ
@sajannepali199
@sajannepali199 Год назад
नेपाल सरकार ले अनुमति दीनू पर्छ
@agrgaming7899
@agrgaming7899 Год назад
Good g garxa matoliko choro le garxa mabir sar
@rajuguragain1822
@rajuguragain1822 Год назад
देशभक्त जनशक्तिको मागलाई तुरुन्त सम्बोधन गर नालायक सरकार ।
@suzukimgr7074
@suzukimgr7074 Год назад
नेपालमा बाहुनहरूले अरू बर्गले नाम कमाएको देख्न सक्दैन त्यसैले ता महाबिर पुनको लागि नेपाल सरकारले कुनै पनि बचत दिन मान्दैन किनकी बचत दियो भने भोलि गएर उस्ले संसार भरि नाम कमाउछ भन्ने यहाँको सासक बर्गलाई ठुलो चिन्ता छ
@chandragurung8309
@chandragurung8309 Год назад
War fighter missile pani banaunu paryo bidesh ma scholarship ma purai adibashi ya mulbashika bachcha haru matrai pathaunu parxa kina vane Bigat 2-300 barba arule pade yo balance garna aba 100 barsa mulbashi ka bachcha le chance paunu parxa
@lalitalama1638
@lalitalama1638 Год назад
के गर्नु देशमा यस्ता नालायक सरकार भए पछि राम्रो मान्छेको भ्यालु। भयन तर सबै जनता तपाईंको साथमा छ
@surajkc1541
@surajkc1541 Год назад
नेपाल मा युवा आउनु पर्छ बल्ल महावीर पुन को सपना पुरा हुन्छ
@devendrathapa9966
@devendrathapa9966 Год назад
माहाबिर जस्ताे ईजियरलाई सरकार कहिले साथ नदिने❤🎉🎉🎉🎉
@bishnulimbu5780
@bishnulimbu5780 Год назад
अक्सर देशले यस्ता ब्यक्ति पाउन कठिन हुन्छ राज्यले माहाबिर पुन अनिस प्रधान जस्ता ब्यक्तिका सुझाव सल्लाहा माथी सुनवाई गरि दिएन भने ठुलो नोक्सान बेहोर्न पर्छ # तर के गर्नु # नेताहरु सत्ता र कुर्सीका लागी हारालुछ त छाड म छाड
@pawanrai9280
@pawanrai9280 Год назад
Sarai ramro kura aayo khusiko sima rahena.jaya hos mantri Sudan jiu ani mahabir sirko🙏🙏
@bhaktalimbu5832
@bhaktalimbu5832 Год назад
Congratulations Mahabir Sir 👍💖🇳🇵
@yambahadur8334
@yambahadur8334 Год назад
Mantree kirati jiule badhanik anumati dinuparyo rattiya abiskar lai ani sarkarle sakdo sath sport pani dinu paryo
@Royal.shash1995
@Royal.shash1995 Год назад
Good mahabir pun.rastako laganima Nepal mai banaunu parxa.
@harirokaya3310
@harirokaya3310 Год назад
इ नेता हरुले गर्दा हामी नेपाली हौ भन्न पनि लाज लाग्ने स्थिती बनायो
@merodeshnp9456
@merodeshnp9456 Год назад
हामी जनता को साथ तपाई हरु लाई छ हजुर आब यो देश मै केही गर्नु पर्छ अनिस सर❤❤❤
@chandrashahi9046
@chandrashahi9046 Год назад
वेज्ञानिक महाविर पुन ज्यु नमस्कार,यहाकाे सरल ,सादा र उच्च विचार काे कदर गर्दै निस्वार्थ भावले देशलाई विविधअाविष्कार ले विश्वसामु उभ्याउने अठाेट लक्ष साथ अडिग रहनु भएको महान व्यक्ति र व्यक्तित्व लाइ देशले शाथ दिनुहुन विनम्र अनुराेध गर्दछु ।जय नेपाल, जय महाविर पुन ज्यु ।
@bambahadurrai3572
@bambahadurrai3572 Год назад
ईञ्जिनिय अध्ययन मा रुचि रख्राख्ने जागरुक युवा हरु आउनुहोश । आदरणिय बैज्ञानिक डाक्टर महाबिर को आबिष्कार केन्द्रमा शिक्नु होश निर्माण कर्ता (निर्माता )बन्नुहोश दरिद्र मान्छे र नाजुक देशको अभाव गरिबी पन हटाउदै राष्ट्र लाई सु सम्पन्न गराउनु होश । यहि सुभो कनमना गर्न चाहन्छौ हामी सबै नेपाली जनता हरु ।
@nayanepal7084
@nayanepal7084 Год назад
असल संस्कार संस्कृतिबाट आएको दुई मुलबासी मङ्गोल व्यक्तित्वको भेट............
@dillimantamang720
@dillimantamang720 Год назад
माहाबिर पुन शर हाम्राे देशकाे महा बैज्ञानिक र शुपर फाष माईन र खुबि र दिमाख् भएका नं वान हिराे जि लाई सरकार र संबन्धित निकायले शाथ र सपाेर्ट गर्नु अति आबसेक्ता छ है सरकार!!!???🇳🇵🇳🇵🇳🇵🇳🇵🎄🎆🎇✨🎈🎖️🏆️🎀🎊🎋🎉🎤👌👍️🙏🙏🙏✍️👏👋💥💌💌
@sudipbashyal
@sudipbashyal Год назад
Maha bir pun sirko jay hos
@chandragurung8309
@chandragurung8309 Год назад
Akhir nepal ma mulbashi satta ma na puge bikash pani hudaina desh pani bachdaina yo kura garante xa
@sumansunarsunar6745
@sumansunarsunar6745 Год назад
100% Sahi ho yo kura nepal sarkarle ekdam chaaso dinu parxa
@chandragurung8309
@chandragurung8309 Год назад
Nepal nalike sarkarle utpadan garna diyo vane anta Rasta bata lyayera commission khana paudaina ani kaha dinxa aba yesta nalike sarkar ko niti ante garnu parxa
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Год назад
महाबिर पुन अनि किराती हजुर जस्तो माहान व्याक्तिलाई कोटि कोटि प्रणाम। हजुरहरुको अभिनयान सफल होस्।हे पशुपतिनाथ सित मेरो प्रार्थना!
@jitenderbaral3941
@jitenderbaral3941 Год назад
Bahun chhetri they're are corrupt in their blood, please make a nation
@mohanprasaddahal6242
@mohanprasaddahal6242 11 дней назад
वहाँको लागी हामीले हर क्षेत्रमा सक्दो सहयोग गर्न आबश्यक छ।
@chanthapa7943
@chanthapa7943 Год назад
Let's support Mahabir pun. National Innovation Centre doing very good job 🆗 Please 🙏 Save my Nepal aama...
@JMC998
@JMC998 Год назад
अहिले लाई आबस्यकता मात्रै पुर्ती गरम न। पुरानोको ठाउमा नया ल्याऔँ। पाइलट तालिम चाहिँ सम्भव छ। प्लेन निर्माण पनि गर्न सकिन्छ तर यस्को लागि अझै तयार हुन बाकी छ
@umeshlimbu760
@umeshlimbu760 Год назад
आबिस्कार केन्द्र हरु थुप्रै खोल्नु पर्छ अनि मात्र नेपाल देश को बिकास को गति लिन सक्छ ।नत्र भने केही हुनेवाला छैन ।
@bimalgurung295
@bimalgurung295 Год назад
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS SUDAN KIRATI TEAM AND PUN TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎🌍
@kumargurung4462
@kumargurung4462 Год назад
नेपाल सरकार ले छिटो अनुमति दिनु पर्छ
@kiratokhrabu6940
@kiratokhrabu6940 Год назад
सरकार यस्ता नेपाल का होनाहार बैज्ञानिकहरुलाई नेपाल मै उत्पादन हवाई जहाज बनाउने बातावरण बनाई दिन हार्दिक अनुरोध गर्दछु ।
@molim4094
@molim4094 Год назад
Wow congratulations 🎉😍🙏🙏👍💪💐💐 please let's go ahead to help our sainteces our braved Prime Minister kirati jiu please help our Dase Nepal and Nepalese people. God bless you 🙏🙏💐💐💪💪
@ramjibista9891
@ramjibista9891 Год назад
सरकार बिदेशी सामु लम्पसार पर्नमै ब्यस्त छ। न अनुमति दिन्छ न बजेट । आस नगरुम भो । संसारले चिनेको सन्दुक रुइत महाबिर पुनहरुलाई नेपालले चिन्दैन।
@subashbasnet7387
@subashbasnet7387 Год назад
अनुमति नदिय नेताला देसदुर्रो लगायर देसबाट भगाउने।
@achievers1427
@achievers1427 Год назад
Sai ho mahabir jasta karmabir prachur xemata vayeka scientist lai anumati diyo vane esta naya2 potential talented samvawana bokeka yuwa yuwati haru dherai le chance paune thiye npl ma
@skyislaughing8u867
@skyislaughing8u867 Год назад
Pun sir lai communication and technology minister banaunu parxa. Proud of pun sir
@Khimg-vlogs
@Khimg-vlogs Год назад
माहाबिर पुनकाे फेन काे काे हुनुहुनछ हेरौत
@akaavlogs5431
@akaavlogs5431 Год назад
नेपाल सरकारले देला कि नदेला तर दिनै पर्छ।जसरिनि
@USAjaynepal
@USAjaynepal Год назад
भो तपाईहरूले प्लेन बनाउनु पर्दैन। बरू नेपालमा कृषी बिकश गर्नुस उत्पादन बढाउनुस, सिँचाई नहर बनाउनुस, मल कारखाना बनाउनुस। यसमा देश र जनताको कल्याण हुन्छ। यस कर्म बाट भगवान पनि प्रसन्न हुनुहुन्छ। 🇳🇵 🇳🇵 🇳🇵
@achievers1427
@achievers1427 Год назад
Krishi bikash garna lai kishan haru le adhunikaran garera agadi badhna paryo sabai le aa-afno thau bata k xemata xa tei anusaar contribution garney po ho.
@sharadarokamagar
@sharadarokamagar Год назад
महाबिर जास्ताहरुले होस्ते भनिराको बेला हामी जनताले पनि हैसे भन्नू पर्छ ।एउता हातले ताली बज्दैन तेसैले देश बनाउन हामि जनता पनि कस्सिनु पर्छ।
@betbahadurranamagar6334
@betbahadurranamagar6334 Год назад
देशका नेताहरुलाई बेच्दा हुन्छ, प्लेन चढेर भोट भाग्न जानलाई सजिलो हुन्छ र जनताले पनि प्लेन चढ्ने नेतालाई भोट दिन्छ ।
@dilsunwar3911
@dilsunwar3911 Год назад
Mitra ho ati khusi chhau yo hami jo sahi nepal Aamako chhora dekhedai hunuhuncha yehi mero nimti khusi chhu khas nepal ra nepali ati buddimani chhau menetu chhau tra 4 tira bata dusmanko ghera ma chhau tesaima pani hamro neta bideshiko 🐎hunale ho tra desh ko neta le bujhenan mo british army lagayet doshro jagir sahit 37 desh ko tulana garda nepal bhaneko sansarko 1 no ho tra afu ta buddi naaudai desh chhodiyo tra nepal sorga nai ho tra sarkhar le Ramro gare sansar kai sorga ho nepal tesaile maile bhanna pardaina sudan kirati Anish mahabir yo kurama sahas garnus hai yo ho samaya dhannebat jai nepali Aama ko sattee chhora 🙏🙏🙏
@rai3633
@rai3633 Год назад
ThAts great
@jhalnathkunwar8343
@jhalnathkunwar8343 Год назад
गफ मात्र दिन्छन गर्ने केही हैन सरकार मै राक्षस दानव छ्न
@manibchamlingrai4757
@manibchamlingrai4757 Год назад
Majhskneyy haru garne ra varxu vanne laii gari khana deu khi desh ko pani bikash hunx khoii taw dimag
@khimshresthashrestha7011
@khimshresthashrestha7011 Год назад
बिदेसिदलाल्ले किनदिन्थे अनुमति सबैजनता एकभएर सयोगगराै बनाएर देस बिदेसमा उडाऊ
@sherbahadurlungwa8989
@sherbahadurlungwa8989 Год назад
Good luck Mahabir Dai.
@bbkorhangeegurung7972
@bbkorhangeegurung7972 Год назад
मंगोल हरुलाई केही पनि गर्न दिइएको छैन सरकारले
@anjurana6046
@anjurana6046 Год назад
बनाउन नदिने मान्छे नै विदेशी हुन भनेर बुझ्नु। होला मगर को यत्रो हिम्मत खोइ बाहुन क्षेत्री सबै देश चलाई राखेको छ त किन बनाउन पाइँदैन देश मा अब चाहिं देश को लागि सोच्नु होला
@dipakghimire1756
@dipakghimire1756 Год назад
Good
@rokaradika3315
@rokaradika3315 Год назад
❤❤❤❤❤ Congratulations to you Views-; High time for Industry Development Thinking By Goverments Of Nepal.
@prakashlama2024
@prakashlama2024 Год назад
अनुमति र लाग्ने बजेट पनि तू छट्याइदिनु । फेरी यो मन्त्रालयमा अर्को मन्त्री आए पछि सम्भाव हुन्दैन ।
@bikramgm9355
@bikramgm9355 Год назад
mahabir pun lai anumati din jaruri x yesto manxe baat sarksarle faida Lin saken vane duniya ko nakara sarkar banx
@lekbahadurrana203
@lekbahadurrana203 Год назад
Very good ramro kbr
@premjiuchaudhary794
@premjiuchaudhary794 Год назад
Nirahi sarkar xa sojha sajha ko lagi nirmam xa.
@arjunchhetri4353
@arjunchhetri4353 Год назад
नेपालीले प्लेन बनाउन सुरु गरेकाे केही दिन भत्रै भारतले नाका बन्दी गर्छ,विगतमा पेत्राेल निक्लिनै लाग्दा भारतले नाकाबन्दी गरेकाे स्मरण ताजै छ ।
@sulochanapatangwabegha
@sulochanapatangwabegha Год назад
Pun Sir good man 🙏🙏🙏🙏🙏🙏
@prakashrai4770
@prakashrai4770 Год назад
यस्तो मान्छे लाई नेपाल सरकारले अनुमति दिँदैन किनकि नेपालमा नै प्लेन बन्नथले पछि भ्रष्टाचार गर्न पाउँदैन त्यही भएर अनुमति दिँदैन ।
@vijaylama9295
@vijaylama9295 Год назад
Very.good.idys Maha bir.sir
@kabirai2776
@kabirai2776 Год назад
कमिशन खानु पायाे भनेमात्र दिनछ चाेरहरुले खानु पाएना भने मरेपनि दिदैना
@khamrajkhamraj5640
@khamrajkhamraj5640 Год назад
अहिलेसम्म नेपालमा साइकल बन्न सकेको छैन ,अनि कुरा चाहिँ प्लेन बनाएर बिदेशीलाई बेच्ने रे !😅😅😅😅😅😅😅
@achievers1427
@achievers1427 Год назад
Anumati dyepo banayera dinxa ta commission khana payinna vanera anumati nai dexaina chor haru le ani ka hunxa. Covid kaal ma heramna bro tetibela ppe haru akdam sasto ma free mae urgent banayera badhya hoina nepal innovation centre le?? Herda nrml jsto dekhinxa tara baastav ma asadhaaran kaam ho
@chefpurna1966
@chefpurna1966 Год назад
Very good 👍
@Anticorr318
@Anticorr318 Год назад
के राज्यको सिमाना हो र एउटा मुला नगरपालिकाको सिमानामा के को बिबाद ? मेयर हर्क साम्पाङ्गले निस्वार्थ निष्पक्ष भएर नागरिक ले तीसौं बर्ष देखि पिउन नपाएको पानीको समस्यालाइ समाधान गर्न चालेको कदमलाई १७ वडाको काले अध्यक्ष,इटहरीको मेयर,बारहा क्षेत्रको मेयर यो तीन जना बाहुनले षडयन्त्र रचेको देख्दा के यिनीहरु देश बनाउने खालको नेता जस्तो देखिन्छ कि भ्रष्टचारी तस्कर माफिया जस्तो देखिन्छ ? यिनीहरु भ्रष्टचारी दलाल कमिशनखोर भएकै कारण तिनीहरु जस्तै बाहुनहरुले नगरको मात्रै हैन देश नै लुटिएर खाइ राखेको अवस्था छ ! त्यसैले ३२ बर्ष साम देश र नागरिकले मुहार नै फेर्न सकिएन ! नोट:-अब रवि लामिछाने,डाक्टर स्वर्णिम गौतम,डाक्टर तोसिमा कार्की,सबिता गौतम जस्ता राम्रा राम्रा स्वाभिमानी देशभक्त पढेलेखेका ब्राह्मण साथीहरुले यी नराम्रा बिचार बोकेका बाहुनहरुलाई कुर्शी बाट फालिनु पर्छ !यी नराम्रा बाहुनहरुको कारण राम्रा राम्रा बिचार र सोंच भएका बाहुनहरुको समेत छवि बिगारेरेको छ ! अहिले सम्म देशमा भएका कलकारखान सबै बेचेर खाए,देशको उन्नतिको निम्ति बैज्ञानिक महाबिर पुनले खोलिएको आविष्कार केन्द्रेलाइ एक पैंसा सहयोग दिएको छैन ! अहिले धरान खानेपानीको लागि कोकाहा बाट ल्याउन लागेको पानीलाई रोक्न अर्को बाहुन तम्सेका छन् !यसरी देशको नागरिकले पिउने पानि माथि बन्देज गर्ने त्यो बाहुन को हो ? देशमा जेजस्तो सुकै ब्यबस्था आए पनि यस्तै यस्तै पापी बाहुनहरुको कारण देश र नागरिकलाई देशमा जे जस्तो सुकै तन्त्र आए पनि अहिले सम्म अन्धकार मै राखेको छ !
@dhrubapaneru6475
@dhrubapaneru6475 Год назад
Good information for civilian
@netrasunuwar8993
@netrasunuwar8993 Год назад
हामी नेपाली हामी केमा कमछाै भनने चिनारि बिशाेसामु पुरेऊनु अततिनै अाबसेकछ नेतापनि कुनैन कुनै पककै सहज बुददी भयेका नेताकाे अाखार परछभननेमा हामिसबैबिससतैछाै
@agamrai3471
@agamrai3471 Год назад
Dherai ramro Mantri jyu ko kam
@limbuprince9668
@limbuprince9668 Год назад
Such a great man of nepal
@thaparamesh4478
@thaparamesh4478 Год назад
नेपाल का नेताहरु पढे लेखेका भए का भएपो दिमाक हुन्थ्यो मान्छे मार्ने लुटने यस्ताले देश चलाउन सक्छ र
@98676beni
@98676beni Год назад
Best wishes for Nepali pilot and scientist
@minbahadurgurung3511
@minbahadurgurung3511 Год назад
Great news, Nepal goverment has to give them permition to these volunteer guys,,,,,,,
@kahisunuwar2124
@kahisunuwar2124 Год назад
Mahabir pun Daju greatest hunuhunchha jasle je bhanepani we have to aprisate mahabir pun Daju
@davidrai3651
@davidrai3651 Год назад
Dherai dhanne bad Mantri Sudankirati ra Nepalkai Barista Baigyanick Shee Mahbir Pun jyoulai Mero Matra nabhaera Nepal kai jantale manparaunu hune Buddi Gyanle bharieko Birhorkhali ,Birmatra haina,Saphaltale bharieko jantamo bich,ma Aunu bhayo,murimuri Badhai,dhannebad. Khai koAna, Khli Bhastachari bahek Arukurama badnadna Sakena hk.
@rambhaktagautam3566
@rambhaktagautam3566 Год назад
जहाँ पनि सरकारकाे अनुमति भन्दा भन्दै नेपालमा चप्पल पनि बनाउन नदिन सक्छ अनि विकास हन्छ?यहाँ जनताे सुविधा पनउनु कता हाे कता ,काम गर्न पाता कसेर राख्छ ।छिमृकि रिसायाे भने अामै !!!
@devkumaruranw3569
@devkumaruranw3569 Год назад
Good sar
@buddhibdrgurung1878
@buddhibdrgurung1878 5 месяцев назад
Good sar kar jhanai khushi hunu parxa yesmanepali kochhatti thulo bhako xa
@Aayanghaleshrestha9409
@Aayanghaleshrestha9409 Год назад
Desh le hoina Janata le Sath dinu parx sadai loan sadai magerai chalaune
@bhanusapkota9072
@bhanusapkota9072 Год назад
Wow
Далее
ФОКУС -СВЕТОФОР
00:32
Просмотров 211 тыс.
ДОМИК ДЛЯ БЕРЕМЕННОЙ БЕЛКИ#cat
00:45