Тёмный

राष्ट्रिय आविष्कार केन्द्र घुमेर हेर्दा ! | National Innovation Center | Mahabir Pun | Tikaram Yatri 

Tikaram Yatri
Подписаться 142 тыс.
Просмотров 79 тыс.
50% 1

Guest: Mahabir Pun
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
© by Yatri Media Pvt. Ltd
#tikaramyatri #theyatri # MahabirPun

Опубликовано:

 

19 май 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 112   
@gurungresham469
@gurungresham469 Год назад
हिजो सम्म प्राईभेट टिभी च्यानलहरुको ईसारामा चल्नु पर्ने यात्री आज बल्ल स्वच्छन्त आकासमा चरी सरी उड्दै छ यस्तै आवाज बिहिनहरुको आवाज उठाउदै जानुस हामीहरुको तपाईलाई सधै साथ रहने छ।
@ramiloyoutubesansar9865
@ramiloyoutubesansar9865 Год назад
❤❤❤
@ramiloyoutubesansar9865
@ramiloyoutubesansar9865 Год назад
❤❤❤
@jeetmangurung4823
@jeetmangurung4823 Год назад
महाबिर पुन लाई सरकारले मात्रै हाेईन प्रतेक नेपालीहरु जाे सँग अर्थिक हैसियत छ वहाँहरुले पनि दान दिनुपर्छ 🙏मन्दिर बनाऐर हुदैन नेपालमा यस्ता आविस्कारकेन्द्रमा रिचर्स काे लागि सरसमानहरु दिनुपर्छ र रकम दिऐर साथसहयाेग गर्नुपर्छ 🙏
@kamalghimire338
@kamalghimire338 Год назад
अाज जिज्ञासा पूरा भयो !! thank you yatri sir. बिश्वले चिनेको तर नेपालीका कथित नितिनिर्माता हरूले नचिनेको पुन सर लाई मिल्ने भए मेरो जिन्दगीको अाधा अायु थप्ने मन छ, म जिउनु भन्दा पुन सर अझै १०० बर्ष बाचे देशका युवाहरू बिदेशीने थिएनन् र देशको काचुली फेरीथ्योकी ?? पुनसरको सोच, ज्ञान, बौद्धिक पन र सरल जिवनलाई सलाम छ ।🙏🙏🙏 ।। दिर्घायु जीवन को लागि र सफलता लाई धेरै धेरै शुभकामना ❤️❤️❤️🙏🙏🙏
@shyambabusah52
@shyambabusah52 Год назад
Appreciation to all.
@ramghimire5416
@ramghimire5416 Год назад
कस्तो होला भन्ने चासो थियो( राष्ट्रिय आबिस्कार केन्द्र )पूरा हुँदै छ ,धन्यवाद यात्री सरलाई !
@ramiloyoutubesansar9865
@ramiloyoutubesansar9865 Год назад
येस्तै येस्तै नेपालमा दबिएका आवाज र देशको गौरव बिषय बस्तु लिएर आउनु होस BEST OF LUCK ❤❤❤
@gakulthapamagar8761
@gakulthapamagar8761 Год назад
लाइक गरेर हेर्न सुरु गरियो यात्री मिडिया बाट वास्तविक कुरो आम जनता माझ प्रस्तुत होस र आगमी दिन मा यात्री मिडिया हेरेर वा सुनेर आम जनता को धारणा प्रभावित होस भन्ने शुभकामना छ।
@purnakumarshrestha4035
@purnakumarshrestha4035 Год назад
यात्री सर लाई धेरै धेरै धन्यवाद राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गराई दिनु भएकोमा। साथै राष्ट्रिय आविष्कार केन्द्र लाई उत्तरोत्तर प्रगतिको कामना।
@pabitrachauhan102
@pabitrachauhan102 Год назад
हजुर प्रती उच्च सम्मान छ टीकाराम सर 🙏🙏🙏
@bimalvlogs8416
@bimalvlogs8416 Год назад
Great 👍 Mahabir he is a legend of modern nepal
@binaymoktan8302
@binaymoktan8302 Год назад
१२ भाई छोडेर आउनु भएकोमा सम्मान स्वरुप subscribe गरेको छु❤🙏
@samjhanakhadka8231
@samjhanakhadka8231 Месяц назад
Aate ko kura sabai pura hos
@pawanrai9280
@pawanrai9280 Год назад
जय होस डा. महावीर सरको🙏🙏
@praveshbasnet1200
@praveshbasnet1200 Год назад
Very informative video, kudos to Mahabir Pun and his team! Just a small suggestion for Mahabir Pun, you have Pterygium in your eyes. Please get it checked by an Ophthalmologist, it is easy to treat.
@uddhavtamang3750
@uddhavtamang3750 Год назад
नमस्कार बैज्ञानिक महाबिर पुन ज्यू ! हजुरको पनि डाक्टर सन्दूक रुईतको जिबनी कथा खोजी खोजी गाएब बनाउन खोजे झैं गर्लान् ! अन्तमा महाबिर पुन बैज्ञानीक होईनन् भन्न बेर छैन यी अपराधीहरुले !!! सावधानीसित अगाडी बढ्नुहोस्। धन्यबाद
@bungnamraikiran883
@bungnamraikiran883 Год назад
यात्री सर को यो प्रस्तुतिले सबै नेपालीहरुमा राम्रो मेसेज बनोस कि हाम्रा सन्ततिले आबिस्कार गर्न सरल तरिकामा यो स्थान मिलोस र देश समृद्द बनोस
@purna3055
@purna3055 Год назад
❤ छिटै नेपालमा नया नया चिजहरू उत्पादन हुन्छ।
@surajbhandari291
@surajbhandari291 Год назад
निकै उपयोगी सामान भन्दै गरेको देखिए । खुसी लाग्यो । अझै प्रगति हुँदै जाओस् ।
@ManishChaudhary-lw3vc
@ManishChaudhary-lw3vc 8 месяцев назад
Literally a hero for a youth like me !
@reshamkc6214
@reshamkc6214 Год назад
Thank you yatri sir 🙏 ❤
@sandeshrana6573
@sandeshrana6573 2 месяца назад
कस्तो राम्रो
@jibanthapa2415
@jibanthapa2415 6 месяцев назад
Mahabir pun is great
@krismathapa3901
@krismathapa3901 2 месяца назад
❤❤❤thunk
@Sarumagar19
@Sarumagar19 Год назад
Sir waiting ❤❤❤❤❤❤
@prabinkumargurung179
@prabinkumargurung179 Год назад
Great 🙏🏻
@shushilthapa6796
@shushilthapa6796 Год назад
Great Dr. Mahabir
@prakashthami9228
@prakashthami9228 9 месяцев назад
Sabai sath support garou , aafnai desh ma baneko samn prayog garou , aafnai matoma baneko saman chinoi , yestai pratibha bhako byakti haru jau sikoe , rajyale hernu parxa , Ani matra desh aghi badna sakxa 🎉🎉
@sandipsingh6439
@sandipsingh6439 5 месяцев назад
Khun din hamro mahabir pun lai pani jail halxah yo desh ley stay safe sir❤️
@kapilbhandari9196
@kapilbhandari9196 Год назад
Oh!great interview 😮😮❤❤
@bishnuthapamagar4396
@bishnuthapamagar4396 Год назад
यहाँ जतिपनि मेसिन बनेकाे छ। सबै ईलेक्ट्रिक माेटरबाट बन्ने गरेकाे पाईयाे। तेहि मेाटर बिदेशबाट खरिद गरि विभिन्न आविस्कारकाे साधन बनाउदा महङ्गाे पर्ने भयाे। सबै भन्दा पहिले माेटर बनाउने मेसिन बनाउनु पर्याे। याे बनाउन याे प्रविधि त्यस्ताे धेरै गाह्राे छैन हाेला।
@minrai6166
@minrai6166 Год назад
Dr. Mahabir Pun was good leader of National Innovation centre of Nepal.
@G-Series84
@G-Series84 Год назад
Tikaram Yatri jyu lai badhai🎉🎉
@dipeshshrestha8990
@dipeshshrestha8990 Год назад
Love frm Dhulikhel kavre la♥️♥️♥️♥️♥️♥️🙏
@VikramMagar-cr2cv
@VikramMagar-cr2cv 3 месяца назад
तपाईले त्यहाँ गएर अवलोकन गर्नु भयो भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नुभयो यो ठिक छ तर यसका साथसाथै तपाईले सरकारमा जिम्मेवारी सम्हालेका नेतृत्वकर्ता भनौदाहरु लाई यस आविष्कार केन्द्रको विकास र विस्तारको लागि ध्यानाकर्षण हुने किसिमको उपयुक्त र अर्थपूर्ण समाधान को उपाय निकाल्ने तरिकाको जवाफदेहिता माग गर्दै प्रश्न सोधे अति नै राम्रो हुन्थ्यो
@ashishrai220
@ashishrai220 Год назад
GREAT PROGRAM
@Jyapu208
@Jyapu208 Год назад
thank you
@thapachandra9769
@thapachandra9769 Год назад
Wow very great
@muktiprasadtimsina4863
@muktiprasadtimsina4863 Год назад
Great job
@dawasherpa4314
@dawasherpa4314 Год назад
Good job
@g1rai497
@g1rai497 Год назад
O ho atti ramro
@kblife1260
@kblife1260 Год назад
Good ramro kam mahabur pun ji❤❤❤❤❤❤❤
@bishnugm9974
@bishnugm9974 Год назад
Dami
@sushanttmg1736
@sushanttmg1736 Год назад
Wow aba bhane chai hamro deshma kehi hunxaki 🌹🌹🌹
@DDRThapper31-ys8ji
@DDRThapper31-ys8ji Год назад
Mahavir sir is very straight fwd talking Bhukka haru..in a good way😂❤
@atinyshineforever9252
@atinyshineforever9252 Год назад
I thought he would say including me Btw bhukka vanya k ho 😂
@abishektimsina1485
@abishektimsina1485 Год назад
👍👍
@sushanttmg1736
@sushanttmg1736 Год назад
Yashto manchhe cha in xa deshma ani matra bikash hunxa jai maha bir pun❤❤❤
@bhimlimbu9113
@bhimlimbu9113 Год назад
Desh bikash ko mul adhardhut stamav abiskar kendra ❤
@prajalrai5
@prajalrai5 Год назад
Super ❤
@radhe610
@radhe610 Год назад
👏
@princenirmal1533
@princenirmal1533 2 месяца назад
😮😮😮
@dawasherpa4314
@dawasherpa4314 Год назад
❤❤❤❤❤❤❤❤❤❤
@harilamsal295
@harilamsal295 8 месяцев назад
ईन्डियाबात ल्याएको सामानबात किसानहरु धेरै थगिएका छन,त्यसैले कृषि सामाग्रीमा जोद दिनुपर्यो,जस्तै- combine mill,chaffcutter,mini tiller,plasti slated floor for goat,pig & chicken.pls.
@bheembahadur4402
@bheembahadur4402 2 месяца назад
Yo Manche Nepal ko HERO ho ... Desh ko lagi. Yesari po hola ki desh. Yesto Manche lai chance diyo vane balla Nepal le Pani purai ASIA khainch hola yo Buddha ko tagada Soch ra Kam cha hai.Sabai le afno taraf bata chance deu hai, maile ta mane Buddha lai.Garekai desh lai.
@rabindralama2012
@rabindralama2012 Год назад
Wow great scientist our nepal🙏🙏
@bikashgurung73
@bikashgurung73 Год назад
भुक्काहरु😂😂😂.... माहाविर सरले पनि हसाउनु भयो ।
@bedshrestha1111
@bedshrestha1111 Год назад
शिक्षा आविष्कार उत्पादन अगाडि बढाऔ श्रम बेचेर अरुको सामान किनेर कुनै देश बिकास भएको छैन
@sonammagar9760
@sonammagar9760 Год назад
❤❤❤
@hanglimbu1272
@hanglimbu1272 Год назад
mahabir suwacha desh bakhti hun salute sir
@TimbaSirak
@TimbaSirak Год назад
❤❤👍👍👍❤❤
@bipinbudhathoki7412
@bipinbudhathoki7412 Год назад
Kati sojo❤❤❤
@Rocky-gt8bn
@Rocky-gt8bn Год назад
Yi sab machines haru mass production ma janu paryo
@IPSHU2021
@IPSHU2021 Год назад
Great. But I wonder what will be it's status after Mahabir pun sir.
@sangitkarki9573
@sangitkarki9573 Год назад
Tika sir parti mero izzat xa
@jaxrai7912
@jaxrai7912 Год назад
Epic line "aba koon chai le tyaha vhashan lekhyo holan ta"!
@pankajmagar3892
@pankajmagar3892 Год назад
१ सेकेन्ड पनि हेर्न छोडिएन..धन्यवाद यात्री मिडिया 👍️😐️
@nirojrai5268
@nirojrai5268 Год назад
Yatri jeu,yesta,des ka gahana haru sanga ka valakusari sadhai herna pau,sunna pau,yatra niranter aghi badhi rahos, jai Nepal.
@m-m7540
@m-m7540 Год назад
Electric chulo banaunu paryo sir.
@pushpalal4693
@pushpalal4693 Год назад
make in Nepal देश मा बनेको सामान खोजी खोजी👈️ प्रयोग गर्ने बानी बसाल्नु 🙏
@dharmarajkafle4933
@dharmarajkafle4933 4 месяца назад
baasko sinka banaune mechine lai kati parchha hajur?
@kavinlimbu8952
@kavinlimbu8952 Год назад
फ्रि इनरजी जेनेरेटर बनाउन सम्भव छत महाविर सर
@ramraya3060
@ramraya3060 Год назад
Dhan jharne machine Lai chai Kati mulya parcha hola thaha hunele jankari garaunus ta!
@bharatlal6228
@bharatlal6228 Год назад
हाम्रो देश को मिडिया अहिले ठिक छ कुना काप्चा को खबर देखाउछ
@sumitrayonjon2082
@sumitrayonjon2082 Год назад
देशभक्त हरू देश निर्माण मा लागेर मात्रै देश बनिन्छ।नेता त खफ गर्ने ,मिलेर खाने मात्रै हो ।
@laxmisunar3676
@laxmisunar3676 Год назад
Aba teknologi lai yakdam agadi badhaunu parxa ani matra Nepal agadi badhaxa aba parmadu bam pani banaunu pariyo hjr jaya geartar Nepal 🇳🇵🇳🇵🙏🙏
@deepakchand250
@deepakchand250 Год назад
धान रोप्ने मशिन लाई कति पर्छ।
@LekhrajKhadka-is1zn
@LekhrajKhadka-is1zn 6 месяцев назад
यस केंद्रमा वेकरि ओभन वन्छ कि वन्दैन होला।
@lalbahadurrai6630
@lalbahadurrai6630 Год назад
rastriya surakxya ko lagi kei abiskar garnu paryo hajur
@dalbahadurb.k.-cy9fk
@dalbahadurb.k.-cy9fk Год назад
एउटा बिद्युतीय चुलो बनाईदिनु पर्यो हजुर।
@legend_boy_1_2_35
@legend_boy_1_2_35 Год назад
Khursaanl sukaune machine pani banaunoos sir
@nirvicbasnyat
@nirvicbasnyat Год назад
Aliley ko latest technology ko machine 1 piece kinera tesko technology herera utpadan garda ramro hola
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 Год назад
great job
@dhondupa5407
@dhondupa5407 Год назад
ज्ञान नहुनेहरुले यस्तो गर्छ्न तर ज्ञान धेरै भएको शाह राना अहिलेको चोर डाका ओली प्रचण्ड शेरे ज्ञानेन्द्रहरुको शासनले देश कस्तो बनाए।
@user-th1xy1zy7p
@user-th1xy1zy7p 8 месяцев назад
Location plz
@sonugharti9367
@sonugharti9367 Год назад
प्रत्येक सामाग्री मा made in Nepal lekhnu pareo Sir
@shivamainali812
@shivamainali812 Год назад
Khat bari khanna advance mechine Pani banaunu paroo.
@burnhammajhi9659
@burnhammajhi9659 Год назад
Bajar MA marketing garnuparyo ramro sang
@leoarmoon357
@leoarmoon357 Год назад
हाम्रो अडर अनुसार मेसिन बन्छ?
@sumanthapafingerstyle3797
@sumanthapafingerstyle3797 Год назад
mero sujab demo pani dinu paryo milni ra vyauni machine ko
@razeenhang6831
@razeenhang6831 Год назад
company kholnu paryo sir thulo ani sabai rojgar dilaunu paryo sarkarko pani dhyan janu paryo
@rumbababu8629
@rumbababu8629 Год назад
धान रोप्ने मेसिन , दात कोट्याउने मसिन, माछाको कत्ला छिल्क्याउने मसिन यी सबै बिदेशीबाट copy गरे हुन्छ यी मसिन धेरै पहिल्यै बनिसकेका हुन नाम आबिस्कार केन्द्र तर सबै जस्तो copy केन्द्र भयो केही नया दुनियामा नबनेको कुरामा अनुसन्धान गर्नु पर्यो
@leoarmoon357
@leoarmoon357 Год назад
दुना टपरी बनाउने मेसिन बनाउन परो
@lifeline213
@lifeline213 Год назад
maile pani subscribe gare hai....aaja dekhi.... 12 vai xodera aaunu vayekoma...
@harkapun9874
@harkapun9874 Год назад
Plastic ko soft dat kotyaune banaunu hola bas bata baneko powal thulo hudo rahixa
@switch69662
@switch69662 Год назад
Parichyan matraii ho garneyy hune kaii haien😂😂
@madansubedi4817
@madansubedi4817 Год назад
11:12 😂😂
@dipeshsanwa3706
@dipeshsanwa3706 Год назад
Aba cheto fiter zed banayera Indianharulai dhkhunu parxa
@videoseries4119
@videoseries4119 Год назад
पानीबाट हाइड्रोजन बनाउने मेशिन बनाउन परो
@kabinthakuri2981
@kabinthakuri2981 Год назад
Ali hathatiyar fighter plane bomb hru pni banauniprne thiyo sarkarle sayig grdiye 😅😅
@shankarmahat508
@shankarmahat508 Год назад
कवाडी खाना 😂😂😂😂😂
@SK-nn5kx
@SK-nn5kx Год назад
अस्तो अविस्कार मिसिन त हाम्रो साइल काकाले बनाउछ यो भन्दा राम्रो 😂😂
@utshavbhattarai6529
@utshavbhattarai6529 Год назад
tapai lai thahaxa ahile tapaile chalai raheko machine technology sab, siyo dhago batww niskiyeko thyoo. Siyo banayesi luga silaune machine tespaxi aaru sab banna thalyo, sano batw bikash huni ho thulo bata haina
@hiraratnaawale8893
@hiraratnaawale8893 Год назад
Hajur ko ca ca lai aavishkar kendra ma samparka garaunus na ta.Tanta safa.
@pradipkumarpoudel365
@pradipkumarpoudel365 Год назад
तपाईंले गरेको काम त ठिक छ, त्यसमा मेरो आलोचना हैन, तर त्यो signboard मा लेखिएको " आबिस्कार " भन्ने शब्दको misuse चैं त्यहा भएकै छ। innovation शव्दको अर्थ "नवप्रवर्दन" भन्ने हुन्छ , आबिस्कार हैन। त्यसैले त्यो कम्पनीको नाम " रास्ट्रीय नवप्रवर्दन केन्द्र " राखेको भए कसैले आलोचना गर्ने थिएन । मर्मत केन्द्र भनेर कसैले आलोचना गर्ने थिएनन् । आबिस्कार केन्द्र चैं भन्न भएन । आबिस्कारको अर्थ हुन्छ: (invention) मानवजातिले बिस्वमै पहिलोपटक बनाइने कुरो, जस्तै : कलम कसले आबिस्कार गर्यो ? उत्तर: फाउन्टेन । त्यस्तै हरेक चिजको आबिस्कारक छन् बिस्वमा। अब प्रस्न उठ्छ महाबिर पुनले के आबिस्कार गर्नुभएको हो त जुन आजसम्म कसैले आबिस्कार गरेको थिएन ? दांत कोट्याउने सिन्का बनाउने मेसिन? धान पिसाउने मेसिन? मकैको सातु? अचार? कैन्डी ?हाते ट्याक्टर? धान रोप्ने मेसिन? अथवा के ?????? के एस्ता चिजहरु पहिलोपटक बनिदैछ्न् त त्यहा? त्यसैले ,, " आबिस्कार" भन्ने शब्द राख्नु मात्रै गलत देखिन्छ त्यहाँ । फेरि पनि भन्दैछु, त्यो काम राम्रो हो, उहाँ र उहाँको टिमलाई सम्मान छ !
@9714821737
@9714821737 Год назад
Aafule napnu xaina gyan badna thalo
Далее
▼ЕГО БОЯЛИСЬ МОНГОЛЫ 🍣
32:51
Просмотров 451 тыс.
▼ЕГО БОЯЛИСЬ МОНГОЛЫ 🍣
32:51
Просмотров 451 тыс.