राजा हरिचन्द्रकाे याे कथाले मनभाबुक हुन्छ धर्यगरे एकदिन सफलभईन्छ कथाले सत्य र धर्यकाे पाठ सिकाएकाे कथा गुरुदेव बारबार नमन गर्दछु हजुरलाई जय श्रि राम🙏🙏😥😥
❤Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti jay guru deve pranam thebghat dham ki jay jay gjanti om
आफ्नो घर सुधार्नुस गुरु, तपाइँ एत्रो ग्यान बाड्ने मानिस तपाईको श्रीमतिको भनाइअनुसार तपाईं पुरै नर्कमा जाने कर्य गर्दै हुनुहुन्छ, एत्रो कला ग्यान भएको तपाई एउटा नराम्रो बानिले जीवन बर्वाद हुदैछ, गलत मानिसबाटै हुन्छ, सुधार्नुहोस, यहि बिन्दुबाट तपाईं आफ्नो श्रीमतिलाई साथ लिएर एउटा ग्यानिको परिचय दिनुहोस ।