Тёмный

TRUTH: Acharya Sheetal Krishna ji Maharaj response, dharmaguru & wife Sukriti Poudel Bhusal relation 

Anand Nepal
Подписаться 922 тыс.
Просмотров 260 тыс.
0% 0

Full details of the case between the dharmaguru and his relationship with his wife Sukriti Poudel
00:00 Dharmaguru's response
00:47 Viral clip
01:33 Case details
03:43 Wife Press Meet
16:54 Acharya's video response
18:40 Question & More details by Sukriti Poudel
#anandnepal

Опубликовано:

 

2 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 451   
@lijarokaya
@lijarokaya 3 месяца назад
जस्ले भोगेको हुन्छ नी त्यसैलाई थाहा हुन्छ भित्री पीडा के हो भनेर बाहिरका ले त तथानाम राख्न मात्र जानेको हुन्छ
@aasgurung7923
@aasgurung7923 3 месяца назад
जे गरनु भो ठिक गर्नु भएको छ आफनो मात्र नभयर अरु को लागि सोच्न सकने महान महान यहाँ सम्म आऊन लाई कतिआफनो इज्जत दाउमा लगाउनु भएकोछ हजुरको हिम्मत लाई धन्यबाद छ ।
@kedardhakal8106
@kedardhakal8106 3 месяца назад
गतिछाडा सम्मान गोरु हो ?
@TaraBhattrai-hq1oo
@TaraBhattrai-hq1oo 3 месяца назад
​😅😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😅😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😅😊😊😊😅😊😊😊😊😅😊😊😅😅😊😊😊😅😊😊😅😊😅😊😊😅😅😅😊😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😊😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@rrproduction6715
@rrproduction6715 2 месяца назад
Be mi by gee just😂 ​@@kedardhakal8106
@mukundakarki2332
@mukundakarki2332 2 месяца назад
19:37
@brindathapa1336
@brindathapa1336 3 месяца назад
आफ्नोः परिवार मिलाए रख्ननसक्ने अनि डिभोर्स..यति सजीलै छ? नारीको आफ्नो इक्षा , चाहना, रहर, बिचार हुदैन?? नारी खेलौना हो?? धर्मको खोल भित्र पाप र अन्याय! धिक्कार छ💘
@OfGod-gq3qd4pg6v
@OfGod-gq3qd4pg6v 3 месяца назад
@raghunathsapkota4581
@raghunathsapkota4581 3 месяца назад
नारिले,बदनासिछदै
@kumariu2b683
@kumariu2b683 3 месяца назад
त्यैत अझ समाज लाई सिकाउने गाँठे
@punamshrestha4571
@punamshrestha4571 3 месяца назад
Correct
@madebendra4723
@madebendra4723 3 месяца назад
जुन सुकै धर्म को भयनी ९०% गुरुहरु बाहीरी रुप यउटा भित्री रुप अर्कै हुन्छ अनि धर्म को नाम मा सब बेपारी मात्र हुन
@prembhujel9839
@prembhujel9839 3 месяца назад
👍️👍️👍️👍️🙏🙏🙏🙏👍️👍️👍️👍️
@padamBahadurmadai-zt1ss
@padamBahadurmadai-zt1ss 3 месяца назад
100%
@chandra8234
@chandra8234 3 месяца назад
धन्या छ ती आमा बुवा लाई जस्ले यस्ता आटि नारी को जन्म दिनु भो
@Brightermoon-iy8kj
@Brightermoon-iy8kj 3 месяца назад
Yo didi le bolera dherai ramro garnu bhayo. ❤
@jivrajpandey8901
@jivrajpandey8901 3 месяца назад
तपाईको साहस लाई सलाम! ठिक गर्नुभयो , भविष्यको उज्ज्वल कामना 😊
@kinzalkindschannels5314
@kinzalkindschannels5314 3 месяца назад
गल्ती सबैको हुन्छ तर धर्म गुरुले भन्नू भयछ आमा बाबाको लागि श्रीमती छाडे भन्नू मिल्दैन हजुर जस्तो धर्म गुरुले सक्नु हुन्छ भने सबैलाई मिलाउनु सक्नु पर्छ शोषित बनाउन भएन
@chandra8234
@chandra8234 3 месяца назад
असल ग्यान शिक्षा त्यो अचार्या भन्दा पनि यो नारी को शिक्षा अत्ति राम्रो लाग्यो
@basnetkaji1
@basnetkaji1 3 месяца назад
धर्मगुरुको नाममा महापापी मनुष्यमा पर्छन, यी गुरु..... आफनो गृहस्थ जीवन खुशी बनाउन नसक्नेले कसरी समाजमा ज्ञान फैलाउन सक्छ । त्यसैले यी र यस्ता मानिसहरुलाई सामाजिक, धार्मिक र सास्कृतिक तथा नैतिक रुपमा वहिष्कार गरौं । कुन चाँहि शास्त्रमा लेखेको छ माता पिताको सेवाको लागि श्रीमतीको त्याग गर्नुपर्छ भनेर ? गृहस्थ जीवनको धर्म यही हो त गुरु ? यी नारी निर्दोश छिन् ... यिनले न्याय पाउनुपर्छ ।
@harishrestha6292
@harishrestha6292 3 месяца назад
पब्लिकल्ली आन्तरिक कुरा यसरी बाहिर आएपछि दम्पती बीचको सम्बन्ध त समाप्त भई सक्यो । भलै कानुनले डिभोर्स दिएनछ भनेपनि अब यिनीहरू भावनात्मक रुपमा एक कहिल्यै हुन सक्दैन ।
@shyamdahal2021
@shyamdahal2021 3 месяца назад
अब त अलगै भइदिएहुन्थ्यो ❤ उहाँहरू मिल्ननसक्नुभएको कुरा गिजोलेर हिन्दू धर्मको बदनाम गर्ने दाउ पार्नु चाहिँ ठिक होइन
@bidhyabasyal9906
@bidhyabasyal9906 3 месяца назад
सहि भन्नु भो। यो बहिनिले बेइजत गर्न खोजेको हो
@sarojraut7634
@sarojraut7634 3 месяца назад
@@bidhyabasyal9906 beijatt haina yesto kura haru bahira aunu parxa vanera boleko ho......naboli basnu parne hora anyaya parda???
@MagarSam-qq1mo
@MagarSam-qq1mo 3 месяца назад
​@@bidhyabasyal9906बेजत को के कुरा किस्ने ले सुन लगेर पित्तल बनाई हाल्यो। Life ta full damage नै भाको छ नि। वास्तविकता दुनियाँलाई सुनाएर ठीक गर्यो
@dhrubarai
@dhrubarai 3 месяца назад
अब महाराजले दुइचार वर्षछि अर्की ल्याउने दाउमा छन् ।
@Hangsa-ix4mm
@Hangsa-ix4mm 3 месяца назад
महारा कुन देशको राजा हो ? जसले आफ्नो जात लुकाएर मात्र गुरु भनेर लोकप्रिय भएको हो भुसाल भनेर नै गुरु भएको भए नेपाल का बाहुन हरुले कति छि,छि,दुर दुर गर्थें होला ?
@hombahadurbista
@hombahadurbista 3 месяца назад
बैनि नेपालमा धर्म को नाम मा यस्तै छ यो बैनिलाई सहयोग गरनु परो
@user-cc1xy1lg3r
@user-cc1xy1lg3r 3 месяца назад
बोल्ने आँट गर्नु भो सत्य तथ्य कुरा हजुरहरुलाई नै थाहा होला हजुरलाई न्याय मिलोस् भगवान सँग प्राथना गर्छौं।
@tekjungthapa3425
@tekjungthapa3425 3 месяца назад
बाबू आमाकाे नाम बेचेर चाेखिने प्रयास समयले देखाई हाल्न असलियत
@kumariu2b683
@kumariu2b683 3 месяца назад
त्यैत यसलाई बाउ आमाले मात्र काम चल्ने रैछ त यसले बिहे किन गरियो?? यो प्रश्न अनि यस्ताले प्रवचन दिनि
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke 3 месяца назад
सहि सत्य कुरा हाे छाेरी कहिँ नारी पिडित कहिँ पुरुस पिडित धर्माकाे नाममा कलँक याे पन्डितलाई कार्य बाहि हुनुपर्छ स्त्रि भनेकाे एउटा सिसा काे गिलास हाे
@shantiranabhat6767
@shantiranabhat6767 3 месяца назад
समाजमा अन्याएकाे बिरुद्द अावाज उठाउने नारि जन्मिदै छन्,नमन् छाेरि तिमिलाई
@sitathapa33
@sitathapa33 3 месяца назад
यति राम्री श्रीमती हुँदा पनि अर्कि महिला सङ्ग सम्बन्ध राखनु यस्ता पनि धर्म गुरु ढोगि आफै कृष्ण हु भन्ने गोपिनिहरु घुमाउने धुनमा यस्तापापी लाई कसले मान्छ गुरु
@yambahadur8334
@yambahadur8334 3 месяца назад
Ani sitaa hjr lai tha xaina ra swosni ramro arkako xoraxori ramro afno vanne kura
@ratna65acharya
@ratna65acharya 3 месяца назад
Arko__keTi raakhne__bhannu = timro gidi__kharaab xa.
@user-qm3nx7qz5h
@user-qm3nx7qz5h 3 месяца назад
पदच्युत वा सामुहिक बहिस्कार गरौ
@hima6000
@hima6000 3 месяца назад
Welldone nanu !! Afno pidalai bahira lyayera yesto patrakar sammelan garna saknu, you are great !! 👍 ❤👏👌
@rajendrasharma6641
@rajendrasharma6641 3 месяца назад
यो शीतल कृष्ण लाई कडा कार्रवाई जेल हुनुपर्छ।
@user-zk6zr8og1o
@user-zk6zr8og1o 2 месяца назад
हिमत गर्नुस बोइनी न्याय हुन्छ हजुर असल नारी हो ,
@kalpanapahadi8566
@kalpanapahadi8566 3 месяца назад
हिमत गरेर अगिबडेकाे नारि लायि सलामँ छ यत्राेगुरु बाचक भयर कतिलाज मरदाे करा हाे चिनाहेरायर अ रुकाे लगन जुराउने गुरुले
@mayakharel881
@mayakharel881 3 месяца назад
परिवारमा आफ्नो शिरमती र बाबा आमालाई मिलाउन नसक्ने अनि लास्टमा आएर श्रीमतीलाई डिभोर्स दिने यस्तो जुनसुकै लोग्ने मान्छेले बिबाह नगरी बस्दा राम्रो हुन्छ नकी अर्काको छोरी माथि मनपरी गर्ने अधिकार कुनै पनि पुरुषलाई छैन् यो बैनीलाई न्याय दिनु पर्दछ। उहा त एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ यस्ता धेरै नारीहरु पिडित छन् सम्पुर्ण नारीहरुले न्याय पाउन् यस्ता घट्ना अब नदोरिउन् ।यस्ता जुनकुनै पुरुषहरु पनि कानुनले तोके बमोजीम सजाय दिने व्यवस्था गरियोस
@ranjukhand6013
@ranjukhand6013 3 месяца назад
धन्यवाद छ बैनी समाज मा बोल्न सक्नुभयो तपाई को बिजयहोस ।
@lokbahadurgurung445
@lokbahadurgurung445 3 месяца назад
ज जसले धर्म गुरू मानिरहेछ ति सबैले बुझनु जरुरी छ. यदि यो समाचार सहि हो भने......
@dalabasnet6183
@dalabasnet6183 3 месяца назад
Sahi kura grnu vako xa nani le good tyo papi guru
@amritasharma9702
@amritasharma9702 3 месяца назад
यो ढोगि गुरु हो यो पति को नाटक हो यसलाई नाङगेझार पानु पछ यो गुरुको अामा दाइलाइपनि मिडियामा ल्याउनु पछ है सर
@omkoirala6519
@omkoirala6519 3 месяца назад
ति पण्डित भएर पनि फटाहि कुरो बोल्ने यस्तालाई सक्त कार्यवाहि गर्नुपर्छ।
@omprakashadhikari3852
@omprakashadhikari3852 3 месяца назад
गुरु काे जवाफ मा चित्त बुझेन स्थान श्रीमती काे आफ्नाे हुन्छ बाबू आमा काे आाफ्नाे छुट्टै हुन्छ मिलायर राख्नु पर्छ अरु लाई के कथा सुनाउनु हुन्छ?कि बिहे नगर्नु पर्थ्याे ।
@purnakhadka571
@purnakhadka571 3 месяца назад
यस्ता अनुसासन नभएका धर्मगुरु भनाउदाहरुलाई कार्बाही गर्नुपर्छ । यी श्रीमतीले आफ्नो श्रीमानको कुकृतिको पर्दाफास गरिन धेरै राम्रो
@munmoon6709
@munmoon6709 3 месяца назад
More power to you girl♥️♥️ every girl should learn from you💓
@ghanashyampoudel9296
@ghanashyampoudel9296 3 месяца назад
दुवै माथि अन्याय हुनुहुन्न । प्रेम र मिलन हुनुपर्छ। वीचमा अरुलाई न्यायाधीश बनाउनु दुखःद छ।
@abiskaroli9356
@abiskaroli9356 3 месяца назад
जेलमा हाल्नु पर्छ हजुर महिला को इज्जत मा दाग लगाउन पाइँदैन किनभने बाउआमा को लागि बिवाह गरेको हुदैन बाआमाले गर्दा छोरा को जिन्दगी बरबाद देवर लाइ पनि मिडिया मा ल्याउनु अपरिहार्य छ तो देवर लाइ जेलमा हाल्नु पर्छ हजुर
@IshworGiri-wn4wi
@IshworGiri-wn4wi 3 месяца назад
Mahila thauma basnai xode k garnu
@punamshrestha4571
@punamshrestha4571 3 месяца назад
@@IshworGiri-wn4wi सबै महिला अनि सबै पुरुष लाई एउटै टोकरिमा मिसाएर हेर्ने बिचार, खिचड़ी मात्र हो हजूर
@sagarthebe610
@sagarthebe610 3 месяца назад
सायद गुरु ज्यले कथा सुन्नु भा छ अनि तेहि कथा अरुलाइ सुनाउनु हुन्छ । बाकी जीवन लाई बुझनु नभएर होला जीवन बुझ्नु त कथाले हुदैन meditation चाहोन्छ त्यो छैन । तेहि भएर होला।
@user-hc8ns4ou3s
@user-hc8ns4ou3s 3 месяца назад
यत्रो चिना हेरेर गरेको बिहेको हालत त यस्तो छ खोइ अरुको के होला ?
@bhagawatirayamajhi9527
@bhagawatirayamajhi9527 3 месяца назад
गुरुजी को यो कुरा चित्त बुझ्दो भएन माता पिता को स्थान र श्रीमती को स्थान आ आफ्नै हुन्छ माता पिताको सेवा गर्नको लागि श्रीमती संग डिभोर्स गर्नु पर्दैन ।
@laxmibista6687
@laxmibista6687 3 месяца назад
हो नि👍️👍️👍️
@laxmibista6687
@laxmibista6687 3 месяца назад
यो निर्णयले गुरु जि माता पिता काे मन पनि पिडा मा भयो हाेला नि
@user-em1zs8tx9z
@user-em1zs8tx9z 3 месяца назад
कुरा सबैको सुन्नुपर्छ यक तर्फी कुरा सुनेर कसैलाई पनि गलत आरोप लगाउनु हुदैन जो धेरै बोल्छ तेहिमान्छे झन खराव हुन्छ गुरु ज्यु को पनि त आवाज सुन्निपर्छ नि❤❤आफ्नो माता पिता लाई माया नगर मलाई मात्र गर भनी होला तेहि भयर पनि हुनसक्छ नि दुई तर्फी कुरा सुनेर मात्रै को सहि को गलत भन्न सकिन्छ मेरो बिचार मा
@user-yo2dd3qe4o
@user-yo2dd3qe4o 2 месяца назад
सम्मानित अदालथ नबलपुरले अब यो सितल्कृस्न तिग्रेफटा लाई खोरमा पठाउनै पर्छ
@sadlife3491
@sadlife3491 3 месяца назад
बाउ अामा ठुलाे लाग्नेलेअरुकाे छाेरिकाे जिवनसग किन खेल्नुत गुरु जि? ती नारि पनि कसैकि छाेरि बैनि हुन उनिहरुलाई पनित अाफ्नाे चेलिकाे जीवन ुलाे लाग्छनि हैन र ?
@bharatbhandari3589
@bharatbhandari3589 3 месяца назад
धर्म गुरु हाेहन ,महिला हिसा गरेकाे हाे ।कार्वाही हुनुपर्छ
@Katwalaartic_official1985
@Katwalaartic_official1985 3 месяца назад
क्लियर छ त उहाँको कुरा ठिक गर्नु भयो म्याम अब बाटो बदल्नुस चिन्ता नलिनुस 🎉🎉🎉
@PAUSHRAIproductions
@PAUSHRAIproductions 3 месяца назад
ईन्डियामा त गुरुहरु/बाबाहरु धेरै जेलमा छन। छोडिदेउ । बिचार नमिलेको किन बस्नु
@salkumar2227
@salkumar2227 3 месяца назад
धर्मको नाममा सोसन गर्ने हरु धेरै छन
@himaladhikari5217
@himaladhikari5217 3 месяца назад
यो महिलाको कुरो सुन्दा अन्यायमा परिछ तर परिवारमै मिलाउने कुरो वा अदालतमा मिलाउने कुरो सामाजिक सन्जाल भर्नु नै श्रीमती र श्रीमानको सम्बन्ध सक्नु मात्र हो त्यै पनि जय नारी सङ्ग
@parbatigautam5578
@parbatigautam5578 3 месяца назад
जे गर्नुभाे ठिक गर्नु भाे धर्मि काे नामकाे कुधर्मि मान्छे संग बस्नु हुदैन डिभा्र्स सजिलै दिनु राम्राे ।
@sitarai9
@sitarai9 3 месяца назад
Bravo 👏 speaking truth is really hard and important
@ramkc5371
@ramkc5371 3 месяца назад
मिलेर बसे राम्रो हुन्छ तर बसेको बानी छुटाउन मुस्लिम हुन्छ किनभने पैसा छ जवानी छ भने घमण्ड आउँछ त्यस पछि पुरूष अथवा महिला जो सुकै भएपनि आँखा बन्द हुन्छ त्यस पछि संसार खतम हुन्छ। अहिले नेपालमा ६०%भैरहेको छ ।बाहिर मात्र न आएको हो।
@shyamdahal2021
@shyamdahal2021 3 месяца назад
नमिलुन्, अब त!!
@thakurkoirala388
@thakurkoirala388 3 месяца назад
अब यस्तो सम्बन्ध दिगो र भरोसाको नहुने भयेकाले र एकले अर्कोलाई बाध्यतामा पार्न मिल्दैन पनि, कानुनले छिट्टै फैसला दिनुपर्छ र दुवैलाई स्वतन्त्र रहने बनाउनपर्छ।
@khadakchhetri5070
@khadakchhetri5070 3 месяца назад
आन्तरिक कुरा यसरी बाहिर आएपछि दम्पती बीचको सम्बन्ध त समाप्त भईसक्यो । कानुनले डिभोर्स दिएनछ भनेपनि अब यिनीहरू भावनात्मक रुपमा एक कहिल्यै हुन सक्दैन ।
@user-wh2yh2rw3k
@user-wh2yh2rw3k 3 месяца назад
हरे कृष्ण 🙏यदि तपाईं ले श्रीमती लाई सङै राखेर घर चलाउन सकिन बाबू आमा रोजे भन्नू नालायक पन हो अब कि त सन्यास लियर घर छोडेर हिड्नु कि त कथा वाचन गरेर हिड्नु त सुहायन नि त।
@lifeofaastha3
@lifeofaastha3 3 месяца назад
Exactly…you are right for doing this ❤😊
@helpfulboy5807
@helpfulboy5807 3 месяца назад
मन नमिले Divorce माग्नु स्वभाविक हो । अब बितेको समय त फिर्ता आउदैन । अब बदनाम गरेर बदला लिनुको बिकल्प नदेख्न सक्नु पनि तपाइको धारणा ठिकै होला। यति भैसके पछि सङै त बस्न सकिन्न होला। यस्ता घटना दिनप्रतिदिन घटिरहेको छन । यस्ता समस्याको दुबै पक्षमा Win/Win हुने समाधान भेटिन्छ कि नाइँ ? श्रीमान् दोषी भए पनि पैसा सम्पत्ति नै हो क्षतिपूर्ति दिने ।यसबाट Victim भनिने पक्ष खुशी हुन सक्लान् ?
@picnictillotama5
@picnictillotama5 3 месяца назад
Sis you can be a guud activist of women’s right n empowerment
@lbkandangwalimbu
@lbkandangwalimbu 3 месяца назад
यो शीतल कृष्ण भन्ने पण्डितलाई अब पनि पुराण वाचन लगाउनु भनेको धर्मप्रतिको उपहास हो
@chandrabaltamag6163
@chandrabaltamag6163 3 месяца назад
हिन्दु धर्मका मित्रहरू प्रती मेरो आग्रह यस्तो पाखन्डिहरुलाई धर्म गुरु नमान्दा नै उपयुक्त होला ।
@anita3107
@anita3107 3 месяца назад
जतिबेला नि तरुनी चाहिने मान्छेले त बिवाह गर्नु हुदैन । बिवाह गरेपछि त कसैको श्रीमतीले पनि सहन सक्दैन ।
@g50900
@g50900 3 месяца назад
केटा मान्छेहरुको चरित्र एक् स्त्री नभई अनेक स्त्रीहरु संग सम्बन्ध राख्ने लालची स्वभाव जन्मिदै यिनी हरुको बिसुद्ध खुन खुन मा हुदो रहेछ. धिक्कार छ यस्ता पुरुसहरू लाई, यिनि हरुको नाम मा आफ्नो जीवन सर्वस्व सुम्पिएर बस्नु भन्दा आफ्नै जीवनको अर्थ बुझेर आफु खुसी हुनु मै जीवनको उपलब्धि र मिठास छ. 🧚🏻‍♀️
@BCRaai
@BCRaai 3 месяца назад
Justice For the woman ! 💐💐
@laxmikarki8150
@laxmikarki8150 3 месяца назад
अति नभइकन कोही पनि मिडियामा आउँदैन यसो सबै कुरा सुन्दा त महिला नै पिडित छिन् यो पुरुष अहिले सबै तिर चर्चित छ त्यसकै फाइदा उठाएको हो यसलाई लात हानेर जेल कोच्नु पर्छ 😡
@user-zm5tp1mz8b
@user-zm5tp1mz8b 3 месяца назад
बास्बिक यतिकाे बुझ्कि स्वास्नी काे कुरा सुन्दा सितलगुरुनै बेठिक जस्ताे लाग्छ।
@ritaraut1575
@ritaraut1575 3 месяца назад
Guru hoki goruho bichara umer sano vayani aatili baini salam xa
@tankakhanal1381
@tankakhanal1381 3 месяца назад
श्रीकृष्ण तिरकाे धारणा तथाकथित पंण्डीतकाे धारणा पूर्णरूपमा गलत छ ।
@OfGod-gq3qd4pg6v
@OfGod-gq3qd4pg6v 3 месяца назад
@jesikalama8338
@jesikalama8338 3 месяца назад
Hami timro satha ma chhau bahini ,Timi yeuta nidar Ra sahasi nari hau,god bless you sister
@ananathsapkota2032
@ananathsapkota2032 3 месяца назад
जब दुईको मन मिल्दैन तब अलग अलग ठाउँमा बसेर आफ्नो आफ्नो गरेर् खानु नै राम्रो हुन्छ दुबै तनाव मुक्त ?
@khadakmagar
@khadakmagar 3 месяца назад
यस्तो पनी हुन्छ धर्मगुरु? यस्ता लाई भनीन्छ गलत गुरु। झुट्ट गुरु। धर्म गुरु होईन। पापीगुरु। किनकी श्रीमती लाई दुखदीने पापी गुरु हो। यस्ता ब्यकती हीन्दु हुदैन। नारी माथी को सोषण कलङ्क र दास् भनीन्थ्यो रैछ पुर्ब काल मा। यो देखावटी मात्रै हीन्दु धर्म गुरु रैछ। उसको श्रीमती को कुरा सुन्दा मलाई लाग्यो एउटा नारी माथी गर्ने बेबाहार सोसण अबहेलना दास युग को जस्तै लाग्यो। यस्ता एउटा धर्मगुरु भनाउदाको आफ्नी श्रीमती लाई गर्ने पाप् बेबाहार ले शन्सारकै धर्म गुरु र प्रचारक लाई धक्का हुन्छ।
@viralthuglife4398
@viralthuglife4398 3 месяца назад
हैट!! धर्मको नाउँमा ब्राह्मण सर्वश्रेष्ठ वा भगवानको मुख बाट जन्मिएको तर मुलवासी र दलित समुदाय निच वा तल्लो जातको भन्ने जातीय विभेद गर्ने, छुवाछूत गरि अमानवीय काम गर्ने दोङ्गी र पापीहरु हुन् । यस्तै पन्डित, धर्म गुरुले गर्दा आज हिन्दु धर्मलाई बदनाम गरेको कारण हिन्दु धर्म माथी मुलवासी र दलित समुदायको बिश्वास घट्दै छ??
@shivasharma5129
@shivasharma5129 16 дней назад
म सत्य कुरा लेख्दैछु। जो कोहि छोराले आमार र श्रीमति रोज्नै पर्ने बाध्यता आयो भने ९० छोराले माता पिता रोज्छन। र मलाई पनि त्यस्तै बाध्यता आई पर्यो भने म मेरि ८९ बर्षिकी असाय बृद्ध मेरो आम रोज्छु। त्यस्पछी बल्ल श्रीमती। माता पिता र श्रीमती रोजाउदा केही नालायक छोराले श्रीमती रोज्छन। पहिला माता पिता अनि श्रीमती। सितल महाराजकि धर्म पत्नी हुन योग्य यी नानीको क्रोध देख्दा लायक छैनन भन्ने प्रस्ट बुझिन्छ। नारी देबि हुन नारी लक्स्मी हुन नारी समुद्र हुन तर सबै नारी नारी हुदैनन लक्ष्मी हुदैनन।
@pragyapoudel8728
@pragyapoudel8728 3 месяца назад
कती सजिलो अर्काको छोरिलाइ बिहे गर्यो भबिस्य अन्योल पार्दियो अनि बाउ आमा र श्रीमतिमा बाउ आमा रोजे रे😂😂😂लाज पनि नलागेको है के हुदैछ हाम्रो देशमा छोरि मान्छे खेलौना हो जुन प्रयोग गर्यो अनि पुरनो मन नपर्ने भयो भनेर फ्याक्ने 😢😢😢
@jagatjaigadi1234
@jagatjaigadi1234 3 месяца назад
पाखडि हो धर्म को नाम मा पैसा लुटने काम जसका आफना घर मा शान्ति छईन तेसले समाज मा के शान्ति सदभाव दिन छ।
@reetuthapa7970
@reetuthapa7970 3 месяца назад
Well done ,hands up to you keep it up
@user-oc7gy5ez2k
@user-oc7gy5ez2k 2 месяца назад
बैनी तपाईको जय होस मिलेपछि झन दुख हुन्छ कि
@bhimraya1021
@bhimraya1021 3 месяца назад
पक्कै केही त छ होला नि नानी को बानी ? त्यतिकै divorced paper त कसैले पनि दिँदैन सबै कुरा खुलासा होला नि पछि जसको गल्ती छ त्यसले भोग्नुपर्ने हुन्छ कानुन को नेगेटिभ benifit लिनु हुँदैन
@gitakhanal2062
@gitakhanal2062 3 месяца назад
याे हेर्दै छुचि देखिन्छे सासू ससुरा लाई मन नपराउने उनैकाे छाेराे चाहिँ चाहेने
@rameshniroula5968
@rameshniroula5968 3 месяца назад
किस्नेलाई बाईकट गर्नुहोला सबैले 😡
@neemkantadangi.
@neemkantadangi. 3 месяца назад
खै के खै नेपाली समाज जसले अरुलाई राम्रो बन्न सिकौन्छ उसकै खोट देखिन्छ मिलेर बसौं हजुर
@indiradahal402
@indiradahal402 3 месяца назад
खै के खै के सत्य तथ्य छानबिन होस् प्रभु😒😒🙏
@maniramshrestha9135
@maniramshrestha9135 3 месяца назад
अरु केहि होईन कथा वाचक पैसाले मातेर उल्लेखित विक्रिती आएको हो धिक्कार छ त्यो कथा वाचकलाई नारीलाई सम्मान दिन न सक्नु
@dbcnepal9315
@dbcnepal9315 3 месяца назад
धर्मशास्त्र अनुसार भ्रुण हत्या महापाप मानिन्छ । कस्तो महापापी धर्मगुरु ।
@ManjuPathak-by3kd
@ManjuPathak-by3kd 2 месяца назад
बुबा अामा यक राेज्नु भदैमा श्रिमति त्याग गर्न पाईन्छ के अर्का काे छारि काे जिन्दगि के खलैना साेचेकाे बाउअामा पनि कस्ताखालका रहेछन के केतिनका छाेरि छाैन्न यति तिन्का पनिछाेरि छन् भने किन अाफ्नाे छारि जस्तै सम्झि दैन्न् अाखि ईजत सबै काे यउटै सम्झि दैन्ने उनिहरू काे पनिईजत काे अस्तिताे रहदैन ❤❤❤🎉🎉🎉🎉🎉
@khemrajdhungana731
@khemrajdhungana731 3 месяца назад
इज्जतको बचत महिलाले गर्नुपर्ने ,तर पुरुषले जति स्वास्नी ल्याए पनि केही नहुने ।एक पटक बिबाह भएपछि महिलाको सम्पूर्ण खत्तम हुन्छ ।यस्तो कुरा नबुझ्ने कस्तो मूर्ख पण्डित होला ।केवल महिला प्रतिको आशक्ती मात्र रहेछ गोरुमा त ।यस्तालाइ कसरी गुरु भन्ने ,त्यही भएर गोरुको संज्ञा दिएको ।किनकि कुनै पनि महिलाले आफ्नो श्रीमानसंगको सम्बन्ध बिगार्न चाहादिन ।
@unknownfoe6637
@unknownfoe6637 3 месяца назад
नानू तिमी निर्दोस छौ। जित तिम्रो अबस्य हुन्छ
@gokarneswordigitalexpress6652
@gokarneswordigitalexpress6652 3 месяца назад
यस्तै पारिवारिक केश चाहे आग्रह पूर्वग्राही जे सुकै होस् आज्काल युट्युब र अन्लाइन मेडियालाई मसला मिलीको छ । यो केही हैन सबै पारिचालित् हुन्। मेडियाबाजी गर्न उद्दत यो समाज अब कलिको घोर् उदय हुँदै छ । सबैको जय होस्
@user-dz4bo2xj2b
@user-dz4bo2xj2b 3 месяца назад
ढोगि गुरु कुनचाहिँ माता पिताले अग्निसाछि राखेर बिवाह गरेको सिर्मतिलाइ छोड हामी लाइ बुहारी चाहिदैन भन्छहोला त झुट छन यिनी गुरु यिनलाइ कसैले पनि शुभकार्य मा नबोलाउने र बहिस्कार गर्नु पर्छ
@bishnukarki3264
@bishnukarki3264 3 месяца назад
गुरूआमा जे रोपेको हो, त्यही फल्छ । राम्रो रोप्नुस राम्रो फल्छ है ।
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 2 месяца назад
Thankyou myam .
@sitathapa33
@sitathapa33 3 месяца назад
ती पापीसट गुरु आफ्नु श्रीमती लाई दु:ख दिने एउटि महिला लाई सम्मान दिनुपर्ने मा कति दुख दियको यस्ता ढोगिलाइ कार्वाही हुनुपर्छ
@puskalsharma9478
@puskalsharma9478 Месяц назад
Hjur le afno ankha le dakhiya ho waha haru ko jhagda lai 😊
@chandashrestha6691
@chandashrestha6691 3 месяца назад
JAY Jay Shree Radhe Mataji 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏
@mayaraut5870
@mayaraut5870 3 месяца назад
Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Jay ma ❤❤❤❤❤❤❤❤❤
@HangsaLimbu-qq1es
@HangsaLimbu-qq1es 3 месяца назад
धर्म को नाम मा छुट दीनु भएन। अनुसंधान गरेर अन्याय भएको लाई न्याय दिलाउनु पर्छ।
@laxmibista6687
@laxmibista6687 3 месяца назад
🌻🌻🌻🌻
@dr.d.parajuli9705
@dr.d.parajuli9705 3 месяца назад
"She is fighting for others......." what does it mean? Does she want to do politics?
@user-sp6si7ye5o
@user-sp6si7ye5o 3 месяца назад
Radhe seyam gurude sheerman sheermati bichar dherai jaso mildain yauta aago yauta pani hunu par6
@nischalbhujel9101
@nischalbhujel9101 3 месяца назад
🙏🙏🙏
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf 3 месяца назад
प्रतेक घरको आ-आफ्नू कथा”
@mamtarauniyar3965
@mamtarauniyar3965 3 месяца назад
sahi ho garu,
@buddhikafle8117
@buddhikafle8117 3 месяца назад
महिलाको बारेमा दुबै बसेर समाधान गर्नुपर्ने छन।ब्यसमा बस्नु अघि आफु ऐनामाहेर्न अनुरोध छ
@bijayadahal451
@bijayadahal451 3 месяца назад
सत्य हो या होइन जे पनि हुनसक्छ है
@UshaSingh-pm6ih
@UshaSingh-pm6ih 3 месяца назад
Very nice videos❤❤🎉🎉
@user-ue2vf7wr9u
@user-ue2vf7wr9u 3 месяца назад
नाटकि पातकि रन्डो रहेछ ।किन बिहेगरेको गिरहस्ति चलाउन नसक्नेले मागिबिहे गर्ने ।अझलाज सरम नभाको ढोगि ।यो अपराधि हो यस्लाई जेल कोच्नु पर्छ ।भारतमा बसेर यौन ईच्छा पुरागरेको ढोगिलाई के था बिहेगरेको श्रीमतिको पीडा यस्ता ढोगिले कस्तो परबचन दिन्छर यस्को परबचन सुन्न मान्छे पछि लाग्छन ।यो ढोगिलाई सबै नेपालिले बहिस्कार गर्नु पर्छ ।जयदेश
Далее
When You Get Ran Over By A Car...
00:15
Просмотров 8 млн
Narayan Pokhrel - 39
10:15
Просмотров 414 тыс.