Тёмный

मरेको ४ दिनपछी मुर्दाघरमा राखेको मान्छे पुन जीवित भएपछी यस्तो अचम्मै भयो, गायक बनेर देखाउछु भन्दै आए 

LakeSide TV
Подписаться 1,5 млн
Просмотров 107 тыс.
50% 1

मर्यो भनेर ४ दिनसम्म मुर्दाघरमा राखेको मान्छे एक्कासी बिउझिएपछि, गायक बनेर देखाउनु छ दाइ भन्दै आए का भाइ हेर्नुस मरेको ४ दिनसम्म मुर्दाघरमा राखेको मान्छे पुन जीवित भएपछी यस्तो अचम्मै भयो, गायक बनेर देखाउछु भन्दै आए
#YanamSundas #Yanam_Sundas_Interview
तपाइसंग पनि यस्तै नयाँ प्रतिभा, अचम्मका कला र समाचार छ भने 9821586635 मा सम्पर्क गर्नुहोला ।
and
फेसबुक - / lakesideowner
☎️ 9821586635 (Reporter - Lakeside TV Nepal )
#LakeSide_TV_Nepal

Опубликовано:

 

22 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 151   
@TourNepal
इन्जिनियर साब लाई सलाम गर भाई इन्जिनियर नआएको भए अकाल मा जाने रहेछौ। अब खुशिको जिबन जिउनु होला शुभकना छ आगमि दिन लाई
@UrmilaThapa-hg4ny
@UrmilaThapa-hg4ny 14 дней назад
धन्न पोष्टमार्टम गरेन छ हजुर कस्तो डक्टर होलान मान्छे मरेको नमरेको थाहा नपाउने 😢😢😢😢
@user-mw5yn8sv3y
ईन्जिनियर भगवान्को रूपमा अायकाे रहेछ बाबू तपाईंको लागि
@AkanchaKhatri
धेरै मिठो स्वोर छ भाईको ❤❤ सबै मिलेर सपोर्ट गरम ❤❤ धेरै मन छोयो भाईको कुराले 😢
@kumaridirghashahi8838
स्वर दामि छ भगवान ले साथ दिउन् अहिलेको भगवान भनेकै युटुबर हुन् भन्दा फरक नपर्ला
@jitakomari836
@jitakomari836 21 день назад
इन्जिनियर त भगवान भएर आउनुभएको रहेछ बाबु हजुरको लागि हजुरले उहाँलाई बनाइदिनुपर्छ❤❤❤❤❤❤❤
@ffgandu503
@ffgandu503 19 часов назад
मिठो मुस्कान मिठो बोली मिठो स्वर छ प्रगतिको कामना हजुरलाई ❤❤❤❤
@NiranjanaBc-wh1iu
@NiranjanaBc-wh1iu День назад
कसो पोसमार्टुम गरेन छन बिचार भगवान ले नयाँ जिवन दिनुभयो
@sushmakandel-xq3ks
सारै मिठो श्वर आबाज छ बावु मुरी मुरी बधाई तथा शुभकामना छ सबै ले साथ सपोट गर्नु होला ❤️❤️❤️❤️❤️❤️
@bishnulama4229
@bishnulama4229 4 часа назад
दोस्रो जीबनको धेरै धेरै बधाइ छ हजुर्ल❤👍
@raijaan4195
@raijaan4195 21 день назад
भाईकाे निधारमा पनि चाेट लागेर हाेला निधार मन ठुठुलकाे जस्तो देखिन्छ बिचरा भाइ लाई सबैले सपाेर्ट गराै🙏🙏
@ShovaMagar-fh3ju
@ShovaMagar-fh3ju 19 часов назад
आहा कति मिठो जादु मय स्वार्👌👌👌प्रगती को अग्रिम सुभकामना❤❤❤
@SaraswatiKathayat-ut2qy
@SaraswatiKathayat-ut2qy 21 день назад
स्वर एकदमै मिठो छ गुड लक
@bishnulama4229
@bishnulama4229 4 часа назад
राम्रो छ हजुर्को सोर
@ashokrai6570
@ashokrai6570 14 дней назад
मत पोेनचै हुदीन किनकी गुमदा घुमदा रिगट लाक्छ तर यो चाही भन्छुकि भाई को भाक्य धेरै दरो रहेछ १०० बार्ष आयु होस आउने दिन हरु राम्रो रहोस पुर्ण जीवन पाउनु भाकोमा धेरै २ शुभकामना छ है बाबू❤❤❤❤❤❤
@prasanmagar157
@prasanmagar157 21 день назад
पत्रकार भाई लाई धेरै धेरै धन्यवाद छ हो त्यस्तै गला आनी पिडा मा रहेको मानिस लाई साथ अनी सहयोग गर्नु पर्छ सम्पत्ति र फोस हुने त सो संसारमा सबैभन्दा ठूलो भै गयोनी नहुने को दुख गरेर कमाको त बिचरा भाइको आशा देखार 22000 पनी खाइ देछ कोहो यस्ता मानिस लाई कारबाही गर्नुपर्ने हो भाई लाई बेसट लक 👍👍👍👍👍👍
@Gitashahi939
@Gitashahi939 21 день назад
सबैले साथ सहयाेग गराैँ भाईलाई❤❤❤
@user-rf7ny8gj7x
@user-rf7ny8gj7x 21 день назад
अाहा भाइ कति मीठो गित
@samirajlama6615
@samirajlama6615 21 день назад
Bichara bhaiko kura sunera aakha bata aasu nai jharyo Sabaile milera sayog garnu hai Sabai dohori gayak harule ♥️♥️🥰🥰♥️🙏🙏🙏
@explorworldwithspriya
@explorworldwithspriya День назад
उज्जल भविष्यको शुभकामना 🤞🕉️💚🍀
Далее
Wait for the BOWLING BALL! 👀
00:38
Просмотров 27 млн
Wait for the BOWLING BALL! 👀
00:38
Просмотров 27 млн