#Arghakhanchinews #Nepalupdate video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page / notifications / nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
मरेको भनेको मान्छे जिबितै रहेछन अरु कोहि बेबारिसे मरेर सडिसकेको सब उनिहरुले भेटेर जलाए त के बिराए माया मारेको मान्छे जिबितै रहेछन यो त खुशि को कुरो होनि यो बिषय मा किन बढि चासो राख्नु.... ?
तेहि त सबै गले को हुदार 7,8 दिन हराउदा होला मेरै छोरो भन्नी भयो नि तो सडेको लास लाई सति गति गर्नु भो रिति रिवाजले पुन्ने हो तर यो गरिब परिवार लाई न फसाये हुन्छ तेसै पनि खोलाले बगायेर बेपत्ता भए को रैछ
कस्तो अचम्म हाम्रो नेपालमा नया नया न्युज सुन्न पाइन्छ आफ्नै छोरा लाइ चिन्न नसक्ने कस्तो परिवार कस्तो छिमेकि हराएको भरमा खोलामा भेटिएको लास लाइ मेरो छोरा दाइ भन्ने कस्तो परिवार कस्तो समाज आउनुहोस साथि बनौ Epic Nepal
Arghakhanchi जिल्ला को कुन ठाउँमा हो जिल्ला संगै गाउँ को नाम पनि भनेको भए कति उचित हुने थियो पत्रकार मित्र समाचार संकलन गर्दा जिल्ला को कुन ठाउँ गाउँ हो खुलाए पो हामीलाई पनि को हो के हो चिन्नलाई सजिलो हुन्छ समाचार संकलन गर्ने तरिका अलिक ठीक भयन मित्र ठाउँको नाम खुलाउनु होला reply मा
हाम्रो गाउँमा नि यस्तै भएको थियो दुई आमा बुबा एकसाथ खोलामा हाम्फेको थियो तर आमाको लास यसरी नै अर्काेले जलायो छोरा छोरीले आमा को लास देक्न पायन बुबाको लास पनि खोलामा अरुले देखेर पोस्टमार्टम गर्न लगेको थियोे अस्तालमा छोरा छोरीलाई थाहा थिएन त्यो बेला आफ्नो गाउँका मान्छे अस्ताल गाको रछ अनि यस्तो लास छ भन्दा खेरी हेर्दा थाहा भएको रछ अनि पछी छोरा छोरीले लास बुजेर सतगत गरेको
Vairal hune natak arudin phone na aaune jalai sakepaxi phone aaune pani hunxa aru din samma phone nagarera k hereko hunuhunthyo gokarna gee le waihyat matra news aauxa yarr
Huxa vanne lagethyo but hune raixa bcz bharkhar mero gaaum ekjana manxe hang garera mareko dherai vayako xaina 7din matrai vaxa.gauma dherai khoje sabaile but tin dinma junglema rukhma jhundiyako conditiona vettauda laas ko nasuko chokta chokta khasera aadha jati vuima jharisakeko raixa nachinne nai vaisakeko thiyo.yasto hunxa nachinne nai hune raixa.maile aafno aakhale dekheko ekhapta hudai xa so manxe marisakepaxi nachinne time maa pugna dherai samaya nai lagdaina