#Palpa #Nepal_Update video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page / notifications / nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
छिमेकी होस त कडेंल बा जस्तो सहयोग त अनेक बाट पाउन सकिन्छ तर जिवन केवल आमा र बाबा बाट यहाँनिर कडेंल बाले पुनर्जन्म दिनुभएको छ।धन्यबाद बा हजुर विरामीलाई शिघ्र स्वास्थ्यको कामना।
बास्तापमा यि बाजे बिरामीको भगवान बनेछन धेरै राम्रो काम गर्नु भएछ सलाम छ बाजेलाई । बिरामी को ढुकढुकी हुदै घाट पुराउदा बाटोमा हल्लाउदै लादा blood सरकुलर भयर जिम्झेएको हो ।
गाउँ ठाउँमा, आफ्नो छरछिमेकमा यस्तो समाजसेवी हुनुहुन्छ भने त्यस्तो ठाउँ त भाग्यशाली हो, यस्तो समाजसेवी रहेको गाउँ या शहर नै किन नहोस् त्यो ठाउँ सौभाग्य पाएको ठाउँ नै हो, धन्यवाद हजुरलाई ❤❤❤❤
Buwa yo umerma pani kati strong hajur yesto ramro sahayogi man bhayeko hajur jasto manxe kamai hunxa buwa hajur lai godle dherai Aasish dinuhunxa hallela
Hami pani aachammai xau!!! Ahilay hamilay nai care provide garirako xau LMC hospital ko ICU ma!!! Aakdam swelling xa patient ko whole body.tara aachamma ko kura patient ko nidar ra haat ma polayko jasto fhokka xa!!! Uha ko swaasthay laav ko kamana garau!!!
त्यो ठाउको मान्छे सारै पापी रहिछ थुक्का डकटरले तेत्रो रिक्वायस्ट गर्दा पनि जबर्जस्ती त्यो बिमारिलाइ घाटमा लानु र फेरि होसमा आइसके पछि पनि हैन हस्पिटल लान्दैन भनेर सबै जना ले भन्नू ले नै प्रस्ट हुन्छ त्यो गाउको मान्छे हरु त्यो समाज कस्तो भनेर कि कसो ???
Mandela ba! Dhanyabad ! Kapal sittai fulena. Jyan bachaunu bho. Alpagyani media karmic afabah dine medialai Khub gananama Rakhi upacharma den dine doctor teamlai badhai ra lakh lakh thanks.
तर मिडियामा जे मन लायो तेहि लेखन र बोलन पाउदैन यसता लाई कारवाई गरनु पछ सबै कुरा सुने बाजे को कुरा र यो पत्रकारले नि कुरा बुजदो रहेनछ बाजे को सहयोगी मन भयर नै आज उदाद भयो दिदी ले नयाँ जीवन पाउनु भको छ बुडा ले माया नि पाउदो रहेनछ
त्यो श्रीमान कस्तो हो कोहि नारिको श्रीमान हुन लयेक छैन धर्तिको बोझ पापी आफुले सके र भेयको त कोसिस गर्नु पर्छ्नी ... अनि अर्को कुरा छिमेकी होस त येस्तै बुवा जस्तै धन्नेबाद बुवा हजुरलाइ
पत्रकार ज्यू, दुई हात जोडेर बिरामीलाई छिट्टै लैजानुहोस् बा अर्कै हस्पिटलमा उपचार गर्नलाई भन्ने भगवान डाक्टरको केही अन्तरवार्ता लिनुहोस् वहाँको कुरा सुन्न चाहन्छु। यी महान बाबालाई विशेष विशेष धन्यबाद।।🙏🙏।