Тёмный
No video :(

मस्टवान्टेड यी ५ सुकुम्वासी नेता कहाँ लुके ? भेटियो ढुंगा हान्ने नेताको ४ तले महल, फेरि डोजर चल्ने 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 261 тыс.
50% 1

Опубликовано:

 

5 дек 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 639   
@puntehawaldar649
@puntehawaldar649 Год назад
हुकुमबासी हटाउने अभियानमा जनस्तरबाट सहयाेग र support हुनु पर्छ। बालेन सर र राजु सरलाई हाम्राे साथ छ
@tekgurung7631
@tekgurung7631 Год назад
सुकुम्बासी भनेको नेपाली नगरिकता नभयेको जग्गा जमिन नभयेको साखा सन्तान नभयको बेवारिस हरू लाई सुकुम्बासी भनिन्छ सुकुम्बासी बस्ने ठाउँ सरकारले जहाँ जुन ठाउँ मा बेवास्ता गरि तोकेको ठाउँ मा बस्नुपर्ने हुन्छ सरकारको नियम नीति निर्माण अनुसार बस्ने मान्छे लाई सुकुम्बासी भनिन्छ सुकुम्बासी ले खुला रूपमा काम गर्न पाइदैन यो सुकुम्बासी हरूलेत नियम बिपारित काम गरिरहेका छन् यो नेपाल सरकार को कमजोरी हो यस्तो सुकुम्बासी हरूलाई देश निकाला गर्नुपर्ने हो नेपाल का 75 जिल्ला मा बालेन जी जस्ता नेता बालेन जि का जस्ता सोच बिचार् भएका नेता मेहर भए नेपाल देश शहर गाउँ छिटो बिकाशा हुन्छ
@tirthakumal6884
@tirthakumal6884 Год назад
Hukum basi hataunai parxa
@balkrishnagaire8663
@balkrishnagaire8663 Год назад
सबभन्दा पहिले यी हुकुम्बासि काे ३/४ तले घर भत्काउन पर्याे बालेन सर यदि सरकारि जमिनमा बनाकाे रहेछ भने
@bhanusubedi6301
@bhanusubedi6301 Год назад
यी हुकुम्बासिलाइ तत्काल ठेगान लगाउन बालेनलाई सहयोग गर नालायक सरकार्😡😡😡
@petermahat564
@petermahat564 Год назад
राज्यको सम्पत्ति चोरी खान पल्केका यी लूटेरा हुकुमबासिहरु लाई कसरी हुन्छ लखेटेर पत्ता साप गर्नु पर्छ।बालेन सर र राजु सर 🙏🙏तपाईं हरु त अहिले आफ्नो शासन अधिकार गर्ने पाउनु हुन्छ येस्तो बेलामा पनि यिनिहरुलाइ विश्राम दिनै हुदैन ३५ दिन भित्रमा यी बस्ती जसरी खाली गरियोस् 🙏🙏🙏
@maharjanraj4
@maharjanraj4 Год назад
बालेन सर र राजु सरलाई हाम्राे साथ छ
@chakgurung3175
@chakgurung3175 Год назад
अ-आफ्नो ठाउँमा पठाएर सहि सुकुमवासी लाई राम्रो ब्यबस्थापन गरिएमा राम्रो होला ।
@jharanabasnet5833
@jharanabasnet5833 Год назад
👍👍👍👍👍j garnuvaacha hamro balen sar le right garnuvaacha....yasatae yastaee,Kam gardaejanu, balan sar hajurlaee hamro support cha...
@davidjiwankc438
@davidjiwankc438 Год назад
फरार सुकुम्बासी नेताकार्यकर्ता लाई जाहाँ गये पनि खोजेर ल्याउनु पर्छ नेपाल पर्हरिले
@abhayaxetri3050
@abhayaxetri3050 Год назад
काठमाडौं फोहोर पार्ने एमाले पो रहेछ।
@hiraadhikari6452
@hiraadhikari6452 Год назад
Balen धेरै राम्रो र देश भक्त मान्छे उहाँको कामलाई सलोट छ💞
@tirthakumal6884
@tirthakumal6884 Год назад
Balen Shah jasto byakti Nepal ko mantri mandal ma 5 Jana matra vaya pugthyo
@sandy-oo2ni
@sandy-oo2ni Год назад
अाेलिले पालेका भाेटेकुकुरलाई छाेड्नु हुदैन
@anishashahithakuri3144
@anishashahithakuri3144 Год назад
बालेन शाह जस्तै नेतृत्व कर्ता र राजुनाथ पाण्डे जस्तै निडर साहासी र ईमानदार नेपाल प्रहरी हुनु नै हाम्रो लागि गाैरवकाे कुरा हाे यस्तै जनप्रतिनिधि र प्रहरीकाे आगमन हुँदै जाआेस हामि सबैलाई शुभकामना
@krishnaadhikari2942
@krishnaadhikari2942 Год назад
अब सुकुम्बासीहरूकाे ४ तले भवन राष्ट्रियकरण गर्नुपर्छ र यिनिहरूलाइ लिपुलेककाे सिमामा गरि खाने जमिन दिनुपर्छ ।
@kumarrana4131
@kumarrana4131 Год назад
सहि हो 👍
@sarmilatamang2092
@sarmilatamang2092 Год назад
महल हुने अनि सुकुम्बासी बनी हिडने त्यस्ता नेता लाई हदैसम्म को कारबाही हुनुपर्छ ढुङ्गा हान्ने नेता को मुद्दा फिर्ता हुनु हुदैन
@maxmaxie1328
@maxmaxie1328 Год назад
चोरै चोर हो यो फर्जी सुकुमवासी।
@bladeyt7802
@bladeyt7802 Год назад
यी सुकुम्बासि भनाउदा हुकुमबासिहरुलाई सबभन्दा पहिला कारबाही गर्नुपर्यो ।
@dgccreation4827
@dgccreation4827 Год назад
देशलाइ भाडभैलो पार्ने एमाले नै हो
@kumarrana4131
@kumarrana4131 Год назад
सहि हो सर, एमाले को प्रास्य प्रस्त सङ्ग देखिएको छ।
@purnashahi6235
@purnashahi6235 Год назад
एमाले मात्र होईन होला काग्रेस माउबादी पनि हुन हजुर
@bishalpangeni2929
@bishalpangeni2929 Год назад
सहि कुरो
@sarantoysingtamang5158
@sarantoysingtamang5158 Год назад
नेताहरु को नै गल्ति छ यदि हुकुम बासिले यस्तो गरिएको छ भन्ने उनिहरूलाइ पनि कारवाही हुनु पर्छ
@bibashale39
@bibashale39 Год назад
वाह मेरो नेपाल र मेरो नेपाली जनता , अनि सञ्चालन गर्ने नेता ????? खुकुरी लिएर आएको भीड लाई न डर, न कानुन क्या मजा , हाम्रो देश मा कानुन छैन र ??? नेपाल प्रहरी, शसत्र प्रहरी बल के को लागि, आखिर नगर प्रहरी ले पनि समन्य गरेर अगाडि बढ्नु पर्ने होईन र ? सुकुम्बासी ले ढुङ्गा त ठिकै छ, खुकुरी खुले आम देखाउँदा पनि निरिह मुक दर्शक बनेको सरकार र सुरक्षा निकाय देख्दा दिक्क लाग्छ !
@mgr435
@mgr435 Год назад
साचिकै सुकुम्बासी लाई उचित ठाउँ मा ब्यावोस्थापन होस हुकुम भासी लाई छाला कार्ने सजाय होस ।
@dewakibohara6200
@dewakibohara6200 Год назад
धेरै राम्रो काम गर्नु भए धेरै धन्यवाद 👍
@bhaktatamu7176
@bhaktatamu7176 Год назад
पाण्डे सर good job
@sumansingh2605
@sumansingh2605 Год назад
Thank you balen sir good work
@subashtamang9350
@subashtamang9350 Год назад
जय बालेन जय देश जय नेपाल
@paru8781
@paru8781 Год назад
यस्ता हुकुम बासी हरुलाइ तुरुन्त तह लगाउनु पर्छ।जय बालेन..🙏🙏
@bidurshibakoti1473
@bidurshibakoti1473 Год назад
कत्तै भागेको छैन तिनै नेताहरुले वा पुलीसहरुले लुकाएर राखेको छ नेताहरुनै भ्रष्टाचार अबराधी गुन्डागर्दी चोरफट्हा लुटेरा भएपछी जन्ताको केलाग्छ अदालतमा ईनीहरुकै सेट्टीङ पुलीसमा अदालतमा भुमी आयोगमा सबै ईनीहरुकै सेट्टीङ छ अनि जन्ताहरुले कसरीपाउँछन् न्याए
@jaganathguragain4107
@jaganathguragain4107 Год назад
हुकुम बासि लायि अाजिबन जेल हालनु पछ
@TigerGaming-br4tt
@TigerGaming-br4tt Год назад
Balen काे आँटले बल्ल यथार्थ खुस्किदै छ।
@deepakbista1299
@deepakbista1299 Год назад
कडा कारबाही होस्
@gurungboygrgtiger3380
@gurungboygrgtiger3380 Год назад
Salute to Mayor balen
@bikash1991
@bikash1991 Год назад
Keep up the good job mayor balen. Don't look back
@R.a.j..9.0.2.8
@R.a.j..9.0.2.8 Год назад
Very good balen Sir 👍 Jay 🇳🇵 nepal Aama 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🇳🇵
@krishnakharel2177
@krishnakharel2177 Год назад
जयहोस महानगरको
@gracemoneytransfer8310
@gracemoneytransfer8310 Год назад
जय बालेन टिम।
@siddharthashakya7122
@siddharthashakya7122 Год назад
भुमी आयोगको कार्य छेत्र उपत्यका बाहिर हुनुपर्छ
@ratnaprabhasilpakar818
@ratnaprabhasilpakar818 Год назад
हो सर हामी नेवार समुदाय नउठे सम्म केही पनि हुन्दैन ।। हामी सदक विस्तार मा कति नेवार को घर 🏡 नै छैन।। हामी कति सोझो छौ ।।
@toursinnepal
@toursinnepal Год назад
Kahile uthne ta ?
@sacmah6986
@sacmah6986 Год назад
जे होस् बालेन आएपछी धेरै कुरा सतहमा आएकोछ |
@nabindahal4370
@nabindahal4370 Год назад
नक्कली सुकुम्वासीकाे सर्वस्वहरण गर्नुपर्छ ।
@basudevchaulagain2216
@basudevchaulagain2216 Год назад
अब हुकुम बासी लाइ आर्मी पुलिस फोर्स लगाएर छानबिन हुनुपर्छ। धन्यवाद
@butwalnepal1468
@butwalnepal1468 Год назад
Good job balen shah joy Nepal
@pasangkipalama5774
@pasangkipalama5774 Год назад
यिनीहरूलाई ठेगानमा ल्याउनु पर्छ।
@ramharighimire1673
@ramharighimire1673 Год назад
नेताकै घरमा लुकेर बसेका हुन सक्छन् हुकुम बासिहरु,प्रहरि सायद नेताकै दबाब मा परिसके कि?
@purnashahi6235
@purnashahi6235 Год назад
हो हो थिक भन्नू भयो
@asoktamang310
@asoktamang310 Год назад
Good job balen sir
@anishashahithakuri3144
@anishashahithakuri3144 Год назад
काठमाडौं बासीहरुले नै बालेन शाहलाई यस कार्यमा सफल बनाउन सक्छन् एकदमै शरणिय काम जाग का.मा.जनता देश जनता र न्याय काे पक्षमा वकालत गर्नु एक सक्षम नागरिककाे दायित्व हाे ।
@kopilakc3222
@kopilakc3222 Год назад
good job balan sir
@kamalmagar6662
@kamalmagar6662 Год назад
हटाउनु पर्छ ,,,,,,स्वागत याेग्य छ सङ्घर्स कार्यक्रम ।
@kalpulama6142
@kalpulama6142 Год назад
कारबाही गर्नै पर्छ यो मान्छे हरु लाई यस्तो पनि हुन्छ सुकुम्बासी 😡😡 ठिक गर्नु भयो बालेन दाई हामी पनि छु हजुर को साथ मा
@rajkumaritajpuriya3503
@rajkumaritajpuriya3503 Год назад
जिन्दावाद बालेन
@bishwarajbajracharya6705
@bishwarajbajracharya6705 Год назад
Good job Raju sir. We are with you.
@rajupathak2298
@rajupathak2298 Год назад
हुकुम्बासी लाई हटाउन सबै ले सहयोग गर्नु पर्छ।जय बालेन साह जय राजु नाथ पाण्डे
@siddharthashakya7122
@siddharthashakya7122 Год назад
यि सुकुम्बासीहरुको सम्पति सुदिकरनको खोजि गर्नुपर्छ सम्पति सुदिकरन आयोग कता हरायो
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr Год назад
"माग्नेलाइ तातो भात"!! भनेको येहि हो! कया गजब हाम्रो नागरिक, दल र ब्यबस्था!! बहुदल आएको ३२ बर्ष बितेछ। गणतन्त्र ल्याएको पनि १६ बर्ष बितेछ! लौन! हात कान र घाँटी भरी तोला- का - तोला सुन लाएर काठ्मान्डौको मुटुमा रहेको थापाथलि स्तिथ बाग्मती नदि किनारको जग्गा ल हडप्न नै / बहुदलीय ब्यबस्था र गणतन्त्र ल्याएको हो??? साचै गणतन्त्रले त कानुनलाई मिची आफ्नो स्वार्थको लागि, कस्तो बोल्ने, के बोल्ने , कसरी मान्छे काट्ने, आफ्नो निहित स्वार्थको लागि ढुङ्गा - मुढा , हुल हुज्जत, लात्ती, हान्नु पर्छ भन्ने छेमताको बिकास पो भएछ ! क्या बात!! यि अपराधीहरुलाइ फौजदारी मुद्दा लगाइ हदै सम्मको कानुनी सजाय मिलोस!!
@girrajgyawali3732
@girrajgyawali3732 Год назад
राजनीतिक दल को हात छ जनता जागे न भने देश को दुर्दशा हुन्छ यति बेला बल्ल देशको राजनेता भन्ने को पोल खुल्यो।
@lmrcman
@lmrcman Год назад
Good news
@kalbahadurrokaya1717
@kalbahadurrokaya1717 Год назад
We are supporting your mission..do it continues
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Год назад
अब यी हुकुमबासि हरुलाई हामी जनताहरु मिलेर भाटे कारबाही गर्नु पर्छ ।
@punamshrestha4571
@punamshrestha4571 Год назад
सलूट राजू पांडे, र संपूर्ण ktm महानगर
@shyamkumarbaniya8423
@shyamkumarbaniya8423 Год назад
राम्रो विश्लेषण धीरजजी👍
@sagarlamichhane9635
@sagarlamichhane9635 Год назад
Hukumbasi birudda sabai ekjut Bayera Belen sir laiii support garau real sukumbasii laiii sabai milera Sahayog garauu
@manirajraj8799
@manirajraj8799 Год назад
हो सबैलाई त्यहा बाट आफ्नो आफ्नो जिल्लामा जग्गा उपलब्ध गराएर त्यही ठाउमा फर्काउनु पर्छ
@mukundakarki1432
@mukundakarki1432 Год назад
हुकुम बासीहरुकाे घर अब आगाे लगाउनुपर्छ ।
@nirmalabasnet2260
@nirmalabasnet2260 Год назад
हो यसरी खोज्दै जानू पर्छ र साच्चिकै सुकुम्बासी हरु छानबिन गरेर आ आफ्नो जिल्लामा पठाइ बेबस्था मिलाइ राख्नु पर्यो सरकारले
@subashtamang9350
@subashtamang9350 Год назад
राजु पाडे सर लाई पनि सलाम
@chiutichannel3233
@chiutichannel3233 Год назад
राजु पान्दे जय नेपाल
@mybookismylife.2798
@mybookismylife.2798 Год назад
Dherai ramro Kaam gari rako chan Mahanagarpalika team le🙏🏿
@LalSingh-vj5cy
@LalSingh-vj5cy Год назад
नेपालका धमिरा हन
@rajtamang2006
@rajtamang2006 Год назад
जे गर्यो बालेनकि जय जय , आब देश ब्यापि सुरू गर्न परो
@khadgajitlama6198
@khadgajitlama6198 Год назад
सुकुम्वासीलाई व्यबस्था गरौ हुकुमबासीलाई दण्डित बनाऔ।
@garjnandg221
@garjnandg221 Год назад
Namaste good news Saudi bata ma
@netrabasnet9640
@netrabasnet9640 Год назад
तुरूनतैई कीन पक्राउ गरीदैईन यो राष्ट्र को सम्पती लुटीखानेलाई कराकारभाई गर्नुपर्छ
@soniyabaruwal1850
@soniyabaruwal1850 Год назад
पछि नहटि कन कानुन अनुसार सार्वजनिक भुमि को माहानगरले रक्षा गरोस।ई झोलेलाई कठघरा मा ल्याऊनु पर्यो निहत्था नगर प्रहरि माथि ईनले गरेको हिंसा क्षमा योग्य छैन महा नगर छिटो एक्सनमा आवस जनता न्याय को पछमा छन।
@abinsh4446
@abinsh4446 Год назад
God job .....👍️🙏👍️
@kopilakc3222
@kopilakc3222 Год назад
Balan sir be care full 😍
@indugolaylama8333
@indugolaylama8333 Год назад
Good news balen good work
@junkalarai1451
@junkalarai1451 Год назад
जसरी पनि हटाउनु पर्छ। जय बालेन
@sisnudhedo6187
@sisnudhedo6187 Год назад
A very well done to Mr Dhiraj Basnet for his fearless investigative journalism putting a spotlight and bringing the atrocities by these most notorious land mafia in the guise of “Sukum-Basi”. The level of threats and intimidations by these illicit gang masters to any journalists or the members of public are sickening and authorities must take firm step to ptotect them at any cost !!
@tirthakumal6884
@tirthakumal6884 Год назад
Good job
@user-wq6yo4rd1h
@user-wq6yo4rd1h Год назад
opoooooooiooooooioooiooooiooooooooooooooooooopiooooooooooooooooouoooooiooooiooooooooooooooooioooooooooiooooooooooooooooooooooioioooooooooouooooooooooooooooioooooooooooooooooooooooioooopooooooooiooiooooooooooooiooooooooiooooooooooo
@chandrabahadurkhatri492
@chandrabahadurkhatri492 Год назад
Good बालेन शाह जिन्दावाद
@rameshkumarpunmagar4421
@rameshkumarpunmagar4421 Год назад
पानी मुनि गए नि छोर्नु हुदैन यस्ता हरुलाइ
@sanubhiesarestha3054
@sanubhiesarestha3054 Год назад
सहि हो
@rajupathak2298
@rajupathak2298 Год назад
सामाकोसीको सुकुम्बासी बस्तीमा पनि छानबिन गर्न पर्यो
@amleshdev5574
@amleshdev5574 Год назад
जून सुकुवशी जहा को हो तेहि थाउ मा ने हुनु पर्छ
@user-zq3bv4ue7b
@user-zq3bv4ue7b Год назад
अब आउने चुनाव मा भोट थाप्ने बाटो बनाउदै छन सुकुम्बासीलाई हुकुमबासिहरु , यो सब केपि ओलिको दादागिरीको चलखेल हो भन्ने प्रष्ट देखिन्छ
@kamalmagar6662
@kamalmagar6662 Год назад
कुनै हालतमा छाेड्नु हुन्न सार्वजनिक जग्गा कुनै कसैको बाउकाे बिर्ता हाेइन।
@chandbahadurrana9629
@chandbahadurrana9629 3 месяца назад
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल
@bishothapamagarofficialchannel
येस्तो चोर लाइ त फासि हुनु पर्छ
@tilakgita2808
@tilakgita2808 Год назад
नेपाली कांग्रेस लाई जिताएर सुकुम्बासी लाई उठाउने भयो साथी हो
@bhuvanghimire5922
@bhuvanghimire5922 Год назад
याे नक्कलीअपराधी सुकुमबासिहरुलाई साथ दिने राजनितीक दल र नेता जुनसुकै तहकाे नेता भए पनि छाेड्नु हुदैन । यिनीहरुलाई कानूनी दायरामा ल्याउनु पर्छ ।
@soniyabaruwal1850
@soniyabaruwal1850 Год назад
यथा सिघ्र कारबाहि होस कानुनको उपहास भयको छ सुरक्षा कर्मी माथि यस्तो बरबर आक्रमण यो क्षमा योग्य छैन है
@biruthapamagarvlogs
@biruthapamagarvlogs Год назад
यो हुल मा पनि हुकुम बसि हरू लुकेर बसेको हुन्छ है नेपाल प्रहरी को पनि नज़र जाउस्।
@dikshitagurung8536
@dikshitagurung8536 Год назад
Aaba xai army naii chaayo jantaa 🙏🙏nabai hundaina hoinara
@harisubba3851
@harisubba3851 Год назад
यी हुकुमवासिहरु तुरुन्त पक्राउ हुनुपर्यो कडा भन्दा कडा कार्बाहउ होस र असलि सुकुम्बासीलाई उचित ब्यावस्थापन होस ।
@sanakshrestha5505
@sanakshrestha5505 Год назад
Good reporting .
@deepakpariyar4759
@deepakpariyar4759 Год назад
खाेजि खाेजि जेल काेचियाेस् ।
@dhantamang867
@dhantamang867 Год назад
Baleen Sir Keep On Good Job Jai Balen
@S-Ad285
@S-Ad285 Год назад
Sai ho kura ho sir
@rajeshchhetri4116
@rajeshchhetri4116 Год назад
Well news. Make more new news, detail of sukumbasi
@royalgorkha6653
@royalgorkha6653 Год назад
yay nepal Jay mahanagar jay balen jay raju panday
@bishnubdrkarki4755
@bishnubdrkarki4755 Год назад
चोर हरु लाई खोजी जेल मा हाल्नु पर्छ
@roshandeula2122
@roshandeula2122 Год назад
Dhya rei ramro good balen sar
@yneshshrestha6502
@yneshshrestha6502 Год назад
यो हुकुमबासिहरु माथी डोजर चलाउनैपर्छ