Тёмный
No video :(

मस्तिष्कको क्रियाशीलता, स्मरण, तार्किक क्षमता कसरी हुन्छ | Dr.Basanta Panta | Tamasoma Jyotirgamaya 

Tikaram Yatri
Подписаться 166 тыс.
Просмотров 3,7 тыс.
50% 1

#अँन्ध्यारोबाट_उज्यालोतिर
#himalayatv # #himalayatv #dr.basantapanta
#tamasomajyotirgamaya #adhyarobataujyaalotira
डा. वसन्त पन्त, न्यूरो सर्जरीका विज्ञ । साढे चार दशकदेखि नेपाली चिकित्सा क्षेत्रमा निरन्तर सेवा पुर्‍याइरहेका वरिष्ठ न्युरो सर्जन ।
कुराकानीको सन्दर्भ:
ब्रह्माण्डकै सबभन्दा जटिल र रहस्यमयी संरचना 'मानव मस्तिष्क' को संरचना, कार्य र क्षमताबारे ? मस्तिष्कको विज्ञानबारे ? मुटुको धड्कन, श्वासप्रश्वास, पाचन प्रक्रिया जस्ता क्रियाकलापहरुलाई स्नायु प्रणालीले कसरी नियन्त्रण गर्छ ? मानिस र जनावरको मस्तिष्कको भिन्नताबारे ? महान् भनिएका व्यक्तिहरुको मस्तिष्क कस्तो होला? सोच्ने, हेर्ने, सुन्ने, महसुस गर्ने, स्वाद थाहा पाउने, डर, रिस, भोक, तीर्खा, भावना, सम्झनाहरु उत्पन्न हुने प्रक्रियाहरुबारे ? निदाउने र ब्युँझने प्रक्रियाको नियन्त्रण कसरी हुन्छ ? मस्तिष्कको क्रियाशीलता, स्मरण, तार्किक क्षमताबारे ? तस्विर, शब्द, घटना आदि कसरी संग्रहित हुन्छ ? दायाँ मस्तिष्क र बायाँ मस्तिष्कबारे ? मस्तिष्कबारे पछिल्ला अध्ययन तथा बुझ्न बाँकी रहस्यहरूबारे ? #अँध्यारोबाट_उज्यालोतिर
Guest: Dr. Basanta Panta ( वरिष्ठ न्युरो सर्जन)
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3   
@peachiepeach6165
@peachiepeach6165 Год назад
Nice ❤❤❤
@shishirbasnet4658
@shishirbasnet4658 Год назад
Nice
@rameshrokaya3788
@rameshrokaya3788 Год назад
हामि एकदम नाजुक अबस्तामा छौ। हाम्रो चेतना एकदम तल्लो स्तरमा गैसक्यो। आज हामि बिकास भनेर हजारौ जिबलाइ लोभ गरायौ। यो पृथी जलवायु परिबर्तन ले गर्दा मानब अस्तित्वनै जोखिममा छ।
Далее