कति रमाइलो होलानि सिस फुफु हरुको गित अनि बोलि चालि कति मन पर्छ मत हजुर्को एउता भिडियो नछुटाई हेर्निगर्छु ! कहिले पनि कमेन्ट गर्थिन आज त मन ले नै मानेन र कमेन्ट नै गरे प्रतेक भिडियो हेर्छु कति मन पर्च म स्याङ्जाको मान्छे बाग्लुङेको बोलिचालि हरेक कुरा किन यति मन पर्छ आफै लाई र्छ थाहै छैन है सिस गाउ घरे भयर त होला हजुर को भिडियो आयोकि आफु तेहि छु जस्तो लाग्छ कति रमाइलो र खुशि लाग्छ तर आज भिडियो हेर्दा हेर्दै फुपु रुदा म पनि रोयएछु हजुर लगायत आमा फुपु हरु लाई धेरै माया है ❤❤❤
माईलि आमाको स्वर राम्रो रहेछ मैले अहिलेसम्म सुनेको थिएन,माईलि आमा रुनु भाछ मनमा गहिरो चोट छ त्यो मलाई पनि छ फुपु पुसैलाई पनि धेरै समय पछि भिडियो मा भए पनि देखे सबैलाई धेरै धेरै सम्झेको छु,