देशमा धेरै उथलपुथल भए,राजनीतिक अस्थिरता भयो,गणतन्त्रको नामको यो लूटतन्त्रमा काङ्ग्रेस एमाले र माओवादीको गतिविधि अति भयो,देशको आर्थिक अवस्था झन्झन् कम्जोर बन्यो,हत्या हिंसा अराजकताले सिमा नाघ्यो।यो व्यवस्थाले नेपाल र नेपालीलाई फाप्दै फापेन,अब ४७ सालको संविधान ब्युताई संबैधानिक राजसंस्था प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बिदेशमा रहेका नेपालीलाई पनि भोट हाल्ने व्यवस्था कायम गर्नुको विकल्प छैन।
भिजिट भिसामा जानेलाई अध्यागमनले फिर्ता गर्छ भनेर कसले भन्यो ? कमिसन नपाउन्जेल फिर्ता गर्छ कमिसन पाएपछि ग्वार्ग्वार्ती छोड्छ स्मरण रहोस खाडीमा घरेलु कामदार जाने भनेका अधिकांश महिला घरेलु हिंसा र यौन हिंसाको सिकार हुन्छन नै