नमस्कार ! सन्तोषी माताको ध्यान तथा शक्क्तिबाट ज्ञान प्राप्त गरेकी म सन्तोषीमाताको चेली लक्ष्मी गौतमको यस च्यानलमा यहाँहरुलाई स्वागत गर्दछु । यहाँहरुले यस च्यानलमा भुत, बर्तमान र भविष्य सम्बन्धी विभिद कुराहरुको बारेमा जानकारी लिन सक्नुहुन्छ भने आफ्नो दैनिक जिवनमा आइपरेका विविध समस्याहरुको समाधान खोज्न सक्नुहुन्छ । यहाँहरुलाई मैले सन्तोषीमाता बाट प्राप्त गरेको ज्ञान र शक्तिको आधारमा यहाँहरुका विविध समस्याहरुको समाधान दिने प्रयत्न गर्ने छु ।
यहाँले आफ्ना त्यस्ता समस्याहरु, निम्नानुसार सम्पर्क वा स्वयम उपस्थित भएर जानकारी लिन सक्नुहुन्छ ।
स्मरण रहोस् यस च्यानलको उद्देश्य सामाजीक धर्म, आस्था र सम्प्रदायप्रति ठेश पुर्याउनु नभइ सन्तोषी माताको ज्ञान र शक्तिmका आधारमा यहाँहरुलाई सत्मार्गमा डोराउनु र धार्मीक आस्थाको जर्गेना गर्नु हो ।
हाम्रा सेवाहरु :
१. भविष्यवाणी सम्बन्धी सेवाहरु
२. विविध स्वास्थसमस्याको समधान साथै परार्मष
३. अचुक जडिबुटि तथा जन्तरहरु प्रदान गरिने
हाम्रो अपिल : सन्तोषी माताको ज्ञान तथा शक्तिबाट प्रभाबित भएकी मलाई सन्तोषी माताले दिएको ज्ञानका आधारमा उपचार गर्दै र सफल हुदै आएकी छु । सहयोगको लागि यहाँहरुसगँ हार्दिक अपिल गर्दछु । जय सन्तोषी माता !!!
सम्पर्कको लागी :
नाम : लक्ष्मी गौतम
ठेगना : मोदि-२, देउपुर पर्वत । हाल बनस्थली ढुङ्गेधारा ,नर्सरी चोक हुँदै भृकुटी टोल ।
सम्पर्क : 9761641935, 9847714904
इमेल : laxmigm777@gmail.com
14 окт 2024