Тёмный
No video :(

मानव तस्करीको हब 'दिल्ली' बाट सिधाकुरा लाइभ ! होटलमा छापा, नेपाली चेलीहरुको उद्धार ! 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 450 тыс.
50% 1

मानव तस्करीको हब 'दिल्ली' बाट सिधाकुरा लाइभ ! होटलमा छापा, नेपाली चेलीहरुको उद्धार - SIDHA KURA JANATA SANGA !! EPISODE 341
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

23 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,8 тыс.   
@onlinejamana
@onlinejamana 5 лет назад
रबि लामिछानेको दमदार प्रस्तुति र सिधाकुरा जनतासँग मन पराउने को को हुनुहुन्छ? एक म हुँ........
@rhstlama682
@rhstlama682 5 лет назад
✋✋
@p.chetttiindia3752
@p.chetttiindia3752 5 лет назад
म पनि हुँ
@bashantapariyar5716
@bashantapariyar5716 5 лет назад
नमस्कार रबि सर मत काम मा बिजी भयो र धिला भयो आउन
@bashantapariyar5716
@bashantapariyar5716 5 лет назад
हाम्रो भगवान हुनुहुन्छ रबि सर परे हामी 3 करोड नेपाली ले जे भने पनि गर्न सक्छ
@taraluitelgautantara6330
@taraluitelgautantara6330 5 лет назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-pPo9qWIqkpA.html जय रबि जय देस
@bharatmagar3985
@bharatmagar3985 5 лет назад
नेपाल मा कोहि त छ यस्तो साहासी सधै रबिको सपोट को लागि सधै साथ दिनु र सहयोग गर्नु अनिबर्य छ।नभए फेरि अर्को रबि जन्मिनु धेरै ढिलो हुन्छ यति रबि लाई हामीले साथ दिनमा कन्जुस्याइँ गर्नु हुन साथी हो।
@nirbc824
@nirbc824 5 лет назад
सही भ्न्नु भयो
@rehanff9442
@rehanff9442 5 лет назад
यो रबि सर लाई मुटु नै झिकेर दिउ जस्तो लाग्छ कुरा सुन्दा सलाम छ सर✊✊
@nepalichhora7387
@nepalichhora7387 5 лет назад
जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली हरु एक भएमा भोलि नै यो चोर नेता लाई खतम पार्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ र एस कुरा लाई कृपया हरेक सोसिअल मीडिया मा प्रचार गरिदिनु होला । अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।
@sonamsherpa3490
@sonamsherpa3490 5 лет назад
Abo tyo mahila harulai nepal ma ramro rojgar dina saknu pareuni k thulo kam gareko xara bicara ti gareeb haru feri afnai gareeb jindagima farkinxa sakxa bane jun desma ramro kam pauxa tyo desmai afai pathaidinu pareu ani manam la man mutu kitni aakha sabai jikera dimla rabi sir lai
@ganeshsigdel4382
@ganeshsigdel4382 5 лет назад
नेपाल् को प्रधानमन्त्री रबि सर को जय।।।।।
@mybestyvideos1500
@mybestyvideos1500 5 лет назад
रबी दाई लाई जीउ दिन तयार जती हाजिर गर्दिनु होला! दाइ हामी सम्पूर्ण नेपाली जनता हजुर्को साथ मा छौ अब रबी दाई कुनै हाम्रो सङ्हथन बनाएर आगाडी बद्नु को बिकल्प छैन जय देश जय रबी लामिछाने अब देश को अनि जनताको भलाई कोसैले चाहन्छ भने रबी दाई नै हुनुहुन्छ|
@lucksaru3058
@lucksaru3058 5 лет назад
Me too.
@mybestyvideos1500
@mybestyvideos1500 5 лет назад
Tks g
@serpaserpa3250
@serpaserpa3250 5 лет назад
namaste rabi sir ma ksa
@harishsinghdhami158
@harishsinghdhami158 5 лет назад
Ho
@nabarajkhadka1809
@nabarajkhadka1809 5 лет назад
नेपाल नेता पुलिस कानुन सरकार हेर रबि को काम देश को हाल
@baburampanday7096
@baburampanday7096 5 лет назад
चाहे जतिसुकै बजोस तर सिधा कुरा जनता सङ्ग कार्यक्रम नहेरि नसुत्नेहरु एक हौ 😍😍😍😍😘😘😘😘😘😘
@JamkaBhet
@JamkaBhet 5 лет назад
होनि
@prakashbhandari6777
@prakashbhandari6777 5 лет назад
Im
@robirobi1757
@robirobi1757 5 лет назад
Me
@dineshvai5716
@dineshvai5716 5 лет назад
Hero Rabi sir
@mohanniroula8658
@mohanniroula8658 5 лет назад
Yo kura sahi ho
@kalakafle2765
@kalakafle2765 5 лет назад
रबि सर दिपक सर दुबै लाइ करोडौं जनताको अाशिर बाद लागि रहोस् एति राम्रो कार्यक्रम साच्चिकै मन छुन्छ अावज बिहिन को अावज बन्दी नु भएको छ जय नेपाल जय रबि सर 🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️✊✊✊✊✊✊✊👬
@phurisherpa2974
@phurisherpa2974 5 лет назад
खै तपाईं हरु लाई के शब्द ले सम्बोधन गरौं । तपाईं ले गर्द धेरै को ज्यान जोगियो तर तपाईं हरु को ज्यानको नि खतरामा देख्छु धेरै ख्याल गर्नु पर्ने देखिन्छ तपाईं हरु पर्ती हाम्रो सधैं सलाम छ।।।।
@kristysk3011
@kristysk3011 5 лет назад
रबि दाइ सलाम छ।
@familygaming6536
@familygaming6536 5 лет назад
🇳🇵🇳🇵रबि लामिछाने नेपाल🇳🇵 को प्रधानमन्त्री भयको हेर्न चाहानेहरु जति यता हाजिर गरौं साथिहरु।🇳🇵🇳🇵
@RupeshTabi
@RupeshTabi 5 лет назад
Yes
@laxmighimire1431
@laxmighimire1431 5 лет назад
Take care rabi sar aru ko matra na hernu hola
@rakshasen5892
@rakshasen5892 5 лет назад
love khusi l
@familygaming6536
@familygaming6536 5 лет назад
@prakas limbu 😂😂😂😋
@sitai9627
@sitai9627 5 лет назад
🙋
@DearKalyanOfficial
@DearKalyanOfficial 5 лет назад
जय रवि लामिछाने तपाईं यो देशको विभुती हो
@nakulgurumg2176
@nakulgurumg2176 5 лет назад
1 dinma 40 jana jatti urana hunxa re rbi sir
@krishnarc5220
@krishnarc5220 5 лет назад
रवि सर हजुर जस्तो नेपाल 5:7 जना पत्रकार हुनुपर्छ रवि सर😍😍😍😍😍😍
@rajendrabajracharya8291
@rajendrabajracharya8291 5 лет назад
सबैभन्दा उतकृष्ट कार्यक्रम । जयहोस समपूर्ण सिधाकुरा जनतासँग परिवारको।
@Mausammagar159
@Mausammagar159 5 лет назад
जुरुक्क उठेर झ्याप्प सलाम ठोक्न मन लाग्छ सिधाकुरा टिमलाई
@kalpanamagar6625
@kalpanamagar6625 5 лет назад
Good job
@lamsaljagannath2286
@lamsaljagannath2286 5 лет назад
वाउ रबि लामिछाने दाजु सलाम छ तपाईंलाई हृदयदेखि नै नमन,नेपालमा अबको प्रधानमन्त्री तपाईं भएको हेरेर मर्न मन छ तर त्यो दिन कहिले आउला ??सिधा कुरा जनतासँग न्युज २४ अत्यन्तै उत्कृष्ट कार्यक्रम म नियेमित कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!❤️❤️👌👌🙇🙇🙇🙇
@samrattekendra8744
@samrattekendra8744 4 года назад
रबि दाइ जिन्दावाद रबि दाईको फ्यानल कति हुनुहुन्छ यता हाजिर गरौ
@chandrabc1984
@chandrabc1984 5 лет назад
को छ ह रबि जस्तै साहासि,,,आउ सब नेपाली दाजुभाइ रबि लाई सहयोग समर्थन गरौ!
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
यो कुनै सानो साहस आँट हिम्मत ले गरिने काम हैन, इन्डिया जस्तो त्यो पनि यस्तो मानव तस्करको बाटो को खानी जस्तो ठाउँमा गएर यस्तो कार्यको लागि लड्नु भनेको सपनामा पनि चिताउन नसकिने कुरा हो, सलुट छ दाजु एकपछी अर्को महान कार्यको लागि, नेपाली चेली बचाउने रबि, दाजुभाइ आपत पर्दा रबि, नेपाल आमालाइ नै जोगैराख्ने रबि !! सेफ रहनु होला, डिल्लिमा हुनेले सहयोग गर्नु होला है !! एउटा ब्याक्ती को अगुवाइ र एउटा टिमको मेहनेत र एउटा टिभी च्यानेल ले चाहायो भने मनै देखि गर्ने इक्ष्या शक्ति भयो भने यति धेरै हुँदो रहेछ, सरकारको सम्पुर्ण सम्यन्त्र लगाएर नेपाल आमाको कसम खाएर देश र जनताको लागि मात्रै सोच्ने नेता मन्त्री र कर्मचारि हुनु भने देश बन्न एक साल पनि नलाग्ने रहेछ ! यो सिसि क्यामेरामा कैद भएको थियो भिडियो, नत्र कसैले पत्याउने थिएन हेर्नू ल भिडियो ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-Hzt2Oep8nzQ.html
@prakashdubai4509
@prakashdubai4509 5 лет назад
La ma pani aako xu hai
@bishnuparajuli1540
@bishnuparajuli1540 5 лет назад
म पनि तिमी जस्तै अतिनै अतिनै आत्म देखिनै मान्छु रबि सरको काम लाइ
@keshavevitrakoti6459
@keshavevitrakoti6459 5 лет назад
हाे हजुर
@prakashchand5858
@prakashchand5858 5 лет назад
सम्पुर्ण न्युअज 24 टिमलाई हार्दिक हार्दिक धन्यवाद दिन्छु अझै धैरै धन्यवाद कार्यक्रम सन्चालक आदरणीय प्यारो दादा रवि लामिछानेलाई म संग कुनै त्यस्तै शब्द नै छैन कि तपाईले गरेको त्यो माहान कामको तारिफ गर्नलाई म भन्न यत्ती चाहान्छु कि आफ्नो सुरक्षा धैरै गर्नु होला ।
@debindra2275
@debindra2275 5 лет назад
Rabi dai you are a god for nepal and nepali we are always with you
@lokgeet2341
@lokgeet2341 5 лет назад
खै खै बाटो छोड त ! ह्याँ रवि सर लाई सलाम ठोक्न ढिलो भो ! ✋👋
@rameshthadarai1453
@rameshthadarai1453 5 лет назад
Lok Geet 😆😆😆😆😆
@keshavevitrakoti6459
@keshavevitrakoti6459 5 лет назад
मैेले छाेडि सकेत
@user-wl3wh7cx2k
@user-wl3wh7cx2k 5 лет назад
😁😁😆
@nirbc824
@nirbc824 5 лет назад
मैले बाटो छोद्दियको भयेर म ढिलो हेर्न आको ब्रो लभ यु ब्रो😁😁😁😁😂😂😂😂😂
@lokgeet2341
@lokgeet2341 5 лет назад
@@user-wl3wh7cx2k K vo darling ? Kina थुतुनो च्यात्दै हाँस्या ?
@kpramailoonline7678
@kpramailoonline7678 5 лет назад
सलाम छ रबि सर धेरै राम्रो काम बिदेश मा पनि अपरेसन गरेर उद्घार✋✋✋✋✋✋✋✋✋✋✋✊✊✊✊✊🌹🌹
@hariyaanaakidharsehojimuke7008
रबि शर सबैभन्दा बडि महिला तेहि दिल्ली को कम्ला मार्केट को ओरिपरी बन्देज छन जेल्भन्दानी बडि र दुनियामा सबै भन्दा बडि दुख भोग्नुपर्ने नेपाली चेलिको कालो कोठरी दिल्ली को कम्ला मार्केट जिब रोड हो तर त्याहाछिर्नु चाहानु हुन्छ र छिर्नु सक्नु भो भने हजुर लाइ जिउदै भगवान मान्ने नेपाली भेटिनेछन तर त्याहा छिर्नु चाहानु हुन्छ भने त्यो एरिया भन्दा बाहिर को पुलिस को सहयोगमा जाने कोशिश गर्नुहोला किन्की त्यो एरियामा रहेका प्रहरी दलाल भन्दा बडि दलाल हुन्छन र खतर्नाक हुन्छन
@khabarsangalo6150
@khabarsangalo6150 5 лет назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-61rpp4bhROE.html लुट्न सके लूट नेपाल मै छ छुट youtube बाट हटाइएको यो गित एकपटक हेर्नुहोस त पशुपती शर्माको
@masuriyanepal6746
@masuriyanepal6746 5 лет назад
🇳🇵🇳🇵🇳🇵
@RamJi-dc8hc
@RamJi-dc8hc 5 лет назад
सलाम छ रबि सरकाे दिल्लीकाे अप्रेसन्लाई
@hariyaanaakidharsehojimuke7008
नेपाल को नेटवर्क नै ठिक काम दिदैन
@bhupalbhabukshrees5343
@bhupalbhabukshrees5343 5 лет назад
साच्चै भित्रै मन देखि wow wow भने लायक को कार्याक्रम सिधाकुरा जन्ता सङ सन्चालक रबि सर लाई सलाम छ ।
@chaudharyamar07
@chaudharyamar07 5 лет назад
सलाम छ सीधा कुरा जनतासँगको होल टीम परिवार लाई आफ्नो ज्यान धराप मा राखी नेपाली चेलीको उद्धार गर्नु भएकोमा👍👍
@sudherkoketojanaksudehrkok7156
जुरुक्क उठेर सिर ठाडो पारेर सिदा कुरा जनता सङ टिम लाई salut गर्न मन लाग्छ !!😍😍😎 great job sir hru ✌✌
@mahendrachapagain4357
@mahendrachapagain4357 5 лет назад
सलाम छ रबि सर । नेपाली चेलीबेटीको सधै उद्दार गर्नु हुन्छ ।हजुर नेपालको प्रधानमन्त्री भएको हेर्न चाहान्छौ । हामी ३ करोड जनताहरु ।
@AllinOne-sv5vm
@AllinOne-sv5vm 5 лет назад
🇳🇵 रबि लामिछाने दाजुलाई मेरो सलाम अब राष्ट्रको जनहितका लागि हामी सारा नेपालीले साथ दिनुपर्छ 👍
@davidvlogs7585
@davidvlogs7585 5 лет назад
हामी एकदमै अभारी छु र भित्री ह्र्दयबाट नै स्यलुट छ रबि सरलाई। यसरी आफ्नो ज्यानलाई जोखिम राखेरा पनि हाम्रो चेलिको लागि लड्दै हुनुहुन्छ उहाँ महान हुनुहुन्छ। हामी सधै हजुरको साथमा छु रबि सर। we always love to you and supprt to you. We are proud of you rabi sir heartly thank you sir.
@adhikariyubaraj6687
@adhikariyubaraj6687 5 лет назад
लुट्न सके लुट गरीब जनतालाई ,लुट्न सके लुट, अरु देशमा पाहिदैन नेपालमै छ छुट ,!
@chandraparkashpun9674
@chandraparkashpun9674 5 лет назад
दिपक बाेहरा रबि लामिछाने दाइ का लागि भगवान साबित हुन जस्तो लाग्छ।
@kanxayoutubechannel5207
@kanxayoutubechannel5207 5 лет назад
सलाम छ रबि #सर।।
@awesometankasirganesh5078
@awesometankasirganesh5078 5 лет назад
सलाम छ रबि सर
@Tomorrow1314
@Tomorrow1314 5 лет назад
अब छिटै रवि लामिछाने लाई प्रधान मन्त्री बनाउनु पर्छ छिटो भन्दा छिटो जनता एकजुट हुनु पर्छ जय नेपाल
@sheroli1117
@sheroli1117 5 лет назад
रबि सरलाई मेराे शलामछ नयाँदिल्ली पुगी उदार गरीबचाउनु भाकाेमा
@prakashbk9002
@prakashbk9002 4 года назад
God job
@hakkukale7832
@hakkukale7832 5 лет назад
नेपाल का सच्चा सपूत हजुर लाई मेरो आयु लागोस।💞
@shyamramtel4106
@shyamramtel4106 5 лет назад
रबि सर प्रधानमन्त्री हुनु पर्छ भने जति यता हाजिर हौ hit like👍️👍️👍️👌👌👌🇳🇵🇳🇵🇳🇵🙏
@nawatmg29
@nawatmg29 5 лет назад
रबि दाइ त्यो कोठी भित्र भएको चेली हरुको उद्धार गर्ने कोसिस गर्नु होला है
@parbatrai2441
@parbatrai2441 5 лет назад
हृदय देखी सलाम रबि सर तपाई र तपाईको टिमलाई
@devraaz1113
@devraaz1113 5 лет назад
ओह सलाम छ रबि दादा लाई फेरि पनि हजुरको ट्यालेन्ट हिम्मत जोश देखेर फेरि सलाम🙏🇳🇵
@rameshbudha6609
@rameshbudha6609 5 лет назад
Solute xa rabi sir
@binod1thapa922
@binod1thapa922 5 лет назад
हजुर छिट्टै प्रधानमन्त्री भएको हेर्न पाउ रबि दाइ।
@dipakkhadka3873
@dipakkhadka3873 5 лет назад
नेपाल आमाको सच्चा छोरोलाई हो सलाम छ रबिलाई ।
@tulsiramgaireofficial
@tulsiramgaireofficial 5 лет назад
जय नेपाल जय रबि दाजु साथै सम्पुण टिममा मिठो सम्झना अल युनिट.. सलाम
@govindabhandari7390
@govindabhandari7390 5 лет назад
रबी दाई आफ्नो सरीर को खीय्ल राख्नु होला ,,,, तपाई को लागि भारत राम्रो छौन
@ActionNepalOnlineTv
@ActionNepalOnlineTv 5 лет назад
छाती फुलेर आयो दाजु सुरछित फर्कनु होला
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 5 лет назад
Salute xa daju safety rahanu hola
@sanjayakattel9857
@sanjayakattel9857 4 года назад
धन्यबाद रबि जि भाइ दुखिकाे साहारा अासाकाे बिन्दु भगवान ले बृपा बनाऐर राखुन ।
@r.kmanoj5034
@r.kmanoj5034 5 лет назад
हाम्रो देश मा रबि सर जस्तै महान ब्यति भयको भय हामी जनता हरु ले दुख पाउनु पर्दिन थ्यो सलाम छ रबि सर
@tilakbt3020
@tilakbt3020 5 лет назад
बिश्वको नं 1 सो सहित रविसर र दिपकसर लाई हिर्दय देखि धन्यवाद चेलि हरुको लागि विधेशमा आउनु भएकोमा
@Mausammagar159
@Mausammagar159 5 лет назад
रबि दाई अनि दिपक दाई सर्तक हुनुहोला है तपाईंहरु हाम्रो बाच्ने आधार हो हामिले फेर्ने अक्सिजन जस्तै हुनुहुन्छ एकदम होसियारका साथ अप्रेशन गर्नुहोला है
@ashishlamichhane8858
@ashishlamichhane8858 5 лет назад
Good
@parbinthapa1692
@parbinthapa1692 5 лет назад
अब सबैभन्दा पहिले नेपालमै उचित रोजगार को सिर्जना गर्नु जरुरी छ त्यो पनि महिला लाई विशेष प्राथमिकता दिएर
@sanjeebkunwar9039
@sanjeebkunwar9039 5 лет назад
सबैभन्दा पहिला रबि दाइ लाई सलाम एउटा कुरा त हाम्रो दिदी बहिनी हरु पनि अलि अबुझ भएर यस्तो भको हुन सक्छ । यसरी लुकेर जान्छन् अनि दुख पर्दा अनेक फेसबुक सामाजिक संजाल मा गुनासो गर्दै अाउछन । सबै भन्दा पहिला हाम्रो दिदिबहिनी ले बुझ्नु अाबश्यक छ ।
@mitrasubedi2557
@mitrasubedi2557 5 лет назад
रवि सर अनि दिपक सर तपाइहरु हाम्रो भगवान सरह हुनुहुन्छ । जय होस तपाइहरुको ।
@rameshpoudel1913
@rameshpoudel1913 5 лет назад
रबी दाजु को सेक्युरिटी गार्ड भएर पाइला पाइलामा सुरक्षा र साथ दीदै हीड्ने ठुलो चाहाना छ मेरो!
@birbahadur3901
@birbahadur3901 5 лет назад
रवि सरलाई सलाम छ । जहाँ आफ्नो ज्यान जोखिम मोलेर भएपनी यति ठुलो कदम चाल्नु भयो !!!
@pasupatiglass2780
@pasupatiglass2780 5 лет назад
सम्पूर्ण न्युज 24 टीम लयता रबी सरलाई हिर्दय आत्मै देखी नै सलाम सम्मान गर्दछु
@prempariyar2034
@prempariyar2034 5 лет назад
रबि दाइ लाई साथ दिन चाहाने सबैले एक लाइक गर्नुहोला साथिहरु Plzzz🇳🇵🇳🇵
@himalbhattarai497
@himalbhattarai497 5 лет назад
good job
@user-hz1yt3ec6l
@user-hz1yt3ec6l 5 лет назад
सिधा कुरा टिम कृपया नयाँ ठाउमा जादा मास्ख लगायर जानू होला जति बेला जे नि हुन सक्छ कृपया सचेत रहनु होला
@bikashmahatraofficial5684
@bikashmahatraofficial5684 5 лет назад
दिल्ली बाट रबि सरको दमदार धमाका सरकार लाई । नेपाल मा पशुपति शर्मा को गित लुट्न सकें लुट कान्छा यति हेरेपछि सरकार को आखाॅ खुल्छकि ।।✋✋✋✋🙋🙋🙋🙋
@birendrabist1980
@birendrabist1980 5 лет назад
Thanks rabi dai
@jeniijentel7274
@jeniijentel7274 5 лет назад
Wow salaam xa rabi sir lgaayt sampurna teem lai...
@sujatadahal8481
@sujatadahal8481 5 лет назад
Great job rabi dai ...rabi sir is really god for Nepali..🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hirasingkarki5530
@hirasingkarki5530 5 лет назад
जहा पुग्दैन कबि तेहा पुग्छ रबि 🌹🌹✋✊ रबि लामिछाने को बारेमा बोल्दा लाख चोटी सोचेर बोल्नु झोले मन्त्री देखी लेयर अरु झोले कार्यकर्ता हरु चेतना होस सबैलाइ नालायक हरु I am with rabi Lamichhane 🌹🌹💕💕🌹💕🌹🌹✋✋😍😍✊✊✊✌✌✊✋
@arjunrana3544
@arjunrana3544 5 лет назад
Hirasing Karki good
@samitasamita3138
@samitasamita3138 5 лет назад
Good sri
@nirbc824
@nirbc824 5 лет назад
सही कुरो ब्रो
@rameshsampangrai9951
@rameshsampangrai9951 5 лет назад
Sahiho
@mankumarigurung96
@mankumarigurung96 5 лет назад
Salute rabi sir and sidakura janata sangga team
@buddhas_lama0072
@buddhas_lama0072 5 лет назад
Wow Good job रबि सर हजुरको लाई सलुट छ🙏👌✌️
@shyamgurung2395
@shyamgurung2395 5 лет назад
सर्ब प्रथम त रवि सरको यो सहास र आट लाई बसेको ठाऊँ बाट जुरुक्कै उठेर लाख लाख सलाम सलाम🤚🌹
@rockboy5947
@rockboy5947 5 лет назад
सुत्न लागेको त सिधाकुरा आयको रैछ नहेरी सुत्नै सकिन जय रबि लामिछाने 🙏🙏🙏🙏🙏🙏
@chandrabudhachhetri1865
@chandrabudhachhetri1865 5 лет назад
congratulations rabi sir jay jay hos
@Shyam_Vlog156
@Shyam_Vlog156 4 года назад
नमस्ते रबि दाई, नेपाली दिदी बहिनी हरूलाई उद्धार गर्नुभएको लागी धेरै धेरै धन्यवाद तपाईँलाई , हाल जोडन बाट l
@harikhanal806
@harikhanal806 5 лет назад
सम्पूर्ण न्युज 24 टीम लयता रबी सर दीपक सर लाई हिर्दय आत्मै देखी नै सलाम सम्मान गर्दछु
@mayasunar6676
@mayasunar6676 5 лет назад
सलाम छ रबि सर
@samyogsantosh5768
@samyogsantosh5768 5 лет назад
nice
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
सलुट रबि दाइ र टिम सबैलाइ !! अब तपाइले यो देशको अगुवाइ गर्नै पर्छ, तपाइले ठूलो पद मा बसेर सबलाइ ठेगान लाउनै पर्छ, तपाईं प्रधानमन्त्री हुनै पर्छ !! हामी तैयार छौ अब !! एउटा ब्याक्ती को अगुवाइ र एउटा टिमको मेहनेत र एउटा टिभी च्यानेल ले चाहायो भने मनै देखि गर्ने इक्ष्या शक्ति भयो भने यति धेरै हुँदो रहेछ, सरकारको सम्पुर्ण सम्यन्त्र लगाएर नेपाल आमाको कसम खाएर देश र जनताको लागि मात्रै सोच्ने नेता मन्त्री र कर्मचारि हुनु भने देश बन्न एक साल पनि नलाग्ने रहेछ ! यो सिसि क्यामेरामा कैद भएको थियो भिडियो, नत्र कसैले पत्याउने थिएन हेर्नू ल भिडियो ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-Hzt2Oep8nzQ.html
@okildhami6567
@okildhami6567 5 лет назад
Ganga Ale अलि अलि कमेडी छु miss you didi
@bcrchams3603
@bcrchams3603 5 лет назад
सबैभन्दा लामो कमेन्ट् लेख्ने यी हजारौं मा GANGA ALE पर्छन् 😃😃😃
@rabinpathak8405
@rabinpathak8405 5 лет назад
hait ganga, ke saro chitto ho?
@karnagurung885
@karnagurung885 5 лет назад
Hajurko kurama ma pani sahamat xu
@Laxmanghale091
@Laxmanghale091 5 лет назад
ल कान्छी तिमी नि आयौ रबि सर को कार्यक्रम हेर्न लाइ😂😂
@krishanadhungan6534
@krishanadhungan6534 4 года назад
रबि दाइ साचिकै महान छन कलियुग का भगवान भन्दा केही फरक पर्दैन फेरि रबि दाइ को मात्र नाम लियो भनेर अरु टिमलाई खिन्न मन होला खिन्न न लिनु होला तपाईं सबै को सहयोग सदा बहार रबि दाइ लाई होस सुभकामना छ
@sundargharti9941
@sundargharti9941 5 лет назад
रबिको कामलाई मन पराउने जति यता हाजिर गरुम त ✋
@user-iw8iy9rk1h
@user-iw8iy9rk1h 5 лет назад
सर धेरै खतरा होला कार्यक्रमलाई सुरक्षित कत्तिको हुनुहुन्छ ख्याल पनि गर्न परो है !
@gurungshanthi6193
@gurungshanthi6193 5 лет назад
सलाम छ् हजुर लाई रबि सर त्यसै रबि सर को जन्ता सङ्ग सिधा कुरा हेर्न मन लाग्छ नेपाल आमा को जेहेन्दार छोरा राम भग्वन को दोश्रो रुप
@channetamangsindhu8967
@channetamangsindhu8967 5 лет назад
Great job sir thanks
@sherchanprabhat5654
@sherchanprabhat5654 5 лет назад
दिल्लीको नेपाली राजदुतावासका कर्मचारी मानव तश्करीलाई सहयोग गरि अब्जेक्सन लेटर बनायर ईराक सेरीया लिबिया पुराउन सहयोग गर्ने यी मानव तश्कर र नेपाली राजदुतावासका युस्ता नालायक कर्मचारीलाई कडा भन्दा कडा कारबाही होस् रबि सरको टिमलाई अाफ्नो ज्यानको प्रभा नगरी मानव तश्कर दुताबासका कर्मचारी सलग्नको प्रर्दाफास गर्नु भयकोमा धन्यवाद टक्र्याउछु।
@bipinmgr562
@bipinmgr562 5 лет назад
यशीयाको ज्योती भनेर गौतमबूदलाई चिनीन्छ भने नेपालको ज्योती भनेर रबि लामिछाने सरलाई चिनीन्छ !!!!!
@b-onedkofficial
@b-onedkofficial 4 года назад
Verry Good daju
@kamalbishwakarma761
@kamalbishwakarma761 5 лет назад
राष्ट्रकाे सपूत रवि सर सलाम छ
@songsandmore9423
@songsandmore9423 5 лет назад
Rabi daa you do always do great things in a great WAY we will always with you keep it up
@Earth662
@Earth662 5 лет назад
कुर्दा कुर्दै बल्ल आएछ।धन्नेवाद सिधाकुरा जनताको youtube chhanal लै।बाकी हेरेर रिप्लाई गर्नुपर्ला
@radekc5701
@radekc5701 5 лет назад
दिपक बोहोरा सर हजुर लाई पनि लाखौ लाख धनेबाद छ हजुर पनि हाम्रो देश को हिरो हुनु हुन्छ सलाम छ हजुर लाइ
@devsuryabanshigulmi3730
@devsuryabanshigulmi3730 5 лет назад
Thank you Rabi sir
@thamramdam4153
@thamramdam4153 5 лет назад
तपाईं जस्तो बाहदुर छाेरालाई सलाम छ सर 👌👌👌
@bharatmagar3985
@bharatmagar3985 5 лет назад
नेपाल मा सुपर हिरो भन चाहान्छु मत रबि सर लाई र काम गर्नेलाई सधै साथ दिने बनी बसाल्नु आबसेक छ।जो कोहि राम्रो काम गर्छ भने अबसे साथ दिने छम।
@indrabahadur3257
@indrabahadur3257 5 лет назад
सलाम रबि सर बिदेसमा अपरेसन गरेर उद्घार गर्ने काम अति नै कठिनाइ त पक्कै होला र आफ्नो सुरिक्षा राम्रोसँग गर्नु होला!
@dhanbahadur8875
@dhanbahadur8875 4 года назад
Very good job sir ji
@mohanthapa4328
@mohanthapa4328 5 лет назад
सलुट छ रबि सर हजुरको बर्णन ब्याख्या गर्ने कुनै शिमा नै छैन् ।
@yadavraut2921
@yadavraut2921 5 лет назад
जय जय होस रवि सर सधै भरी हजुरको टिम लगायत हजुरको यो शाहस लाई म सलुट गर्दछु ।।।जय नेपाल जय रवि सर ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🏳️
@dilipkhatri6865
@dilipkhatri6865 5 лет назад
रवि सर भनेको नेपाली जनता को लागि भगवान् नै हुनुहुन्छ।
@ratnapuri9929
@ratnapuri9929 5 лет назад
Dilip Khatri good
@alexsubba2812
@alexsubba2812 5 лет назад
सेलूट छ रबी सर तपाईलाई
@pratimanyonjan4794
@pratimanyonjan4794 5 лет назад
#wow Ravi sir good job keep up news 24#
@tekrai1440
@tekrai1440 5 лет назад
रबि सर जस्ले जे भने पनि तपाइँ सुरक्षित हुनु पर्छ ।
@shyambiswo3025
@shyambiswo3025 5 лет назад
खैकसरि धन्यवाद प्रकट गरौ यस्ता माहान काम हरुलाई यस्ता माहान काम हरुलाई लेख्न र भन्न कुनै सब्द पनि नहुदो रहेछ तर हामी तीन करोड नेपालिले हृदय देखिनै छती ठोकेर भन्न सक्छौ कि हाम्रो नेपाल आमाले देस्को लागी सपूत छोरा छोरीहरु लाई जन्म दियकी छिन रबिसर अनि दिपक सर लगायत वाहाको टिम सच्चा र निसचल देसभक्ति गौतम बुद्ध हुन हामिलाई थाहाछ कि मरेर गयपनी हजुर हरुको टिमलाई हृदय भित्र सजायर राख्ने छौ यो हामिले बाचा गरेका छौ गौतम बुद्ध र हजुर हरुको काम्को लागि हाम्रो बिस्वासमा कहिले पनि कमि आउने छैन र हामिलाई पनि हजुर हरुको काम्ले सकारात्मक मार्गमा लगेको छ यो सिधाकुरा जनताको सम्पुर्ण टिमलाई सलाम छ जय नेपाल जय रबी लामिछाने
@anlypradhan9250
@anlypradhan9250 5 лет назад
Rabi sir💕👌
@aashaaasha3955
@aashaaasha3955 5 лет назад
Thanks Ravi sir
@user-uj1ko7pe8z
@user-uj1ko7pe8z 5 лет назад
नमस्ते रबि सर🙏🙏🙏🙏🙏 मन मुटु बाट नै सलाम छ हजुर लाई हजुर हामी जनताको भगवान हो तपाई महान हुनुहुन्छ रबि सर जति सब्द ले बयान गरे पनि पुग्दैन सब्द हजुर देशको प्रधानमन्त्री हुनुपर्छ यहि हामी जनताको चाहाना छ आफ्नो पनि ख्याल गर्नु होला सर gob bless u जय रबि सर जय रबि सर जय नेपाल 🇳🇵🇳🇵
@lokbdrdangi4002
@lokbdrdangi4002 5 лет назад
सिधा कुराकाे टिम काे पावर देखनु भयाे त wow नयाँदिल्ली म नेपाली चेलि लाय उदारगना जानुभय छ सलाम छ सिधा कुराकाे टिमलाय
@angelakarki6806
@angelakarki6806 5 лет назад
Thanku rabi sar
@rosesharma267
@rosesharma267 5 лет назад
I really started admiring your work Ravi sir.your work were selfless salute you.
@krishnachand8424
@krishnachand8424 5 лет назад
यो युगका साक्षत श्रीराम हुन रवि लामिछाने ।रवि लामिछाने को जै होस
@sureshshrestha697
@sureshshrestha697 5 лет назад
सलाम रबी &दीपक सर महान कार्य को लागी आफ्नो ख्याल गर्नु होला
@pradeepbisunke1948
@pradeepbisunke1948 5 лет назад
Rabi sir hajar lai dherai dherai thank you hajur lai hami nepali ko taraf bata jai nepal vanxu
@b-onedkofficial
@b-onedkofficial 4 года назад
Nepali King Rabi sir lai Maya garne yata Love you Rabi daju 2077 Ma Herne ko ko hunu Hun xa Jaya Nepal 🇳🇵🇳🇵🇳🇵 Jaya Rabi dai 🙏❤️❤️❤️👈
@santosthakuri7948
@santosthakuri7948 5 лет назад
जहाँ पुग्दैन कवि तेहि पुग्छ रबि जय रबि जय नेपाल ✊🇳🇵
@jivansunar5402
@jivansunar5402 5 лет назад
सर्वप्रथम हजुर लगायत सम्पुर्ण टिम लाई सलाम छ वा वा कति राम्रो काम गर्नु भयो आफ्नो ज्यानको बाजि राखेर पनि बेचिन लाएका चिली सम्म पुग्नु भयो
Далее
МЕГА МЕЛКОВЫЙ СЕКРЕТ
00:46
Просмотров 621 тыс.
💀СЛОМАЛ Айфон за 5 СЕКУНД😱
00:26
On Air With Sanjay #114 - Balen Shah
2:20:10
Просмотров 2,7 млн
МЕГА МЕЛКОВЫЙ СЕКРЕТ
00:46
Просмотров 621 тыс.