Тёмный

यौन हिसांको आरोप लागेका रामबहादुर बमजन माथि प्रहरीले छानबिन गर्ने, विद्यार्थी नेता कारवाहीमा ! 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 1,1 млн
50% 1

यौन हिसांको आरोप लागेका रामबहादुर बमजन माथि प्रहरीले छानबिन गर्ने, विद्यार्थी नेता कारवाहीमा - SIDHA KURA JANATA SANGA !! EPISODE 320
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

28 дек 2018

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,7 тыс.   
@GalaxyKhabarTV
@GalaxyKhabarTV 5 лет назад
कुलमान जस्तो सरकारी कर्मचारी, धुर्मुस सुन्तलीजस्तो समाजसेवी र रवि लामिछानेजस्तो पत्रकार अलि धेरै जन्मिनुपर्छ अब नेपालमा, रवि दाईको महाफ्यानहरुजति यता लाईक ठोकम है हजुर #
@rimjhimghartimagar9112
@rimjhimghartimagar9112 5 лет назад
सिधाकुरा जनतासँङ्ग रेडियो मा प्रसारण होस् भन्ने जति येता हाजिर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵।।।
@imagetecnicalchannel4878
@imagetecnicalchannel4878 5 лет назад
रबि एक ब्यक्ति मात्र हैन रबि एक युग हो, जय रबि जय नेपाल,
@MangalBabuPakhrin
@MangalBabuPakhrin 5 лет назад
रवि सर हजुर छिटो भन्दा छिटो पुग्नु होला राम बहादुर बम्जनको आश्रम सम्म
@rajgurung4847
@rajgurung4847 5 лет назад
रबि दाजु को फ्यान को को हुनु हुन्छ यता हाजिर गरम त
@MILANCHAUTARA2069
@MILANCHAUTARA2069 5 лет назад
आज 1st भईएछ
@MangalBabuPakhrin
@MangalBabuPakhrin 5 лет назад
देशको ९०% जनताले राम बहादुर बम्जनको बरोध गर्न थालि सकेका छन ।
@MangalBabuPakhrin
@MangalBabuPakhrin 5 лет назад
रवि सर ????
@sl_gorkhe2520
@sl_gorkhe2520 5 лет назад
बम्जन 100% गलत छ भन्ने जति हात ऊठाऔ🙌
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 5 лет назад
नेपालमा रवि लामिछाने र अपिल त्रिपाठी जस्तो पत्रकार ,सिताराम कट्टेल र कुन्जना घिमिरे अनि श्वेता खड्का जस्तो कलाकार त जन्मे अब देश र जनताको लागि राम्रो काम गर्ने दुई जना नेता जन्मीए लगभग २करोड ८० लाख जनसंख्या भएको देशमा झन्डै ४० लाख युवा परदेशी भुमिमा पसिना बगाउनु जानुपर्ने थिएन कि ........आशा छ अब हरेक नेपालीको मनमा बस्ने नेता हामीले अबश्य पाउनेछौ ....
@MangalBabuPakhrin
@MangalBabuPakhrin 5 лет назад
यो मान्छेले आफुलाइ अर्को बुद्व हु भनेर भन्ने गरिन्छ । तर यो मान्छेको आश्रम भित्र केहि न केहि हुदै छ होला । यो मान्छे सही छैन होला ।
@sagarshrestha6493
@sagarshrestha6493 5 лет назад
रबि सर यो देशको राजा हो हाम्रो अब राजा हुन्छ त रबि लामिछाने हुनुपर्छ कि कस्सो
@Bijayaonlinetv
@Bijayaonlinetv 5 лет назад
रबि लामिछाने लाई प्रधानमन्त्री बनाउने यता हाजिर हाै।
@devraaz1113
@devraaz1113 5 лет назад
रबि दाजु लाई प्रधानमन्त्री बनाउने चुनावको घोषणा भएको भोलिपल्टै बिदेश बाट फ्लाइट भएर भोट हाल्न पुग्छु भन्ने जति यता हाजिर गरुन् ।
@mingmerlama4008
@mingmerlama4008 4 года назад
राम बहादुर लामा गुरु ले याैन हिसां गरेको भनेर के प्रमाण छ र संगठनले भनुपर्ने होनि तर गंगा माया हरायो संघ समिति लाई कानुनका दायरामा छलफल मा उपस्थित गर्नुपर्नेछ धन्यवाद र हुजुरी वाला ले गंगा माया हरायो भनेर संघ समिति प्रमुख लाई हुजुरी दिनुपर्छ अनि राम बहादुर लामा गुरुलाई हाेइन समिति प्रमुख माति प्रहरी ले अनुसन्धान गर्नुपर्छ धन्यवाद
@sabishrestha2286
@sabishrestha2286 5 лет назад
जय रबि सर राम बाहादुर बम्जन भगवन नै हुन या होइनन राम्रो छन्बिन हुनु जरुरी छ सर
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 5 лет назад
मुर्दावाद र जिन्दाबादको नारा धेरै लाइयो,
@dotilelokendra3896
@dotilelokendra3896 5 лет назад
जय सम्भु रबि सरलाई रक्षा गर्नु भन्ने जति यहाँ हाजिर लगाई दिनु नि है
@user-rk8tg6ku1x
@user-rk8tg6ku1x 5 лет назад
हाम्रो रबी दाजु को सुरूको 5 मिनेटको को दमदार प्रस्तुति देखेर मनै देखी सलूट र गर्व गर्ने जति यता हाजिर गरम त 🙏🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@debendragc2847
@debendragc2847 5 лет назад
आफ्नो इमानदारीको साथमा प्रस्तुत हुने रबी सर नै हो अहिले को सच्चा हिरो,हजुरको यस्तो काम सधैं भरी रहिरहोस,
Далее
🎸РОК-СТРИМ без ФАНЕРЫ🤘
3:12:10
Просмотров 1,4 млн
Happy Emirati Women's Day! | Al Tamimi & Company
6:34