Тёмный
No video :(

मानव तस्करीमा इन्दिरा !, भेटिए पुष्टि गर्ने तथ्य, को को मुछिए ? रास्वपा र सभामुखले किन लुकाए ? 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 56 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

4 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 165   
@user-tz6vz8do4k
@user-tz6vz8do4k Месяц назад
रास्वपा मा बर्तमान देश को आतंककारी तस्करी ठग देशद्रोही हुनु नेपाली को दुर्भाग्य
@padambiswakarma8042
@padambiswakarma8042 Месяц назад
स्वतन्त्र! ? ! means independence ,freedom? जे पनि गर्न छुट?
@Kasa690
@Kasa690 Месяц назад
😂kura ta bujeko chass Jhole ? america visa ko lagi hoina interview ko date agi sarna ko lagi lekheko patra ho media trail banda ta khate ho
@alxra1_e909
@alxra1_e909 Месяц назад
रबि दाइ ले सेटिङ्ग मिलाको हो सबै
@SDPElectricPlumber
@SDPElectricPlumber Месяц назад
पुरानो पार्टी नेपाली कांग्रेस भ्रष्टाचारी र एमाले पार्टी भ्रष्टाचारी को समचार खैत कहाँ लुक्यो हो साथीहरु राना को नयाँ काण्ड होइन होला।
@tekrai8393
@tekrai8393 Месяц назад
ईन्दिरा रानामगरले यस्तो काम गर्छ भनेर कुन चै भुसियाले पत्याऊछ ? पररास्ट्र मन्त्रलयको कम हो त्यो ।
@deorai5152
@deorai5152 Месяц назад
याे देशमा याे सत्ता समाप्त गरेर राजतन्त्र आउनुपर्छ ।
@comedymedia2979
@comedymedia2979 Месяц назад
I agree
@kishanmayarairai2629
@kishanmayarairai2629 Месяц назад
यस्तो पाराले नेपाल देश लाई अमेरिकीहरू ले भिजा दिनु बन्द गरछ
@rameshsapkota1473
@rameshsapkota1473 Месяц назад
rabi dai ko naam xutexa!
@rajkumaradhikari4418
@rajkumaradhikari4418 Месяц назад
इन्दिरा दिदी लाज भयो , राजिनामा दिनुस्
@RajanRai-wo9hg
@RajanRai-wo9hg Месяц назад
Kina rajinama dine aaru netako itihas hernu mhasaye
@bipinsinghacharya8079
@bipinsinghacharya8079 Месяц назад
​@@RajanRai-wo9hg teso vaya rasapa ko guu pani khaya huncha jun jogi aya pani kanai chirreko vaneko aai ho
@user-cr5nv8im4c
@user-cr5nv8im4c Месяц назад
रबि दाइ यो फाइल खोलेको मा धन्याबाद अब कति वोटा फाइल रहे ।
@sachinkhadka7847
@sachinkhadka7847 Месяц назад
बिचारा good luck भन्ने वाला हरु अहिले के गर्दै होलान😂? नया पुराना सबै उस्तै हुन भनेको ठिक रहेछ। बिचारा मुकुल ले तेसै बिद्रोह गरेको हैन रछन, तर उस्लाइ नै सबै मिलि कार्बाही गरेछन। काङ्रेस एमाल्र माओवादी र रास्वपा मा फरक देखिएन ।
@KeshabMahara-cr1mo
@KeshabMahara-cr1mo Месяц назад
मैले पहिले देखि नै माओवादी एमाले काङ्ग्रेस मा अटाउन नसकेका दलालहरुको झुंड हो यो भन्दै आएको छु तर रन्डिका बाण हरु ले सत्यलाई सत्य भन्न नसकेको देख्दा सम्मान का साथ रन्डिकाबाण्हरु भन्न चाहान्छु अस्ति मुकुल ढकालले जे बोलेका छन त्यो साचो हुदैगैरहेको छ 2 वटा नागरिकता 2 वटा पासपोर्ट त्यसमाथि अमेरिकन भैसकेको व्यक्तिले नया झुंड को नाम दिएर देशलाइ कंगाल पारिरहेको नेपाली जनताले कहिले बुझ्ने एउटा् उपसभापति ले भन्छ भारत को हित मा काम गर्नुपर्छअर्कि उपसभामुख ले मानव तस्करी गैदैगरेको छत्ताछुल्ल हुदैछ र सभापति कहलिएको ले आफुलाइ प्रधानमन्त्री बनाइदिए बापत भारतको हितमा कुनै पनि सम्झौता गर्न पछि नपर्ने भन्दै छ ठग देशद्रोही को साथ दिने यी सब यो देशका नागरिक होइनन्
@GBentertainmentnepal
@GBentertainmentnepal Месяц назад
सेना घटाउ । वाग्ले सहकारी हटाउ । ठगिखाने मन्त्री बन्न तिन करोड । श्रेष्ठ समानुपातिकमा तलमाथि । ढकाल
@dineshbabu9818
@dineshbabu9818 Месяц назад
जो आयनी लुट्ने मात्र हो ! नयाँ पुराना सबै उस्तै हो !
@premxettri5743
@premxettri5743 Месяц назад
एक पछि अर्को राम्रो काम बाहिर आउदै छन रस्वापाको
@KeshabMahara-cr1mo
@KeshabMahara-cr1mo Месяц назад
कस्ले यो देशलाई बर्बाद पार्न सक्छ भनेर प्रतिस्पर्धा चलिरहेको छ थुक्क नालायक भ्रष्ट हरु अझै भगवान लाई पुजा गर्दै छन भक्त हरु
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y Месяц назад
रास्वपाकाे रवाने दाँत र देरवाउने दाँत फरक फरक छन जस्ताे लाग्यो।
@pppppp-ni2vx
@pppppp-ni2vx Месяц назад
सकिन्ने भयो
@mahendrakandel7600
@mahendrakandel7600 Месяц назад
सबै लुटेराहरु
@bikramale9114
@bikramale9114 Месяц назад
सार्वभौम अखन्डित राष्ट्रको लागि राजनीतिक व्यक्ति होकि होइन भन्ने कुराले धेरै ठुलो महत्व राख्छ ।
@alonebasu1928
@alonebasu1928 Месяц назад
मुकुल जस्तो होनहार पाटि सुधारको योजना, पाटिको वास्तविक कुरा ल्याउदा कार्वाही गर्ने ले मानव तस्करको केसमा किन मौन बसेका छ्न लम्पट हरु।
@rembotimalsena4633
@rembotimalsena4633 Месяц назад
Right news ho yo sabiley bujna jaruri xa
@bharatgurung2495
@bharatgurung2495 Месяц назад
अब जो कोहि होश कारबाही हुनुपर्छ रास्वपा एक मात्र यस्तो पार्टी हो पुष्ठि भयो भने तुरुन्तै कारबाही गर्छ ?
@Fire10101
@Fire10101 Месяц назад
Aba heramna
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul Месяц назад
सहकारी पार्टीको सभापति नै पैसाको लागि नागरिकता त्यागेर अमेरिका गाको हो यस्तो पार्टीको नेताको नियत यस्तै हुनु स्वाभाविक हो
@bhimbahadurghale4493
@bhimbahadurghale4493 Месяц назад
Yo narmal kura ho yes ma rajnitik nagariyos
@minbahadurbudha7260
@minbahadurbudha7260 Месяц назад
इन्दिरा दिदि लाज भयो राजिनाऊमा दिनु परेयो
@XETTRY-boy
@XETTRY-boy Месяц назад
जान्नेलाई छान्ने हो यस्तै छन् जान्नेहरू। नेपालका राजनीतिक पार्टीका नयाँ भनाउँदाहरू पुराना त सक्यो सक्यो सक्यो नयाँको नि हविगत यस्तो यो देशमा राजाभन्दा विकल्प अरु कोही रहिन्छ। ढिडो चाँडो अब जनताले बुझ्ने नै छन्। जय देश जय मातृभूमि जय जननी नेपाल आमा
@user-px6ph4vl6j
@user-px6ph4vl6j Месяц назад
यो नेपाली संस्कार बिर्सेकिले नेपालको भलो हुने काम गर्छेभनेर कसरी बिश्वास गर्ने
@ghanlimbu9063
@ghanlimbu9063 Месяц назад
राजीनाम दीनू राम्रो छ
@dineshbista946
@dineshbista946 Месяц назад
अब उपसभामुख बाट out गर्नु पर्छ ।।।।
@angelicsantosh6394
@angelicsantosh6394 Месяц назад
हुन्छ हुन्छ अाउट गरेर खाड भाउजुलाई लियर अाउदा हुन्छ 😅😅
@Bsvisit
@Bsvisit Месяц назад
ठुलो माछाहरु को मालीक त रबी लामीछने नै रहेछन अनी अन्त खोजेर भेटीन्छ त ठुलो माछा चिप्लो माछा सबै रास्वपा नै रहेछ
@M1Gdark_ediz20
@M1Gdark_ediz20 Месяц назад
यसमा के भन्छौ हो रा. स्व. पा. का अन्द भक्त हरु किन चुपचाप छौ!!!!
@uddhavadhikari7263
@uddhavadhikari7263 Месяц назад
रास्वपा मा जति गति छाडा अरु पाटी मा छैन जस्तो छ
@ReevashSilwal
@ReevashSilwal Месяц назад
Aalu
@JibanTamangz
@JibanTamangz Месяц назад
Bro yo news banaer matra hunxa baneko jaslai Arop lageko xa usalai gayar sodeyko xa yo media le tetikai hawa yasto usto banu hudain ho hamro nepal ma sabai banda pahila nepal bikash nahunama media ko hatama xa sidhai ma banxu.....
@user-yu1xm5pl1f
@user-yu1xm5pl1f Месяц назад
यदी मिडियाले भनेको सत्य हाे भने रा.स्व.पा. ले बाकी राख्ने छैन ।ढुक्क हुनुहाेस ❤❤❤
@Muskaan_for_You
@Muskaan_for_You Месяц назад
यो देसमा कालो कर्तुत गर्ने हरु नै राजनीतिकमा लाग्बे रहेछ ..यहाँ छानविन गर्ने हो भने कोहि पनि चोखो छैन ..सबै को कालो कर्तुत लुकेको छ ..........जो पनि जुनसुकै पार्टीको होस ...
@user-iz7nk9xd6m
@user-iz7nk9xd6m Месяц назад
Rsp lai fasauna khojeko ho aba 084 ko chunav samma sabaiko najar rsp mathi xa hosiyar rsp jai ghanrt
@hawathuts
@hawathuts Месяц назад
Diversion from Arju to Indira. Good move.
@michaelhills3663
@michaelhills3663 Месяц назад
अरे मादरचोद झोले रसवापा को नेता तेरो बहिनी लिएरा भागेपनी तलाई विश्वास लाग्दैना होला😂😂😂😂
@sarojrajpandey8597
@sarojrajpandey8597 Месяц назад
खै अहिले सम्म महाअभियाे लगाएका व्यत्तिहरुमा के कारबाहि भयाे ह!हात्तिकाे देखाउने र चपाउने दात झै याे महाअभियाेग ऐन हाे!जान्या।
@harikalakarki918
@harikalakarki918 Месяц назад
रास्वपा 84 अगाडिनै सकियला जस्तो लाग्यो चोरहरुले गर्दा
@podverse69
@podverse69 Месяц назад
रास्वपा बाट कोही आत्तिएको छन् भने त्यो यी ठूला दलका झोले र भरौटेहरू हुन्। त्यो प्रष्ट देखिन्छ।। खाईपाई आएको दानापानी नजोगिएला कि भन्ने ठूलो चिन्ता छ यी झोले हरु लाई । १२ भाई मुर्दाबाद ।
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip Месяц назад
हो रहेछ अब भने राजा आउनु जरुरी छ। तर रा प्र पा काे राजा होइन जनताको राजा आउनु पर्छ।
@AkkalBamThakuri-u8w
@AkkalBamThakuri-u8w Месяц назад
Karbahi hos yo lai
@Khadia-j6o
@Khadia-j6o Месяц назад
रास्वपा होस या अरु कुनै पाटी का मान्छे हुन!छानबिन हुनुपर्छ यदि उपसभामुख ले गलत काम गरेको भय तत्काल राजिनामा दिनुपर्छ!हुनु त रिगल रेशम चौधरी जस्ता हत्यारालाई आम माफी दिने रास्ट्रपतिले पनि राजीनामा दिनुपर्थ्यो त कसैलाइ कानुनले लाग्दैन यहि नै बिडम्बना हो
@nearais
@nearais Месяц назад
त्यसै सन्दिपले भिषा नपाएकाे हाेईन, ५ पैसा काे अाैकात पनि बाकि रखेन्न याे नेताहरुले, छ्या !!
@RajanRai-wo9hg
@RajanRai-wo9hg Месяц назад
Dhanna sifarisma Rai prencha
@KailashKoiral
@KailashKoiral Месяц назад
नयाँले पनि उहि निराशा छरे पैसा लिएको नभए किन माग्न आए त ?
@user-sr6sv3vv3k
@user-sr6sv3vv3k Месяц назад
Sabai kura pusti vayo vane karbai garnu parxa
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy Месяц назад
हामी लाई पहिले नै थाहा थियो कि यो पार्टी मा गतिलो मान्छे छैनन् भन्ने कुरा, यो पार्टी
@jeewanchhetri2515
@jeewanchhetri2515 Месяц назад
यो देशमा साधु भनेको म मात्रै हो 😂😂😂
@janakbudh64
@janakbudh64 Месяц назад
यस्ता नियोजित समाचार काम छैन यो अहिले को सरकार खेल हो यो उपसभामुख लाई राजीनामा गरायर आफ्नो उपभामुख बनायर सबैधानिक परिषदमा आफ्नो बहुमत पुर्यायर सबैधानिक निकायका पदाधिकारी मा आफना मान्छे भर्ती गर्ने खेल भ्रष्ट हरुको ।
@user-og8nb3hj5s
@user-og8nb3hj5s Месяц назад
रबि सर यास लाही पाटी बाट निकालनु पर्छ
@NeymarjuniorA
@NeymarjuniorA Месяц назад
Yo channel kp ba le chalako ho, guarranted? Ajai bata bahiskar garau😮
@comedymedia2979
@comedymedia2979 Месяц назад
partylai funding chainxa ra funding ko lagi yastai manxe haru pani rakhnai parne hunxa party ma ani kasari karbahi garxa ta raswapa le
@user-qf3tg9ou4y
@user-qf3tg9ou4y Месяц назад
Hawa kura ho .byechen jha .ko keslai lukaune chal matra ho.
@pramodchalaune3579
@pramodchalaune3579 Месяц назад
जुन जोगी आए नी त्यही हो,,,
@keshablama4543
@keshablama4543 Месяц назад
किन नमिल्ने मिल्छ जिसमिस गर्न नेपाल हाे
@khumangiri1282
@khumangiri1282 Месяц назад
भेडाको मुखमा कुबिन्डो न अटाएको हो हजुर सुन घन्टाहरु
@paudil1697
@paudil1697 Месяц назад
तुरुन्तै राजिनामा दिएर साइड लाग्नुस, यस्तैले गर्दा पार्टी बदनाम हुदैछ
@dipakbasnet7428
@dipakbasnet7428 Месяц назад
कस्तो कार्यक्रम रहेछ ,सबै केटा लग्नु पर्ने ,रासवा सबै अमेरिकी दलालको पार्टी रहेछ यार,
@JibanTamangz
@JibanTamangz Месяц назад
तेरि माचिन्क्ने पत्रकार ज्यु पहिला गाएर सोध्नु अनि News भन्ननु हो बाहिर मान्छे ले भनेको भर म News बनाएर हुन्छ भनेको ।।। जसलाई आरोप लगेको छ उसलाई नै थाहा छैन @तिमीहरुमिडिया @होइनपार्टीकोझोलेहो
@angelicsantosh6394
@angelicsantosh6394 Месяц назад
याे काङ्ग्रेसी मिडिया हाे यसमा दुई मत नै छैन डेट काे लागि सहजिकरण हाे दलाल काङ्ग्रेसी मिडिया 😅😅😅
@shivachaudhary4015
@shivachaudhary4015 Месяц назад
12 Vae patrukar
@krishnagurung5004
@krishnagurung5004 Месяц назад
2 saal mai RSP KO Progress lau hernuhosh , 30 saal sarkar chalaye congress/communist bhanda 2× dherai hunechha.hai desh ko janta maaryo.
@brickrai3127
@brickrai3127 Месяц назад
Vrastachaar maa naam muchiyeko haru mantri vaisakey tyo kura kaheley aaucha media maa?
@passangdawa5618
@passangdawa5618 Месяц назад
केबा को नेपाल मा सबै भ्रष्ट हरु मत्री
@SDPElectricPlumber
@SDPElectricPlumber Месяц назад
पुरानो पार्टी नेपाली कांग्रेस भ्रष्टाचारी र एमाले पार्टी भ्रष्टाचारी को समचार खैत कहाँ लुक्यो हो साथीहरु राना को नयाँ काण्ड होइन होला।
@guvindabista2926
@guvindabista2926 Месяц назад
तुरुन्तै कार्बाहि गर
@kamalbhusal4924
@kamalbhusal4924 Месяц назад
नियत राम्रो छैन मानव तस्करी सन्जाल मा जोडिएको देखियो सम्बैधानिक पदको गरिमा घताउनी काम भयो।।
@bizyswn6647
@bizyswn6647 Месяц назад
यो सबै राजनीतिक खेल हो । ईनदिरा जस्तो महिलालाई यस्तो आरोप लगाउनु गलत हो ।
@madhukhanal4690
@madhukhanal4690 Месяц назад
यो इन्दिरा रन पैस खना पो हो छ।
@sitagurung3518
@sitagurung3518 Месяц назад
Turuntai can bin gari dosivaye kanun bamajim sajaya hunai par x
@user-kq2yo3ie1r
@user-kq2yo3ie1r Месяц назад
याे देशमा मगर जातिले केही देशकाे केही उच्च ओहाेदामा यसाे अगाडि बढ्न खाेज्न थाल्यो याे खसआर्यले जालजेल गरेर पतन गर्ने नियम र अभियाेग लगाउछ । अझै नि कमाउनिष्ट र काङ्ग्रेस भन्दै पछि पछि झाेले भाएका छन् ।
@dandr7649
@dandr7649 Месяц назад
Hami yata xau💪good luck indeera.
@Pradeepacharya-sl9ip
@Pradeepacharya-sl9ip Месяц назад
कार्वाहि गर्न लाई पाटी को सदस्यता नभएको मान्छे लाई के घन्टा कार्वाहि गर्छ रास्वपा ले
@poshanyadav3541
@poshanyadav3541 Месяц назад
इन्दिरा राना मगर गलत गरेको छ वा छैन आरजु राना ले न भने सम्म मान्दिन
@sagaracharya6624
@sagaracharya6624 Месяц назад
Sahakari pati KO bijok x rabi dai😂😂😂😂😂
@NepaTeach
@NepaTeach Месяц назад
13 bhai bhayo ghanti party sahit
@loknathpoudel6181
@loknathpoudel6181 Месяц назад
मिसन 84 लाई चुनाव खर्च जोहो गर्दै
@indrathapa5922
@indrathapa5922 Месяц назад
un ko ohada euta letter samet lekhna namilne ho ra ? yo vanda thula deshghat garne haru ahile sarkar sansad jaha kahi xan tin laita unmukti xa. indira upar ko prahar galat xa.
@nppp34
@nppp34 Месяц назад
Balen ko nagar prahari dekhi indira rana magar dekhi karmachari neta police adalat patrakar saab lutna ma lageko za
@amankarki9074
@amankarki9074 Месяц назад
Yesta badarnilai rasapa le karawahi garena bhane rabi lamichaneko ni yar yesai bata thahahuncha ani tiyo ramesh prasai kaha cha? Baktriwakala dekhaune bani thiyo aafno party ko manche le bhastachar garne niyatko kaamma kina boldaina?
@user-iz7nk9xd6m
@user-iz7nk9xd6m Месяц назад
Bhutani sanathi banaira arju sarkar ma xa kasto sarkar ho thukka nalayk sarkar
@RajanRai-wo9hg
@RajanRai-wo9hg Месяц назад
Kina rajinama dine aaru netako itihas herauta
@Bikram.Shrestha3511
@Bikram.Shrestha3511 Месяц назад
हिजो अस्ति भुटानी सरणार्थी भन्ने रासपाको झोले हरु कता ग्याएब भएछन?
@chabbiduwadi8392
@chabbiduwadi8392 Месяц назад
ए दिदी मलाई करुणा गरेर औरिका जानि भिसा सिफारिस मिलाई देउ न हौ
@sundarkarki4005
@sundarkarki4005 Месяц назад
काङ्ग्रेस एमाले माओवादी ले शरणार्थी को नाम मा लगे यता रासपा ले विभिन्न बहाना अमेरिका पुराउने खेल गरेछ्न।
@mingmasherpa5488
@mingmasherpa5488 Месяц назад
५ जनालाई USA visaको लागी सिफारास गर्दा यस्तो हल्ला गर्नेहरू हजारो नेपालीबाट पैसा लिएर नक्कली भुटानी सरनाथी बनाएर पठाउनेको कुरा किन गर्दैन।पैसा खाएर सिफारीस गरेको त होईन होला।
@mahatvlogs8028
@mahatvlogs8028 Месяц назад
Rabi le keigari manxe maryo vani ni khaii parman manxe mareko video khaii vanihalxan
@karna7744
@karna7744 Месяц назад
रबिले तस्कर लाई करुणा देखाउने ,इन्दिरा भने अमेरिका लैजाने करुणा कस्तो हो???
@ReevashSilwal
@ReevashSilwal Месяц назад
Sab khyel hudaia xa ravi ko party mathi
@NarayanSuwangkoju-wj7jw
@NarayanSuwangkoju-wj7jw Месяц назад
Oraloo lagyo ab ra .so.pa yo party maa aru party jastai aacharan dekhidaexa
@Behumanandloveall
@Behumanandloveall Месяц назад
Hawaharu, paila indiralai sodhna fact k ho bhanera. Tesai karauxa.
@harichandraBaniya-rd1mo
@harichandraBaniya-rd1mo Месяц назад
आफू दिर्दोस साबित गरोस न
@arj4206
@arj4206 Месяц назад
kasto media ho taskari bhanne
@tachnicalsupport3481
@tachnicalsupport3481 Месяц назад
Balen, gyanendra shahi , bahek koi thik xaina nepal ma
@connect24X7
@connect24X7 Месяц назад
काँग्रेसी र बारह भाई काे कु दृष्ट
@chandrachattri1071
@chandrachattri1071 Месяц назад
घण्टीका अराजक समर्थन के भन्छ्न होला अब भगवानको चुस्दै बस झोलेहरु हो
@shyampandey5908
@shyampandey5908 Месяц назад
तुरुन्त छानबीन गरेर यो राना लाइ बरखास्त गर्नु पर्च
@NandaBahadur-hq8sj
@NandaBahadur-hq8sj Месяц назад
Yo mediya ko hat xa yo desh bigarnu ma kahilai ramro news banaudaina
@premgrg1542
@premgrg1542 Месяц назад
Yamale ra congress chai chokho chara?
@user-jr1wn9fv5x
@user-jr1wn9fv5x Месяц назад
Thukka,kasta chor ra thag netaharu,nepali le yesta Lai lakhetnu parcha.
@sushanshakya60
@sushanshakya60 Месяц назад
Aba Junior Aarju Bhauju Ayaxan Politics Ma.😂
@indirashrestha003
@indirashrestha003 Месяц назад
Sabai afanta bad
@bhojbahadursubedi4241
@bhojbahadursubedi4241 Месяц назад
Are you viss agent for USA
@ashokbasnet8327
@ashokbasnet8327 Месяц назад
Aawa dekhai janxa
@prataproka7756
@prataproka7756 Месяц назад
Yo soop giribandhu raw bhutani kanda lukauna gareko stunt hoo khoi sathi haruu lea bujheko nepali aba taw utha nidra bata natra k uhi parlok ma gayera matra bujine hoo😂
Далее
У ГОРДЕЯ ПОЖАР в ОФИСЕ!
01:01
Просмотров 3,1 млн
ДО ВСТРЕЧИ НА РАЗГОНЕ
52:11
Просмотров 398 тыс.