Тёмный

मानिस को मृत्यु पछि त्यो मानिसको आत्मा कहाँ जान्छ ? | TOP Nepal 

TOP Nepal
Подписаться 7 тыс.
Просмотров 3,1 тыс.
50% 1

हामीलाई सम्पर्क गर्नको लागि,
Ncell :9824146682
Ncell: 9823805626
Ncell:9815112013
तपाईं ले हामिलाई फेश्बुक पेज मार्फत पनि शन्देश पठाउन सक्नुहुन्छ:
/ prachinmarganepal
TOP Nepal
TOPNepal

Опубликовано:

 

16 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 6   
@NatureIsBeautiful-8324
@NatureIsBeautiful-8324 3 года назад
To God be The Glory!😍🥰
@rkibad9045
@rkibad9045 3 года назад
Thanks be to God.
@laxminepali6221
@laxminepali6221 2 года назад
Thanks be TO GOD
@shivaratnashrestha2257
@shivaratnashrestha2257 3 года назад
जिउँदाहरूलाई आफू एकदिन मर्नेछु भनेर थाह हुन्छ तर मरेकाहरूलाई भने केही पनि थाह हुँदैन न त तिनीहरूले केही प्राप्त गर्न नै सक्छन्‌। किनकि तिनीहरू जिउँदाहरूको सम्झनाबाट बिलाएर जान्छन्‌। ६ तिनीहरूको प्रेम, घृणा र ईर्ष्या सबै तिनीहरूसँगसँगै बिलाउँछ। संसारमा गरिने कुनै पनि काममा तिनीहरूले फेरि भाग लिन ।।उपदेसक 9;5-6 भजन 115:17 17मरेकाहरूले याहको प्रशंसा गर्दैनन्‌; हो, मृत्युको सन्‍नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्‌। भजन 146:3, 4 3शासकमाथि भरोसा नगर, अरू कुनै मानिसमाथि पनि भरोसा नगर किनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्‌।4त्यसको सास निस्किन्छ र त्यो माटैमा फर्किन्छ; अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्‌। यसैया 38:18 18चिहानले तपाईँको महिमा गर्न सक्दैन। मृत्युले तपाईँको जयजयकार गर्न सक्दैन। मृत्युको खाडलमा जानेहरूले तपाईँको वफादारीको आशा गर्न सक्दैनन्‌। भजन 115:17 17मरेकाहरूले याहको प्रशंसा गर्दैनन्‌; हो, मृत्युको सन्‍नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्‌। भजन 146:3, 4 3शासकमाथि भरोसा नगर, अरू कुनै मानिसमाथि पनि भरोसा नगर किनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्‌।4त्यसको सास निस्किन्छ र त्यो माटैमा फर्किन्छ; अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्‌। यसैया 38:18 18चिहानले तपाईँको महिमा गर्न सक्दैन। मृत्युले तपाईँको जयजयकार गर्न सक्दैन। मृत्युको खाडलमा जानेहरूले तपाईँको वफादारीको आशा गर्न सक्दैनन्‌।
@joeyhlopez6200
@joeyhlopez6200 3 года назад
🙏🙏🙏🙏🙏🙏🙏🙏
@shivaratnashrestha2257
@shivaratnashrestha2257 3 года назад
भजन 115:17 17मरेकाहरूले याहको प्रशंसा गर्दैनन्‌; हो, मृत्युको सन्‍नाटा छाएको ठाउँमा जानेहरूले उहाँको प्रशंसा गर्दैनन्‌। भजन 146:3, 4 3शासकमाथि भरोसा नगर, अरू कुनै मानिसमाथि पनि भरोसा नगर किनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्‌।4त्यसको सास निस्किन्छ र त्यो माटैमा फर्किन्छ; अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्‌। यसैया 38:18 18चिहानले तपाईँको महिमा गर्न सक्दैन। मृत्युले तपाईँको जयजयकार गर्न सक्दैन। मृत्युको खाडलमा जानेहरूले तपाईँको वफादारीको आशा गर्न सक्दैनन्‌।
Далее