Dawa dai 3 barse Malai 2 kilo .you are great ma soluko 800 m ma va ko le bhayena.hamro beni ko muhar pherne xa daju keep it up and spread it at long range
यसलाई कोरियामा इन्साम भन्छ, मैले पनि यसको फार्ममा पार्ट टाइम काम गरेको छु। यो निकै महंगो जडीबुटी हो । यो शक्तिबर्दक र स्टामिना धेरै दिन्छ भन्छन र भिविन्न खानेकुरामा मिसाएर सुप बनाएर खान्छन्। यसको रक्सी पनि पाइन्छ।
मैले नेपालमा कतै खेती गरेकाछन् की भनेर केही वर्ष पहिले नेट युट्युबतिर खोजेको थिएँ भेट्टइन । कृष्ण बुढाथोकी सरलाई धन्यवाद। यस बेला कार्तिक महिनामा सोलुको यो ठाउँमा यी दाईलाई भेट्न जाँदा यो जिन्सेङ्को अवस्था (बिरुवा) कस्तो अवस्थामा भेट्न सकिएला थाहा भएका कोही हुनुहुन्छ भने सुझाव दिनसक्नु हुन्छ ?
मैले पनि यो कोरियन जिनसिङ,अमेरिकन जिनसिङ, चाइनिज जिनसिङ देखेको खाएको र मलेसियामा चाइजिचको पसलमा बेचेको छु !अरु भन्दा कोरियन र अमेरिकन जिनसिङको राम्रो रेट हुन्छ चाइनिज जिनसिङ सस्तै थियो नेपालि जिनसिङको त खै के होला ! लास्टै तितो हुन्छ
this is a one of best natural medicine .but it use for cosmetic,acohol product,a kind of drinking baverage also use in kind of food produtin ect.if our environment match with the production then it is very helpful for agriculturalist,people and government also.
जिन्सिङ्ग त धेरै राम्रो औषधि हो येस्को सेवोन ले महिला को सेतो पानी बग्ने र महिना वारि गड बडि र मोटो पन लाई कन्ट्रोल र शरीर को 50 भन्दा बडि रोग लाई निको पार्छ येस्को सेवोन ले नियेमित सेक्स को चासो हुने र जैले पनि युवा तन्नेरी जोस निकाल्छ मैले पनि येस्को पाउडर सेवोन गरेको
तपाईले यो खेतिको लागी सरकार सँग पहल गरेर काम गरे पछि हुन्थ्यो कि भन्ने कुरा गर्नु हुन थ््यो ।तर यस्तो राम्रो काममा सरकारले साथ दिदैन उधारणको लागी रोल्पा थबाङको अति महँगो बनस्पति दक्षिण एसियाको दोस्रो खेती ट्रफलको लागी सरकार सँगधेरै पटक अनुरोध गरयोे तर कार कान मात्र थापेर बस्छ कुनै वास्ता गर्दैन।