कति माया गर्नु हुदो रहेछ धेरै धन्याबाद हजुर लाई कुकुर नभन्नु यो पनि प्राणनि हो यस्लाई हामिले थुरे पनि माया गर्योै भनि यसले कहिलै बिरसदैन तर मान्छेलाई जति सुकै माया र गुन लगाउ तुरुन्तै बिर्सदिनछ ❤❤❤❤
हजुरहरुले कति धेरै माया गरेर poppy लाई पाल्नु भएको रहेछ,,,,,धन्यबाद,,poppy, लाई मान्छेको जस्तै नाम बैनी राख्नु भाको रैछ एकदमै खुसी लाग्यो ,यसरीनै poppy लाई poppy, सानो मान्छे,बैनी,भाई ,यसरी अरु सुहाउने नाम राखेर,माया गरेर मान्छे जस्तै सम्मान,दिएर पाल्यो भने मान्छे ले गुण नलौला तर poppy चै यति बेसी गुनिलो हुन्छ उसले कहिले विरसँदैन्,,
नेपाल सरकार कहिले यस्तो मेजर स्वास्थ्य स्थितिका रोगिहरुलाइ निशुल्क राहत दिन सक्षम हुनेहोला। हे भग्वान। कति दयनिय स्थिती नेपालिहरुले खेपिराख्नुपर्ने हो ।कोहि त सक्षम मर्द , निस्वार्थ नेता निस्कियुन नेपालमा जस्ले नेपालिहरुलाइ दुख, पिडाबाट मुक्ती गर्न सकोस।
Mero Pani kukurx,tesko Nam blacke ho,mero blacke le ta kurani bujdaina malaita tokeko tokei garx,mero ta hat Haru khutta vari dagai dag banaidinx,Tara Pani Malai Kati Maya lagx,sabaile vanxan faldewo yo vusiya kukurlai Tara Mata mero aakhakai Agadi merai asthma Maya garera rahekoxu sachai Malai Pani kukurko asadhyai Maya lagx❤❤❤