यो कार्यक्रम को शुरुमा बज्ने धुन चाही सारै मन पर्यो पुरै धुन सुन्नु गीत पनि छ कि क हो पहिला सुने जस्तो लाग्छ न उठी भएन नेपालका दिदीबहिनी हो भन्ने गीत को धुन जस्तो लग्यो साह्रै मन पर्यो त्यो लोकधुन
अति रमाइलो दाेहाेरी हेर्न पाइयाे सारै खुशी लाग्याे धन्यवाद लाेकमाला युनिट परिवार सम्पुर्ण लाई लगायत सम्पुर्ण कलाकार लाई मुरी मुरी धन्यवाद साथै हिर्दय देखि न्यानाे माया अभिबादन ।उहीँ दर्शक राेहिणी गाैतम हाल साउदी बाट ।