Тёмный

मासु खानु पाप हो ? Dr. Yogi Vikashananda || Manokranti || Sampada Limbu 

Sampada Limbu
Подписаться 30 тыс.
Просмотров 72 тыс.
50% 1

#sampadalimbu #yatra #Dryogivikashananda
"𝐘𝐚𝐭𝐫𝐚"
Podcast With Sampada Limbu
Guest :- Dr. Yogi Vikashananda
Host :- Sampada Limbu
Camera/Edit :- Bibek Giri
Technical Support : Bishal Rai (Mfu )
***** ***** *****
Website: samridinepal.com/
RU-vid: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
© Sampada Limbu . All Rights Reserved ​
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Опубликовано:

 

24 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 540   
@swamiBinayee
@swamiBinayee 2 месяца назад
संवेदनशील बनौं । हाम्रो लागि मांस वाहेक लाखौं अन्य खानेकुराहरु उपलब्ध छ्न । त्यसैले मांस खानुपर्छ भन्ने १ लाख कारण खोज्नु भन्दा मांस नखाने केवल १ कारण खोज्नु नै मनुष्यको हितमा छ।
@sonurajbhandari3347
@sonurajbhandari3347 2 месяца назад
Ho tero dherai budhi cha. Agriculture or grain mancha le Khana Thale KO bharkhar 75000 barsa hunathalyo. Tyo bhanda aagadi sabai bhokai baste ani bhokmari le marthe. Jaslai j Khana maan lagyo khancha. Ta vegetarian or dharma KO broker lai k KO chaos.
@anojadhikari2451
@anojadhikari2451 2 месяца назад
guru भनेको गोरू रहिछ।
@dhenprasadrai1682
@dhenprasadrai1682 2 месяца назад
कताकता परस्पर बिरोधी झै लाग्यो यो सम्बाद ! धेरै सम्पती कमाउनेको प्रशंसा गरेको पनि सुनियो अनि आबसेक भन्दा बधी कमाउनु पाप हो भन्नू ले के बुझ्ने ?
@NbNb1987
@NbNb1987 2 месяца назад
ANI TARKARI KHAADA CHAI TARKARIKO HATYA VYENA MURKHA???
@Reshma89-uz4bx
@Reshma89-uz4bx 2 месяца назад
​@@NbNb1987emotions r feeling hundaina paudhama.. Chee chyaundaina, rudaina tarkaari..
@yatrimina3684
@yatrimina3684 2 месяца назад
मासु नखादैमा धार्मिक हुने त होइन तर पशु पशुप्राणी र साग सब्जी/बोट बिरुवामा फरक छ। बोटबिरुवाको मुना पलाउँछ तर पशुप्राणीको मुना पलाउँदैन अर्को बाघले मृग खान्छ कारण ईश्वरले सबैलाई स्वतन्त्र छोडी दियो र खान्छ .. मान्छेले खाने र साना किरा फटेङ्ग्रा र जनवारहरुले खानेमा दाँज्नु त मिलेन होला हौ डा० साहेव!
@debendraentertainment178
@debendraentertainment178 2 месяца назад
मिलेन होला हैन साथी हो भन्नुपर्छ गु जस्तो कुरो गर्यो यो गुरुको नाममा गोरुले
@renaisserai4146
@renaisserai4146 2 месяца назад
Right Guru
@donerastrabadi
@donerastrabadi 2 месяца назад
tei bhayara ta timilai khana man xaina bhane nakhau bhaneko ho ta .. yastro kura garda k bujheu ...? dalai lama masu nakhane manxe ho . but aajabholi unle khanxan .. aba k bhanne yaslai
@ritagurungritagurung8006
@ritagurungritagurung8006 2 месяца назад
Dharma ko naam ma khasi boka bali chadauxa devi deuta ko naam ma k tyo chai hatya hoina jathbabi hatya vaneko hotel ma chuski Mardai moj masti garxan ni sukuti chicken chilli sanga tyo ho naramro Tara ek jana rogi manxe ly afnu sarir ko lagi kahely kahi khanxa vane tyo normal ho tei vanna khojeko ho guru dev ly he spritzer 100%right
@rohit-xpro4264
@rohit-xpro4264 2 месяца назад
Nich sabda prayog garne manxe ma ​ nichta kati hola Tapai saknu hunxa vane aafno bichar rakhnus tra gali garnu ramro hoina@@debendraentertainment178
@nirmaltamang5629
@nirmaltamang5629 2 месяца назад
कसै गरि पनि मासु खानै हुन्न भन्नेहरुको भ्रमको जवाफ र जसरी पनि मासु खानै पर्छ भन्नेहरुको भ्रमको जवाफ पनि राम्ररी दिनुभाछ गुरुले, गुरु उनै हुन जस्ले भ्रमलाई चिर्न सक्छ, भ्रमको सृजना गर्दैन। जय होस सबैको🙏
@MadPhilosopher13
@MadPhilosopher13 2 месяца назад
कृपया यस प्रकारका मूर्ख मानिसहरूबाट अन्धो नबन्नुहोस्।
@Nepalifood386
@Nepalifood386 2 месяца назад
कसैकाे ज्यान लिनु कायरता र पाप हाे।
@deviprasadniroula2899
@deviprasadniroula2899 2 месяца назад
आदरणीय बिकासानन्द जी हजुरको मासु खानु भन्ने अभिव्यक्ति ले हजुरलाई असल ब्यक्ति मा मैले राख्न सकिन।।।।।
@bvponlinetv5342
@bvponlinetv5342 2 месяца назад
साग सब्जी काटे अझ झागिएए आउँछ तर पशु प्राणिको टाउको काटे के होला? मानिसहरु जसरी यो धर्तिमा बाचेको छ त्यसरी नै सारा पशु प्राणीहरु बाच्नु पाउनु पर्छ यो धर्ती हामी सबैको साझा थलो हो साझा भूमी हो। मार्नु पाप हो बचाउनु धर्म हो रुवाउनु पाप हो हसाउनु धर्म हो। सूर्यको धर्म ताप हो। पानीको धर्म बग्नु हो। आगोको धर्म बल्नु हो। बाघको धर्म मासु खानु नै हो मान्छेको धर्म सेवा हो। सेवाको अर्थ बचाउनु हो। सत्य प्रेम आनंद मा जीवन जिउनु हो। हामी मासु खान्छौ र नै पशु हत्या हुन्छ अनि गोसखान ब्यापार उकासिन्छ । कनै ठाउँ यस्तो हुन्छ सबै नै भेजिटेरियन त्यहा गोसखान नै हुदैन । जहाँ पशुप्राणिहरुको श्रदा हुन्छ ती प्राणिहरुलाई साथी झै ठानिन्छ।
@fun_joy111
@fun_joy111 2 месяца назад
Right 100%
@anuragjwala24
@anuragjwala24 2 месяца назад
ताउको काद्दै जादा ८४ हजार जन्म पार गर्न सकिन्छ
@deepikachamlagain9109
@deepikachamlagain9109 Месяц назад
be vegan to save our cows and calves.
@rabindraghimire7200
@rabindraghimire7200 2 месяца назад
बाघ र मृग सित मनुष्य लाई तुलना गर्ने लाई इन्टरभिउ लिने लाई पनि सलाम छ हजुर बाघ ले जसरी पानी पिउँछ आज बाट उसरी नै पानी पिउन लगाउनु उहाँलाई सामान्य कुरा!
@samirrai8467
@samirrai8467 2 месяца назад
एउटा खसीलाई काट्दा त्यसलाई कति पिडा भएर कराउँछ .नाथे यो जिब्रोको स्वादकोलागि मान्छे कति निर्दयी बन्छ ! हामी एउटा बिबेकशील प्राणी भएर यसरी निरही पशुलाई काटेर खाँदा यो अवश्य नै यसलाई पापमा गनिन्छ। ठुल्ठुला महान व्यक्ताहरूले मांसु खायो भन्दैमा हामीले पनि खानु उचित होइन । हाम्रोमा पनि बिबेक छ ।
@chhyoisanglama719
@chhyoisanglama719 2 месяца назад
Good
@pradipchhetri7210
@pradipchhetri7210 2 месяца назад
धर्मले मासु खान भन्दैन गुरुदेव परम्परा र संस्कृतिले मासु खाइराछन तर यिनिहरु पनि समय सापेक्ष परिवर्तन हुन्छन त्यसैले हजुर जस्तो मान्छेले मासु खान उत्प्रेरित गर्नु भनेको राम्रो होइन ।
@gangamaya6372
@gangamaya6372 2 месяца назад
कुनै प्राणीको सृष्टिको गर्ने क्षमता छैन भने त्यो प्राणीको हत्या गर्ने पनि अधिकार मनुष्यमा छैन।
@buddhisagaracharya5149
@buddhisagaracharya5149 2 месяца назад
सृष्टि सबै ईश्वरको।सबै प्राणीहरुको लागि खानेकुरा ईश्वरले सृष्टि गरिदिनुभएको छ,जस्तै-मानिसको लागि सागपात,फलफुल र गाईभैंसीको लागि घाँसपात।दाह्रा र नङ्ग्रा भएकाहरुका 13:15 लागि मांस र नभएकाहरुलाई साग वा घाँस खानु हिंसा हुँदैन भनिन्छ।
@user-um7uu8vl9g
@user-um7uu8vl9g 2 месяца назад
100%
@ajyagurung7736
@ajyagurung7736 2 месяца назад
100%
@MadPhilosopher13
@MadPhilosopher13 2 месяца назад
Bible edit garne ko hun? Manxe Haru hoinan? Ajha Bible le ta nikai laamo itihas bokeko xa. Manxe Haru sabai ramro hunxan? Hudainan. Kunai dushta swabhaab ka pani hunxan. Tinai le yesta Shloka Haru lekheka hun. Vedic Dharma ma pani yestai kaiyaun Shloka Haru xan, quran ma pani xan. Manis le aafna tuksha rakshyasi kaamana purti garna ka lagi yesta lekh lekheka hun. Afaile bichar garnuhos, tyati dayalu parameshwor le kasari aafna rachana ma bedhbhaab garna saknuhunxa? Euta lai prem garne ra arko lai mara, khau vanne hamro ishwar kataapi hunuhunna. Yedi yo satya hoina vane ishwar ko ashtitwa nai xaina. ​@@buddhisagaracharya5149
@IndraKc-zs4mo
@IndraKc-zs4mo 2 месяца назад
माछा मासु सकभर न खानु राम्रो हो जय श्री राम्🙏
@ankushkunwar3805
@ankushkunwar3805 2 месяца назад
हत्या नगर्नु तर मासु खानु हुन्छ भन्ने कुरा सही लागेन । अनि तरकारीसङ्ग पशुको प्राणीलाई कसरी दाज्न सकिएला ?
@user-op5wn5ou7e
@user-op5wn5ou7e Месяц назад
Sai ho mardaina khanxa vane ne tetinai pap ko vagidai hunxa kinaki kinne le garda nai business ko lagi pasu marinxa sai ho
@bidurgautam1932
@bidurgautam1932 Месяц назад
hawa bikasananda
@JPT-c3s
@JPT-c3s 2 месяца назад
मासु तेस्तो आबस्था मा आबस्यक हुन्छ।जब धर्ती मा अनाज र बनस्पती को नस्ट हुन्छ।।जीवन जिउन मासु बाहेक केही नजर आउदैन।तेतिबेला सोभाबिक हो बाकि अहिलेको समयमा स्वाद को लागि प्रानि को हत्या गर्नु मानब्ता होइन।।।
@BikjayaPakhrin
@BikjayaPakhrin Месяц назад
Hjr ekdam sahi ho 😢😢😢😢😢
@BikjayaPakhrin
@BikjayaPakhrin Месяц назад
Hamro hindu dharma maa auta kamila karnu pani pap manix
@user-he1gv5bn7y
@user-he1gv5bn7y 2 месяца назад
हरेको कुरा आधुनिक तरिका ले हेर्नुपर्छ,कुरा सहि हो!
@bikalpsharma9915
@bikalpsharma9915 2 месяца назад
यि बुढा साँच्चिकै गुरु हुन की भन्ठानेको थिए तर मेरो सोचाइ गलत रहेछ, यि बुढाले त आध्यात्मिक गुरु भएको अभिनय गरेका रहेछन।
@amirchhetri977
@amirchhetri977 2 месяца назад
Same here,,,
@MultiTapen
@MultiTapen 2 месяца назад
तपाई ले ठीक भन्नु भो
@amirchhetri977
@amirchhetri977 2 месяца назад
😂 haha,,Sai ho
@pushkarthapa5965
@pushkarthapa5965 Месяц назад
1oo%.
@godlessoutsider2283
@godlessoutsider2283 Месяц назад
रामदेव र मोदीलाई गुरु मान्न गएहुन्छ....
@rajendratamrakar5357
@rajendratamrakar5357 2 месяца назад
You are absolutely right Gurudev ❤
@gyankakura1031
@gyankakura1031 2 месяца назад
जति ठूलो कुरा गरे पनि यिनको ज्ञान zero 😢 Gyan को पहिलो श्रेणी भनेको प्रेम हो । जुन कुरा आफ्नो छोरा र पशु प्रति समान हुन्छ । पशुलाई लाठी देखायो भने भाग्छ किन ? हान्यो भने कराउँछ । नास्तिक वर्ग लाई यिनको ज्ञान ठिकै छ, जसले आध्यामिक ज्ञान मा विश्वास गर्छ यिनलाई तुरुन्तै delet गर्नु पर्छ । यिनलाई गुरु भनिँदैन । गुरु ले दिने ज्ञान यस्तो हुँदैन । शरीर ले खोज्यो भन्दै मा दिने ? तपस्या भनेको के हो ? शरीर ले खोजें जति दिने ?
@fun_joy111
@fun_joy111 2 месяца назад
ekdam right
@anuragjwala24
@anuragjwala24 2 месяца назад
जस्को ग्यान छ उ भोग भोगै मर्नै पर्छ मैले बुजे को
@baburamsyangtan3252
@baburamsyangtan3252 2 месяца назад
Sahi ho
@user-wz5hg6ur2s
@user-wz5hg6ur2s 2 месяца назад
माम्साहार महापाप
@angringisherpa3487
@angringisherpa3487 2 месяца назад
मलाई गुरुको उतर ठिक लागेन! बिरुवा सजिब हो तर त्यसमा प्राण र चेतना हुँदैन! प्राण हुनेलाई प्राणी भनिन्छ र त्यसमा चेतना हुन्छ! त्यसैले त प्राणी हिंसा पाप हो! आत्मा मर्दैन त्यसैले हत्या गरे पनि हुन्छ भन्ने अर्थ लाग्ने दोधारे उतर भएन र!?
@user-uc6yo3cq1h
@user-uc6yo3cq1h 2 месяца назад
Yestai hunchha jaba pilosopherko kura guru haina yo
@Nimesh-khadka
@Nimesh-khadka 2 месяца назад
बैज्ञानिक जगदिशचन्द बोस ले बिरुवामा चेतना भएको प्रमाणित गरेका हैनन र?
@chhyoisanglama719
@chhyoisanglama719 2 месяца назад
Molai ni thik lagena
@Premlalbkdiyali
@Premlalbkdiyali 2 месяца назад
सब्जी श्री कृष्ण ले खानु अनुमति दिनुभछ हामी मानव हौ राछेस हैइन गुरु जि
@user-sz3nj3vz1o
@user-sz3nj3vz1o 2 месяца назад
तर्कको अन्त्य हुदैन तेसैले मानिस स्वतन्त्र छ, जसले जस्तो कर्म गर्छ तेसले तेस्तै फल भोग्छ ।कर्मण्यबादिकारस्ते ------।
@UmaKc-tg8jg
@UmaKc-tg8jg 2 месяца назад
उत्तर मन परेन गुरु जी!!फिलोसोफर जस्तो कुरा
@dineshkarkai4992
@dineshkarkai4992 2 месяца назад
कुन चाहिँ विद्वान परो यो दिमाख धेर भर पागल भएछ प्राणी को प्राण मा र सागपात को प्राण मा अन्तर थाहा नभाको ओके छत उसो भए भिएत्नामी हरु ले खाने मासु मा पनि मानिस को प्राण छ अब मान्छे को मासु पनि खान हुन्छ भने तपाईं पनि मान्छे को मासु खानुहोस
@kuntapaudel3003
@kuntapaudel3003 2 месяца назад
गुरुदेबले सबैलाई समेटेर बिज्ञानसङ्ग पुष्ठि गर्नुहुन्छ ।जय मनोक्रान्ती ।
@GitaSigdel-fi1uf
@GitaSigdel-fi1uf 2 месяца назад
100% sahi kura🙏🙏
@yogic_practioner
@yogic_practioner 2 месяца назад
गुरु त्यो हो जसले मानिसको जीवनबाट अन्धकार हटाउँछ र जीवन उज्यालो बनाउँछ तर अन्धकारमा परेकाहरूलाई भ्रममा पार्दैन।
@bedshrestha1111
@bedshrestha1111 2 месяца назад
जय गुरु देव ❤
@user-zp6hu5lr9q
@user-zp6hu5lr9q 28 дней назад
नमन गुरु देब🙏🙏
@govindakhadka8712
@govindakhadka8712 2 месяца назад
गुरुको यो विचारमा सहमत हुन परम व्रह्म ज्ञानी भअपछि मात्र सम्भव होला
@bernadetrebongprachith9553
@bernadetrebongprachith9553 2 месяца назад
Like your show
@beautifullworld7616
@beautifullworld7616 2 месяца назад
ज्ञान र विवेक शून्य गुरु हुन यिनी। यिनमा वेद र पुराणादी शास्त्रको बिल्कुलै ज्ञान छैन रहेछ।
@ritagurungritagurung8006
@ritagurungritagurung8006 2 месяца назад
He is sprithuel Guru ok not dharma ko Guru dharma ko Guru ly vanxan baru masu khau nakhau devi deutalai bali chdau nachdau yo Guru ly teso vandaina
@kamalakc6737
@kamalakc6737 Месяц назад
सान्दर्भिक र मनन योग्य तर्क । बिज्ञान भन्दा माथी धर्म होइन ,कति राम्रो बिचार ,
@amritachhetri7641
@amritachhetri7641 2 месяца назад
बिल्कुल सुन्य ज्ञान यो गुरु मा,,, बरु प्रस्न गर्ने चाहि ज्ञानी लाग्यो
@Pritamk919
@Pritamk919 2 месяца назад
Yes sir
@user-um7uu8vl9g
@user-um7uu8vl9g 2 месяца назад
सहि भन्न् भो
@ritagurungritagurung8006
@ritagurungritagurung8006 2 месяца назад
He is sprithuel Guru not dharma ko ku Guru so dharma ko Guru haru ly matra vanxan masu khau nakhau devi deuta lai bali chadau nchadau sprithuel Guru ly j xa satya vaneko xa
@krishnaregmi3089
@krishnaregmi3089 Месяц назад
Ekdamai ramro comment aayo 🚩🌿 Thank you ! 🙏
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 2 месяца назад
गुरु विकाशनन्द spiritual लाई science सग सगै जोडेर विश्लेषण गर्नु हुन्च यो नै सबैभन्दा राम्रो पक्ष हो। भिडियो को लागि सम्पदा बहिनीलाई धन्यवाद ।
@UnknownPerson-vh5pf
@UnknownPerson-vh5pf 2 месяца назад
Radhe Radhe Guruji kailali bata 🕉️🕉️🕉️🕉️🕉️🕉️
@madhavbhetwal9620
@madhavbhetwal9620 2 месяца назад
''जिश मरने से जग डरे मेरे मनमे आनन्द कब मरौ कब पाउ पूण परमानन्द''-सन्त कबिर धार्मीक हुनु र आध्यात्मिक हुनुमा धेरै फरक छ हजुर फेरि पाप र पुण्य को यो कस्तो खेल हो ।
@yogyayogya2002
@yogyayogya2002 2 месяца назад
हजुरहरुका ज्ञानकुराकानिले निकै मन छोयो हजुर सकेसम् हत्या बध नगरी हुन्न तर त्यो प्राणीको सकेसम्॥ आयु लम्ब्याउने गरेर बध गर्नु कम पाप हुनसक्ला। जय गुरु देव।
@user-un5sg5iu7h
@user-un5sg5iu7h 2 месяца назад
100%Sahi kura guru ko
@bibekjung7404
@bibekjung7404 2 месяца назад
कबीर :-: परमात्मा ने कहा है कि अच्छा शाकाहार करो.. बासमती चावल पकाओ। उसमें घी तथा खांड (मीठा) डालकर खाओ और भक्ति करो।. (कूड़े काम) बुरे (पाप) कर्म त्याग दो।. मिट्टी - मांस न पकाओ .। अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏
@user-um7uu8vl9g
@user-um7uu8vl9g 2 месяца назад
सत् साहेब
@sharesamridhi7772
@sharesamridhi7772 2 месяца назад
Will or need ..... nice thought ...
@bandananeupanae5518
@bandananeupanae5518 2 месяца назад
Naman guru dev
@bishnusharma1910
@bishnusharma1910 Месяц назад
गुरु भएर मानव जाति लाई घनघोर अँधेरा मा ढकेलनु सबै भन्दा ठुलो अपराध हो
@sumanbasnet6762
@sumanbasnet6762 Месяц назад
भगवान श्रकृष्ण भन्नु हुन्छ। आधा अधूरा ज्ञान लेने वाले अर देने वाले दुवै जनालाई खतरा हुन्छ। अब: हामी अनुमान लगाऊ की वहाँ भित्र भएको ज्ञान रूपी वाणीमा कति पूर्ण, छ। र कति अपूर्ण..। राधे राधे 🙇🕉️🙏
@monkumarikumari2258
@monkumarikumari2258 2 месяца назад
Guru Dev Ko Jay Hos Pranam 🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@saraswatidhungel9
@saraswatidhungel9 2 месяца назад
Absulately right sir …. 😊
@krishnakhadgi3203
@krishnakhadgi3203 2 месяца назад
वंश विस्तार गर्ने सबै जीव प्राणी वा वनस्पति हरूको मुख्य आहार जीवित वा मृत प्राणी हरु र ताजा वनस्पति वा अवशेष नै हुन। यो नै प्राकृतिक चक्र हुन्। स्वस्थ र दिर्धजीवि हुने आशामा औषधिको नाममा अनेकानेक पदार्थ को सेवन गर्ने एक मात्र प्राणी मानव हरूले रासायनिक मल लगायत अनेक अप्राकृतिक तरिकाबाट वनस्पति को प्राकृतिक गुण र शक्ति नष्ट गर्ने कार्य हरू चाहि मानव हरूले गर्ने पापकर्म हुनु पर्छ।
@bishnubhandari419
@bishnubhandari419 Месяц назад
Write I am agree
@narayanisharma9198
@narayanisharma9198 2 месяца назад
🙏🙏🙏
@nirmalasunuwar2661
@nirmalasunuwar2661 2 месяца назад
Jaya guru.jaya manokranti
@shivasubedi9034
@shivasubedi9034 2 месяца назад
Guru dev❤you are wrong this point 100000 percent when you eat animals you killed too because you eat
@wakildipendrachand823
@wakildipendrachand823 2 месяца назад
जय मनोक्रान्ती ! जय गुरुदेव !
@pankajrayamajhi2824
@pankajrayamajhi2824 2 месяца назад
Yes Right guru ji
@user-of2fd7qp7l
@user-of2fd7qp7l 2 месяца назад
🙏🙏❤️
@dhanshrestha8066
@dhanshrestha8066 2 месяца назад
Jay gurudev
@rameshworphuyal3151
@rameshworphuyal3151 3 дня назад
काल बाट संचालित गुरु !!
@roshanthapa1288
@roshanthapa1288 2 месяца назад
👍 great
@user-he6if4jl5g
@user-he6if4jl5g 2 месяца назад
१०० right
@manbahadur235
@manbahadur235 2 месяца назад
जब सबै ले मासु न खाईदिय पसु हत्या नै हूदैन
@gopalPaudel-ww3hk
@gopalPaudel-ww3hk Месяц назад
guru g namaskar.100% good
@devprs
@devprs 2 месяца назад
❤❤❤
@ManojRai-xh8sv
@ManojRai-xh8sv 2 месяца назад
सहि कुरा
@krishnaregmi3089
@krishnaregmi3089 Месяц назад
Little knowledge is dangerous guru... 😊 Maile socheko jati ni gyaan rainaxa tapai maa 🙏. Jaya Shree Ram 🌿🚩
@tankarajdulal5199
@tankarajdulal5199 2 месяца назад
रोचक बहस ❤❤❤
@jitendramukhiya7830
@jitendramukhiya7830 Месяц назад
Namaste guru ji ❤❤❤❤
@LaxmanBhandari-th4wg
@LaxmanBhandari-th4wg 2 месяца назад
Sahi Kura guruji❤❤.
@sabitapurja9138
@sabitapurja9138 2 месяца назад
@user-ue8wn5th8b
@user-ue8wn5th8b Месяц назад
सहि हो। समुद्री तटमा बस्नेहरुले कहाँ पाउनु फलफूल , दहि दूध , साग सब्जी। जिबन जिउनैकै लागि माछा , मासु ट्रान्सपोर्ट गरेर ल्यायको सब्जी अलि अलि सलाद । जहाँ जे आबस्यकता पर्छ त्याहा तेसैको मासु खाइयको रैछ। सरिरलाइ चाहिने पोसकतत्व जुन जनावरबाट पाइयो तेसैलाइ पाल्न खान थालियो। यक ठाउको जनावर अर्को ठाउँमा मानिसको जीवन बचाउन लगियो त्याहा देबिको रुप मानियो। पुजा गरियो। मुस्लिम चाचा त भन्दैथिय य गाई गोरु हामरा हे। तुम्लोक जो भरतखण्ड बोल्तेहो ना उदर त पहिला विशाल समुद्र था । जब अफ्रिकी प्लेट आके चाइनिज प्लेटमे ठक्कर लागे तो बिचके भाग पूरा पहाड बन्के खडा होगया उसिको हिन्द नाम दियाथा हिन्द मा बस्ने वाला हिन्दु होगया। बादममे समुन्द्र तटसे जित्ना वो लोकको भालाइके लिय गय सब भगवान हो गय। जीव जन्तु पोथे पुजनिय हो गय।
@gitagyawali9583
@gitagyawali9583 2 месяца назад
Sabailai bachne Adhikar xa
@suvalarajalim2727
@suvalarajalim2727 2 месяца назад
1००%सहि कुरा सर्👍️👍️👍️
@viveksharma-my5rz
@viveksharma-my5rz 2 месяца назад
विकासानन्द ज्यू, ९९% मान्छेले मासु ईच्छाकाे कारणले नै खान्छन्, अति ईच्छाकाेकारण नै रक्सी पिउँछन्, पर पुरुष पर स्त्री सँग नाजायज सम्बन्ध राख्छन्, गुरुहरुले चेलासँग दाजुभाइले दिदीबहिनीसँग याैन ईच्छा पुर्ति गर्छन्, के यो पुण्य, सदाचार, अनुशासन भित्र नै पर्याे त हजुरकाे शिक्षा अनुसार??? बाघले मृग खाए जस्ताे need to kill त हाेईन हाेला। तर अचम्मको कुरो गाई बस्तु, मृग, खरायो आदि शाकाहारी जनावरले कहिल्यै मासु नखाने केे कारणले हाेला???
@sandeshpalungwa8404
@sandeshpalungwa8404 2 месяца назад
बिकासानन्द ज्यु लाई मेरो पनि सेम यहि प्रस्न हो
@kamaladhikari1049
@kamaladhikari1049 2 месяца назад
maro pane yai question murkha dr sab
@kamaladhikari1049
@kamaladhikari1049 2 месяца назад
pagal ri६
@sushmapun7070
@sushmapun7070 2 месяца назад
🙏😊❤️
@eemmtt
@eemmtt 2 месяца назад
🙏🙏🙏🙏🙏
@user-lr8og9mr3c
@user-lr8og9mr3c 2 месяца назад
❤❤❤❤❤
@GitaSigdel-fi1uf
@GitaSigdel-fi1uf 2 месяца назад
🙏🙏🙏🙏🙏🙏
@khagendraprasad5078
@khagendraprasad5078 Месяц назад
Just like me ❤
@user-jj4ql1ms9g
@user-jj4ql1ms9g 2 месяца назад
Good answer dinubhayo
@tbmagarpithakote4532
@tbmagarpithakote4532 2 месяца назад
Right guru
@Chandrakala727
@Chandrakala727 2 месяца назад
यति गुरु देव लाइ धेरै धेरै धन्यवाद
@jayakrishna5517
@jayakrishna5517 2 месяца назад
Sahi.
@ritalimbu7162
@ritalimbu7162 2 месяца назад
मासु खाने कुरालाई आध्यात्मिकतासंग जोडेर आफ्नो कुरालाई जति नै सहि बनाउन खोजे पनि तपाईं को कुरा ले प्राणी हिंसा लाई समर्थन गरेको छ । अनि फेरि प्रेमको कुरा कसरी गरिरहनु भएको छ???
@fun_joy111
@fun_joy111 2 месяца назад
Right
@user-uc6yo3cq1h
@user-uc6yo3cq1h 2 месяца назад
Guru haina philosopher ho yo byakti
@tarakarki3618
@tarakarki3618 Месяц назад
Abdekhi yo guru manna sakiyan
@suvalarajalim2727
@suvalarajalim2727 2 месяца назад
1००%सहिकुरा सर को
@jitinrai83
@jitinrai83 2 месяца назад
Bikas sir sahi salamat❤🙏
@hembahadur1233
@hembahadur1233 Месяц назад
मासु खानु आ आफ्नो इच्छा हो कसैले खान्छ भने घृणा गर्न हुन्न,म मासु खान राम्रो त भन्दिन ,सहि हो हत्य गरेर नखानु हत्य गरेको खानु हुन्छ
@rameshworphuyal3151
@rameshworphuyal3151 3 дня назад
डा. बिकाशा नन्द ज्यु ले मासु खानु पाप होइन भन्ने कुराले हिंसा र पाप को जालमा फसाउने तर्क गर्नु नै ज्ञान भन्ने की अज्ञान भन्नु मासु खानलाई प्राणी को हत्या हिंसा गर्दा पनि पाप नलाग्ने तर्क फेरी मोक्ष का कुरा पनि गर्नु हुन्छ अचम्म छ !!!
@JPT-c3s
@JPT-c3s 2 месяца назад
मानव को लागि मासु आबस्यक चिज होइन।।।
@surajsharma2221
@surajsharma2221 Месяц назад
Masu is love ❤
@himalsharma3104
@himalsharma3104 2 месяца назад
Siddhant anusar ko aahar vyabhar sahi ki aahar vyabhar anusar ko siddhant ?
@janukaparajuli597
@janukaparajuli597 Месяц назад
Masu khanu vanu vako vayora hajur ramro manxa hina
@nitaraut3710
@nitaraut3710 2 месяца назад
नमस्कार 🙏
@bikramb6230
@bikramb6230 Месяц назад
याे तर्क मलाई पनि ठिक लागेन।
@bimaladhakal1582
@bimaladhakal1582 Месяц назад
मासु खादैमा राक्षस वा पापी हुने तर नखादैमा धार्मिक बन्न सक्दैन तर खान राम्रो कि नराम्रो आफै साेचनिय छ।अंकार घमण्ड त्यागाै त्यही हाे धर्म ।खान नजानेर राेग लाग्छ ,खान जाने शरीर स्वास्थ्य रहन्छ बिचार आफ्नो ।।।।
@RamkishnaMehta
@RamkishnaMehta 2 месяца назад
Ek Vijaya ma euta kura matri satya huncha yogi ji .
@bipinnp3510
@bipinnp3510 2 месяца назад
विकासानन्द जी धर्म को कुरा मा business नगर सक्छौं भने industry khole ra paisa kanau।
@Ananta55
@Ananta55 2 месяца назад
मर्न र मारेर खान शिकाउनु लाई बुचर भन्छन ।गुरु भनेर गुरुको शब्द अपमान नगर।
@jitinrai83
@jitinrai83 2 месяца назад
Hami zani manab ko lagi manab ley manab lai war n asanti gari saknu chai maha pap ho hajur janawar animals j xa tw azani ho....but aba world's lai santi ma lanu ko lagi manab sabai zani santi n all war stop garam hajur tw big god ho🙏✋
@CDRYBishwash
@CDRYBishwash 2 месяца назад
Hawa baba hasauxa yesta le grda manxe nastik hunxa
@sharadathakurathi8982
@sharadathakurathi8982 Месяц назад
Desire vs need
@bipinnp3510
@bipinnp3510 2 месяца назад
वो विकासानन्द तैंले कति पल्ट सात्र बडिस अनि सात्र को कुरा गर्छन्
@bonism1
@bonism1 2 месяца назад
कस्तो राम्रो कुरा गर्नु भो।
Далее
Ranking The Most Painful Crashes
00:19
Просмотров 3,3 млн