मौलिक सस्कृती र परम्पराको पहिचान बोकेको असारे गित "बोके झार"साह्रै राम्रो लाग्यो ,भाइ भिमसेन,बहिनी हरु राधिका र शारदा सहित यस गितका सम्पुर्ण सहयात्री हरुमा बधाई तथा सफलताको शुभकामना
नमस्कार सबैलाई मैले पनि पहिलो चोटि यो गित मा अभिनय गर्ने अवसर पाएको छु कस्तो छ हेरेर सुनेर सल्लाह सुझाब दिनुहोला हाम्रो च्यानल पनि सस्क्राइब गर्नु होला धन्यवाद 🙏🙏🙏🙏💔💓💓💔🙏🙏