Тёмный

मा'सु खाने बौद्धधर्मावलम्बी साचो बुद्धिस्ट होईन ? मा सु का टनु पा प हो की खानु ? Ang Phuri Sherpa 

Rhythm online tv
Подписаться 365 тыс.
Просмотров 44 тыс.
50% 1

#Rhythmonlinetv #buddha #buddhism
Guest :- Ang Phuri Sherpa
Host :- Sampada Limbu
Camera/ Edit :- Bibek Giri
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
RU-vid: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
​(Embedding to the websites is allowed)

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 154   
@prakashchettri3464
@prakashchettri3464 4 месяца назад
संसारकै सुन्दर दरिलो चोखो सत्य धर्म नै बुद्धधर्म र ज्ञान हो।
@dilurai2116
@dilurai2116 3 месяца назад
एकदम चित्ता बुझ्दो शब्द भन्नू भयो लामा गुरु ज्यु🙏 मासु, माछा, जाँड रक्सी, यदि कुरा बुझेर बुद्धको ग्यानको नियाम पालना गरे हाम्रो समाजमा सान्ती आउँने थियो।
@shamiprai4340
@shamiprai4340 4 месяца назад
जीवन उपयोगी बुद्ध दर्शन र धर्म सारै मनपर्छ अनि मासु पनि असाध्यै मनपर्छ । सारै गाह्रो छ🙏।
@urgenlama7302
@urgenlama7302 4 месяца назад
स्वाद भनेको संसकार अनुसार फरक फरक हुन्छ , हामिलाइ मीठो लाग्ने मसलादार खाना कति देशका मानिषहरुलाई घाँटी भित्र पनि छिर्दैन किन? किन्की स्वाद भनेको सानै देखि जे स्वाद खायो र यो मीठो भनेर सुनियो र खादै आयो तेहि नै स्वाद मीठो लाग्छ । मासु मीठो होइन मासु पकाउदा बेसरी हालिने तेल, मसला, प्याज आदि हालेर पकाएकोले मीठो लागेको हो । यदि मासु मीठो हुने भए उसिनिएर खादा के मीठो लाग्छ होला त ? आलु त उसिनेको मात्र पनि मिठै हुन्छ होइन र सर ?
@AnilEDITz-YT
@AnilEDITz-YT 2 месяца назад
😂😂😂
@bhimdongtamang2793
@bhimdongtamang2793 3 месяца назад
Ang furi guru jjiu ko vanai 100% right
@devibajracharya104
@devibajracharya104 3 месяца назад
एदम्म सही कुरा भन्नुभयो। बुझ्नेगरी भन्नुयो।हजुर लाई मनै देखि नमन्💐🙏🥰भगवान शरण🙏💐
@HAPPY-zs1ge
@HAPPY-zs1ge 4 месяца назад
गुरु जि🙏🙏🙏🙏 बुद्ध धर्मप्रति मेरो ठुलो bishwash छ्🙏🙏🙏🙏🙏
@junoonthi4841
@junoonthi4841 4 месяца назад
एकदम चित्तबुझ्दो तर्क गुरु हजुरको। अध्यात्म विज्ञान र धर्मको मर्म राम्रोसँग बुझ्नुभएको रहेछ। हार्दिक नमन।
@ShyamLama-he2yu
@ShyamLama-he2yu 3 месяца назад
धर्म गरछु भन्ने ले म धारमिक हु भन्न चाहानेले कुनै पनि किसिमको मासु खान हुदै हुदैन मासु खाएसि करुणा माया प्रेम हुदैन करुणा माया प्रेम नभए सि धर्म हुदै हुदैन सबै अधर्म मात्र हुन्छ ।
@sudarshandahal7086
@sudarshandahal7086 3 месяца назад
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@GyanBshadur
@GyanBshadur 3 месяца назад
नमो बुदध 🌹
@user-xu4pn9iu
@user-xu4pn9iu 4 месяца назад
बुद्धको ज्ञान,दर्शन लाई व्यवहारमा लागु गर्नु नै ठुलो हो।शिल,समाधी,प्रज्ञा,पंच स्कन्ध,अष्टाङ्गी मार्ग यी बाटो जानेर लाग्नु अभ्यास गर्नु राम्रो। 🙏
@konchokgyatso9193
@konchokgyatso9193 4 месяца назад
I am so agree with you Anh Phuri Sherpa, Tashi delek 🙏🙏🙏
@SunitaGurung-ys1ch
@SunitaGurung-ys1ch 4 месяца назад
Dherrai ramro kura garnu bhayo Guru Gee le 🙏🙏♥️♥️
@dhantamang867
@dhantamang867 4 месяца назад
I'm With Angpuree Rinpo he🎉🎉🎉
@pemanorbu3448
@pemanorbu3448 4 месяца назад
Thank you rhythm online tv for initiating such a meaningful and informative interview.viewed twice from New Hampshire USA🙏🙏🙏
@sabinlimbu4395
@sabinlimbu4395 3 месяца назад
एक दम सहि विश्लेषण छ लामा गुरु ज्यु काे भनाइ हरु , भनाइ हरु
@fullkumaribholan3058
@fullkumaribholan3058 3 месяца назад
बुद्ध मार्ग गुरु दर्सन टासिदेलेला🙏🙏🙏 गुरु हजुरकाे प्रबचनमा १००% सत्यता पाइन्छ।म पनि पन्छ सिलमा छु❤❤❤❤❤
@laxmantamang5062
@laxmantamang5062 4 месяца назад
फुलको आखामा फुलै संसार काडाको आखामा काडै संसार 🙏ॐ मन शुद्ध हुनु पर्छ बाकी सबै पबित्र हुन्छ 🙏 just be positive 🙏
@DhonduLamaतामाङ
@DhonduLamaतामाङ 4 месяца назад
मन शुद्ध हुन। मनलाई चिन्नुपर्छ। बौद्ध ग्रन्थ हेरेन भने मनलाई शुद्धीकरण गर्न जान्दैन।
@dolmayaneopane8519
@dolmayaneopane8519 3 месяца назад
Sadhu❤ sadhu sadhu
@user-eh4or5zu2r
@user-eh4or5zu2r 4 месяца назад
Tashi delek Lama hrimpochhela 🙏🙏🙏🙏🙏🙏sahi chetana muluk sabda haru prastut garna mauka dinu vayo Thank you so much ridam Online tv pariwar lai🙏🙏🙏🙏🙏❤
@Tulashisamgpang
@Tulashisamgpang 4 месяца назад
Dherai ramro sanga.. Espasta gari bujai dinu vayo guru. Tashi delek🙏🙏🙏
@DhonduLamaतामाङ
@DhonduLamaतामाङ 4 месяца назад
तृरत्नको शरण जाने सबै बौद्ध मार्गी हो। मासु खाने र नखाने फरक छैन। नत्र सागसब्जी खादा पनि धेरै प्राणी मर्छ्न।त्यो बेला पाप लाग्छ कि लाग्दैन? बौद्ध भएपछि अरु धर्ममा आस्था राख्नु हुन्न।किनभने बौद्ध भएन भने तीन दुख बाट मुक्त हुन्न। नत्र फेरि दुखको संसारमा जन्मिरहन्छ। अरु धर्ममा तीन दुखको व्याख्या नै हुन्न।
@anikaminga872
@anikaminga872 4 месяца назад
Sabjima kira hunxa bhandaima timilay manxey marera masu khanu hunxa? Kukur, biralo, saap, gadha khanu hunxa? Afno nani khanu hunxa?
@anikaminga872
@anikaminga872 4 месяца назад
Afnai haat katera khanu hunxa? Bhawan Buddha, Chanrazik ko gumpama prani marera ragat offer grnuhunxa ?
@DhonduLamaतामाङ
@DhonduLamaतामाङ 4 месяца назад
@@anikaminga872 संसार ७० प्रतिशतले मासु खान्छ्न। भोट मासु पनि खाने थेरवाद महायान बज्रायार सबै ཐོས་བསམ་སྒོམས་གསུམ། सुन्ने चिन्तन मन्न गरेर बोधी प्राप्त गर्ने धेरै छ्न। थाहा नभए भोटका धर्म गुरुहरु लाई सोधपुछ गर्नु।
@ShyamLama-he2yu
@ShyamLama-he2yu 3 месяца назад
हामीले जे खाए पनि पाप हुन्छ । हिंसा नगरी कुनै पनि अन्न फल्दैन तेसै भएर दान नगरी नखानु भनेको हो
@julishaghising9283
@julishaghising9283 3 месяца назад
Correct
@dawadomalepcha5575
@dawadomalepcha5575 3 месяца назад
Tashi Delek 🙏🙏🙏 Thanks for Cristal clear explanation sir..Thutchee Chee la🙏
@sabinlimbu4395
@sabinlimbu4395 3 месяца назад
गुड शन्देस छ लामा गुरु ज्यु मा सेवा ढाेग प्रार्णम छ
@user-fd9ie2wo5d
@user-fd9ie2wo5d 3 месяца назад
🙏पत्रकार बहिनी , तपाईंलाई एउटा ? तपाईंलाई आरु न्युज रिपोर्टिङ काे लागि पाएन वा तपाईं काे यु ट्युब च्यानल समाजमा अराजकता फमाइलाउन दर्ता गर्नु भएको !! तपाईं बुद्ध धर्म काे विषयमा बारम्बार किन ? उठाउनु हुन्छ ? तपाईं आफ्नो धर्म काे बारेमा लेख्नु हामीलाई आपतिको कुरा भयन,,,
@dalamutamang3108
@dalamutamang3108 3 месяца назад
Yakdam Sahi point kina chiyo charcha garnu pareu darma ko barema Patrakar Lai Kam paina
@yatrimina3684
@yatrimina3684 4 месяца назад
बुद्धले सिकाएको दर्शन हो तर धर्म भन्छन। बुद्ध भगवानले हिङसा/हत्या नगर्नु भन्ने देशना दिएको हो तर खोइ आग्या पालना?? तीन यान छन तर धेरैले तिमी कुन यान हौ भनी सोधेमा थाहा छैन भन्ने उत्तर दिन्छन अनि सामन्य ग्यान पनि शुन्य छ बज्रयान समुदायमा... तर बुद्धत्व भन्ने त धेरै परको कुरा हो हजुर हो।
@nirmayatamang8658
@nirmayatamang8658 4 месяца назад
dherai ramro guru ko bichar 🌺🙏🌺🙏🌺🙏🌺❤️❤️
@user-on1cr7hw3q
@user-on1cr7hw3q 4 месяца назад
Patrakar sister le Ali budha dharma bare adhayan garera matra prsna Garda ramro holla
@imthemiracle
@imthemiracle 4 месяца назад
अतीनै राम्रो explanation... ❤❤❤
@hamropanchtharnepal2285
@hamropanchtharnepal2285 4 месяца назад
आस छ सम्पदा जि एक दिन डा. चन्द्र सर्मा को पनि सुन्न पाउनेछौ
@sabinlimbu4395
@sabinlimbu4395 3 месяца назад
जय बुद्धम श्रर्णम गछामि
@sumanthapa855
@sumanthapa855 3 месяца назад
Sahi kura guru
@laxmidevigurung639
@laxmidevigurung639 4 месяца назад
🙇‍♀️🙇‍♀️🙇‍♀️🌹🌾🌾🌾🌹Thanku Guru
@pemabhutia1625
@pemabhutia1625 3 месяца назад
बौद्ध दर्शनमा राम्रो जानकारी दिनुभयो.! बैनीले गुरु संग बोल्दा "अं अं " भनेको मिठो लागेन.
@surajadhikari2640
@surajadhikari2640 4 месяца назад
इलामे जनता ले त पहिचान को मुद्दा मनपरायनन त मेडम ? उचाल्न सम्म त तपाइले उचाल्नु भो , तर काम लागेन नि ? के भन्नुहुन्छ तपाईं ?? जनता जान्न चाहन्छन ???
@junoonthi4841
@junoonthi4841 4 месяца назад
बेप्रसङ्गमा बोलेर तपाईं पो बिथोल्ने, उचाल्ने दुष्नियतको बुझियो!! नैतिकताले दिन्छ र ??
@user-xi9im7vk9f
@user-xi9im7vk9f 3 месяца назад
Lasso fayfulji tasidelek guru 🙏🌹💐❤❤❤❤❤
@samyaksambodhipraanaputra5597
@samyaksambodhipraanaputra5597 4 месяца назад
हिंसा हुन ४ शर्त छ-प्राणी जीवित भएको थाहा पाउनु पर्छ । त्यो प्राणी मार्ने इच्छा हुनुपर्छ । त्यसै इच्छाले मार्ने कोशिस गर्नुपर्छ । त्यसै कोशिले त्यो प्राणी मर्नु पर्छ । यी ४ मध्ये कुनै एक पनि कम भएमा हिंसा भएको हुदैन । यसैले मासु खांदैमा हिंसा गरेको हुदैन । हिंसा हुन्छ भनेर सम्झेमा मिथ्यादृष्टि हुन्छ । बुद्ध लगायत बुद्धकालीन अरहन्त भिक्षुहरू मांसाहारी थिए । आज विश्वका धेरै मानिसहरू राजनीतिज्ञ, खेलाडी, व्यापारी, विर्द्यार्थी, उद्योगपति, सुरक्षाकर्मी आदि आदि मांसाहारी छन् । उनिहरूले समाजको लागि धेरै राम्रा काम गरिरहेका छन् । मांसाहारी हुदैमा उनिहरूलाइ दोष दिन मिल्दैन । कति मानिसहरू मांसाहारी भएर पनि जंगली जनावरलाइ बच्चादेखि पालेर पछि जंगलमा छोडेका पनि छन । मांसाहारी पनि करुणावान हुनसक्छ भन्ने प्रमाण हो । यसैले मांसाहारी पनि हिंसा गर्ने जतिकै दोषी छन् भन्ने भावना मिथ्यादृष्टि मात्र हो । बुद्ध शिक्षालाइ राम्ररी नबुझेको प्रमाण हो ।
@chakrabahadurgurung2432
@chakrabahadurgurung2432 4 месяца назад
What sad you ? For looks you like dharmatma but your answer is like verey fool persons.
@sabinlimbu4395
@sabinlimbu4395 3 месяца назад
जय बुध्दमम्म श्रर्णम गछामि
@tanjenmoktan2708
@tanjenmoktan2708 4 месяца назад
Buddham saranam gachyami dharmam saranam gachyami sangam saranam gachyami 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
@amrittamang6553
@amrittamang6553 3 месяца назад
superiors explaining.
@atimusaykahs3683
@atimusaykahs3683 4 месяца назад
असली बुद्धिस्ट ले मासु र रक्सी खान्छ भने बोउध मार्गी नै हैन। बोउध गुरु ले दस शिल पालन गर्नु पर्छ।गृहस्थ मार्ग पन्चशिल पलन गर्दैन भने बोउधमार्गी नै हैन । 🙏☸️🙏☸️🙏☸️
@pasanglama2938
@pasanglama2938 3 месяца назад
🙏🙏🙏
@user-on1cr7hw3q
@user-on1cr7hw3q 4 месяца назад
Lahhso guru 🙏🙏🙏🙏🙏🙏🙏
@GajendraKumarTamang
@GajendraKumarTamang 3 месяца назад
Sampada Limbu sewaro hau
@ल्हामु
@ल्हामु 3 месяца назад
🙏🙏🙏💐💐💐
@gandibchhetri9992
@gandibchhetri9992 4 месяца назад
Sadhu sadhu sadhu 🙏🙏🙏
@sabinlimbu4395
@sabinlimbu4395 3 месяца назад
सेवाराे प्रचारिका सम्पदा लिम्बू बइनि ज्यु मा लामा गुरु ज्यु मा सेवा ढाेग प्रार्णम छ
@nirmalabista5692
@nirmalabista5692 4 месяца назад
यो मान्छे त, म बुद्धिस्ट हु भनेपनी, यो स्वार्थी छ है
@amana7608
@amana7608 3 месяца назад
अरूको कुरा नगरिकन, तपाईं चाहिँ स्वार्थी नबन्ने कोशिस गर्नु होला
@kiranchhetri6378
@kiranchhetri6378 3 месяца назад
❤😊
@rajdas-ft1wk
@rajdas-ft1wk 3 месяца назад
Jinekirah kitab hm sbko jrurt
@user-ie7qc7qi4y
@user-ie7qc7qi4y 3 месяца назад
Jhu kura ho pawan guru Dalai Lama jyule masu kadapi khanu hunna
@user-c7y7u
@user-c7y7u 4 месяца назад
himalaya tibhat mongol yo time chorcho 🙏⚘️
@bahadurlepchaadministrationsta
@bahadurlepchaadministrationsta 4 месяца назад
Guruji tapaiko kathan ra pravachan derai ramrolagyo. Tara hami aatinai aatibat hunu pani thikhora gurujyu?. Ra ani doctorlai galat ho ra patients harulai masu khanu vanekolai yo galat salhaho vannu pani hundaina hola jasto lagchha. Kenavane doctor pani afno jaga thikaihoni. Tesarth hamisabaile prakritik, culture ra religion lai sangai angalera hiryovane ramro hola jasto lagchha. Malai masu nakhanu vaneko chahee derai thulo kura ho jasto lagdaina. Hunuta ma pani vegetarian nai ho. Pasu panchi haru naramro garnu ra katmar garnuchai kadapi hundaina tara masu bandai khanu hundaina vanne chai katiko thikho malai thahavayena. Tashi Delek gurujyu.
@KumariTamang-ys1wr
@KumariTamang-ys1wr 3 месяца назад
🙏🙏🙏💕💕💕
@GhamaanRai
@GhamaanRai 3 месяца назад
Dharma bhane kai budda dharma darsan ho. Aru sabai samskar, samskritee matra ho.
@premkumarrai7338
@premkumarrai7338 4 месяца назад
Sampada नानी आलु चाहिँ जिब हो कि होइन?
@user-nu7es1hv6y
@user-nu7es1hv6y 3 месяца назад
मासु खादा पशुलाइ मारेर रगत को भलबग्छ तेस्तो देखेर खानु त ठूलो अपराध हो !!!!!!!!
@bishalrai9606
@bishalrai9606 3 месяца назад
कुन चाहि धमॅ मान्ने बुद्धले म मुक्ति दिन सकदिन म भगवान होइन भन्नु भएको छ । इसाइ धमॅमा खुर चिरीएको र उघ्रने पशु को माशु र कत्ला र पखेटा भएको माछा खानु हुन्छ भनेको छ । परमेश्वरले पशु र पक्षिहरूलाई मासू खानको लागि काममा लगाउनको लागि र सुन्दरताको लागि बनाउनु भएको हो । मासु खादा पाप लाग्दैन यो अंकल र बुद्ध ले झुटा कुरा बोल्दैछ । नकॅ जान लाग्दैछ । बाइबल । लेवी 11:1-47;
@hyolmorapsta9090
@hyolmorapsta9090 3 месяца назад
Lama ji le jhut kasari boldai bhannus ta, masu khanu paap ko kura bhannu bhayo hola tara, unle parani ko pni vyakhya pni bhannu bho ni, prani arth thiyo, jastai hami lai kat mar garda jasta hami lai dukhchha pida hunchha, testai gari pasu lai pni testai hunchha bhannu khojeko chha, hoina ra? Tyo kura pni dhyan dinu bhayo tapai le? Yadi yo kura pni jhut ho bhane prani ko arth k ho ra tapai ko lagi? ????
@wangdibhutia8089
@wangdibhutia8089 3 месяца назад
One can have meat if it is not from direct killing or violent killing...if it was dead due to natural death then one can take it as food in return of prayer.
@godisonebuddha
@godisonebuddha 3 месяца назад
Yedi buddha manne le maasu khanu hudaina vhane, Nepal Lumbini ma Budhha janmeko ho, tasaile Nepal ma ta katmar garera maasu khanai hunthiyena, Tara atti jyada pasu marera khanchan ta buddha Hindu junai dharam le tahi ho aatma le khanu manai garena vhane matra ho natra vhaye sabaile paap bandai khanchan..Mann thamne le chai jo pani khadainan.. Yo hami manche bata huncha.. Actually pasu lai marera khanai hunthiyena tara 😭💔
@dinapokhrel7353
@dinapokhrel7353 3 месяца назад
बुद्ध दर्शन र भोट संस्कृति फरक छ।मासु,छन् रक्सी छन्,अनि मूर्खता। चाहे जे भन्नोस् हिन्दूको खेदो खननु हुँदैन
@angnemasherpathedrivingor3953
@angnemasherpathedrivingor3953 4 месяца назад
युगै पिछे भगवानको उपदेश जन्मा मनुष्या कन्ट्रोल त र धर्म को नाममा राजनिति गर्नु पाप झुटो धर्म व्याख्या बढाई चढाई कमावो धन्दा मासु खानुभन्दा पाप धर्मको नाममा राजनिति गर्नु १,न,पाप ।
@padamshreesmagar
@padamshreesmagar 3 месяца назад
Masule tamogun Badhauchha. Buddhqa dhyarma satto gunma Aadharit chha. tyasaile buddha dharmawalambile masu nakhada uttam.
@manibhudhamagar4868
@manibhudhamagar4868 3 месяца назад
Buddha Dharm Ma Hatya Hinshaa Nagarne Bixyatanma kosaile Dandeyako Khanu Paune
@SunitaGurung-ys1ch
@SunitaGurung-ys1ch 4 месяца назад
🙏🙏🙏☸️☸️☸️♥️♥️♥️
@ramgurung6910
@ramgurung6910 4 месяца назад
Biswa var ko sabai Buddhist hunu parxaa
@tanjenmoktan2708
@tanjenmoktan2708 4 месяца назад
Yo guru Lai sodnus tripita kasle lekheko
@dawatsheringsherpa8610
@dawatsheringsherpa8610 4 месяца назад
🙏🙏👌👍,
@tekugurung9964
@tekugurung9964 3 месяца назад
प्राण जीव-जन्तुमा मात्रै हुदैन परन्तु हरियो साग सब्जी र फलफूल तरकारीमा पनि हुन्छ बिचार गर भोकै मर्नु पर्ला।
@mingmasherpa2969
@mingmasherpa2969 3 месяца назад
Arsyang haru le buddhism ko dhagiya udaisakyo
@majakwappa
@majakwappa 4 месяца назад
sadhu sadhu sadhu
@sauravlopchan8385
@sauravlopchan8385 4 месяца назад
Lasso fafulji guru
@mayatamang8674
@mayatamang8674 4 месяца назад
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹😭
@sabinlimbu4395
@sabinlimbu4395 3 месяца назад
Sewaro Guaru
@Sanjaychamlingrai27
@Sanjaychamlingrai27 4 месяца назад
मासु खान हुन्छ की हुँदैन भन्ने कुरामा बहस गर्नुनै गलत छ। बुद्ध आफैले पनि मासु खा पनि भनेनन् नखा पनि भनेनन् भनिन्छ।
@yatrimina3684
@yatrimina3684 4 месяца назад
कुनै प्राणीको हिङ्सा नगर्नु भन्ने देशना थियो बुद्ध भगवानको अनि मासु खानु नखानु भन्नू पर्ला र ??
@Tenzingbebo20
@Tenzingbebo20 3 месяца назад
Buddhist dharma ko barema Aden garera ayeko vaye ramro hunthiyo sister le Buddhist dharma ko barema kehi thaha xaina k ko interview linu vayeko ho broadcast sister jyu
@stunningunicorn206
@stunningunicorn206 3 месяца назад
Buddiestma sanyasi lamale masu khadain dalai lamalea khanuhunna
@ganeshnembang4835
@ganeshnembang4835 4 месяца назад
Ko hooo ?vaat napaonnu parena than I know everything …
@bikrajtamang5991
@bikrajtamang5991 4 месяца назад
khasai gyan dekhiena pattrakarko.ramro sangga adhyan anusandhan garnus.ani mattra bahas garnus headline lekhnus
@lkofficiale6960
@lkofficiale6960 4 месяца назад
एउटा कुनै ग्यानकाे बिसय थहा नहुने मान्छेले लामाहरूले के खाना मिल्छा के खाना मिल्दैन तेस्काे व्याख्या गर्दा अलि नमिल्लाकी लामाहरूले मासु सेवान गर्ने र नगर्ने दुइ कीसिमका हुन्छन तेस्काे लेख्ना मन छ तर समयले साथ दिएकाे छैन कुनै दिन अवश्या लेख्ने छु?आँ नमा बुध्दये
@jeebangurung7014
@jeebangurung7014 4 месяца назад
Mero najarma pani masu khane, raksi khane, bihe gari bilasi jibanma ramaune lama malai ramro lagdaina. Buddhale vikxyulai khane kehi napaye matrai masu khane vannu vako thiyo.
@mandippakhrin3161
@mandippakhrin3161 3 месяца назад
Khane melxa katna meldai na
@ramyonjan9922
@ramyonjan9922 4 месяца назад
lasso meme ❤
@sabnamgurung6226
@sabnamgurung6226 4 месяца назад
Dalai lama le health ko problem le garda doctor le masu khanu bhaneko hunale khayeko ho.
@chakrabahadurgurung2432
@chakrabahadurgurung2432 4 месяца назад
Dhat ....,.! Ke bhaneko hau ?
@mohansubba1448
@mohansubba1448 4 месяца назад
कस्तो कुरा गर्छन् हौ मान्छे हरु के आत्मा होइन र आत्मा बिना को प्राणि कुन हो हंस आत्मा भए पछि आत्मा ले मागेको चाहेको कुरा खान्छ खाँदा कुनै फरक पार्दैन कल्ले देखेर आको छ स्वर्ग नर्क बुद्ध मार्गी हरुको मनै हैन छैन बुद्ध मार्गी हरु को चै खाने मुखै छैन के बुद्ध मार्गी हरु चैं अर्कै ग्यालेक्सी अर्कै ग्रह मा बसोबास गर्ने ब्याक्ती समुदाय हरु हो र बुद्ध मार्गी हरूको चैं आत्मा मन इच्छा चाहना नै छैन र हुदैन र कुन खालको अध्ययन बिश्लेषण हो काम नपाएर
@hamropanchtharnepal2285
@hamropanchtharnepal2285 4 месяца назад
हो कसैले रोकेको छेकेको छैन खानलाइ तर हत्या हिंसा नगर्नु नखाने कुरा नखानु नगर्ने काम नगर्नु यो त बुद्द मात्र होइन सबै धर्मा मा उल्लेख नै छ
@paldentamang7392
@paldentamang7392 3 месяца назад
Masu khada paap hos nahos tara praniko hingsa garera kasta dinu chai uchith hoina .aparad ho.pasu prani lai sabjee bhanne haru premko prachar garchan .marnu kaatnu vala ropnu chai timile Prem gareko?
@saritathapa-y5v
@saritathapa-y5v 4 месяца назад
Masu khana man lage kha Buddhist haru tara dress lagayera na kha nepal🇳🇵 ko bejat nagar ktm jasto tourist thauma
@BabitaKanoo-s8s
@BabitaKanoo-s8s 3 месяца назад
MEAT, FISH,EGGS ,SIDRA-SUKUTI KHANU WA NAKHANU ? YESTO VICHAR MANISH KO NIJI BUDDHI VIVEK MATHI NIRBHAR CHHA ANI DESH -KAAL RA PARISTHITI SANGA SAMBANDHIT CHHA.MANSAHARI LAI DHARMA KARMÀ LAY ROKNA SAKLA RA ?
@funentertainment4876
@funentertainment4876 4 месяца назад
दलाई लामा असली बुद्धिस्टनै होईन त्यसैले त बुद्ध भारतमा जन्मिएको भन्छ नि किनभने असली बुद्धिस्टले कहिल्यै झुठ बोल्न जान्दैन जै श्री भगवान गौतम बुद्ध जै नेपाल
@blonkimpasang6290
@blonkimpasang6290 4 месяца назад
Tapailai thaha rahexa ta vannuna ta what is Buddha?
@DhonduLamaतामाङ
@DhonduLamaतामाङ 4 месяца назад
बौद्ध ग्रन्थ अध्यान नगर्नेहिन्दु लाई थाहा छ। बुद्ध भनेको के ह।
@urgenlama7302
@urgenlama7302 4 месяца назад
बुद्ध धर्मको अध्यन गर्नुस अनि दलाइ लामागुरुलाइ चिन्नु हुन्छ । घरमा बसि बसि अकुशल कर्म नकामाउनु होला अफैले फल भोगनु पर्छ , कर्म फलको हुन्छ ।
@thupten4676
@thupten4676 4 месяца назад
Tibetan haru praye India ko support garxa ra budha India ma janmeko ne bhanxan.
@jeebangurung7014
@jeebangurung7014 4 месяца назад
Sahi kura ho tibbat ma buddhism 8 th centuryma matrai pugeko ra tehanko king harule aafu suhaundo buddhism banaeko dekhinxa. Tehi bikrit buddhism ko pravabh himali veghma pareko dekhinxa.
@mukhya
@mukhya 4 месяца назад
Ajakal baigyani haru le bot biruwa haru pani janwar jastai ho vhanne praman gari sagyo ani kei nakhai base mare vhayo haina ta. 🙏
@mukhya
@mukhya 4 месяца назад
Masu khaye baag le kha jasari khanu sirf vhog metaunu, naaki masu ko swaad le motauni gari. 🙏
@mukhya
@mukhya 4 месяца назад
Bot biruwa haru ko pran hunnah vhanne pani anda biswas nai ho. Man vhanne kura sirf pancha dhatu jastai ho junko astitwa sunyata nai huncha. 🙏
@mukhya
@mukhya 4 месяца назад
Vegan, vegetarian ani manksahari sabai af afnai ghamand le bolcha. Hami kasailai afno khane tarika nai srest ho vhanne ghamand garnu hunnah.
@Hitler-12345
@Hitler-12345 4 месяца назад
Tibeti ko baigyani le vanyou hola😂😂😂
@dasherpa8370
@dasherpa8370 3 месяца назад
Masu kane katney duwaelaei pap eautaei ho
@user-vz2li3jv7o
@user-vz2li3jv7o 3 месяца назад
Jun manche lay Buddha KO ghyn xaina tymanche lay ghyn chayi
@ZaxiqorZaxiqor
@ZaxiqorZaxiqor 3 месяца назад
Did you see the Dalai Lama eating meat? You self-media just say whatever you want for your own traffic. I don’t know the real situation. I don’t know whether you are talking with your mouth or your butt. Before you interview others as a self-media, you should do your homework and don’t spread false information. This is the minimum responsibility of self-media and it is also your job.
@mandippakhrin3161
@mandippakhrin3161 3 месяца назад
Khane hoena katne😂😂😂
@user-zv5ti9hu4t
@user-zv5ti9hu4t 4 месяца назад
Ghumbamai mahinako 1 palt mashu khuwauxa ho thali gumbama sab fatah buddhist haru
@amana7608
@amana7608 3 месяца назад
सुरू सुरूमा सबैले मासु त्याग्न सक्ने हुँदैन। हामि जस्तै सामान्य मान्छे जान्छन्। बुझ्नेले छिट्टै छोड्छन्, नबुझ्नेले छोड्न सकेको हुँदैन। त्यसैले सकारात्मक विचारले सोच्नुपर्छ 😊
@user-mj8mt4po2u
@user-mj8mt4po2u 3 месяца назад
masu nakhayo vani ramro ho.afai ko karma ho..tara ayo buda budi xaina.video photo kitche ra bayjot gare ra ris uthera... he doing bad karma...better be compassnate give awareness program.like buddha..
@ganeshblon1667
@ganeshblon1667 4 месяца назад
Khnyr katnydubi hun
@tanjenmoktan2708
@tanjenmoktan2708 4 месяца назад
Yo guru soyam buddhis hoina
@dolmadukpen4380
@dolmadukpen4380 3 месяца назад
Please,,,,jane najane dalai lamalai apman na garnu hola.dalai lama ko hun taha na bai bolnu paap ho.real Buddhist lay ek arka lai dost dedina.sabi dharma auti ho.buddhist banako manota dharma ho, humanity dharma ho,peace, happiness, independent dharma ho..dalai lama banako chenrizee ko awtar ho,sistri karta...
@tanjenmoktan2708
@tanjenmoktan2708 4 месяца назад
Buddhis Le kasaiko birid gardaina pahelo bastar laudaima Lama hudaina
@saritathapa-y5v
@saritathapa-y5v 4 месяца назад
Ma ktm ma ek jana South Indian tourist sang Hotel ma khana gako bela Buddhist le budha ko dress lagayera 🥩 masu fish🐠🐋🐟 macha sang rice🍚 bhat khairaheko thiyo malai tyo Indian le dekhayo yesto haru pani Buddhist huncha? Ma ta hereko herai wakka na bakka. Baudha ma. khanai man lage pani budha ko vesh dharan nagari khaye pani hune sabai duplicate vaye Nepal ka dharam ko khol odhera hidne haru
@pujalama-qd4hg
@pujalama-qd4hg 4 месяца назад
उ अाफै बुद्दकाे नीति नियम छैन के काे सिलकाे कुरा गर्नु र बुध्दकाे फैलियाेस् मुखमा राम राम बगलीमा छुरा बाेकेकाे बाैद बिकारी हाे याे मान्छे। बुध्दकाे ज्ञान कुनै पनि देशले पाएकाे छैन अाजा सम्म जति पनि बुध्दकाे ज्ञानलाई बाेनले कब्जा गरि सन्सारलाई भ्रममा पारी पापकाे दलदलमा फसाएकाे छ।
Далее
Growing fruit art
00:33
Просмотров 2,9 млн
Wisdom of H.H. Rinpoche  Karma Wangchuk Gurung
27:20
Просмотров 30 тыс.