मिडियाहरुले संगीतको स नै नसिकेको लाई गाउँ-गाउँबाट ल्याएर भाईरल बनाउछ, म १० बर्ष यहि फिल्डमा संघर्ष ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-LcD_vIgSQXo.html
होइन हो तिमी युटुबे हरुलाई अरुको नाम न जोड्दा सम्म कुनै caption मिल्दैन कि क्या हो,,?बैनिको स्वर राम्रो छ ,उस्ले भोलिका दिनमा राम्रो गर्ला ,प्रगती गर्ला ,त्यो उस्को ठाँउमा छ,, तर त्यो भन्दा राम्रो यो भन्दा राम्रो भनेर अरुको नाम किन जोड्ने,,?आ-आफ्नो ठाउँमा सबै राम्रो छ,,