Тёмный

मिना ढकाल ले पोखिन मनोज गजुरेल माथि आक्रोस । छोरो बिग्रनुमा मनोज को ठुलो हात छ  

Image Diary
Подписаться 68 тыс.
Просмотров 67 тыс.
50% 1

Опубликовано:

 

16 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 170   
@imagedialry
@imagedialry 11 месяцев назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-Vb5KbCn6vWE.htmlमिना ढकाल ले पोखिन मनोज गजुरेल माथि आक्रोस । छोरो बिग्रनुमा मनोज को ठुलो हात छ #manojgajurel
@niraulabrother
@niraulabrother 11 месяцев назад
सम्बन्ध बिच्छेदन भैसकेका श्रीमानको बारेमा अब बोल्ने आवश्यक थियो र ? अती भो नाटक ।।।
@prembhujel9839
@prembhujel9839 3 месяца назад
👍️👍️👍️
@KrishnaBahadur-p1p
@KrishnaBahadur-p1p 11 месяцев назад
राम्रो छ धेरै मिना जिको हिम्मत र आट लाई सम्मान गर्नु पर्छ वावो कम्जोर हुनु हुदैन जस्तो जे परिस्थिती आइ या जाइ लागेपनी ।❤❤❤❤❤❤❤❤
@toypandey6866
@toypandey6866 11 месяцев назад
यो आइमाई ले भनेको कुनै कुरा केहि सहि छैन, कुलङ्गार आईमाई, तलाई छोडेर राम्रो गरेछ्न मनोज सर ले, त जस्तो पापिनि
@laxmi2375
@laxmi2375 11 месяцев назад
Exactly herda pani wakka lagiskyo manoj jile pani bolnu parcha jasto lagcha
@anitarai5507
@anitarai5507 11 месяцев назад
छोरा सङ्ग भेटेको कुरा गोप्य राखेको भए यो दोहोरी चल्ने थिएन जे कुरा पनि सामाजिक संजालमा हाल्यो अनि नतिजा यस्तै हो ।
@bheshbasnet1885
@bheshbasnet1885 11 месяцев назад
डिभोर्स भैसकेको मान्छेको के यस्तो नाटक र रुवाबाशी हौ पागल्नी।।
@183Astropankaj
@183Astropankaj 11 месяцев назад
धन्न झेलेछन मनोज दाइले इनको पोल छोराले खोलिसके।
@rajbarshapulami8512
@rajbarshapulami8512 11 месяцев назад
होईन यार तलाई त मनोज सर ले भने बमोजिन सम्पती दियर डिबोर्स भाको होईन र फेरि के नाटक गर्दै छस।
@meghnathkhanal5519
@meghnathkhanal5519 11 месяцев назад
साच्चिकै बच्चा जन्माउदैमा बाबु बनिदैन।एदि एक असल सच्चा बाबू भएको भए हाम्रो सम्बन्ध बिच्छेद भए पनि तिमिहरु को आमा उहीँ हो आमा संग जानू पर्छ बोल्नु पर्छ भनेर भन्नू पर्ने हो।र बाबू ले तेरि आमा अगतिली चरीत्रहिन हो भनेर भन्दैमा आमा त आमा नै हो भनेर बुझ्नु पर्ने !!नबुझ्ने त थिएनन छोराछोरी पनि।बिचित्र का सन्तान बिचित्र सन्सार।।
@arjungautam8479
@arjungautam8479 11 месяцев назад
छोरा छोरी को माया भएको भए पारपाचुके नै हुने थिएन ।मिडियामा आएर के गर्न खोजेको हो !
@Redmi-er4xy
@Redmi-er4xy 11 месяцев назад
यस्तो आईमाईको दबाई भाटाले थचक्क बसाल्नु मात्र हो। मनोजले सानोतिनो दुखाइ नदिएकोले..। लिएको पैसा खाईसक्यो, कमाउने हुति छैन। बिहे गर्न खोजिन केटाले रुचाएन.. बर्बरायो। युटुबे खोज्यो।
@RibekaBasnet
@RibekaBasnet 2 месяца назад
यिनी साच्चै खतरनाक आईमाई हुन् ।
@sunderjiwan
@sunderjiwan 11 месяцев назад
पातकी, बौलाई आईमाई, यस्तो लाई अन्तर्वार्ता लिनेलाई चै के भन्ने ?
@anupdhl4531
@anupdhl4531 11 месяцев назад
मीना जी तपाईं अलीक बढी नै बोल्नु हुन्छ छ्या आइमाइले भयेर धेरै प्यातर प्यातर बोलेको राम्रो होइन।बरु मील्नुस पुन घर गरि खानुस अहिले 30% बैँस बाकी नै छ मनोज जी सग बसेर रमाइलो गर्नुस घर परीबार मीलेर बस्नुस।
@rashmikapri4981
@rashmikapri4981 11 месяцев назад
सहि हो शब्द त हजुर्को संदेश सारै राम्रो हो😂❤❤
@raisandeb3568
@raisandeb3568 11 месяцев назад
​@@rashmikapri4981pahila tw milera basna sakena vane abata jhane manojle arko dulahi ghar vitrai sake ? buru akash dhartee Milla mina ra manoj k milthe ra !!
@prabh706
@prabh706 11 месяцев назад
अब गए बहु बिहेको मुद्दा लाग्छ😅
@plusparu2064
@plusparu2064 11 месяцев назад
यस्ता पदौरी, कुलंगार आइमाई को interview लीने झल्लू मीडिया हैट 😂😂😂😂,
@rairai1194
@rairai1194 11 месяцев назад
तिम्रो छोरा ले यदि तिमी सच्चा अामा सोचेको भएँ तिमीलाई जति नै मनोज गजुरेल ले बन्धक नै भेट्नै नदिएको भए तिम्रो छोरा २६ ३७ बर्ष को भै सको तिमीलाई भेट्न आइहल्थियो नी अब सानो छैन बुडो भै सको
@NarayaniSharma-ox6vl
@NarayaniSharma-ox6vl 3 месяца назад
किन हो के यो आइमाईको मात्रै इन्टर भिउ कहिलेकाहीँ हाम्रो पनि लिन आउनुन अनि बल थाहा हुन्छ नारि भनेको कस्तो हुनुपर्छ भने कुरा थाहा पाउनु हुन्छ 13 बर्ष भयो मलाई बुढाले छोडेर गएको 6 महिनाको थियो मेरो छोरा आज आज 13 बर्ष को भयो आज सम छोराको बाउ भनेले एक रूपे दिएको छैन मैले अर्काको घरमा भाझा माझेर छोरालाई हुर्काउदै छु मेरो दुख कोले देख्यो र यो मिना भनेले करोडौं पैसा लिएकि छ डिभोर्स गरेर तेहि पनि किन यस्तो गर्छिन मिना पागल नै हो जस्तो लाग्छ मलाई यस्तो नारि हरू कति मन पर्दैन गर्न सक्छौ काम गरि खाउ नसके पासो लाएर मर्दा हुन्छ
@rairai1194
@rairai1194 11 месяцев назад
0:32 0:34 होइन यो मिना ले कति खेदो खाने डिभोर्स भएर नी कति कारको होला पेट म ९ महिना राखेर जन्माएर मात्रै अामा भइँदैन ल मिना अब तिम्रो छोरो सानो छैन २६ २७ बर्ष भै सकेको मान्छे अब त पुरै बुद्धि जिवि भै सकेको मान्छे हो
@saradhalamichane5839
@saradhalamichane5839 3 месяца назад
कति धेरै खुशि मिनाजि छाेरा काे कुरा गर्दा पापि असती रहेछ परिबार मिनाजि लाई एक्लाे बनाएकाे रहेछ।धेरै दुख दिएकाे पहिलेदेखि नै रहेछ।🌼🌺💐
@bindrakulung1708
@bindrakulung1708 11 месяцев назад
बोउलाहा आईमाई
@budhilawati8179
@budhilawati8179 11 месяцев назад
यो मिना ढकालको पापाको पनि लोभ चिचीको पनि, बेकारको वैयात आरोपहरू लगाएर के फैदा, बिहे गर्ने कुरा थीयो ? खै र , मनोज तपाँईको के पर्छ।
@minabal8610
@minabal8610 10 месяцев назад
छ्या कति बोल्न सकेको होला यो आईमाई छोडि सकेको बुडा को पछि किन लाग्नु के छोडिसकेपछि आन्नद बसेर खाउ के प्यार प्यार नबोल हो मिना जि
@priyalama1751
@priyalama1751 11 месяцев назад
यो आईमाई पागल भैसक्यो जस्तो लाग्छ मलाई त तिम्रो बानी खतम भकै कारण त्यो छोरा छोरी ले पनि वास्ता नगरेको होला
@rozilama1994
@rozilama1994 11 месяцев назад
छोरा एडिक रहेछ जस्ले पैसा दियो त्यस्को पछि लागेको रहेछ।
@janukaadhikari8979
@janukaadhikari8979 3 месяца назад
छोराछोरीलाई आमाको माया भए बाबुलाई छलेर पनि भेट्न जान सक्थे ।
@RanjuGuragain
@RanjuGuragain 3 месяца назад
Honi
@resammagar4481
@resammagar4481 11 месяцев назад
पागल्नी आईमाई कूरा को बीस्वास गर्ने नै पागल्नै हो
@sarugrggurung3258
@sarugrggurung3258 11 месяцев назад
कस्तो कुलाङर्नी आईमाई रैछ छि छि
@gomapari7490
@gomapari7490 11 месяцев назад
पागल नि आइमाई जे पायो तेहि बोल्ने छोडेर अलग बसेको मान्छे कति खेदो खनेको गजुरेलले छोडेर धेरै राम्रो गरेको रैछ
@AnuRai-rj7dv
@AnuRai-rj7dv 11 месяцев назад
छोरा को त्यस्तो माया थियोे किन दिभोर्ष गरेर छुट्टै बस्नु भयो? सन्तान लाई माया गर्ने एउटा आमा आफ्नो खुसी त्यागेर छोराछोरी को लागि दुख सहेर छोराछोरी समालेर बस्छ।तर तपाई जबर्जस्ती दिभोर्स गरेर मोडेल हिरोईन बन्ने र सानो उमेर को केटा सँग बिहे गर्छु भन्दै इन्टरभ्यु दिन ब्यस्त हुनु भयो अहिले के गर्नु हुन्छ रुदै कराउँदै अरुको भैसकेको श्रीमान् को किन रिस गर्नु हुन्छ मेडम??दलित होस सानो उमेर को होस फरक पर्दैन बिहे गर्दैछु भनेर इन्टरभ्यु दिनुहुन्थो बरु तपाई पनि नयाँ जिन्दगी सुरु गर्नुहोस् । मनोज गजुरेल देशको गहना कलाकार हो सबै ले सम्मान गरिरहनेछ।
@dilukumarishahi2513
@dilukumarishahi2513 3 месяца назад
हुन त बाउको कम्जोरी हो आमा बाट छुटटायर छुट्टै आफुसँग राखे पछि सद्देबाउनु पर्छ नि आमा जस्तो भय पनि त्यस्तो भन्नुहुन्न बाबु भनेर राम्रो संस्कार दिनु पर्ने हो आमा सग हुदा त्यस्तो भयको भय कति भन्थे होला यो समाज ले
@sitadevipoudel3060
@sitadevipoudel3060 11 месяцев назад
आफू खुब फुर्ति गर्दै हिड्ने आफ्ना छोराछोरी आफुले हेरविचार गर्न सकिदैन उत्ताउली महिला ।
@kumariu2b683
@kumariu2b683 11 месяцев назад
बच्चा जन्माउनु मात्र आमा हुँदैन कुनै कुनै मान्छे हरु आमा मात्र सहि रे लाज लाग्छ मलाई देख्दानि आमाले छ हजार को काजु लगेर माया हुन्छ? ? ? भोको पेट राखेनि आमाले माया दिने माया कुन हो छोराछोरी ले बुझ्छ आफै का लेख्या छ मेमोरि गजुरेल ले कहिले फर्किन्न भनेर? ? आफै कुरा बनाए र ह्हुन्छ? ? ? छोरी लाई मन किन नलाग्नु नेपाल आउन भन्यो भने कारण आमा नै हुनेछ लाज छैन यो मान्छे लाई
@sitagaire3607
@sitagaire3607 11 месяцев назад
पागल भयो पछि के लाग्ने छ र बरै😁😁😁
@dinagoutam1773
@dinagoutam1773 2 месяца назад
divorce गरेर नि मिदियामा आएर प्यारप्यार बोलेर गिरेको हर्कत नगरेको भए सायद मिल्न सक्थ्यो आफ्नै खुट्टामा आफैले बन्चरो हानेपछि।
@shantibogati3702
@shantibogati3702 11 месяцев назад
Well said meena sis.......jaslai jasko family ma yesto parxa uslai matra tha hunxa ra bujchan ki hazurko pida.... Yo arko aaimai sanga Lage paxi aafule janma diyeko aafno mutu jasto xora, xori pni bau bhanineharulai kehi matlob hunna... Matlob hunxa ta just arko aaimai jo jasko ghar bigarna umer pugera budi bhako aaimai xora, xori ra swasni bhako ghar bigarna aauchan... Kohi hola umer napugi kasaile fakauda bujna sakne nahuda buddhi napugla tara yesta aaimai pni hunxan jo euta ama, xora, xori ko khusi bhadna aauxan,.......... Tehi pni euta padma basera...... Sabai logne bhanne manche pni eutai hudaina.. Ramra pni hunxan tara kohi yo bahira dekhda name, fame bhako hunxan yesta mancheharu kohile gharma aafno swasni lai bahira lagera swasni lai kutni ra katile ta marchan pni...Na xora, xori ko maya.. Janma diyo, paisa diyo aafno kartabe sakiyo..... Tyo bacchalai immotional support pni chaincha bhanni tyo gu bhareko dimagle kaha sochna saknu... Sarkar tesaile yesko samadhan chado bhanda chado kanuna ma banna paryo taki kohi euta aafno ghar, xora, xori bhanera baseko aaimai manchele pida bhogna naparos......be strong meena sis.....
@gomashrestha9200
@gomashrestha9200 10 месяцев назад
आफ्नो छोराछोरीको त आफ्नो भएन अरुको छोराको कहाँ आफ्नो हुनुसक्छ मिना दिदी पतरपतर बोल्नु बस्नु तपाईँ
@sachinthapailam
@sachinthapailam 11 месяцев назад
Divorce vai sake paxi pani ke lang lang hau
@tilakkhadka3980
@tilakkhadka3980 3 месяца назад
हैन डिमोस भयपछि केको रोइलो ? हामि केटामान्छेले चाहि डिमोस गरेरपनि सन्तोकले बस्नपनि नपाउनु ?
@saradhalamichane5839
@saradhalamichane5839 3 месяца назад
मान्छे किन भेडा हुन।अामाकाे काे बलिदान त्याग तपस्या बुझ्दैनन।कमेन्ट मा जे पनि लेख्ने तेसैकाे पछि पछि लेख्ने तथ्य कुरा बुझ्ने गर्नु पर्छ। मिना जि सहि हुनुहुन्छ ।कति धेरै समस्या छन जिन्दगी का 🌺🌼🤩🌷😍
@AlphaBoy-0
@AlphaBoy-0 11 месяцев назад
लोग्ने कस्तो छ भन्ने कुरा त स्यास्नी लाई मात्रै थाह हुन्छ रहयो छोराको कुरा अब बच्चा छैन नि अब के गलत के सहि त थाह हुन्छ नि पोइको सङै छोराको बेइजेत नगर होउ
@pushpabhatt2372
@pushpabhatt2372 11 месяцев назад
Parents will always be unseparable parents towards their biological children. Both parents should have a civil relationship in order to give sound mental and emotional security to their children. My advice to both parents is to please respect each other and maintain civil relationships, and speak privately within the family circle.
@surendrapun4619
@surendrapun4619 3 месяца назад
miina dhakal mukul dhakal aayuta kura garxan ta baa
@ganeshthapaliya5407
@ganeshthapaliya5407 10 месяцев назад
😂😂😂😂यो मुजि आईमाई पनि बहुलाइछे ।😅😅😅😅😅😅😅
@devrajniroula6071
@devrajniroula6071 3 месяца назад
हौ पत्रुकार , तिमीले कुनै मान्छे अरू पाएन , यै बौलाहीको Interview लिनु पर्ने ? छ्या..छ्या ...छ्या ।
@gopalbaniya3712
@gopalbaniya3712 2 месяца назад
Tak tak 😅😅😅😅
@Chetan8334
@Chetan8334 11 месяцев назад
सहि काम गर्नुभएको हो भने हजुरले बोल्न जरुरी छैन।समाजले बोल्न।
@premthapa-wc1jn
@premthapa-wc1jn 3 месяца назад
मो पनि सहम्त छु सिस जब मन मर्दछ्नी सेकस कति पिडा दाएक हुन्छ महिले भोगेको छु हाल यु के देखि हो महिले पनि मेरो एक्स बूढो को अन्डर पेन्ट धुदा वाक्क दिक भएर महिले अनडर वेर बिन मा फाली दिने थियो !!
@Hkalpit
@Hkalpit 11 месяцев назад
यो त अति नै गर्दो रहेछ
@arjunkhatri1174
@arjunkhatri1174 11 месяцев назад
Tero maya tero bebahar gatito bhay ta teti thulo chora tslai betna aafoi aauthiyo ni
@Raju-r9g1x
@Raju-r9g1x 3 месяца назад
मिना ढकाल जि त आमाको नाम मा एउटा कलग हो
@SitaSoni-o9b
@SitaSoni-o9b 3 месяца назад
बीचारा नारीको जीवन गारो छ हो हो आमाबाट अल्गदबनाऊने बाऊ कलङक हो छोरो बीकानुमा बाऊ को हात हो अरूलाई बीयङग गने ले आफनो घर भारेको छी गजुलेा कलङक रहेछ
@NarayaniSharma-ox6vl
@NarayaniSharma-ox6vl 3 месяца назад
कति लाज पचेकि हो क्या यो आइमाई
@sashigurung4401
@sashigurung4401 11 месяцев назад
Bejati aaimai yo aaimai lai manasik rog lagya cha chito treatment garnu parcha
@Subhachandrarai-r3t
@Subhachandrarai-r3t 11 месяцев назад
Dhakal jee milnu hos ra feri milera basnu hos, Ali Ali umer ajha baaki chha
@bimalapokhrel5067
@bimalapokhrel5067 10 месяцев назад
Manoj sirko namnei kafix yesto manxko harpal mediyama majjak banayara bak bak garna yo mina ddlai lag nahune
@OmSitaula-i7w
@OmSitaula-i7w 11 месяцев назад
Dherai naraamro kura garin...
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 10 месяцев назад
तपाईंको यो प्यार प्यार jpt बोल्ने बेहोराले गर्दा छोरा छोरीहरू ले ignor गरेको हो, आमा भनेको अरूले सिकाएर नहेर्ने होइन यो नानी हुँदा देखी आँखा ले देखेको र आफै भन्दैछ ढुक्कले हाना हान मारा मार, काटा कट अनि अरूले के भन्नु पर्छ र? यिनको बनी बेहोरा ठीक छैन, यस्तो संगको सक्ला बिहे गर्नु????
@peacefuljourney3237
@peacefuljourney3237 11 месяцев назад
मिना ढकाल ले जिन्दगी को सबैभन्दा महत्त्वपूर्ण समय उर्जाशिल समय मनोज गजुरेल को घरमा लगानी गर्नुभयो त्यसको प्रतिफल यहि हो ।(19/20 देखि 40/50 बर्ष उमेर हरेक मान्छेको लागि महत्त्वपूर्ण हुन्छ ) । मिना जी को 22 बर्ष मनोज गजुरेल को क्यारिअर बनाउदा बनाउदै बित्यो । अझै मिना ढकाललाइ नै गलती गर्यो भन्छ यो समाज । यसको जिम्मेवार मनोज गजुरेल जी नै हो भोलिको दिन मा यस्को प्रतिफल पक्कै पाउनु हुनेछ मनोज जीले ।अहिलेलाई त मनोज गजुरेल को कला ले सबै छोपिएको छ तर १ दिन तेस्तो पनि आउँछ कलाले त के यो ब्रह्माण्ड ले पनि छोप्नसक्ने छैन । शान्तिको लागि आफू भित्रै छिर्नुस मिना दिदी ।
@tikalaxmi1860
@tikalaxmi1860 11 месяцев назад
Sahi kura hajur ko ❤
@kritimakhadka3440
@kritimakhadka3440 3 месяца назад
आ आफनो सन्तानको माया हुन्छ सभ्य भएर कमेन्ट गरौ
@right2liveworld478
@right2liveworld478 11 месяцев назад
Ama bhaneko aama ho..Manoj ko chhora Pani Manoj jastai bhaycha
@budhimanshrestha6
@budhimanshrestha6 2 месяца назад
नराम्राे महिला,जे सुके गराेस डिभाेरस पchhi j sukai garos,devorce garnaie parne hunu hudorhechha
@indirapradhan8280
@indirapradhan8280 3 месяца назад
Divorce gare pachhi yak aruko khilap garnu fine ra sajay dinu parchha.
@bimalapokhrel5067
@bimalapokhrel5067 10 месяцев назад
Mediyama yesto garne yo mina dd le manoj sir sanga sangai huda k samma garina hola
@sureshsaud5974
@sureshsaud5974 11 месяцев назад
Ani aama yasti bigreko xa vane xhoro kasari ramro hunxa😂
@nirubhandari3034
@nirubhandari3034 11 месяцев назад
Sabai gardine uncle Chai tapaiko ko ho ni😅😅
@devikamoktan-qh2np
@devikamoktan-qh2np 11 месяцев назад
Ama babà ko devorce ma chora choree ma DHERI Ashar parcha. Yo case ma ama babà duwai ko sahayog hunu parcha. Meena ji Hajur aghi badnu hos.
@sussangroulasus5718
@sussangroulasus5718 3 месяца назад
Aama bhadha thulo bahu kahi huna. Malai lagchha aama jasto yo sansharama kohi huna. Babukai ksranle ho.mina ko kura 100/ right
@dhanendrarasaily5388
@dhanendrarasaily5388 11 месяцев назад
पागल आइमाई 😂😂
@hirakumarisapkota5047
@hirakumarisapkota5047 3 месяца назад
त कुकुरनीले छोडेर हिन्नहुनी अुले बिहेगर्न नहुने
@manmaya7500
@manmaya7500 11 месяцев назад
Meena dhakalko kura malai ekdam sahi lagxa .ho man milen buwaamako divorce vayo xutanam vayo ta yo sadharn kura ho tr xutanam vayo vandaima usle janmayko xoraxorisang euti amalai charitra hin dekhayra naramro dekhayra xoraxori bat tada parnu eklo parnu thik hundaina xoraxori bat tada banaunu vaneko thulo pap gareko xa manoj gajurel le .meena dhakal le euta kura ekdam sahi vanu vayko xa ."jun gharma bauwale amako ejjat ,man samman ,gardaina aru afnta, sathivaiharuko agari apamanit garxa, bolxa" vane testo sano dekhi buwale ama prati gareko bebahar xoraxorile dekheko hunale testo gharko xoraxorile amako respet ra adar samman kahile gardaina. ra t bahir samajko agadi tiyo buwako ramro bebahar xa sabaile ramro manxa ejjta garxa ani xoraxorile pni buwalai nai adar samman ejjat garxa .tr vitri roopma hamilai janma diyko amako man yo buwale kati ruwayko xa vanne kura uniharule bujdaina.ama ta kehi hoina voli khi paryo vane buwa nai chahinxa vanera xoraxori thula vay paxi amalai patyaunai xorxa gannai xorxa man samman garnai xorxa .
@taragurung6734
@taragurung6734 3 месяца назад
Nani haru lai vetna chai paunu parthiyo
@kumarrai8073
@kumarrai8073 11 месяцев назад
Laaj saram pacheko aaimai
@saradgautam
@saradgautam 2 месяца назад
divorce ko belama payeko paisa sakiyo hola bichara Aunty ko,Aaile baulayera udhum 😂😂
@PradipMagarOfficial-fu6mg
@PradipMagarOfficial-fu6mg 11 месяцев назад
त साच्चै खराब आईमाई रहेछ्स,
@anzibaba8850
@anzibaba8850 11 месяцев назад
Thukka gu khane aaimai, thukka laaz pacheki aaimaai, thukka manasik rogi aaimaai
@taraadhikari7130
@taraadhikari7130 10 месяцев назад
आफ्नो गरि खाउन नानी किन अरुको मतलब अब ।
@chhayaghimire1916
@chhayaghimire1916 2 месяца назад
यो महिला हैन आईमाईको नाममा कलङ्क हो जन्म दिदैमा आमा हुलैन आमा हुन जान्न पर्छ छाडा आईमाई
@manman6769
@manman6769 11 месяцев назад
Mina Ko Kura Sunera Mero Dimag Kharab Hunxa.Jhan Xora Xori Ko Dimag Kati Kharab Hudo Ho.
@DipaRai-r2y
@DipaRai-r2y 11 месяцев назад
Ghin lagko aaimai xixi arko leyara daha vyax pxutayx poilai luteko poisa skiyo keho poisa dekhera arule lanxu vnejsto grda buruk buruk thiyo xodepxi chal payax paglnu xixi
@kamalban3365
@kamalban3365 9 дней назад
Yo hasda ta sachai ho
@cultureandcommunity2573
@cultureandcommunity2573 11 месяцев назад
अडान के हो ? क्लियरनै भएन !
@kamalban3365
@kamalban3365 9 дней назад
Yo i my kati bolchi
@umeshkhadka-d7v
@umeshkhadka-d7v 3 месяца назад
Paagalni ho yo😊
@dipeshrai9433
@dipeshrai9433 11 месяцев назад
मिना ले भनेको थाआभोछोरो को बाउ मनोज हैनरछ
@prabh706
@prabh706 11 месяцев назад
तँ होस त?
@julimagar3687
@julimagar3687 11 месяцев назад
Afule pani baba parti ramro vannu paryo arulai matra dos lagaunu vayena. Afule tero baba Yesto usto vanne ani baba le pani testai vanxa hola vanne sochnu vayenani
@laxmi2375
@laxmi2375 11 месяцев назад
Yastko councilig yastako motivation kasto huncha hola
@Basantvlog503
@Basantvlog503 11 месяцев назад
Yasta aaimale garda ho sabita subedi jasta araj aaimai jananxan
@salimamiya1829
@salimamiya1829 2 месяца назад
Baulai. Aaaemai
@purusgauravmanandhar9971
@purusgauravmanandhar9971 10 месяцев назад
DNA nagarda hunxa, because ANUHAR ta durustai xa
@julimagar3687
@julimagar3687 11 месяцев назад
Manoj Ji lai Yesto vanera afu mahan hunxu vanne lageko hola Yesto ghatiya soch ta tapaikai dimag ma aauxa
@chandramayarai9879
@chandramayarai9879 3 месяца назад
Yesta che aimai 🐕🐕
@nisagurung1399
@nisagurung1399 11 месяцев назад
Himmat naharnu Mina g
@nirmalalawati1548
@nirmalalawati1548 3 месяца назад
Ta darenai khatam rahexa vane kura bujiyo
@rozilama1994
@rozilama1994 11 месяцев назад
26 बर्ष को बच्चा रे😂😂😂
@rajshekhardas
@rajshekhardas 11 месяцев назад
कसैले कसैलाइ छाड्डा मुख नक्षोड्ड
@OmSitaula-i7w
@OmSitaula-i7w 11 месяцев назад
Santaan testo hunuma aafnai galti xa, ajha jpt....
@bhimsunuwar3107
@bhimsunuwar3107 11 месяцев назад
yastako interviw line kun chahi pashu ho feri
@bhuwanrai9193
@bhuwanrai9193 11 месяцев назад
Aimaiko badi adhikarle garda yasto vako
@दिलिपकेसीबाग्लुङ
के घन्टा गर्न छोडेर गाकी त रन्दि
Далее
Mübariz İbrahimovun atası vəfat etdi
00:14
Просмотров 144 тыс.