Тёмный

मिना बुढाथोकी को गाँउको थोतेसँग लसपस भएको खुलासा । २०७६-०६-२५ ।। HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 1,2 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Pritam_Pokhrel_Vs_Mina_Budhathoki_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 875   
@Indreni.Com2016
@Indreni.Com2016 4 года назад
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@kushmgurung5026
@kushmgurung5026 4 года назад
😘
@suryabamjan635
@suryabamjan635 4 года назад
सुर्य बहादुर तामाङ्ग ले पठाएको थियो खोई त कता गयो ।
@jaythapa5451
@jaythapa5451 4 года назад
बधाई छ मिना बुडाथोकि
@kuwaitnepal4966
@kuwaitnepal4966 4 года назад
Aaja अति राम्रो लग्यो गित सब्द राम्रो lago
@bipanagurung357
@bipanagurung357 4 года назад
namaskar indreni team sampurna lai tara dohori geet gaune sathi haru lai sikaidinu vako ali ramro vayna hai hjr
@laxmanpandey4873
@laxmanpandey4873 4 года назад
मिना दिदी मन पराउनी र इन्द्रेणीका नछुट्टाइन हेर्निले हाजिर गर्नुस
@lalucheetri4728
@lalucheetri4728 4 года назад
laxman pandey ..me
@thumpakharkarkipariwar
@thumpakharkarkipariwar 3 года назад
Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:ru-vid.com/show-UCxACXdp4ruCftmUQ7sXufBQ
@hsvjsvsh7282
@hsvjsvsh7282 4 года назад
प्रीतम को दोहोरी औधी मन पर्यो सबाल जवाफ् अनुप्रास ,लय स्केल गाउनी तरिका best of luck
@prakashpandey6763
@prakashpandey6763 4 года назад
मिना र तिका सानू को कति मिठो हांसो अनि दोहोरी गित को रानिहरु लाई मन पराउने को को हुनुहुन्छ साथीहरू 😍👭👭
@keshab170
@keshab170 4 года назад
बबाल छ आजको दोहोरी 😘😘😍👍️👍 प्रितम पोख्रेलको दोहोरी र दिएको सवाल जबाफ उत्कृष्ट लाग्यो।त्यसको लागि सलाम 🙋🙋🙋🙋हाल दोहा कतार
@TgMafia999Ledgendff
@TgMafia999Ledgendff 4 года назад
मीना बुडाथोकी को फ्यान जति यता लाइक गरुम है।🌷🌷🌷🌷🌷🌷🌷
@ushatimalsina386
@ushatimalsina386 3 года назад
T please xy6cc
@nishchaltripathi8506
@nishchaltripathi8506 3 года назад
p
@napaal2235
@napaal2235 4 года назад
सबैलाई नमस्कार छ अति मिठाे गित सुमधुर अावाजमा नाच धेरै राम्रो छ म मलेसिया बाट हेरिरहेको छु
@raghunathpanday3499
@raghunathpanday3499 4 года назад
मुना मगर बहिनी को नाच धेरै राम्रो छ धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु
@arjunbaraily8511
@arjunbaraily8511 4 года назад
Sarai ramro x hi dohori
@UmeshKumar-np5zw
@UmeshKumar-np5zw 4 года назад
उत्ताउलो र छाडा दोहोरी नहुदा नि यति रमाइलो हुन्छ त ! किन छाडा गित मात्रै गाउछ्न कोहि कोहि??
@diludangi
@diludangi 4 года назад
लोकदोहरी की चर्चित गायिका बहिनी मिना बुढाथोकी संग भाई प्रितम पोख्रेलले गायको दोहरी ले खुब ईन्टरटेमेन दियो👌👌 जयहोस ईन्द्रेणी कार्यक्रम को 🇳🇵🇳🇵 जयहोस दाजु कृष्ण कडेल को 🇳🇵🇳🇵🇳🇵
@dalalemagar7852
@dalalemagar7852 4 года назад
सम्पुर्ण ईन्द्रेणी परिवारमा नमस्कार गर्दछु ।।यस्तो खत्रा गीत गाउने भाइ अहिले सम्म कहाँ थियो । अति राम्रो लाग्यो आजको दोहोरी यो भाईलाई टीका सानू सङ्ग दोहोरि हेर्न मन लाग्ने जति हाजिर गारौ ।।
@dhunakunwarkunwar5582
@dhunakunwarkunwar5582 4 года назад
Mena bhaini ra pritam bhai sarai ramro lagyo
@anishadawadi
@anishadawadi 4 года назад
मिना बुढाथोकी को फ्यान जति यता आउनुस सथी बनौं ✋✋✋✋✋✋✋✋ इन्द्रेणी नछुटाई हेर्ने पनि यता आउ साथी हरु✋✋✋✋✋✋✋✋✋😍😍😍
@Sahity10
@Sahity10 4 года назад
भन्न लाई त भन्दिन म थोते हेर्यो किन मेरै याद गर्ने हौलि मकै भुट्या दिन सार्है मन पर्यो यो टुक्का चाहि यता लाइक गरुम है@naV4
@shivrajpoudel1907
@shivrajpoudel1907 4 года назад
दङ्गालि चेलिहरु एकछत्र राज गर्नु पर्छ दाेहाेरिमा है तिहारकाे शुभकामना ।।
@rpbhatt5585
@rpbhatt5585 4 года назад
आज को साहित्यिक शब्द प्रयोग गरेर गाईएको दिहोरी गीत असाध्य रमाइलो भयो र यस इन्द्रेनी अर्को पाटो जो गरीब दुखी बीच एउटा पुल को काम गरीरहेछ यो असाधारण छ यहाहरुलाई नमन गर्दछु।
@bimalakoirala9234
@bimalakoirala9234 4 года назад
पृतम भाइलाइ फेरि पनि इन्द्रेणी मा बोलाउदा धेरै राम्रो हुनेछ
@damodararyal6840
@damodararyal6840 4 года назад
y
@nepaliman7503
@nepaliman7503 4 года назад
प्रीतम पोख्रेल सारै कडा अब कमला घिमेरे र प्रीतम पोख्रेल लाई जुदाउन पर्छ भन्ने जति एता ✋✋आम
@santoshlovesangam2605
@santoshlovesangam2605 4 года назад
aaba kamala ko chak ko pool her machikne khate
@lilamanipaudyal8456
@lilamanipaudyal8456 4 года назад
श्रबप्रथम इन्द्रेणी टिम मा मेरो सलाम छ एति राम्रो दोहिरी सुन्नु पाउँदा दिन भरी को थाकान पनि हारायो हजुर हरुला सफल्ताको कामना गर्दछु
@ajjubhai-gu4ip
@ajjubhai-gu4ip 3 года назад
प्रितम र मिनाको यो रमाइलो दोहोरिले मनै सितल बनायो आहा! सधै भरि यस्तै दोहोरि सुन्न र हेर्न पाइयोस
@amridevkota9231
@amridevkota9231 4 года назад
जहाँ पृतम र मीन त्यहाँ रमाइलोको खुसिको सिमा रहन्न ।सरै रमैलो दोहोरी ।
@annapurnaupdate899
@annapurnaupdate899 4 года назад
प्रितम भाइ को प्रस्तुति राम्रो छ तेसै गरी मिना बैनी को स्वर मा जादु छ कला र गला धनी तपाइँ हरुलाइ शुभकामना
@prataplimbu6829
@prataplimbu6829 4 года назад
दाेहाेरिकाे रानी टीका र मिनालाई एक साथ देख्न पाउँदा सारै खुसि लाग्याे कृष्न सर अाज चाहिँ अझै श्याम राना पनि हुनु पर्ने झन रमाईलाे हुने थियाे
@abinashab6171
@abinashab6171 4 года назад
धेरै पछि दर्शन पायो मिना को🙏अनि कि फेरि कत्ति चिटिक्क परेर आइदिरा क्या💞
@clarelee6235
@clarelee6235 4 года назад
Right ho sir
@parwtikhatri3370
@parwtikhatri3370 4 года назад
बहुप्रतिभाकी धनी मुना कति राम्री
@birahismart130
@birahismart130 4 года назад
मीना बुढाथोकी दिदीको गाउने शैली अनि टुक्काहरु एकदमै राम्रो लाग्छ।
@gonismoger1454
@gonismoger1454 4 года назад
ईन्णनि करेकरम लाई बधाई छ
@birusingh4755
@birusingh4755 4 года назад
निकै रमाइलो गीत गाउनु भो है पिर्तम जि को त झन सरै मन पर्यो मलाई त
@sumankarki5330
@sumankarki5330 4 года назад
मिना, टीका, डिला,र अस्मिता डि सि दोहोरीका queen नै हुन। अस्मिता डि सि र रबिन लामिछाने को मार्मिक दोहोरी हेर्ने रहर छ इन्द्रेणीमा।
@dhurbakhatri217
@dhurbakhatri217 4 года назад
लोक दोहोरी भनेको त यस्तो पो हो मिना को र पिरतम भाई को शब्द सुनौ फोहोर गित गाइनेको लागि सन्देश मुलका गित हो हेर त कति रमाइलो भाछ
@thamanthapamagar7233
@thamanthapamagar7233 4 года назад
धेरै लामो समय पछि बल्ल आज मिना बुढाथोकी को गित सुन्न पाइयो ।
@sushilthapa3672
@sushilthapa3672 4 года назад
मिना र छ्त्र को दोहोरी हेर्न कोको यता हाजिर हुम
@purubaskota8826
@purubaskota8826 4 года назад
मिना sis लाई धेरै पछि देख्न पाइयो खुसी लागो दोहोरी दामी छ।दुबै जनाको।प्रदीप bro र मैयाँ थापा लाई काठे गीत गाको हेर्न मन छ कृष्ण सर।
@muktipokharel4388
@muktipokharel4388 3 года назад
प्रितम पोखरेल र मिना बुढाथोकि को गित धेरै राम्रो भयो।
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 года назад
टिका बैनी लाई समजेर इंद्रेणि हेरनी जती यता हाज़िर हूम त।
@ganeshsaud6125
@ganeshsaud6125 4 года назад
Ncy
@nareshgurung240
@nareshgurung240 3 года назад
me
@thumpakharkarkipariwar
@thumpakharkarkipariwar 3 года назад
Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:ru-vid.com/show-UCxACXdp4ruCftmUQ7sXufBQ
@surendrabamthakuri8190
@surendrabamthakuri8190 4 года назад
मिना बुढाथोकी जिऊ फेन जति यता हाजिर होम
@apsaraghimire5605
@apsaraghimire5605 4 года назад
मिना त यसै पनि मन पर्ने कलाकार हो यो नया पृतम पनि खप्पिस रैछ रमाइलो लाग्यो दोहोरि
@hariharupadhyay3012
@hariharupadhyay3012 4 года назад
जेजे भयपनी पिर्तम पोखरेल ले मिना लाई जितेको छ। मिना लाई ४५ % पिर्तम भाइ ५५%
@clarelee6235
@clarelee6235 4 года назад
Hina hola sir
@shivapun4474
@shivapun4474 4 года назад
Aayo Auta judge 🖕🏿
@sunilbardewosunil3626
@sunilbardewosunil3626 4 года назад
मिनालाई ज्यस्सै कस्ले सक्छर धेरै मीठो स्वरको धनी हुन मिना बधाई छ सम्पूर्ण टिमलाई
@ekarajpathakime9838
@ekarajpathakime9838 4 года назад
सारै रमाइलो र मार्मिक गित गायक गाइका तथा सम्पूर्ण इन्द्रेणी परिवारलाई मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु
@premsagarbhandari9757
@premsagarbhandari9757 4 года назад
हुन त दुबै जना को राम्रै हो तर पिरतम सर को उत्किरिस्त लाग्यो
@ramkumar-bp5xb
@ramkumar-bp5xb 4 года назад
वाउ कति रमाइलो दोहोरी आज धेरै दिनमा देखिनु भयो मिना बुडाथोकी सिस एति हामिले दोहोरी नै सुन्नु र ह्र्नु प्रछ भने टीका सानू र मिना बुडाथोकी र जेरि को हेरेपछी मन मा दुखलागेको छभनेनी सबै पिरमिटिन्छ एक्छिन टीका सानू र मिना बुडाथोकी लाई एकै ठाउमा धेरै राम्रो सुवाउछ सधै एस्तै राम्रो र रमाइलो सधै हेर्नपाउ
@princebibesh6390
@princebibesh6390 4 года назад
पिर्तम दाजु र मिना दिदिको फेन जति यता मुन्टीनुस 😂😂
@luci4101
@luci4101 4 года назад
Tero tauko lekheko
@ganeshdangi8107
@ganeshdangi8107 4 года назад
मिना र छत्र लाई जुधाउनु पर्ने झन मजा अाउने थियो 👌👌👌
@sandeshmagar3664
@sandeshmagar3664 4 года назад
पहिला जुधेका छन त हेर्नु भएन र
@rajendrakhatiwada2577
@rajendrakhatiwada2577 4 года назад
ि प्रतम भाई लाई वदाई ।।सारै मिठो गाउनु भो।।।।
@samneupane5459
@samneupane5459 4 года назад
गायक भाइ को शब्द निकै राम्ो
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 года назад
Pritam पोखरेल लाई one more भंने यता
@surajsaud8154
@surajsaud8154 4 года назад
धेरै दिन पछी मिना बैनी लाई इन्द्रेणी मा देख्न पाउदा शुभकामना छ मिनी बैनी जय इन्द्रेणी जय गीत संगीत
@amritshrestha2718
@amritshrestha2718 4 года назад
सारै राम्रो दोहोरी आज को झकास लाग्यो दुबै जाना को मिठ्यो थियो तर अझ मिना दीदी बधाई छ ,इन्द्रेनी टीम सलाम छ ,मलाई नी आउन मन लागेको छ समय ले गर्दा, waching from kuwait,
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 4 года назад
Pritam pokhrel ji hajur lai maannu parxa hajur ko dohori le hashaayo aati mitho pratispardha garnu vayo mina budhathoki lai nikai jhataaro dinu vayo thank you aru midiya pani aru sang pratispardha garnu hola thank you
@kajimanlohani8620
@kajimanlohani8620 4 года назад
अति राम्रो लाग्यो आज्को दोहोरि
@gopalbista5824
@gopalbista5824 4 года назад
मिना लामा कति राम्री भैछिन आहा सङ्गै सम्पुर्ण इन्द्रेणी परिवार मा सम्झना है नियमित हेर्ने गर्छु म यो च्यानल नेपालकै सवभन्दा उत्कृष्ट च्यानल हो यो सलाम छ
@ajaybishwokarma4445
@ajaybishwokarma4445 4 года назад
वावा एकदमै रमाइलो दोहोरी धन्यवाद सम्पुर्ण इन्द्रेणी टिमहरु लाई ।।
@dalbahadurkhadka9159
@dalbahadurkhadka9159 4 года назад
अहिले सम्मकै उत्कृष्ट गित लागेयो आज त सम्पुर्ण इन्द्रेणी टिम लाइ सलाम छ बिदेशी मुलुक बाट म नि सारै फेन हु यो कार्यक्रम को
@topraj9593
@topraj9593 4 года назад
दमदार लोकदोहोरी मिना जि को दोहोरी र भाईपनी तगरा हो,
@rajendrakhatiwada2577
@rajendrakhatiwada2577 4 года назад
धे रै दिन पछि मिना जि को दोहोरी सुन्न पाईयो।।।
@Kirankumar-hk4ri
@Kirankumar-hk4ri 4 года назад
यो भाइ चाइ कडा दोहोरी गाउने रछ है
@tuklaladhikari4072
@tuklaladhikari4072 4 года назад
wow khatra dohori gheet ani sirmati nacheko herada krishna dai kati makhhak
@chandrachhantyal5922
@chandrachhantyal5922 4 года назад
हैत आजको इन्द्रेणी क्रायक्रम त हासेर नै सकियो हौ सफलता को सुभकामना कलाकार साथि हरु लाई
@rajendrabardewa3818
@rajendrabardewa3818 4 года назад
आज सम्मकै उत्कृष्ट दोहोरी आज साच्चिकै साह्रै मजा आयो 🕺🕺🕺 हजुर हरुलाई सफलताको कामना💎💎💎
@user-gb8dr6ml5u
@user-gb8dr6ml5u 4 года назад
धेरै पछि मिना बुढाथोकी को दोहोरी सुन्न पाईयो ,,हुर्‍र्‍र्‍र निकै रमाइलो आहा👌👌👌
@krishnabhattarai2522
@krishnabhattarai2522 4 года назад
धेरै रमाईलो लाग्यो आजको दोहरी. दुबै जनालाई उत्तर उत्तर प्रगति को शुभकामनाएं. साथै सम्पूर्ण कलाकार जनलाई धेरै धेरै धन्यवाद छ.
@minprasadsupersoonpokhrel8745
@minprasadsupersoonpokhrel8745 4 года назад
jati harayo uti ramro pirtam bhai
@HamroGauHamroSahar
@HamroGauHamroSahar 4 года назад
मिना बुढा थोकी का frind भरि यता ...
@gopalbista5824
@gopalbista5824 4 года назад
@birstha9061
@birstha9061 4 года назад
We hate spam protection using innovative Google technology. I have a look at to do with ty and I am a beautiful person. The only way t
@Laxmee359
@Laxmee359 4 года назад
धेरै समय पछि मिना बुढाथोकीको आगमन भएछ खुसी लाग्यो । बेला बेलामा ईन्देणीतिर आउने गर्नुपर्यो मिना सिस धेरै नै ग्याप भो
@krishnagautam5848
@krishnagautam5848 4 года назад
हो हो के सार्हो रमाइलो भयो मिना बुडाथोकी कता हराएको भनी सोधिरहेको थिएं धेरै पछि आज थाहा भयो धेरै धेरै रमाइलो गराउनु भयो धेरै धन्यवाद छ पृतम पोखरेल र मिना बुडाथोकी लगाएत इन्द्रेणी स्टुडियो मां उपस्थित सम्पुर्ण जनमां ! जय लोक सङ्गीत जय स्वतन्त्र
@tekgurung7813
@tekgurung7813 4 года назад
पृतम को गाउने शैली मन पर्यो
@HamroGauHamroSahar
@HamroGauHamroSahar 4 года назад
पितम पोखेरल को सोपोटर भरि यता हाजिर गरुम त ...कोको रैछ
@narayanbasyal4904
@narayanbasyal4904 4 года назад
Bahia OK x lu
@timilsenasurya998
@timilsenasurya998 4 года назад
यो दोहोरी केटाको उत्कृष्ट लाग्यो 😀😀😀
@uniksamirmagar3461
@uniksamirmagar3461 4 года назад
Pritam bro ko first live dohori hereko last dami layo kada raichha.. Mina di ko dherai hereko xu .. सफलताको कामना दुबैजानालाइ😍😍😍
@khatriarjun9700
@khatriarjun9700 4 года назад
भाउजु को नाच कोको लाइ‌ मन‌ पयो हजुर ✌️✌️✌️
@milankhadka1205
@milankhadka1205 4 года назад
Khatri Arjun dai lai namaskar gara na ta🤩🤩🤩
@khatriarjun9700
@khatriarjun9700 4 года назад
@@milankhadka1205 हजुर लाई पनि नमस्ते हजुर धेरै धन्यवाद
@clarelee6235
@clarelee6235 4 года назад
Ko vauju sir
@khatriarjun9700
@khatriarjun9700 4 года назад
@@clarelee6235 किष्ण दाईको बुढी क्या
@clarelee6235
@clarelee6235 4 года назад
@@khatriarjun9700 o yes sir
@mangurung7726
@mangurung7726 4 года назад
वा क्या दामी गीत मिना बैनी र पोख्रेल भाइको अनि सुपर डन्स सम्पृय खड्का बैनिको
@amritbudhachhetri111
@amritbudhachhetri111 4 года назад
हाहाहा! गित राम्रो छ।आज त मिना जी लाई पृतम भाइले साह्रै पो पेल्नु भो त!
@sanjeevoliya4587
@sanjeevoliya4587 4 года назад
निकै राेचक दाेहाेरि ।। याे हाेनि त दाेहाेरि ।।।💖💖😘😘😁😁
@sumankumarmizaar461
@sumankumarmizaar461 4 года назад
मनोरञ्जनात्मक कार्यक्रम इन्द्रेणी धेरै राम्रो छ,अझ धेरै सफलताको शुभकामना ,,टीका सानू सिस अनि मिना सिसको मुस्कान नै काफी झनै गीत त कति हो कति raamro👌👌❣️💗❣️
@hamalchannel6956
@hamalchannel6956 4 года назад
स्याबास् ! कलाकारिता त आज हेरियो ।हरेकको मन स्पन्दनलाई स्पर्श गर्न सक्षम यो प्रितम vs मीना दोहोरी जोडीलाई एक कार्यक्रम आयोजना गरी सम्मान /पुरस्कार प्रदान गरेको पनि हेर्न पाए हुन्थ्यो ।
@yadapsapkota4812
@yadapsapkota4812 4 года назад
आज चाहिँ मिना ले भेटेकै हो भारी पुग्ने गरि सब्द
@sunilbhusal7983
@sunilbhusal7983 4 года назад
मिना बुढाथोकी किन दुब्लाउनु भएछ भनेको त बिमारी पो हुनुभएको रहेछ । सिघ्र- स्वास्थ्य लाभको कामना छ। आजपनी सरै रमाइलो लागेयो सम्पुर्ण टिमलाई धन्यवाद छ।।।
@kapilkhadka3252
@kapilkhadka3252 4 года назад
लु टीका सानू र मिना को फ्यान यता ✋✋✋✋
@jitabahadurthapa4416
@jitabahadurthapa4416 3 года назад
धन्यबाद कलाकारहरुलाइ हास्दा हास्दै गित सकियो।
@sunitachhetri2241
@sunitachhetri2241 4 года назад
Lau aaja ta ramailo huni vo mina baine aunu vako raixa thanks indreni tim love you always ❤❤❤❤❤❤❤❤❤
@shreelalgurung6086
@shreelalgurung6086 4 года назад
सम्पुर्ण कलाकार ज्यु हरुमा सम्मानजनक नमास्कार!!!!!!
@radhagurung4671
@radhagurung4671 4 года назад
मज्जा लाग्दा लाग्दै सकियो आजको दोहोरी दुबै जनालाई धन्यवाद ।
@dipendrawosti4984
@dipendrawosti4984 4 года назад
वाह!वाह!वाह मिना दिदी अनि पृतम भाइ निकै मीठो दोहिरी पस्कनु भयो आधा घन्टा बितेको पत्तै भएन यहाहरुको साङ्गितिक यात्रा सफल रहोस।साथै धन्यवाद इन्द्रेणी टिमलाई ,सम्पुर्ण टिमलाई साङ्गितिक नमन टक्राउन चाहन्छु
@cbgurung4230
@cbgurung4230 4 года назад
Mina budathoki ra pritam pokhrel ko yo ramailo dohori ko lagi subha kamana chha
@user-rx4lz7ui8u
@user-rx4lz7ui8u 4 года назад
यो चोटि को दोहोरी मिना बुडाथोकी र नयाँ भाइ को उत्कृष्ट दोहोरी ले मनै छुयो सवाल जबाफ गर्न सक्ने बिधुवान दुबै जना लाई बधाई दिन चाहान्छु
@sanjeevpanthi7907
@sanjeevpanthi7907 4 года назад
निकेेेेे राम्रो छ ।
@ShivaSharma-gy4wd
@ShivaSharma-gy4wd 4 года назад
साच्चै मिना दिदि निकै अनुशासनमा बसेर गाउनी कलाकार हुनुन्छ जस्तै कृष्ण बजागाई जस्तै हुनुन्छ ।राम्रो लाग्छ उहाँको प्रस्तुति हरु कहि कतै पनि ।
@mallok3425
@mallok3425 2 года назад
अम्बिका सर प्रेम राजा दाइ इन्द्रेणी समूह सबैलाइ धरै धेरै प्रगतिको काममा
@user-df7px3ox3w
@user-df7px3ox3w 4 года назад
दामी छ मिना बहिनी र पिर्तम भाइ को यस्तो पो दोहोरी
@lalubhusal1004
@lalubhusal1004 4 года назад
लोक दोहोरी का king हरु को दोहोरी रमाइलो लागो ।
@niltamang9459
@niltamang9459 4 года назад
Derai pachi mina ji ko git sunna paiyo darai ramro xa best offffffffffffffffffffff luck
@paromodshahishahi2524
@paromodshahishahi2524 4 года назад
एक दम गुँड भाइ दरो दियो भाइले
@satyabaral328
@satyabaral328 4 года назад
शब्द त निकै निकै कडा कडा आए ।
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 года назад
खत्रा पर्यो हौ दोहोरी त
@p2nffg593
@p2nffg593 4 года назад
मिना बैनि र भाइ अति राम्रो छ अझ टीका बैनिकाे हासाे ले अझ मिठास पन अायाे
@hioppo6046
@hioppo6046 4 года назад
धेरै पछि बल्ल मिना गायिका लाई ईन्द्रेनिमा देख्न पाईयो को को मिनाको फ्यानहरु यता
@omsheesomshrees7557
@omsheesomshrees7557 4 года назад
Aajako sarai ramailo lagyo hai indreni pariwarlai yo pardesi lamo samjhana
@parbatisanjel4369
@parbatisanjel4369 4 года назад
धेरै राम्रो छ सधैं हेर्ने गर्छु मैले दुबई बाट
@indirapaudel4341
@indirapaudel4341 4 года назад
कडा दोहोरि बेसार दल्या सुन सारै रमाईलो लाग्यो दोहोरि
@DDDD-cj1qz
@DDDD-cj1qz 4 года назад
दुई जनै रामो गाउनु भयो तर पिरतम भाइ ले भने सब्दा हरु कति मीठो मलाइ त पिरतम भाइ लाइ फेरि पनि ल्याउने कोसिस गनु होला है क इद्णिनि टिम ले है
@kulbahadur2787
@kulbahadur2787 4 года назад
हाई मिना मिना मनपराउनेजति यता हाजिर हमत
Далее