Тёмный

मुकुलकाे प्रस्तावकाे पूर्णपाठ । गर्लफ्रेण्डदेखि बिहेसम्मकाे चर्चा||Rabi||Mukul 

Aajako Press
Подписаться 295 тыс.
Просмотров 11 тыс.
50% 1

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C.
Editing: Nabin Ghimire
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress...
#Aajako_Press #Rohit_Bhandari #rabilamichhane

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 57   
@Chudamani-v1n
@Chudamani-v1n 3 месяца назад
सारै मार्मिक लाग्यो मुकुल को भनाइ यसलाइ आत्मसात गर।
@sunitakhanal4666
@sunitakhanal4666 3 месяца назад
मुकुल सर जनताको आवाज बोलेकोमा हजार पटक धन्यबाद ।सबै तपाइका कुरा सुने सारै घत लाग्यो। बास्तबमा तपाइले बोलेका,लेखेका सहि जनताको आत्मामा सोहि बोल्दैछ र जनतालाइ देश बिकास चाहिएको छ। शिक्षा स्वास्थ्य रोजगारी चाहिएको छ विदेशीयेर अर्काको गुलाम बन्न होइन आफ्नै देशमा रहेर जिबन जिउन मन छ ।जय बालेन ।
@ppk2.242
@ppk2.242 3 месяца назад
Rabi ka jhole देखि अनौठो लाग्छ
@KarmaLama-z6u
@KarmaLama-z6u 3 месяца назад
Hora jhola bokera timro mental kharav bako ho. Jhola ko garungo le mastiska gumeko ho aba bistarai bau amale kun rat ko uupalabdi hola ma banera aanautho lagxa. Herdai xau antimma baula nai ho hune timi
@purnakunwar-je9st
@purnakunwar-je9st 3 месяца назад
रास्वोपा मा केन्द्रीय नेता हरुनै रबि को झोले रैछ भन्ने प्रमानित गर्यो यस्तो राम्रो कुरा आत्मसाथ गर्न नसक्नु दुर्भाग्यपूर्ण छ रास्वोपा को लागि जुन पार्टी को महामन्त्री बोल्न पाउदैन तेसैको नाम स्वोतन्त्र पार्टी 😅😀
@brgsamajsevi5362
@brgsamajsevi5362 3 месяца назад
स्वर्णिम जस्ता अवसरवादी, भाट र अन्धभक्त मुकुल हाेइनन्। रास्वपा या रवुलाई नचाहिनु ठिकै हाे। तर देशकाे लागि यी डा. मुकुल अति अपरिहार्य व्यक्ति हुन।
@bikramshrestha9371
@bikramshrestha9371 3 месяца назад
❤डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.
@lekhanathdhital3183
@lekhanathdhital3183 3 месяца назад
शत्रुलाई हसाउने मेलाे मात्रै वेमाैसमीकाे राेइलाे । पाटिलाई छिन्नभिन्न वनाउने काम मात्रै । पार्टी भित्रै छलफल गर्नुपर्ने कुरा मिडियामा ल्याएर के राेइलाे गर्न थालेकाे हाे ।
@rajumalla1923
@rajumalla1923 3 месяца назад
मुकुल माननियज्यूको सुझाभ अति राम्रो तर पार्टीकोनै वेइजतहुने गरी आएकोले अलि सुझबुझ अपनाएनकी अथवा कसैको लहैलहैमा आयो? Do good Be good राम्रो आएपनि विरोधी हास्नेगरी प्रस्तुत नभय हुने
@rajulamichhane6847
@rajulamichhane6847 3 месяца назад
यो मुकुलेलाई कसले उचालेको छ ? यसलाई पाटीबाट तुरुन्त हटाउनु पर्छ ।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 3 месяца назад
मुकुल ढकाल दोस्रो ढाका कुमार बन्न पुगेको महसुस भएको छँ।
@roshankunwar4844
@roshankunwar4844 3 месяца назад
मुकुल सर धेरै नबाेल्नु सत्य बाेल्दा भिम रावल लाई त देख्नु भकै हाेला के पि बाट शिक्षा लि सकेकाे छ।
@purnakunwar-je9st
@purnakunwar-je9st 3 месяца назад
मुकुल का कुरा सै छन
@anitshakya5983
@anitshakya5983 3 месяца назад
excellent
@bambahadurbogati840
@bambahadurbogati840 3 месяца назад
पद्म बसेर राम्रो हुन्थ्यो होला।
@sangitagautam2134
@sangitagautam2134 3 месяца назад
पार्टी को प्रति सुधार हुने कुरा भन्दा नी आफ्नु असन्तुष्टि मात्रै पोखेको देखिन्छ
@ManjuSharma-jh2ep
@ManjuSharma-jh2ep 3 месяца назад
राम्रो कुरो हो भने पार्टीभित्र छलफल गर्नुपर्छ नराम्रो कुरो भएपनि पार्टीभित्र छलफल गर्नुपर्छ। मिडियामा ल्याएर के जित्छ यो मान्छेले के जित्छ यो कसको झोले हो कसको झोले बचेको
@jyotilalrana8375
@jyotilalrana8375 3 месяца назад
पार्टी मा सुनवाइ र छलफल नभएपछी खुला रूपमा आम जनता लाइ मेडिया मार्फत जानकारी वा स्पष्टीकरण दिनै पर्योनी। रास्वपा मा पनि धेरै भाटहरु प्रबेश गरी सकेछन। सत्य को सधै जीत हुन्छ ढिलै भए पनि।
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 3 месяца назад
यो मुकुले अलि छिटो बाठो हुन थाल्यो।
@BadriBaniya-j9t
@BadriBaniya-j9t 3 месяца назад
Rabi.di.amala.kagras.and.parchanda.sangabachnuholanapalijantajinda ad
@mNg1969
@mNg1969 3 месяца назад
यस्तै चाला हो भने ८४ को चुनावम रबी -चित्र ब.र प्रेम सुवाल जस्तै पार्टी बाट एक्लो संसद बन्ने संकेत
@raideulaxmi4690
@raideulaxmi4690 3 месяца назад
Rabi❤️❤️❤️❤️🔔🔔🔔🔔🔔
@krishnabhusal3578
@krishnabhusal3578 3 месяца назад
यो पनि काम नलाग्ने ढकाल र ढाका पार्टी को घातक
@bhaktaBahadur-v8q
@bhaktaBahadur-v8q 3 месяца назад
Good luck rabi sir 👍👍👍👍
@RudharaBadhur
@RudharaBadhur 3 месяца назад
Good job
@dhrubrajupadhayaya7171
@dhrubrajupadhayaya7171 3 месяца назад
Mukul right 100%
@Ram-w5g7d
@Ram-w5g7d 3 месяца назад
Good
@DilamayaPanday
@DilamayaPanday 3 месяца назад
लगन पछको पोते भनेको यही हो पलाईनै सबै लेखको भन्दा धेरै मुखलेधेरै भयो यस्ले पनि अलि खेलगरे बोल्नुपर्छ आरप लगाउनु सजिलो हुन्छ
@nepal12241
@nepal12241 3 месяца назад
पाटी सक्ने निएत देखियो पहिले पाटी गत छलफल नगरी मिडिया लाई दिनु नै गलत छ
@rajukhatri807
@rajukhatri807 3 месяца назад
चार वटा श्रीमती बिहे गर्नेलाई बिहे नै नगरी कुमार बसेको डक्टरको कुरा के पच्थियो त संगै ठगन हिडेको भएपो कुरा मिल्नेथियो त…।
@narendrabhusal5090
@narendrabhusal5090 3 месяца назад
मुकुल सहि छ्न
@gdcreation2024
@gdcreation2024 3 месяца назад
तपाईलाई हिजो अस्ति कति जनाले चिन्थे मुकुल सर रवि को पछि लागेर रविले एउटा परिचय बनाई दिए आज जुन थालमा खानु भयो त्यहि थालमा थुक्दै हुनुहुन्छ आखिर कसको पछि लागेर देखाउदै हुनुहुन्छ यस्तो व्यवहार जनता तपाईको साथमा हैन रविको साथमा छन यो चाहिँ चेतना होस मुकुल सर हिम्मत भए पार्टी बाट निस्किएर डाक्टर कै काम गर्नु होस तपाईमा राजनिती गर्ने हैसियत देखिएन कुन पार्टीको दास बन्न यो ओकल्दै हुनुहुन्छ तत्काल पार्टीले कार्वाही गरियोस मुकुल ढकाललाइ यति चाहिँ यदा होस रवि र राष्ट्रिय स्वतन्त्र पार्टि एक अर्काको पर्यावाचि शब्द हुन एउटा पार्टीको अनुशासनको पालना नगर्नेलाई महामन्त्री भन्न लाज हुन्छ गत निर्वाचनमा दिइएको समानुपातिक मत रविको हिम्मत लाई मायालाई र रविको क्षमतालाई आएको हो मुकुल जि रविलाई ९८% जनताको साथ अझै पनि छ २% बोकेर गए हुन्छ पुराना दल तिर।।।
@bimalatiwari4640
@bimalatiwari4640 3 месяца назад
Mukul is already mentally sick..He needs treatment before party gets treated.ghar ko Problem ghar mai solve garnu parne ki media ko agi Bhukne !!
@bheshrajguragain853
@bheshrajguragain853 3 месяца назад
मुकुल पनि रोग रैछ बुझ्यो
@ShivaKarki-e5s
@ShivaKarki-e5s 3 месяца назад
यिनलाई के भाको हो कि कसैले ऊचालेका छन कि?
@Just-k3k
@Just-k3k 3 месяца назад
Sabai ravi lamichhane ko paxi xan mukul ko vastavik yatharth lai kasle sunne herne xi xi naya vanauda ko naya rajniti
@DelparsadAdhikari
@DelparsadAdhikari 3 месяца назад
yi doctor ...birami kasari vairaxan
@DilamayaPanday
@DilamayaPanday 3 месяца назад
मुखले सबै सकिसकेसि के बाँकी छर दोश खोट लगाउन बाएक
@LaxumanLaghun
@LaxumanLaghun 3 месяца назад
यो मुकुल को अनुहार को पछि लागेर चै नि कसैले भोट हाल्दैन कुरो किन नबुझेको हो 🔔🔔को समर्थखरुले??यो मान्छे ले 4000 जना सित भेटेर कुरा गरे भनेको त सबै प्राया रासपाको बिरोधिहरु हुन।निधारमा लेखेको हुदैन🔔! कस्ले चिन्ने
@TekBhadaurShrestha
@TekBhadaurShrestha 3 месяца назад
हो तर पाटिमा छलफल गरेर मिडियामा ल्याएको भए तपाईंको भनाइ सहि थियोे यहाँ निर कमजोरी भयो सर
@bhupendra-fly
@bhupendra-fly 3 месяца назад
त्यो त हो सर तर पार्टी भित्र को छलफल पछि मिडिया मा आको भए मुकुल जी लाइ सिदै गलत आरोप लगाएर पार्टी बाट निस्कासन गर्न सक्ने चान्स नि धेरै थियो सो वहाँ ले आफ्नो धारणा मिडिया मार्फत ब्यक्त गरेको पनि हुन सक्छ।
@nepalnepali2367
@nepalnepali2367 3 месяца назад
Rada sasan rxa raswpa ma
@birendrashrestha8444
@birendrashrestha8444 3 месяца назад
बाहुन बाहुनमा कुस्ता कुस्ती सुरु भयो?
@SurajChhetri-k4n
@SurajChhetri-k4n 3 месяца назад
Kata ho asla thik parako ho parichalan ho bujnus
@voopazmagar6292
@voopazmagar6292 3 месяца назад
Country and his Party in critical condition but why he became second Jhakri
@mahesh61293
@mahesh61293 3 месяца назад
ABA Nepal ma kehi hun6 ki vanne lageko6 yettiko master mind vayeko man6e bolera hoina kehi garnupar6 vanera party ma baseko dekhiyo. Tara fatahaharu yesta buddhijibiko bui chadhera stund gardai hideka thiya . Tesaile Mukul le thik gare. Good Dr. Saab. ABA RSP ma sudhar hun6 ki.
@deepakbc6931
@deepakbc6931 3 месяца назад
Yo kun chai pati ko jhole ho kp ko ho ki sereko ho mukul
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 3 месяца назад
स्वन्त्र पार्टीमा यति तानाशाह नाम अनुहार मात्र फरक आखिर नेता न हुन्
@narayanprasadchapagain1017
@narayanprasadchapagain1017 3 месяца назад
Mukul ko child behavior 😅
@anujvlog16
@anujvlog16 3 месяца назад
12 Vai ko chal ho yo mukl dakal pani chor nai rai xa
@SherbahadurAdhikari-r6d
@SherbahadurAdhikari-r6d 3 месяца назад
Wo sahakri chor kan khula rakheko chhas
@krishnashrees1863
@krishnashrees1863 3 месяца назад
दोश्रो ढाकाकुमार
@mohanskoti2910
@mohanskoti2910 3 месяца назад
मुकुल ढकाल ले रजिनाम दि दुर्गा प्रसाई र नागारिक बचाऊ अभियान मा सरिक हुनु होला यो खाते रबि ठग गु को किरा हो र जति पनि रबि का भतुवा छन् सब बिदेसी का गोटी हरु छन्
@bhupendraadhikari9151
@bhupendraadhikari9151 3 месяца назад
Great job
@devendrasiwakoti4251
@devendrasiwakoti4251 3 месяца назад
Good job
Далее