Тёмный

रवि लामिछाने देशको प्रधानमन्त्री हुने पक्का ! हेर्नुस् आज नेपालगंजमा उर्लिएको जनसागर Rabi Lamichhane 

Mechikali Khabar
Подписаться 1,9 млн
Просмотров 127 тыс.
50% 1

हेर्नुस् आज नेपालगंजमा उर्लिएको जनसागर Rabi Lamichhane
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Опубликовано:

 

3 авг 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 432   
@bishalroka559
@bishalroka559 2 года назад
हुने वाला प्रधानमन्त्री रबि दाई 🙏🙏
@gopalrawat6366
@gopalrawat6366 2 года назад
रबी सर लाइ यक चोटी मौका दीयर देस को प्रधान मन्त्री भयको हेर्ने कतीलाइ रहहर छ यता हाजीर हुनु होस
@milanbhattarai7039
@milanbhattarai7039 Год назад
🔔🔔🔔🔔🔔30 year broker party लाई हाले आबो 🔔🔔🔔🔔🔔
@lilathapa7889
@lilathapa7889 2 года назад
रबि जि को भाषण सुन्दा मस्त लागेको निद्रा पनि हराउँछ जस्तो दमदार भाषण छ त्यस्तै दमदार काम पनि छ यस देशको जनताका अभिभावक हजुर नै हो
@kapilkessye4551
@kapilkessye4551 2 года назад
हाम्रो देस लाई तपाईजस्तो प्रधानमन्त्री को आवसेक्ता छ
@aayushroka5813
@aayushroka5813 2 года назад
भिड देख्दा त गर्बले छाती फुलेर आउँछ तर भोट हाल्ने बेलामा जन्ताले मन बदल्दिय भनि फेरि देश डुब्छ सबै जन्ता सचेत कृपया सबै जन्ता सचेत हुनुहोला बिन्ती छ मेरो🤗🤗🤗🤗😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@siiyaan2738
@siiyaan2738 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-GnJQ4_BBQOQ.html
@ramsebaksada1223
@ramsebaksada1223 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-_Wwq6tL0IvQ.html
@chandradhami2837
@chandradhami2837 2 года назад
मङ्सिर ४ गते सबैले घन्टी 🔔 चिन्हमा भोट गरिदिनु होला 🙏 जय राष्ट्रिय स्वतन्त्र पाटी 🙏🔔🇳🇵
@bhimlama123
@bhimlama123 2 года назад
रबि दाई जिन्दाबाद,🙏🇳🇵🇳🇵🇳🇵
@user-qr9ls3rj6d
@user-qr9ls3rj6d 2 года назад
यो त मात्र जनाउ घण्टी हो अन्तिम घण्टी त आगामी चुनावमा बज्ने छ ! र यो देशले गरिब दिनदुखीहरूले एउटा गर्विलो ब्यक्ति पाउने छ!
@sushilaryal6644
@sushilaryal6644 2 года назад
राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद 🙏❤️🇳🇵🔔✊💪👑 रवि लामिछाने हाइ हाइ
@rajendrakatuwal2694
@rajendrakatuwal2694 2 года назад
सबैले साथ दिउ प्लिज पक्कै देश परिवर्तन हुन्छ राष्ट्रिय स्वतन्त्र पाटी जिन्दावाद देश भर देखि जागौ अब
@ashimsnkr3884
@ashimsnkr3884 2 года назад
देशले चाहे र खोजेको मान्छे हो रवि दाई आज भन्दा ५ बर्ष अघि देखि
@gokulraj4484
@gokulraj4484 2 года назад
रबि सर नमस्कार तपाई हाम्रो देश को प्रधानमन्त्री बन्नुहुनेछ हामी सबैको सहयोग गर्नेछौं
@anandalamichhane8155
@anandalamichhane8155 2 года назад
अबको प्रधानमन्त्री रबि दाई❣️
@pankajxettri7269
@pankajxettri7269 2 года назад
रवि लामिछाने दाइ लाइ सलाम छ 🙏🔔🔔🔔🔔
@ramsebaksada1223
@ramsebaksada1223 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-_Wwq6tL0IvQ.html
@BishnuEkata
@BishnuEkata Год назад
रबिको हरेक शब्दमा सत्यता र मायाको महसूस हुंछ मलाई त, अबको नेपालको प्रधान मंत्री रबि लामिछाने नै बनाउन घंटीमा छाप दिए मात्र हुंछ है नेपाली जनता हो। जय घण्टी 🔔🔔🔔
@kalambistaanu6668
@kalambistaanu6668 2 года назад
कति ले सुनेको कुरा दिमाग मा सेव गर्नु भयो कतिले एक कानले सुनेर अर्को कानले उडाउनु भयो त्यो त थाहा छैन तर मैले जति बुझे त्यति बोल्दै छु रबि ले स्वर सुकायर जति पनि बोल्नु भयको छ निस्वार्थ तपाइ र मेरा लागि बोल्नु भयको छ यस्मा सोच्नु पर्ने एकरति पनि छैन अब कसैको लोभ नराखि कसैको कुरा नसुनि आफ्नो तन मन ले घण्टि मा भोट हालेर रबिलाइ काम गर्ने अवसर दिनुहुने छ जय स्वतन्त्र पार्टि जय जनता🙏🙏
@milanbhattarai7039
@milanbhattarai7039 Год назад
🔔🔔🔔🔔🔔 from kathmandu
@santoshsingthakuri3258
@santoshsingthakuri3258 2 года назад
नेपाली जन्ताको आस भरोसा रास्ट्रय स्वतन्त्र पार्टी देस बदलिन नेता बदल्नु पर्छ
@sukrajtamang9235
@sukrajtamang9235 2 года назад
🔔🔔🔔🔔🔔 बिदेश मा हुने जति सबैले आफ्नो परिवर को बा आमा दाजु भाइ लाई भोट 🔔 मा लागाउन सल्लाह दिनु पर्छ जय देश जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🙏🙏🙏
@milanbhattarai7039
@milanbhattarai7039 Год назад
भ्रष्टहरुको फाईल खोलेर जेल हालेको दिन हेर्न मन छ। हाम्रो रगत चुसेर जम्मा गरेका सम्पति राष्ट्रीयकरण होस।
@yagyabahadurkhatri7906
@yagyabahadurkhatri7906 2 года назад
अब सबैजसो रविका योजना कार्यक्रम भिडियो मार्फत आमजनतासमक्ष पुर्याउनु आबस्यक छ।। रवि अवस्य प्रधानमन्त्री बन्ने छन्।।
@saiyuanlee8875
@saiyuanlee8875 Год назад
एकचोटि रबि प्रधानमन्त्री भएको हेर्न रहरछ नेपाली जनता लाई र हर्क सामपाङ पनि 100% प्रधानमन्त्री हुनै पर्छ ।
@tilakpun3743
@tilakpun3743 2 года назад
१ होनहार युवाको जन्म भयको छ सबैले साथ सहयोग गरौ
@ambahadurkalung2584
@ambahadurkalung2584 2 года назад
Very good Rabi sir🙏❤️🥰
@shibharamtamang1330
@shibharamtamang1330 2 года назад
जय रबि सर जय स्वोतन्त्रा जिन्दा बात
@kbchauhan4261
@kbchauhan4261 Год назад
रवी सरलाई समर्थन घण्टिले देश र जनताको मुहार बादलनेछ विश्वाश छ सबैको ।
@dipakrajjoshi920
@dipakrajjoshi920 2 года назад
एक पटक साथ र सपोर्ट दिउ रबि दाजुलाई!!🙏
@kishoradhikari9330
@kishoradhikari9330 2 года назад
Ravi Lamichhane is the Real Hero 🔥🔥🔥
@ramsebaksada1223
@ramsebaksada1223 Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-_Wwq6tL0IvQ.html
@rajalikanxa9806
@rajalikanxa9806 2 года назад
रवि सर काे बोली मा दम छ।जस्तो बोली त्यस्तै काम होस।हाम्रो भोट घण्टी मै हो ढुक्क हुनुस ।यो भीड फोटो खिच्नकाे लागि होइन।सबै जन्ता हजुरको साथमा छ।अबको भोट घण्टी मै हो। घन्टी बजाउने जति हाजिर हुम है साथीहरु।🙏
@nawarajhumagain6489
@nawarajhumagain6489 2 года назад
रबि लामिछाने जिन्दावाद ❤️❤️🇳🇵🇳🇵🇳🇵✊✊✊✊
@prambpun9988
@prambpun9988 2 года назад
निरण तर बढिरहौ रव जिउ शाेच सतय भय अवसे सफल भइनछ रवि शर धनने वाद ।
@leemboomakhim5479
@leemboomakhim5479 2 года назад
Best wishes Rabi sir 🙏🥀💐
@user-qj1mq6gl9u
@user-qj1mq6gl9u 7 дней назад
गुड रबि सर प्रधान मन्त्री हुनुपर्छ 🙏🙏🙏🙏👍👍👍
@sulavranabhat9787
@sulavranabhat9787 2 года назад
Keep it up my brother 🙏
@maheshadhikari8331
@maheshadhikari8331 2 года назад
Keep it up Rabi G ❤️🙏
@dalbahadur3058
@dalbahadur3058 Год назад
हाम्रो देशले एक होनहार मोति पाएको छ।यो देख्दा खुशी लाग्छ।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@harkadong6562
@harkadong6562 2 года назад
जय रबि सर जय नेपाल
@anusitling297
@anusitling297 2 года назад
My support is always with you. Bell is ringing every corner of the Country. God bless you Rabi
@veerbahdur3524
@veerbahdur3524 2 года назад
रबि सर जिन्दाबाद
@bkshrestha0
@bkshrestha0 2 года назад
मेरो पनि जनमाज सामु यहि भन्न चाहान्छु कि एकपटक रबि सर लाई पक्कै मौका दिनुहोस,,र आशा गरेको छु जय घण्टी।
@saiyuanlee8875
@saiyuanlee8875 Год назад
रबि जन्मेको ठाउमात तेसै जित्नेछ र अन्य नेपाल को कुनै पनि क्षेत्रबाट उठेपनि जित्छ होला 🇳🇵🇳🇵🇳🇵 र हर्क सामपाङकोत कुरै नगरौ होला नेपाल मात्रै हैन यदि बिस्वलाई हर्कको detail attitude थाहा भयो भने बिस्वको कुनै पनि देश बाट 100% जित्छ । म ठोकुवाका साथ भन्छु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💋💋💋💋💋😍😍😍😍
@punamsubedi4271
@punamsubedi4271 2 года назад
रवि सर नमस्कार हजुर चुनाव मा उठ्नु भएको खबर धेरै खुशी लाग्यो अब हाम्रो देश को मुहार फेर्न दिन आयो सबै मिलेर रवि सर लाई जिताउनु पछ
@takmagar9074
@takmagar9074 Год назад
यसपालि पनि नेपाली जनताले त्यही पुरानो पार्टी लाई भोट हाले भने नेपाल आमाले साच्चिकै सरापने छन जय रबि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद 🔔🔔 🤘🙏🙏❤️❤️
@devmagar4211
@devmagar4211 2 года назад
एक पटक रबि लामिछाने लाई साथ दिउ भोत दिउ र्सपोर्त दिउ सबै जनता लाई अनुरोध छ
@urmithapasusil9494
@urmithapasusil9494 2 года назад
निउज हेर्दाहेर्दै बिच मै छाडेर नहेर्ने मान्छे म आज रबि दाई को भाषण हेरेर सुनेर आनन्द लायो खुशी लायो
@bhabanakumaripandey6447
@bhabanakumaripandey6447 2 года назад
God bless you always Ravi sir
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions 2 года назад
Very good job rabi sir
@kpkumar8741
@kpkumar8741 Год назад
रबि शर जिन्दाबाद्🙏🙏🙏🙏
@brighternepal2813
@brighternepal2813 2 года назад
धन्यवाद मित्र भोजराज मन देखि सलुट। तपाईं असल पत्रकार हो जनताको नेता रबि RSP# र जनताको मनको पत्रकार भोजराज । । सम्मनिय प्रधानमन्त्री अबको रबि लामिछाने ।मङ्सिर ४ नेपाली जनताको भाग्य बदल्ने दिन । भोट् बदल्नैपर्छ । करोडौं जनताले साथ दिनैपर्छ । घन्टी मा भोट् हालौ । भ्रष्ट नेता सबै फालौ ।।
@Epicanimeclash
@Epicanimeclash 2 месяца назад
रबि सर हजुर हामी नेपाली जनता को भगवान हो
@madhavkarki6117
@madhavkarki6117 2 года назад
वा वा रबि सर 100 सहि भनु भयो आम 3 करोड जन्ताको साथ सपोट छ हजुर्लाई मेरो साथ सधै छ बधाई तथा सुभकामना छ जय रबि सर जय
@ramilaniroula6876
@ramilaniroula6876 2 года назад
बधाई छ सर
@basantipun3941
@basantipun3941 2 года назад
चुनाव को प्रचार गर्न हिन्दा बाजागाजा होइन घन्टी भए पुग्ने भयो टिङ टिङ टिङ जे होस रबि दाइ जिन्दावाद
@milanbhattarai7039
@milanbhattarai7039 Год назад
Great idea. भ्रष्ट हरुको फाईल खोलेर जेल कोचेको हेर्न मन छ। 🔔🔔🔔
@devmagar4211
@devmagar4211 2 года назад
एक चोती रबि लामिछाने लाई चान्स दिनु पर्छ देश ले परिबर्तन खोजेको छ हामी जन्ता ले भोत परिवर्तन गरौ
@shyambk8054
@shyambk8054 2 года назад
रबि दाइ क्यानडा को मन्त्री जस्तो हुनु होला है 🔔🇳🇵
@lalansah1964
@lalansah1964 2 года назад
my support is always with you ravi sir
@sitapanthi4883
@sitapanthi4883 Год назад
एक मौका दिनु पर्छ sir लाई नेपाल को प्रधानमन्त्री हुन 🙏🙏🙏🙏🙏🙏
@PrakashKhadka-kn3og
@PrakashKhadka-kn3og 5 месяцев назад
हाे अब घन्टि बजाउ सबै ले साच्चै देश बन्छ❤❤❤ जय रबि
@manichanadhikari9229
@manichanadhikari9229 2 года назад
सही हो हामी लाई देस को प्रधानमन्त्री रबीलामिछाने हुनू पर्छ हाम्रो पनी समर्थनछ
@brighternepal2813
@brighternepal2813 2 года назад
धन्यवाद मित्र भोजराज ! रबिको राजनितिक भिडियो तपाईंको च्यानल बाट हेर्नलाइ लाखौं नेपाली पर्खिरहेका थियौं । आज पहिलो भिडियो हाल्नुभयो । BHIM DANG Nepal . SAUDI NOW.
@ishworkhadka7547
@ishworkhadka7547 2 года назад
अब देश पक्कै बन्छ जय रबी जय देश
@bhaktathapa34
@bhaktathapa34 2 года назад
Hi good 👍 job beautiful ❤️❤️❤️❤️❤️❤️❤️ love you hamilai nbhulnuhola sari hami chhha
@mingurung4249
@mingurung4249 2 года назад
Congratulations rabi dai
@anilbhujel1746
@anilbhujel1746 2 года назад
Jay Rabi Dai Jay Nepal
@prabinnepali8229
@prabinnepali8229 2 года назад
Ravi lamichhane sir is real hero ma big fan ho jaya Nepal jaya rastiya sochanthra parti
@suprenamagar5472
@suprenamagar5472 Год назад
Hamro pardhan mantri rabi g
@Kalaraee179
@Kalaraee179 2 года назад
गफ त निकै ठुलो ठुलो अरु नेता कै जस्तो छ ।हेरुम🙄🙄जनता को आशा खेर नजाआेस अग्रिम शुभकामना रबि सर
@dineshpariyar5822
@dineshpariyar5822 2 года назад
जय नेपाल जय रबि सर अब को मन्त्री रबि सर 🔔🔔🔔🔔🔔🔔
@rameshkatuwal6337
@rameshkatuwal6337 2 года назад
यो हामी नेपाली जनताहरूको लागि अन्तिम मौका हो यसपटकको चुनावमा पनि हामीले सही व्यक्ति चिन्न सकेनौं भने घण्टी हैन घण्टा बजाउने छौं हामी सारा नेपालीले त्यसैले हामीले रबिलामिछाने ज्युलाई जिताउनै पर्छ र उहाँको पार्टी राष्ट्रिय स्वतन्त्र पाटी लाई नेपालको ठूलो पार्टी बनाउने पर्छ जय रबि लामिछाने सर 🙏
@chandraparki285
@chandraparki285 2 года назад
अबको प्रधानमन्त्री रवि सर
@chandrarai5466
@chandrarai5466 2 года назад
रबि सर जिन्दा वाद 🙏🙏🙏🙏🙏🙏
@user-kk8vc7gi8r
@user-kk8vc7gi8r 17 дней назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤yo desh ko saxyam chhabi ko athaaa bhabisha ujal banaune ramro netaa rabilamechhene my best neta you
@kamalrawal2041
@kamalrawal2041 2 года назад
Love U rabi dai
@ramchandrakarki6147
@ramchandrakarki6147 2 года назад
रबि लामिछाने र राजेन्द्र लिन्देल एक ठाउमा आउनु भयो भने व्यवस्था बदल्न सम्भव हुन्छ नत्र देश प्रेमी जनता कन्फुज हुनेछन फ़लस्वोरुप उही पुराना भ्रस्ट हरुकै बिगबिगी हुन्छ,दुवै जना मिलेर चुनाब लड्नु भयो भने पक्कै पनि नतिजा सुखद आउछ
@sitapuri1951
@sitapuri1951 2 года назад
मलाई त बिश्वास छ अबो को प्रधानमन्त्री रबि दाजु
@shovaramsoni8395
@shovaramsoni8395 2 года назад
सधै इनै केपि प्रर्चन्दे सेरे इनिहरु ले देश का लागि के के गरे त्यो त देखियो अब रबि दाइ लाइ पनि त्या सम्म पुर्याउनु पर्छ पुर्याउने काम हामि जन्ता को हो अहिले भिद भराक लगाइ भोत हाल्ने बेला मन न बद्लिम!बुदा पाखा हरु ले देश लाइ थला लगाइ देका छन रबि दाइ ले आज सम्म गरेका काम मा सबै ले साथ दिय भने बिन्ति छ एस्मा पनि पुर्ण साथ दिनु प्रर्छ
@RanaRana-yg1tt
@RanaRana-yg1tt 2 года назад
हजुर जस्तो मन्त्री को खाचो छ यो नेपाल मा 🇳🇵🇳🇵🙏🙏🙏
@santosparwakunwar1643
@santosparwakunwar1643 2 года назад
Support garum sabaile desh banna dherai lagdaina aba purana lai ghar ma basaunu parxa support for ganti🙏🙏🙏
@purnabahadur7073
@purnabahadur7073 2 года назад
Sabaiko Sath xa daju hajurlahi Nepal ama ko aasirbad xa
@pardipbudhathoki7211
@pardipbudhathoki7211 2 года назад
Rabi sir ❤️🇳🇵❤️🙏🏻🙋🙋
@ramkirpalkewat1729
@ramkirpalkewat1729 10 месяцев назад
जय रबि दाइ जयनेपाल ❤❤❤❤❤
@rudrabasnet6988
@rudrabasnet6988 2 года назад
अगृम सुभकामना रबि दाइ
@SDrai191
@SDrai191 2 года назад
Please humble request हजूर एक पटक रवि लामिछाने लाई भोट हालौ एक पटक हेरौ please
@abinagurung6477
@abinagurung6477 2 месяца назад
Jay rabi sir jay 🔔🔔🔔
@chandrabashyal4625
@chandrabashyal4625 Год назад
पि यम रबि सर Coming soon..........
@vinodbishwa690
@vinodbishwa690 2 года назад
Rastiya swotanra parti jindabad 💐💐💐💐🙏🙏🙏👍👍👍
@birbahadurjaigadi4019
@birbahadurjaigadi4019 Год назад
जय रबि सर
@puspashrestha4544
@puspashrestha4544 2 года назад
सुभकामना रबि जी
@purnakhadka2723
@purnakhadka2723 2 года назад
❤❤👌
@BharatGEB
@BharatGEB 2 года назад
sabai leayo garnu parxa rabi dai lai
@lilakumarilamichhane2714
@lilakumarilamichhane2714 Год назад
Very good rabi dada hajur 🙏🇳🇵🇳🇵🇳🇵
@gitakhanal6712
@gitakhanal6712 2 года назад
रबि सर दाङ जिल्ला कहिले जानु हुन्छ दाङ तुल्सीपुर पनि जानु पर्‍यो रबि सर रट्रिय स्वतन्त्र पाटीबाट मैले टीकट पाउछु की पाउदिन टीकर पाय भने यो आउने मङ्सीरको चुनाबमा लडन तयार छु र जिते भने देश विकास अगाडी बढाउने चाहाना छ देश विकास गर्ने चाहाना छ गरीब दुखि जनतालाई सात र सपोट दिन मन छ कसैलाई नि भ्रस्टचारी हरुलाई भ्रष्टबाट रोक्न मन्छ देश विकास गरेर नाम कमाउन मन छ
@krishnaregmi9115
@krishnaregmi9115 2 года назад
म पनी यो राष्ट्रीय स्वतन्त्र पार्टीमा समावेस हुन चाहान्छु । राष्ट्रीय स्वतन्त्र पार्टी जीन्दावात अहिले सम्म मलाई कुनै पर्टीले पनी मेरो मन जीत्न सकेको थीयन।
@milanbhattarai7039
@milanbhattarai7039 Год назад
कसरी सदस्य हुने हो?
@Prince00089
@Prince00089 Год назад
Congratulations 👏
@samiruprety8301
@samiruprety8301 2 года назад
we support u for who you are... my fav trendsetter
@Nepaljadibutisolutions
@Nepaljadibutisolutions 2 года назад
Rabi sir
@begamthapa2688
@begamthapa2688 2 года назад
यश पालि हामी सबैले रबि दाईलाई साथ दिऊ
@believerfamily7399
@believerfamily7399 2 года назад
hamro ravi dai lai hamro bake ma well com xa hjr ko kam ma safalta melos hamro parthana xa dai
@user-er1qi2rg9y
@user-er1qi2rg9y Год назад
Jaya Rabi dai
@girisha1009
@girisha1009 Год назад
जय घन्टी 🔔🔔🔔🔔 जय रबि🔔🔔🔔🔔🔔
@lokendratamang1781
@lokendratamang1781 Год назад
Rabi sir Salam xa tapailai hami 3 caror nepali janta xa sath
@toplalpokherl8657
@toplalpokherl8657 Год назад
जयेहाेस रबिसर
Далее
Получилось у Миланы?😂
00:13
Просмотров 1,1 млн