आज भन्दा 12/13 बर्श अगाडि 1 गीतको 10 रुपे तिरेर 2 gb को मेमोरी कार्डमा राखेर यस्ता यस्ता गीत खुब सुनिन्थ्यो।तेसमा यो गीत झन मन परेको गीत हो।झन पुस्कल शर्माको गीत भनेपछी त मुटुनै छियाछिया हुनेगरी सुनिन्थ्यो।दाङ्ग तुल्सिपुरको फ्लिमहलमा पुस्कल शर्मा जादा 4 माना तोरि बेचेर 100 को टिकट काटेको अझै याद आउँछ।।..2081 मा पनि उस्तै मन मुटु छुन्छ यो गीतले❤❤😢😢
Luxurious song 💗 default hooligans stupid people sosity sosiel international lawyer and law rip 😭💔 education losses world 🌍🌎 proved Dammari Ddl defence minister MCC