Тёмный

Ramdi Pula Tarne || राम्दि पुल तर्ने || Narayan Rayamajhi, Kamala Pokharel 

Narayan Rayamajhi
Подписаться 623 тыс.
Просмотров 7 млн
50% 1

#Ramdi_Pula_Tarne #Narayan_Rayamajhi #Kamala_Pokharel
Ramdi Pula Tarne || राम्दि पुल तर्ने || Narayan Rayamajhi, Kamala Pokharel
गीतः राम्दि पुल तर्ने..
स्वरः नारायण रायमाझी/ कमला पोखरेल- Narayan Rayamajhi, Kamala Pokharel
रचनाः रमेश बि.जि. - Ramesh B.G.
लयः गणेश भण्डारी/अमृत झेडी - Ganesh bhandari/ Amrita Jhede
रेकर्डिड्ड: श्यामस्वेत रसाईली - तेजेन्द्र गुरुड्ड
सारड्डीः धर्म गन्धर्व - Dharma Gandharba
मादलः उदिराम खड्का - Udiram Khadka
गिटारः राज कुमार समाल - Raj Kumar Shamal
बासुरीः रत्न बि.क. - Ratna B.K.
छायांकन/VFX÷सम्पादनः मिराज अर्याल - Miraj Aryal
धन्यवाद
उदिराम खड्का- Udiram Khadka
बिवेक खड्का - Bivek Khadka
बिन्दु खड्का - Bindu Khadka
मनोज खड्का - Manoj Khadka
सन्देश रायमाझी - Sandesh Rayamajhi
शान्ती भट्ट - Shanti Bhatta
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Развлечения

Опубликовано:

 

12 апр 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3,3 тыс.   
@parasrayamjajhi1
@parasrayamjajhi1 4 года назад
लाइक, कमेन्ट,र सुझाब्को लागि सबैलाई धन्नेबाद, साथै सारा नेपाली जन जनमा सु- स्वास्थ्य शान्ती समृद्धी छावस सबै सबै मा नयाँ वर्ष २०७७ को मंगलमय शुभकामना । साथै यहाँ हरुको म प्रतिको अनन्य माया कहिले टुट्न दिने छैन धन्यवाद् ।
@fashionraja9371
@fashionraja9371 4 года назад
सिम टु यु दाजु हजुरलाई पनि शुभकामन छ कति मिठो गित सुनेर मनै अगाउदैन
@sherbahadurbahadur671
@sherbahadurbahadur671 4 года назад
I'm so happy my dear Narayn sir... i from (UAE) your voice is very very Good😍😍😍
@muktiprasadaryal6434
@muktiprasadaryal6434 4 года назад
Same to you daju from Qatar
@sharmaji3474
@sharmaji3474 4 года назад
हाम्रो परिस्थिति पनि एस्तै छ दाजु यसपालिको
@yubrajsanu4394
@yubrajsanu4394 4 года назад
Sir hjr lai ani hjr ko sampurna pariwar lai ani reema entertainment sampurna team lai happy new year vanna chahanxu...ani safalta ko kamana vanna chahanxu...
@shammyshamipvlog5718
@shammyshamipvlog5718 2 месяца назад
2081 साल मा को को हेर्दै हुनुहुन्छ यता लाइक र कमेन्ट गर्नु होस्
@krishnakumarithapa7436
@krishnakumarithapa7436 2 месяца назад
Ma ni xu hjr
@user-nn5xs2wm7l
@user-nn5xs2wm7l 2 месяца назад
Ma xu hjr
@user-cr6jl4nt2z
@user-cr6jl4nt2z Месяц назад
Maile herdaixu
@SabitriDkl
@SabitriDkl 26 дней назад
Ma pani xu
@user-br8sv7io9p
@user-br8sv7io9p 24 дня назад
म छु है
@bimakumaridura
@bimakumaridura 4 года назад
दाईको यो सुमधुर आवजले सधै मन-मुटुमा संगीतको यउटा छुट्टै किसिमको आभास दिलाउँछ यति मिठो गीतको लागी नारायण दाई र कमला बहिनीलाई धेरै शुभकामना 💐🙏
@umeshshrestha9514
@umeshshrestha9514 4 года назад
कस्ले बनायो फेरि बिमा दिदिको नक्कलि इमेल।
@kamalthapa5167
@kamalthapa5167 4 года назад
Dd ra daiko euta yastai mitho git sunna paya hunthyoo
@homgurung7189
@homgurung7189 4 года назад
हो नि दिदी है, मलाई त तपाइको पनि आसधै मन पर्छ,
@stupidabishekmagar6649
@stupidabishekmagar6649 4 года назад
नमस्कार दिदि🙏🙏
@manojdhakal9841
@manojdhakal9841 4 года назад
Didi tapai ko git ni sunna pako xain aaj kal kahile aaux tapai ko naya git haru feri purana clacar haru come back garnu paryo k tapai haru bina look git aadhuro xan
@dhanveersingh4191
@dhanveersingh4191 2 месяца назад
धन्यवाद नारायण रायमाझी। हजुरले गाएको गीत सधैँ सुनिरहुँ जस्तो लाग्छ। 🙏🙏
@sristiadhikari666
@sristiadhikari666 2 года назад
यो गित सिन्दा सुन्दै कतिखेर आँखा बाट आँसु झर्यो था भयन अति मार्मिक गित्😢😢😢
@balchhidhurbe6684
@balchhidhurbe6684 4 года назад
नमस्ते दाई म लोकगीत सबै सुन्ने गर्छु तर कमेन्ट चै गरेको छैन, तर हजुरको यो गीत दिनमा १० पल्ट सुन्दै आको छु। सारै मन छोयो। शब्द,संगीत, लय अनि गायन सम्पुर्ण राम्रो छ। love u all. Balchhidhurbe
@keshavshahi1609
@keshavshahi1609 4 года назад
@@NarayanRayamajhiOfficial most welcome
@naturalscene7098
@naturalscene7098 3 года назад
😭😭
@kumarkamal2483
@kumarkamal2483 3 года назад
@@NarayanRayamajhiOfficial आअक्क्क्क्क
@alekhyam6394
@alekhyam6394 3 года назад
💞💞💞
@gangashrestha9030
@gangashrestha9030 3 года назад
@@NarayanRayamajhiOfficial .
@olilakshman1170
@olilakshman1170 4 года назад
जस्तो गितहरु गाउनुहुन्छ उस्तै सालिन, हेन्सम अनि परिपक्व मान्छे ।।नारायण दाजु लोक संगित को फाँटमा कैलै नबिलाउने एक उज्यालो नक्षत्र ।।
@reshamkarki4532
@reshamkarki4532 2 месяца назад
विरानो ठाउँ एक्लै एकन्त पारेर यस्तो मीठो गीत सुन्दा मन बहकनिएर आयो , हिजो जस्तो लाग्छ यही गीत सुन्दै एयरपोर्ट छोडेको मेरो देश मेरो लागि बनेकै रहेनछ ,
@user-cr6jl4nt2z
@user-cr6jl4nt2z Месяц назад
Um😢
@jivnlal5360
@jivnlal5360 4 года назад
Ramdi पुल तरेर लोक संगीत सुनने विदेश मा रहनू भयेका daju भाई दीदी बाहिनी हरु लाई धन्यवाद दिन चहांछू।
@jeevanneupane8014
@jeevanneupane8014 4 года назад
कतिपय गीत मात्र हुन्छन । एकपटक सुनियो सकियो । तर दाजुको ‍गीत सुनेर कहिल्यै धित मर्दैन । वा ॥ यस्तो पो गित । कान हूदै मुटु सम्म पुग्ने ।
@rambashyal8344
@rambashyal8344 4 года назад
सारै मन छोयो 🙏🙏 आँखा को आँसु थामिएन
@laxmipoon5478
@laxmipoon5478 4 года назад
Heart touching song...
@laxmikandel6331
@laxmikandel6331 4 года назад
My best song
@user-zq8vx8gt7c
@user-zq8vx8gt7c 4 года назад
Yes
@muktibudha8868
@muktibudha8868 5 месяцев назад
Parfhbvuknvm ​@@rambashyal8344
@ReshamKshetri
@ReshamKshetri 4 года назад
यस्ता हुन्छन् गीत भन्ने... केही सिका यार अहिलेका लोके बुँगाहरु।
@nnlaxmanjungsapkota5159
@nnlaxmanjungsapkota5159 4 года назад
Ho ni sir
@Rajyanpandey
@Rajyanpandey 4 года назад
Sahi vannu vo sir
@hemant5138
@hemant5138 4 года назад
सहि भन्नुभयो हजुर ।।
@umeshthapa954
@umeshthapa954 4 года назад
यो भन्दा अगाडिको भागको गाइका स्वर्गीय दिदी अमृता झेडी प्रती हार्दिक श्रदान्जली । दिदीको सम्झना पुनर्ताजगी गराइदिनुभयकोमा अग्रज गायक दाजु नारायन रायमाझी प्रती आभार एबम धन्यबाद प्रकट गर्दछु।
@putindon1972
@putindon1972 4 года назад
haha
@razzasaheb8535
@razzasaheb8535 Месяц назад
यो गित यति बबाल छ मलाई सारै मन पर्छ अहिले सम्म 100 पटक भन्दा बढी सुनी सक्या छु ❤❤ गित सुन्दा कति आन्नद आउछ🎉🎉
@sanjeebgurung6872
@sanjeebgurung6872 Месяц назад
किन ड
@AbiralChira
@AbiralChira 2 месяца назад
जति सुनेनी मनै हुक्दैन दिनमा दुई तीन पतक सुनेकै हुन्छु वास्तविक लोक गित यस्तो हुनु पर्छ सलाम दाइ हजुरको स्वर शब्द को लागी
@khanalnarayan14
@khanalnarayan14 4 года назад
सात समुन्द्रपारीको यो ठाउमा रहदा यि गीतहरुले मन छुन्छ अनि गाउँका बनपाखा अनि उकाली ओराली बाल्यकालको याद निकै आउछ कतिपय गीतहरूले त अँखा नै रसाउछ ।।। नयाँ बर्ष को शुभकामना ।।
@mahabubvlogs412
@mahabubvlogs412 4 года назад
कतारबाट सुन्दै छु म पनि।
@sanjay-bz8mh
@sanjay-bz8mh 4 года назад
Ho ni hjr
@ganeshabiralnirdosh6663
@ganeshabiralnirdosh6663 4 года назад
सताब्दीमा थोरै मात्र जन्मने यस्तो सिर्जना सयदै होलान मौलिक सिर्जना का खानी आदरणीय दाजु नारायण रायमाझी र कमला दिदिमा हृदय देखि नमन आगामी दिन अझै सफलता को सिखर चुम्न सफल होस सुभ कामना।
@KeshabbahadurRokamagar
@KeshabbahadurRokamagar Месяц назад
आदर्णिय नेपाली सँस्कृति का सम्राट गायक नारायण रायमाझीले गाउनु भएको गित संगित र उहाको स्वरको त बयान गर्ने शव्द नै पाइदैन।यस्ता सर्जक र गायक हरेक नेपालि समाजको अमुल्य सम्पत्ति हुन किन किन नारायण रायमाझीले गाउनु भएको गित संगित मा म धेरै नै दुव्ने गर्छु । सम्मान छ सर हजुरलाई सिर निहुराएर
@jhalakrai410
@jhalakrai410 7 месяцев назад
दशौ पटक हेर्दा सुन्दा पनि धित मरेन।स्वर,शब्द,लय अति राम्रो लाग्छ।सर्जकप्रति हार्दिक नमन गरे
@btsarmy12312
@btsarmy12312 7 месяцев назад
nice songs 😂😂😂❤
@aakritithapachhetri4503
@aakritithapachhetri4503 4 года назад
आहा! कमला जिको स्वर सार्है मीठो लाग्छ, नारायण दाईको त नकुरा गरौं🙏🙏🙏❤️❤️❤️
@oppogaming8418
@oppogaming8418 4 года назад
ma pani kalakaar banni ho
@pawanthakur6925
@pawanthakur6925 4 года назад
Thanku nice song .love you....
@setupariyar3810
@setupariyar3810 4 года назад
धेरै मन छुने गीत नारायण दादा धन्यवाद येती मिठो गीत लेइदीनु भएको मा
@dineshmagar3829
@dineshmagar3829 4 года назад
कति कारुनिक गित भकानियर रुन मन लायो नेपाली हाम्रो समाज को यथार्थता बोकेका छन
@krishnakarki2389
@krishnakarki2389 4 года назад
"गाउँले भन्छन् यै केटी जाती छ घरमा माग्न आउनेको ताँती छ" स्वर,शब्द अनि भिज्युअल जति सुन्दापनी धितनमर्ने गीत।
@kaushilag1570
@kaushilag1570 2 месяца назад
मन मुटु नै छुने सब्द जति सुनेनी मन भरिएन आहा ❤️❤️❤️❤️
@ckckmobe7188
@ckckmobe7188 4 года назад
सुन्दा सुन्दै मन बहकियो आँसु थाम्न सकिन दाजु तपाईं को जय होस
@salmakhatun1068
@salmakhatun1068 4 года назад
दाजु गित सुन्दा सुन्दै आँसु रोकियेन
@merodiary_
@merodiary_ 4 года назад
साच्चिकै गितको लय संगै शब्द हरुले मनमा कतै छोईदियो 😥😥😰😰
@basantpaudel2293
@basantpaudel2293 Год назад
Basanht poudel
@basantpaudel2293
@basantpaudel2293 Год назад
@@merodiary_ Basanht poudel😰😥😢
@aayunrana5389
@aayunrana5389 Год назад
@@salmakhatun106823
@Chessgod1239
@Chessgod1239 4 года назад
न लाहुरे सङ माया लगाइयो,न त प्रेम गरियो र धोका पाइयो तैपनि यो गीत सुनेपछी किन किन आँसु झर्छ ! बोल र शब्दले नै मन भक्कानिन्छ!
@amreetapandey436
@amreetapandey436 4 года назад
Malai ni testai huncha😑
@vimsunuwar
@vimsunuwar 4 года назад
100 percent
@deepnicesong8875
@deepnicesong8875 4 года назад
मेरो नि मन रुन्छ यो गीत सुने पछि
@kamalroka8067
@kamalroka8067 4 года назад
Garo xa jeevan ufff hami jiudai farkanxau ki bakas a farkanxam life ko tungo xaina
@Chessgod1239
@Chessgod1239 4 года назад
@@kamalroka8067 don't worry stay blessed n safe bro
@harighimire4654
@harighimire4654 Месяц назад
दिनको 2/3 चोटी न सुनी चित्तै बुझ्दैन काम को बेला पनि यही गीत सुन्छु❤❤
@amupun9333
@amupun9333 2 года назад
Wow यती मिठो शब्द लय कति राम्रो मन् छोयो यति राम्रो song Sunaunu bhayako MAA dherai dherai धन्देबाट hjr haru laai
@user-tg2or1lc9x
@user-tg2or1lc9x 4 года назад
मलाई अति मन पर्ने कलाकार नारायण रायमाझी को आवाज मा सजिएको गीत एकदम मन पर्छ साथै नयाँ साल २०७७ सालको हार्दिक मंगलमय शुभकामना Reema entertainment Nepal all the best
@user-ud1ez6hq4c
@user-ud1ez6hq4c 4 года назад
अहिले को यो महामारीको बेला मा यस्ता गीत हरुले परदेशी को मन रुवाउछ भित्र देखि मुटु फुटेको थाहै भयन अति मार्मिक शब्दमा
@shankargiri402
@shankargiri402 Месяц назад
नारायण ज्यूले तपाँईको गीत लय र स्वर शब्द राम्रो छ
@jabitrasingjali3047
@jabitrasingjali3047 Месяц назад
जति सुन्यो उति सुन्न मनलाग्ने दाजुको यो गीत जहिलेनी सुन्नछु
@chandradarlamimagar3587
@chandradarlamimagar3587 4 года назад
कसरी बयान गरु दाजी हजुरको गित र स्वरको। कति मीठो कति हो। कहिल्यै सुनेर थाक्दैन म । भगवान कसम सार्है मन पर्छ हजुरको जुनै पनि गित। सार्है मीठो मेलोडी। lov you daji
@Oioioi12387
@Oioioi12387 4 года назад
नारायण रायमाझी दाजुको आवाज जति सुनेपनि धित नमर्ने त्यहि माथि कमला पोखरेलको जादुमयि स्वर आहा साह्रै मन छोयो। शब्द,लय,स्वर सबै मिलेको । ❤️❤️❤️
@prakashgurung2178
@prakashgurung2178 3 года назад
दाइको आवाज सुन्ने बित्तिकै मन हल्का हुन्छ🙏
@kabiramchhetri7783
@kabiramchhetri7783 4 года назад
जङ्गल एउटै हो हजुर .गिद्द गयो सिनो लियर आयो माहुरी गयो मह लियर आयो शुद्धता भको कलाकार ले यस्तो गित गाउछन वाह👌👌🙏🙏🌄
@mongolianchhabi1813
@mongolianchhabi1813 4 года назад
Wah hjrko comment lai salute😍😍🇳🇵🇳🇵
@user-qf6wj4mz9m
@user-qf6wj4mz9m 4 года назад
झटारो
@devithapa9714
@devithapa9714 3 года назад
गित लेख्नेने तेस्तै लेख्न पर्यो।
@gokarnachand4044
@gokarnachand4044 3 года назад
Wow 🙏😘
@cr-7943
@cr-7943 3 года назад
V-10 र प्रिती होकी किर्ती आले हो , तिनीहरु गिद्ध हुन ।
@devarana4344
@devarana4344 4 года назад
यो समयमा प्रदेश हुनुको पीडाले सताएको बेला यो गितले झन मन नै छिया छिया बनाई दियो।।।
@krishnarajsubedimamita0650
@krishnarajsubedimamita0650 3 года назад
दमौलिको पुल पनि हेर्न पाइयो यो मिठो गितमा साह्रै मिठो आवाज 👌💝💝
@laxmimainali4934
@laxmimainali4934 3 года назад
सारै राम्रो गीत बदाई छ हजुर हरुलाई फेरि यस्तै मीठो गीत सुन्न पाउ हजुर हरुको
@1234551054
@1234551054 4 года назад
आदरणीय नारायण दाजु बाचुन्जेल नेपाली लोकसङ्गीत शानले बाँच्नेछ । आम नेपालीको दुखी र कष्टकर जीवनलाई हरेक गीतमा जीवन्त उतार्ने तपाईं मौलिक लोकसङ्गीतको एक युग नै हुनुहुन्छ । कोटि नमन दाजु । शब्द सर्जक रमेश बिजीमा पनि सादर सम्मान ।
@subashdhanuke7230
@subashdhanuke7230 9 месяцев назад
❤❤❤❤😂
@sharmilabk7593
@sharmilabk7593 4 года назад
लोकदोहोरिका सम्राट रायमाझि ज्यु र नव गायिक कमला जिलाई पनि सलाम एवं २०७७ सालको शुभकामना !! सधै गोर्खे पल्टन मात्र होइन अब अरब खाडिको मजदुरको पीडा पनि समेट्नु हुन्थ्यो कि??
@kamalbairagi9823
@kamalbairagi9823 4 года назад
Sharmila Bk जि हजुर्लाई पनि २०७७ सालको शुभकामना ल!
@BishwashThapa-dj5kz
@BishwashThapa-dj5kz 6 месяцев назад
मलाई एकदम मनपर्ने गितहरु मध्येको ,गितहाे याे👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@marshal421
@marshal421 2 года назад
नेपाली लोक संगीतका धरोहर प्रिय सर्जक आदरणीय दाजु नारायण रायमाझी ज्यूबाट अझै यस्तै धेरै गीतहरूको आशा छ 🙏🙏❤️❤️
@khagendrajunggurung3820
@khagendrajunggurung3820 4 года назад
नारायण रायमाझीजि को गीत सुनेर कहिल्यै धित मर्दैन त्यस माथी पनि नयाँ कोइली चरिको जस्तो स्वर भएकि बैनी कमला घिमिरेको स्वरले झन नतमस्तक बनाएकाे छ।
@loxxxrana8165
@loxxxrana8165 4 года назад
कमला पोखरेल होला हजुर ।
@pranjatimilsina7696
@pranjatimilsina7696 4 года назад
Kamal pokharel hun
@pranjatimilsina7696
@pranjatimilsina7696 4 года назад
Kamal pokharel hun
@pradipshrestha9338
@pradipshrestha9338 4 года назад
नेपाली लोक दोहरी क्षेत्रको एक कालजय आवाजको धनि सम्राट्, सर्जक, मर्मस्पर्शी शब्दको लेखक हामी सबैको मन मुटुमा बस्न सफल आदरणीय, पुजनीय दाई नारायण रायमाझी र उतिकै सुमधुर स्वरकी धनी कमला पोखरेल दिदिलाई यति मन छुने हृदयविदारक गित हामी समक्ष लेराईदिनु भएकोमा कोटि कोटी नमन र सम्मान🙏🙏 साथै आफ्नो जन्मभूमि मातृभूमि छोडेर सुनाैलो भविष्यको कल्पना गर्दै देश तथा विदेशमा बस्नु हुने सबैमा नयाँ वर्षको शुभकामना🇳🇵🇳🇵
@dineshgadal165
@dineshgadal165 3 года назад
मिठो स्वरका धनी नारायण रायमाझी सरलाई हार्दिक बधाई तथा शुभकामना।।।।
@suzisujan3506
@suzisujan3506 4 года назад
नारायण रायमाझी सरको गित सारै मन परौनुहुन्छ मेरो ममिले..म पनि उतिकै fan हु सर...हादिक नमन
@adityamagar8380
@adityamagar8380 4 года назад
यति खेर बिश्व भरी कोरोना भाइरस को महामारी छ कोरोना को महामारी भए पनि आज यो बिरानो प्रदेश मा यो गीत सुन्दा आफ्नै जान्म भुमी मा भए जस्तो लागि राछ धेरै धेरै धन्यवाद स्वर का धनी गायक नारायण रायमाझी दाइ गायिका दिदी लगायत सम्पुर्ण तिम लाई साथै नया बर्ष २०७७ साल को हार्दिक शुभकामना
@rakeshghartimagar633
@rakeshghartimagar633 4 года назад
अतिनै समधुर आवाज ,मा गाउनु भाको छ,दुबै जनाले,धेरै राम्रो छ यो गित,बधाई छ अल तिम हरुलाई,
@bharatbohara4830
@bharatbohara4830 13 дней назад
मैले आज सम्म यो हजुरको गित लगभग 5000 हजार भन्दाबढी हेरिसकेको छु 😢😢😢😢😢😢😢😢❤❤❤
@bhuwanthapa8240
@bhuwanthapa8240 Месяц назад
अति मर्मस्पर्सि गित जति सुने पनि धित नमर्ने सलाम छ सर्जक तथा गायक गायिकालाई 🫡😢😢❤❤
@lalprasadbhandari7207
@lalprasadbhandari7207 4 года назад
अाजकलका नाटक नृत्य भन्दा िनकै राम्राे सम्पादन गर्रनु भयाे बधाइ छ कमला बैनी काे युनिक स्वर ज्यादै उत्कृष्ट छ । सबैलाइ िटमलाइ हादिर्क बधाइ ।
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 4 года назад
हाम्रो पाल्पा लि चित परिचित राष्ट्रिय गायक नारायण रायमाझी दाजु को गित कुनै पनि छुटाउन मन लाग्दैन 👌💃धेरै मन छोयो कुनै दिन यो गित गाएर प्रथम भएकि थिए म
@arjunshrestha987
@arjunshrestha987 Год назад
Daju nayar dai ko namber paaun
@dhanbhadhur2085
@dhanbhadhur2085 Год назад
कति रामो गित मन छेयो 😭😭😢😥😥😥😢❤❤❤❣️😿😿😭🥺🥺🥺🥺😯😯🥺😳😰😰😓😓
@pranishalama4836
@pranishalama4836 9 месяцев назад
असाध्यै मन परयो अनि मन छुयो हजुर यो असाध्यै मार्मिक छ अब टिक ट्क मा हाल्नु परयो❤❤
@achhameekhil9557
@achhameekhil9557 4 года назад
सारै मार्मिक लोकप्रिय गीत छ । जति सुने पनि कहिल्यै नघाइने। सम्मान छ आदरणीय वरिष्ठ कलाकार नारायण रायमाझी ज्यु लाई ।
@surendrasingh-ww9xc
@surendrasingh-ww9xc 4 года назад
दाईको यो सुमधुर आवजले सधै मन-मुटुमा संगीतको यउटा छुट्टै किसिमको आभास दिलाउँछ यति मिठो गीतको लागी नारायण दाई र कमला बहिनीलाई धेरै शुभकामना 🙏आगामी दिनहरुमा यस्तै गित सुनिरहनु पाउ
@khatrichhetri837
@khatrichhetri837 8 месяцев назад
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤😂
@prembhujel2297
@prembhujel2297 Год назад
सदाबहार,हामी लोकगित पारखी ,बैदेशिक रोजगारमा पारिवारिक रोदनलाइ नजिकैबाट टुलुटुलु चिहाइरहनेहरुको लागि यहाभन्दा मर्मस्पर्शी शब्द,लय कहिल्यै आउने छैनन,,दाजुलाइ नमन,
@suryakhadka7120
@suryakhadka7120 4 года назад
जति पट्क सुन्दापनि धित नमर्ने , सुमधुर स्वोर मार्मिक शब्द कति बर्णन गर्नु ... सधै यसरिनै सुन्न पाइयोस धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाइ नै 🙏
@sandhyatkhatri2554
@sandhyatkhatri2554 Год назад
Darsan namasta dada hajur ko yo song suda sunda Aafai haryko thaya pahina lastai man paryko 100% sai xa jati suda ni khaila Aagaudina hou dada xotaw vo vayou lamo banahununa dada hajur lai korod korod danay bad xa hajur haru lai 🙏🙏🙏👍👍💚😭😭😭💔💔💚💘💙🌹🌹💖⚘💜😍😍🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kasiramkasiram7847
@kasiramkasiram7847 Год назад
@@sandhyatkhatri2554 दाजु तपाईं काे गित सुनदा अाखा रसाउछ
@sherbahaduracharyagaine
@sherbahaduracharyagaine 4 года назад
आहा नयाँ बर्ष को दिन त्यो पनि लकडाउन को बेला आनन्द ले सुन्दै छु,चरणबन्दन छ हजुर लाई
@gkgorkhali3576
@gkgorkhali3576 2 года назад
सयाैं पटक सुने तर कहिल्यै धित मर्दैन कस्ताे संगित रच्नुभाे? नारायण दाजै । हाम्राे नेपाली समाज, परिवेश र यतार्थता झल्केकाे माैलिक गीत जुन गीत कालजयी हुजे निश्चित छ । हजुरलाई नमन माैलिक श्रृजनाकाे लागि ।❤️❤️❤️🙏🙏🙏
@lokbahadurpokhrel298
@lokbahadurpokhrel298 4 года назад
म याे गित दिन पृति दिन सुनछु कसम कहिलेपनि धित मेटिदैना सारै मेराे मन मुटुमा बसेकाे छ याे गित
@Kajimagar6529
@Kajimagar6529 4 года назад
आहा मनै कतक्कै भयो । प्रदेशी हामिलाई बररररर आँसु झार्ने अझै यो कोरोनाले बिश्वब्यापी महामारी लियको अबस्थामा जागिर बेगर बेतलब बसेकालाई कस्तो भयको होला गित सुन्दा । हाल युएई बाट।
@ramailo6884
@ramailo6884 4 года назад
माहामारिकाे प्रकाेप चलिरहदा देि बिदेसमा बस्ने हरूले कसरी मन थाम्न सक्लान पुन फेरि सम्मानमा 🌺🌷👍️🙏💐🌷🌺🙏🙏🌷🌺
@bhimprasad5196
@bhimprasad5196 4 года назад
नारायण रायमाझी सर लाई धेरै धेरै धन्यवाद यति मीठो र मन छुने मार्मिक नेपाली लोक दोहरी गीत को लागि
@user-qf6zv2kb2x
@user-qf6zv2kb2x 2 месяца назад
My favorite song 😢😢 din ma 5 choti sunxu sarai man parxa
@rekhbahadur380
@rekhbahadur380 4 года назад
हामी बेिदेशिहरु खाडि मुलुकमा जीवन मा मेल खाने गित छ अझ काेराेना काे महामारि काे बेला त मनै चिरा चिरा भयर अायाे धन्यवाद छ
@bharatdhamala8852
@bharatdhamala8852 4 года назад
आहा❤️❤️❤️कती मीठो गीत अनी आवाज़ को त तारीफ़ गरेरै सकीन्न।बाजा पनी अत्यन्तै मीठो।
@aryalnischal4238
@aryalnischal4238 3 года назад
लोकगीत का अग्रज आदरणीय दाजु नारायण रायमाझि प्रती सदैब सम्मान ।।।
@madankunwarr1721
@madankunwarr1721 3 года назад
दाई‌ नमस्ते‌ हजुरको‌ यो‌ लोक‌ भाकाले‌ मेरो‌ मनलाई‌ साह्रै‌ शान्त‌ गर्छ‌ । बिहान‌ बेलुका‌ दिउसो‌ दिनको‌ दशौ‌ चोटी‌ सुन्छु‌ हजुरको‌ यो‌ गीत‌ 🙏🙏🙏🙏❤️❤️।
@bhaktadharel6712
@bhaktadharel6712 4 года назад
नेपाली लोक सङ्गीत को धरोहर,सर्देय श्रटा लाई हार्दिक नमन!!!🙇🙇🙇🙇🙇🙇
@gitabhandari2280
@gitabhandari2280 Год назад
Waw so nice song mnai xoyo yo git le 😥
@Blove24
@Blove24 4 года назад
नमस्ते सम्पुर्ण दर्शक हरुमा आदरणीय दाजु नारायण रायमाझी र मेरो स्वोर बरिस्ठ सर्जक रमेश बिजि दाजु को शब्द रचना साथै गणेश भण्डारी र अमृता झेदिको सङीत मा रहेको गीत राम्दी पुल तर्ने भर्खरै मात्र रिलिज भयको छ जस्तो लाग्छ तेस्तै सल्लाह सुझाब दिन नभुल्नुहोला साथै पहिलाका गीत हरु नीर माया ठुली पसिना ले पैसा साटेर बालन गीत लाई जस्तै यश गीत लाई नि माया गर्दिनु हुनेछ भन्ने आशा लियकी छु धन्यबाद।।।।
@lokmanibhusal2928
@lokmanibhusal2928 4 года назад
नमस्ते
@nirajpokharel5248
@nirajpokharel5248 4 года назад
अती राम्रो सिस्टर बधाई अनी शुभकामना
@santoshadhikari7811
@santoshadhikari7811 4 года назад
Kamala Pokharel 😍🎸
@Dev-Timilsina
@Dev-Timilsina 4 года назад
Kati mitho awaj
@Bharat12331
@Bharat12331 4 года назад
साँच्ची तपाईको आवाजमा जादु छ कमला दिज्जु। म तपाईको भ्वाईस को ठुलो फ्यान हो। सधै यसरी नै मिठो प्रस्तुती दिई रहनु।
@laxmiprasadmishranepal9682
@laxmiprasadmishranepal9682 2 года назад
नारायाण रायमाझिको अति सुन्सर श्वोर बधाई छ
@dobrajthapa5067
@dobrajthapa5067 2 месяца назад
कहिले पनि पुरानो नहुने र जुन पुस्ता ले सुन्ने गित
@roshanhamal7428
@roshanhamal7428 4 года назад
नयारण रायमाझी दाजु एकदमै मन परो हजुर लाई सफलताको शुभकामना छ है।
@kamalbhandari443
@kamalbhandari443 4 года назад
नारायण रायमाझी दाइ कति मन्छुने छ यो गित ।।
@nirmalamagarnirmalamagar1461
@nirmalamagarnirmalamagar1461 4 года назад
धेरै राम्रो छ गाना
@rajdhakal7818
@rajdhakal7818 4 года назад
सर्बप्रथम त शब्द संकलक श्रदय दाजु रमेश बी सी ज्यु लाई हृदय बाट नै सम्मान छ साथै येती मिठो शब्द मा सुमधुर स्वोर सथै संगीत भरेर सबैको मन मुटुमा बस्न सफल यती मीठो गीत सिर्जना गर्नु हुने सबैलाइ संमान छ ,तपाईं जस्त्ता शब्द संकलन गर्ने मीठो स्वोर भएका ब्यक्तिहरु हुनुहुन्छ र त हामीले येती मीठो गीत सुन्न पाउछौ !! अहीलेका लोक गीत गाउछु भन्न्ने हरुले नेपाली लोक गीत संगीत भनेको के हो केही कुरा सीकेर मात्र आउउनु ,छोटा लुगा लागाएर,र भद्दा शब्द राखेर छोटो समयमा नाम र दाम कमाउछु भन्ने सोच नराख्नु होला !!! गीत संगीत भनेको अमर हुनु पर्छ ,ब्यक्ती मरेर जान सक्छ तर कलाकारीता कहिले मर्दैन !!!!
@mEverest8848
@mEverest8848 9 месяцев назад
दाइ हजुरको यो गितले एकदम मन छुन्छ, यहि गित सुनेर मेरो हरेक दिन बित्छ । हृदय देखि नमन छ दाजु हजुरलाई ।
@NKLIGHTgaming
@NKLIGHTgaming 4 года назад
सार्है मन छोयो,यो गीतले 👍👍🌹🥀🌷❤️🙏
@meghrajpun7503
@meghrajpun7503 4 года назад
एस्ता गित अति मन पर्छ तर सुन्न सक्दिन मन भक्कानिन्छ सारै राम्रो लाग्यो नारायण राएमाझि दाजुको गित
@gaurabgautam466
@gaurabgautam466 4 года назад
नारायण रायमाझी दाजु तथा संपुर्ण टिमलाई धन्यबाद !!! अत्यन्तै मिठाे र मर्म स्पर्शी शब्द तथा लयकाे लागि!!!!
@kashiaryal2515
@kashiaryal2515 3 года назад
कती मिठो स्वर अनी सब्द धेरै-धेरै शुभकामना सर 🙏🙏
@basantpaudel2293
@basantpaudel2293 2 года назад
Basanht pudel 7
@basantpaudel2293
@basantpaudel2293 2 года назад
Basanht pudel 1
@ganeshthakuree630
@ganeshthakuree630 2 года назад
कति मार्मिक गीत टिकटक मा सुनेर खोज्दै आयो
@abiralmaila6522
@abiralmaila6522 4 года назад
फेरि राम्दि पुल यो मार्मिक गीत भिडियो सहित सुन्न पाईयो खुशी लाग्यो
@sristipun8520
@sristipun8520 4 года назад
जति सुन्यो उति सुनिरहुं लाग्ने आहा कति मीठो गीत त्यस्तै स्वर सम्मान छ नारायण रायमाझी दाजु अनि कमला पोखरेल दिदी 🙏🙏😘😘❤️❤️
@shantigotamesunar3409
@shantigotamesunar3409 2 года назад
सारेे्ेेे मनपराे र मनपनि छाेयाे
@ghartimagarpadam473
@ghartimagarpadam473 2 года назад
गीत भनेको त यस्तो पो हुनुपर्छ जो सुन्दा सुन्दा धितै नमरोस् फेरी सुन्न मन लागिरहोस्। साच्चै, मन मुटु र मष्तिष्कमै बस्छ अनि आफ्नै गॅाउ भिर पाखा र पखेराको भाका बोल्छ। यस्ता कालजयी सर्जक अनि कोकिल कण्ठका धनीहरु प्रति उच्च सम्मान🙏🙏🙏🌹🌹🌹🌹🌹
@rambahadur9910
@rambahadur9910 4 года назад
दादा हजुर अति राम्रो छ गित जय नेपाल नयाँ बर्स को शुव काम्ना
@kriahnasubedi8261
@kriahnasubedi8261 4 года назад
Katti man xune geet ho
@prabatipokhrel9371
@prabatipokhrel9371 4 года назад
कति राम्रो शब्दमा यो गित सारै राम्रो लाग्यो साथै गायकहरु पनि राम्रो हुनुन्छ रमेश बि जि सर र नारायण रायमाझी 👌👌👌👌👌
@mohansk2252
@mohansk2252 3 года назад
नमस्ते sir हजुरका सम्पुर्ण गीतमा वीर गोर्खालीको साहस तथा दुख दर्साइएको हुन्छ । साह्रै मन छुन्छ । विशेष गरि म 5 वर्षको हुदा कारगिल क्यासेटमा सुनेदेखी तपाइलाइ follow गरिराछु ।हाल 25 years हुदा नि खोजीखोजी सुनिराछु हजुरका हरेक गीत । धेरै धेरै धन्यवाद मिठो प्रस्तुतिका लागि अनि सफलताको शुभकामना ।❤️❤️❤️❤️❤️❤️
@bikashpariyar815
@bikashpariyar815 4 года назад
रात भरिको 12 घन्टा डिउटि गरेर आएर हजुर को गीत सुन्दै छु दाजु हाल कतार बाट सफलता को धेरै धेरै शुभकामना
@llaldd5167
@llaldd5167 4 года назад
Qatar Maa Kata Ho Brother M Pani Qatar Maa ho please Call 74497174 m Lal B pariyar
@surajbhandari8218
@surajbhandari8218 4 года назад
Ma pani Mumbai indiA ma xu yo Geet sundai sutxu Kati khera nidawoxu thahai pawodina kiya mitho lok geet
@sanjay-bz8mh
@sanjay-bz8mh 4 года назад
Honi hjr
@bahadurdarji2688
@bahadurdarji2688 3 года назад
सूदरपसिम अछाम
@padamgaha4248
@padamgaha4248 4 года назад
भर्यो भने अर्कैले सिउँदो, उतै मर्छु फर्किन्न म जिउँदो, भावुक बनायो मलाई यो शब्द ले सफलताको धेरै धेरै शुभकामना नारायण रायमाझी बुबा अनि कमला पोखरेल दिदी अनि सम्पूर्ण टिमलाई
@jenisha-4mishan-2thapa86
@jenisha-4mishan-2thapa86 4 года назад
नमस्कार दाजु म पोखरा बाट हजुर को गित ले लाखौं नेपाली को मन छोएको छ म त हजुर को हरेक गित सुन्ने गर्छु र बिशेश गरे र यो गित ,अनि निर्माया ठुली, ले निकै भावुक बनायो दाजु प्रती हिर्दय देखिआभार अनि सम्मान छ हजुर🌹🌹🌹🌹🎁🎁🎁🎁💋💋💋💋💕💕💕 आगामी दिन मा यस्तै मिठा मिठा लोक भाका सुन्न पाइयोस ।।।। mis u all tim
@comedyvideonepal.6264
@comedyvideonepal.6264 3 года назад
seem
@robenkc95
@robenkc95 Год назад
आदारणिय दाइ नारायण रायमाझि शब्द सँकलक दाइ रमेश बि.जि प्रति यति मिठो गित को लागि सदा सम्मान 🙏
@user-jc9qu2mf1e
@user-jc9qu2mf1e 4 года назад
हजुर को गित ले सुन्दा सुन्दै अासु नै थाम्नै सकिन , खै किन मन सारै टुक्राटुक्रा बनाई दियो,😭😭😭😭😭😭
@krisnabhattrai6535
@krisnabhattrai6535 4 года назад
Ho ra
@santoshlamichhane2405
@santoshlamichhane2405 4 года назад
Sarai mitho geeto
@tejale9412
@tejale9412 4 года назад
कलाकारहरुको रचना हो हजुर । उनिहरुले रचेको भावना र शब्द सङगै मन बहकाउनु हुदैन । जे होस गित र धुन सारै मीठो छ
@ajitabaral2033
@ajitabaral2033 4 года назад
मलाई नि तेस्तै भयो😥😥😥
@dharangurung2124
@dharangurung2124 4 года назад
गीत र स्वोर को कमाल हो हजुर
@lamjungthati8473
@lamjungthati8473 4 года назад
शब्द लय र स्वर भनेको त यस्तो पो हुनु पर्छ नमस्कार नारायण दाई र कमला दिदी म नारायण दाई गित धेरै सुन्छु जमाना देखी को। मलाई सबै भन्दा धेरै मन पर्ने कारगिलको लडाई । मकै भुटे जसरी आवज छिचमिरा झै गोली भन्ने गित दिनहुॅ रेडियो मा सुन्ने गर्थे जमाना
@vishnuthapavishnuthapa1313
@vishnuthapavishnuthapa1313 3 года назад
धेरै राम्रो छ हजुर हरु को गीत
@lilabharati1491
@lilabharati1491 2 года назад
दादा यो हजुर को गित सारै मन पर्छ यो गित एक्लै बसेर सुन्छु र आनन्द लिन्छु बिसेस गरि म लोक पारखि हो दादा एस्तै गित अरु पनि सुन्न पाइयोस हजुर लाइ धन्यवाद
@himkumarthapa2237
@himkumarthapa2237 4 года назад
वरिष्ठ गायक तथा सर्जक आदरणीय नारायण रायमाझी दाइ प्रती सधै सम्मान छ।।।
@gopalacharya8640
@gopalacharya8640 3 года назад
9900099
@gopalacharya8640
@gopalacharya8640 3 года назад
OK lii k8
@ganeshsunar5315
@ganeshsunar5315 4 года назад
धेरै नै मन छोयो र रमाइलो लायो यो गित सारै नै मन पर्नी गित हो र यो नेपालको रमाइलो तराइ पाहाड को बाटो बिदेशी भुमी बाट हेर्दा त सारै मन छोयो हजुरलाइ धेरै धन्यवाद छ नयाँ बर्ष को सफलताको शुभकामना छ फेरि पनि एस्तै रमाइलो भिडियो हेर्न पाइयो🎆🎆🎇🎈♥️
@ghartimagarpadam473
@ghartimagarpadam473 2 года назад
गीत भनेको त यस्तो पो हुनुपर्छ जो सुन्दा सुन्दा धितै नमरोस् फेरी सुन्न मन लागिरहोस्। साच्चै, मन मुटु र मष्तिष्कमै बस्छ अनि आफ्नै गॅाउ भिर पाखा र पखेराको भाका बोल्छ। यस्ता कालजयी सर्जक अनि कोकिल कण्ठका धनीहरु प्रति उच्च सम्मान🙏🙏🙏🥀🥀🥀🥀
@bhimprasadacharyanepal2736
@bhimprasadacharyanepal2736 2 года назад
आहा कति राम्रो, वास्तविक साहित्यले मन छुनुपर्छ यो पनि हो ।
@parashuramsubedi741
@parashuramsubedi741 4 года назад
मीठो गीत र स्वर ! मेरो अादारणीय सम्माननीय गायक नारायण रायमाझी सलाम छ । फुल्यो निम्पत्त , तिनाउ खोलामा , फूल खसेको , लाउकि माया भनेर लगायत हजुरका धेरै पुराना गीत जुन अहिलेसम्म यूटुवमा पाईदैनन् ती गीतहरू साथ दिने सोही कलाकारसंग रेकर्ड गरि पस्किनुहोला भनी अासावादी छु ।
@geetasunarwowgoodma6843
@geetasunarwowgoodma6843 4 года назад
Ykdm mn xune git
@KamalKamal-zp8gm
@KamalKamal-zp8gm 3 года назад
🙏जतिसुनेपनि,सुनु,सुनुलागिरहन्छ
Далее
тгк: katylazarevaa
0:16
Просмотров 1,4 млн
🤣МАЛО КУПИТЬ ЛОШАДЬ
0:18
Просмотров 3,6 млн