Тёмный

मुलुकको सार्वभौमिकता सक्न संघीयता, समाज सक्न धर्मनिरपेक्षता लादियो, संविधानको विशेषता यहीँ हो 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 91 тыс.
50% 1

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Dr. Bhimarjun Acharya
HOST: Jibaram Bhandari
EDIT: Mahesh Pandey,
Bijay Sp
, Krishna Shrestha,
Dinesh Oli, Shishir Gurung
Producer: Laxmi Raj Bhandari
Vehicle :
Badri Basnet
MCR
: Ranjit Kafle
, Suman Chaudhary,
Anurag Phuyal
Studio Camera Person
: Rajesh Dhakal
, Puran Subedi
Camera Person : Sanjay Ghimire,
Ajay Moktan Tamang
, DB Magar
Graphics :
Ranjan Neupane
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#BHIMARJUN_ACHARYA #JIBARAM_BHANDARI #YOHO_BAHAS

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 459   
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
भीमारजुन सरको बिचार प्रति म १००% सहमत छु
@prakashguragain3872
@prakashguragain3872 4 года назад
डा . भिमार्जुन आचार्य ज्यु का कुरा सुन्दा बिरक्त लाग्छ ने क पा लाई भोट दियर सारै गल्ती गरियछ भिमार्जुन ज्यु समस्या मात्र होइन है यस्को सलुसन पनि बताउनु होला है ?
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 4 года назад
जाग! जाग!! जाग!!! नेपाली जनता-जनार्दन जाग! धर्म:सनातन तथा राजसंस्था पुन: बहाली गर !!! 🌹🌹🙏 🇳🇵जय नेपाल !!!
@bissnuregmi5979
@bissnuregmi5979 4 года назад
शत प्रतिशत सही विश्लेषण । यी दलाल नेताहरू र यो ब्यवस्था रहेसम्म नेपालीहरुले लुटिई रहनु पर्नेछ ।
@bissnuregmi5979
@bissnuregmi5979 4 года назад
@Samel Rai तिमीहरु जस्ताले भोट दिएर जिताएको हो नेकपा लाई ।
@missmasschannel1880
@missmasschannel1880 4 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-sngntvI1hlo.html
@anilkc8479
@anilkc8479 4 года назад
धेरै राम्रो बिष्लेषण।...अब नेपाली जनता चुप बस्नु हुदैन जाग्नुपर्छ।
@ramsubedi5230
@ramsubedi5230 4 года назад
बहुत राम्रो बिष्लेषण भिमार्जुनलाइ मुरी मुरी धन्यवाद
@dhankumarsundas764
@dhankumarsundas764 4 года назад
देश र जनताहरु को मन र भावना लाई राम्रोसँग ले बुझ्नु हुने।महान ब्याक्तित्व भिमाअर्जुन सरलाई निमत्राण गर्नु भएेकोमा।जीव राम ज्यु लाई नि सलाम गर्दछु।।।।।
@mohanshah5862
@mohanshah5862 4 года назад
देशमा भैरहेको यथार्थतालाई चित्रण गरिदिनु भयो, शतप्रतिशत सहमत छु आदरणीय भिमार्जुन सर ।
@jangajanga4821
@jangajanga4821 4 года назад
जिबराम भिमार्जन ज्यू लाई हार्दिक धन्यबाद सत्य तथ्य बिश्लेषण गर्नू भयको मा 💕🇳🇵🇳🇵🇳🇵💕
@sharbarajsijapati8135
@sharbarajsijapati8135 4 года назад
सहीभनाई l बौद्धिक नागरिक देश र जनताको आबाज बोल्ने l
@kesharkhadkapunwar2029
@kesharkhadkapunwar2029 4 года назад
डा. श्रीमान भिमार्जन आचार्य जियु, 👏🌹🙏 हार्दिक धन्यवाद ! 🇳🇵जय नेपाल !!!
@madangurung9749
@madangurung9749 4 года назад
अब देश लाई बचाउन सैनिक सासन काे आबश्यकता भयछ।देश मा जंगे चाहीयाे।
@gamer-bp6dr
@gamer-bp6dr 4 года назад
किम उल सुग चाहिन्छ उत्तर कोरिया को राष्ट्रपति जस्तो। निरकुंश सासक।
@kashipaudelaayush1382
@kashipaudelaayush1382 4 года назад
indian र युरो अमेरिकी स्वार्थमा ल्याएको गणतन्त्र संघीयता र धर्मनिरपक्ष भन्दै लादियको यो संविधान खारेजी गर्नै पर्छ।
@samansinghlimbu6677
@samansinghlimbu6677 4 года назад
प्राय जसो बाहुन र छेत्रीहरु संघियता र धर्म निरेपेक्षताको बिरोध गर्छन किनभने २५० वर्षा देखि उनीहरुले गरेको हालिमुली यसले समाप्त गरिदिएको छ.
@ramgurng4968
@ramgurng4968 4 года назад
@@samansinghlimbu6677 म पनि बिरोध मा छु रन्डि का खैरे का नाजायज सन्तान ले धर्म निरपेक्ष को नाममा बुद्ध धर्म समाप्त गर्दै छन् कालो समिधान बुर्दाबाद
@ramgurng4968
@ramgurng4968 4 года назад
@UC9RnPSkdbs__340GcUFRlzg कता को गुरुङ होस जाठा त बुद्ध धर्म बिरोध गर्ने खैरे को नाजायज सन्तान नै होस धर्म परिवर्तन गर्ने इसाई मलाई भेटन चाहन्छस अाइज खैरे को बान अाफ्नो धर्म संस्कृति परम्परा जातीय पहिचान जातीय भेष भुषा बचाउने कता हो कता अाफ्नै अामा लाई बलात्कार गराउने त गुरुङ को नाममा कलङखं होस म त्यो त जस्तो गुरुङ होइन धर्म बेचेर खाने भिखारी अाफ्नै दिदीबहिनी चलाउने तेरो इसाई धर्म थुथुथु
@binayagurung2210
@binayagurung2210 4 года назад
@@ramgurng4968 search by my name on fb. Buddha ko profile pic bhayeko mai ho. I'm truly busdhist. Dont be confused.
@rachnaparajuli9916
@rachnaparajuli9916 4 года назад
ram Gurng in
@MrInsanedreamer
@MrInsanedreamer 4 года назад
आजदेखि एउटा प्रण गरौ ,अब आउने चुनाव मा नेकपा र कांग्रेस लाई पूर्ण बहिस्कार गरौ |
@nawrajpradhan8109
@nawrajpradhan8109 4 года назад
Good 100
@missmasschannel1880
@missmasschannel1880 4 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-sngntvI1hlo.html
@umeshkhanal9945
@umeshkhanal9945 3 года назад
bahiskar hoina directed elected executive system navayesamma vote nai halnu hunna kya. ma ni tehi garirako chhu.
@yambudha1656
@yambudha1656 3 года назад
Ab Kun dal lai vot dine hot in chahi dal xa biswas eni haru lai chahi jasari ni hataunu prayo
@tanushreebasnet3150
@tanushreebasnet3150 3 года назад
Thika
@guruprasadkafle9667
@guruprasadkafle9667 4 года назад
सहि विश्लेषण।याे प्रणाली खारेजीमा म पनि सहमत हुनेछु।
@bidurparajuli5307
@bidurparajuli5307 4 года назад
यो संविधान कहिले ध्वस्त हुन्छ भनेर पर्खेको मात्र होइन तेसको लागि सहयोग गर्न तयार पनि छु
@nagendrapoudyal8124
@nagendrapoudyal8124 4 года назад
I agree with sir bhim Arjun Acharya. He spoke the truth without any hesitation.
@keshavadhikari2213
@keshavadhikari2213 4 года назад
I fully agree with Bhimarjun's view
@RockStar-dj2mk
@RockStar-dj2mk 4 года назад
राजा चाहियो अब
@tirthasharma1834
@tirthasharma1834 4 года назад
एथार्त बिष्लेश्ण ! स्यालुट गर्रछु भिमार्रजुन ज्युलाइ ।
@manbahadur7814
@manbahadur7814 4 года назад
मलाई याद छ सम्बिधान बन्दै गर्दा यस्ले जनताको माग पूरा गर्दैन। भनेर उ बेला भन्नुभएको थियो सर ले ।
@madangurung9749
@madangurung9749 4 года назад
ठुलाे ठुलाे धाेका भयछ नेपाली संग।
@prakashghimire6346
@prakashghimire6346 4 года назад
यो सब नेपाल नराख्ने योजना बाट आयको हो सरले भन्नु भाको सहि हो देस सकियो देस रहेन अब.....
@ganeshkarki8392
@ganeshkarki8392 4 года назад
सारै ईन्टेस बिषय सुन पाईयो .... भको यहि छ ....
@dilliprasadniroula1256
@dilliprasadniroula1256 4 года назад
विखण्डित सामाजिक संरचना, अव्यवहारिक राजनीतिक संरचना, अस्पष्ट आर्थिक प्रणाली, मताग्राही वैदेशिक नीति, विभाजनकारी संबैधानिक संस्था, नागरिकहरूमा आब्बल दोयम दर्जाको मान्यता यो संबिधानका ठूला कमजोरी हुन् । जसलाई बेलैमा समाधान गरौ ।
@surendrakhapung9410
@surendrakhapung9410 4 года назад
यहाको विचार सहि लग्यो वास्तबमा काँग्रेस र कम्युनिष्ट को समुल नस्ट नगरे सम्म नेपाल र नेपाली जनता ले सुख पाउने छैनन्।
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 4 года назад
Thanks Prof. Dr. Bhimarjun Acharya jee for your realist/matured analysis of present government and governance of Nepal.........
@sunilthapa801
@sunilthapa801 4 года назад
सहि,सान्दर्भिक र महत्त्वपूर्ण विश्लेषण को निम्ति भिमार्जुन सर लाई साधुबाद ....अब नेपाली जनता एक भइ सडक मा आउने र अग्रगामी परिवर्तन को निम्ति लड्ने को विकल्प देखिदैन।हाम्रो मातृभुमि माथी कथित अपराधी हरुले आलो पालो गरि बारम्बार बलात्कार गरिरहदा पनि हामी टुलु टुलु कायर झै हेरेर बसेका बस्यै भयौ,अझैसम्म पनि केही गर्न सकेनौ,धिक्कार छ हामिलाइ।
@laxmanghimire4458
@laxmanghimire4458 4 года назад
यथार्थपरक एवं सटीक टिप्पणीको लागि डा. भिमार्जुन आचार्यज्यूमा नमन ! नेपाली जनता जाग्न अब ढिलो गर्नु भएन । राष्ट्र जोगाउँ । लुटेराहरूबाट देशलाई जोगाउँ !
@Madhukarshamsher
@Madhukarshamsher 4 года назад
सहि बिश्लेशन अब सबै बिज्ञहरुबाट बिकल्प सहितको बिचार आउन ढिलो हुनु हुदैन ! समयले धेरै कोल्टे फेरिसक्यो !
@amritrai3698
@amritrai3698 4 года назад
Dr Bhimarjun is a great, it is really effective and excellent analysis. Thank you and salute you.
@14kalanki
@14kalanki 4 года назад
Very deep conversation. This is diplomatic talk at it best. Without naming specific person everybody were exposed in subtle way. Thank you Mr Bhim and Mr Jeevram for exposing this mafias of Nepal. If we (people) don't take action we will be like Syria.
@omkumaribhatta4228
@omkumaribhatta4228 4 года назад
Great analysis Bhimarjun sir. I have also thinked sush as thing we r facing and follow yr voices.
@joshisahabthegreat4036
@joshisahabthegreat4036 4 года назад
Nepal's best journalist is Jibram Sir and best political analyst is Bhimarjun Acharya. Thanks 2 both men.
@samansinghlimbu6677
@samansinghlimbu6677 4 года назад
प्राय जसो बाहुन र छेत्रीहरु संघियता र धर्म निरेपेक्षताको बिरोध गर्छन किनभने २५० वर्षा देखि उनीहरुले गरेको हालिमुली यसले समाप्त गरिदिएको छ.
@joshisahabthegreat4036
@joshisahabthegreat4036 4 года назад
@@samansinghlimbu6677 la la tapai yehi bewastha ma basnus ni ta..lutna dinu desh , yestai jaat jaati ma ladirakhnus....ahile ko.rastapati bahun, pm.bahun , adhikansa pradesh parmukh bahun, adhikansa mukhyamantri bahun, adhikansa sansad bahun, saapi bahun..tapailai.aako.hola janajatiko.sasan, ramaunus yesaima, lutna dinus hai....hami chai yesko birodh nai garxau, bahun vayeta ni
@samansinghlimbu6677
@samansinghlimbu6677 4 года назад
​@@joshisahabthegreat4036 पक्कै हो. यो देशको उच्च पदमा बाहुनहरु भए सम्म यो देश टुक्रीदैन. आदिबासी-जनजाती, दलितहरुले मौका पाए भने मात्र देश टुक्रिन्छ।
@joshisahabthegreat4036
@joshisahabthegreat4036 4 года назад
@@samansinghlimbu6677 hami ta birodh gariraxau, tapai ho yo bewastha ra yi neta lai samarthan garne. Malai yo jaat tyo jaat vannuxaina, jo ramro garxa usailai support garinxa...tapai yinkai chakadi garera basnus....singapore banaudaixan kyare deshlai
@anuptmgammer3166
@anuptmgammer3166 4 года назад
YOU are Right Dr Bhim Nagajun sir 👏👏👏👏✊✊✊✊
@tiktokgroup1043
@tiktokgroup1043 4 года назад
आज असोज ३ गते बिश्वभरी रहेका हिन्दुहरुको आस्थाको केन्द्र बिश्वको १ मात्र हिन्दु अधिराज्य नेपाल लाई बिदेशीको इसरामा देशको अस्तित्व स्वाभिमान गौरव पहिचान समाप्त पारी संविधान जारी गर्ने निउमा धर्मनिरपेक्ष गणतन्त्र संघियता घोषणा गरेको आजको दिन इतिहासकै कालो दिन हो । नेपाललाई धर्मनिरपेक्ष रास्ट्र बनाएर हाम्रो सनातन धर्म संस्कृती परम्परा नस्ट पार्दै धर्मपरिबर्तनकारी शक्तिलाई बाटो खोलिदिएको आज असोज ३ गते कालो दिन भएकाले सबै धार्मिक क्षेत्र संघसस्था र सनातन धर्म माथी आस्था राख्ने समस्त सनातन ॐकार परिवार ले यो कालो दिन लाई बिरोध र बहिस्कार गरौं ! #सनातन_धर्म_संस्कृती_मास्न_पाइदैन #धर्मनिरपेक्ष_गणतन्त्र_लेखिएको_संविधान_चाहीदैन #कालो_गणतन्त्र_धर्मनिरपेक्ष_मुर्दाबाद #हिन्दु_अधिराज्य_नेपाल_जिन्दावाद
@tiktokgroup1043
@tiktokgroup1043 4 года назад
आज असोज ३ गते बिश्वभरी रहेका हिन्दुहरुको आस्थाको केन्द्र बिश्वको १ मात्र हिन्दु अधिराज्य नेपाल लाई बिदेशीको इसरामा देशको अस्तित्व स्वाभिमान गौरव पहिचान समाप्त पारी संविधान जारी गर्ने निउमा धर्मनिरपेक्ष गणतन्त्र संघियता घोषणा गरेको आजको दिन इतिहासकै कालो दिन हो । नेपाललाई धर्मनिरपेक्ष रास्ट्र बनाएर हाम्रो सनातन धर्म संस्कृती परम्परा नस्ट पार्दै धर्मपरिबर्तनकारी शक्तिलाई बाटो खोलिदिएको आज असोज ३ गते कालो दिन भएकाले सबै धार्मिक क्षेत्र संघसस्था र सनातन धर्म माथी आस्था राख्ने समस्त सनातन ॐकार परिवार ले यो कालो दिन लाई बिरोध र बहिस्कार गरौं ! #सनातन_धर्म_संस्कृती_मास्न_पाइदैन #धर्मनिरपेक्ष_गणतन्त्र_लेखिएको_संविधान_चाहीदैन #कालो_गणतन्त्र_धर्मनिरपेक्ष_मुर्दाबाद #हिन्दु_अधिराज्य_नेपाल_जिन्दावाद
@homrajbasnet7863
@homrajbasnet7863 4 года назад
जे हाेस उहाँ जस्ता ईमान्दार नेपाली पनि छन
@pariwartanyakthung5975
@pariwartanyakthung5975 4 года назад
बहुजाति , बहुभासि , बाहुसस्कृतिक, बहुधार्मिक देश्मा , धर्मनिर्पर्क्छ्य हुन्छ। कि हिन्दु को मात्रै हो यो देस।
@shashindrapaudyal3262
@shashindrapaudyal3262 4 года назад
@@pariwartanyakthung5975 Christian देश चाहि हुनु हुदैन .
@samansinghlimbu6677
@samansinghlimbu6677 4 года назад
प्राय जसो बाहुन र छेत्रीहरु संघियता र धर्म निरेपेक्षताको बिरोध गर्छन किनभने २५० वर्षा देखि उनीहरुले गरेको हालिमुली यसले समाप्त गरिदिएको छ.
@bikalmagar5806
@bikalmagar5806 4 года назад
जिबराम सर याहा लाई धेरै धेरै धन्यवाद डा भिमार्जुन डा सुरेन्द्र केसि जस्तो ब्याक्ती लाई ल्याउनु भएकोमा अब नेपाली जनता जाग्नै पर्छ ढिला भै सक्यो 🙏🙏🙏🙏
@jjeett24
@jjeett24 4 года назад
नेकपालाई भोट हाल्ने औलाहरु काटेर फाले हुन्छ... नाक कोट्याउन बाहेक काम नलाग्ने... दुई पैसा को मूल्य नभएको औला ..
@rameshpaudel6112
@rameshpaudel6112 4 года назад
chup neka pa matra haina sabai dal lai falna jaruri xa\
@jjeett24
@jjeett24 4 года назад
Ramesh Paudel हेर्दा कार्यकर्ता जस्तो देखिने नेकपाको दास पर्यो क्या सोल्टी.. नराम्ररी चाक पोले जस्तो छ नि सत्य कुरा गर्दा त.. सबै दल फाले त राजा चाहियो भने जस्तै हो त.. मैले त नेकपा मात्र हैन दास कार्यकर्ता चाहने हरेक दललाई फाल्नु पर्छ भनेको नि.. कार्यकर्ताको रुपमा दास राख्ने नेकपा पहिलो नम्बर मा फालनु पर्छ भनेको.. माकुनेको पछिल्लो अन्तर्वार्ता हेर्नु फायरसाइड कार्यक्रममा अनि फेरी धिक्कार्नु नेकपालाई भोट हालेको मान्छे हो भने..
@rameshpaudel6112
@rameshpaudel6112 4 года назад
Sab party sab neta yeutai dang ka mula hun
@jjeett24
@jjeett24 4 года назад
Ramesh Paudel त्यसो भए राजा लिएर आऔ.. जनतालाइ १% पनि अहिलेको दासतंत्रले भन्दा बढी जुन तन्त्रले सुख शान्ती दिन्छ. त्यो व्यवस्था लिऔ.. आफुले चाहेको कुरा ल्याउन कत्ति पनि संकोच मान्न हुन्न है
@rameshpaudel6112
@rameshpaudel6112 4 года назад
@@jjeett24 ok jigri voli lina jau raja
@amogsiddhi9697
@amogsiddhi9697 4 года назад
अत्यन्तै राम्रो येतार्थ अन्तरवार्ता !
@kbchauhan4261
@kbchauhan4261 3 года назад
निश्पक्ष शही बिश्लेशन नेपाल अर नेपाली जनताको हितमा सत प्रतिशत डा. भिमार्जुन आचार्यको भनाइ सबै देश भक्त नेपाली जनताले ध्यान दिएर सुन्नु पर्ने हो , तपाईंलाई कुनै शंका रहने छैन । नेपाल र नेपाली जनताको भबिश्य पुषतौ पुषता अन्धकार तर्फ गैइ रहेको अब सबैले बुझ्न थालेका छन ।डा: आचार्यको जनताको हितमा सदा जय होस् ।
@valleyfoods575
@valleyfoods575 4 года назад
भिमअर्जुन आचार्या को महान बौदीक नेपाल मा कसैको रैनछ
@shaktimanchaudhari3996
@shaktimanchaudhari3996 4 года назад
भिमार्जुन सर नमस्कार ! हजुर ले भनेको कुरा तथ्य र प्रमाण काे आधार मा १०० प्रतिशत ठिक छ हो। अब हजुर जस्तो व्यक्ति ले नेतृत्व समहालेर गाउँ देखि केन्द्र सम्म रहेका कार्यपालिका , व्यवस्थापिका , र न्यायपालिका मा रहेका सबै कुख्यात भ्रष्ट अपराधी देशद्रोही हरुलाई ठेगान लगाउन पर्छ ।
@udiptsinghchhetry
@udiptsinghchhetry 4 года назад
Absolutely right, agreed.
@suryamarhatta5196
@suryamarhatta5196 4 года назад
Good analysis Bhimarjun ji, thanks for sharing true thought.
@surakshyalimboo2431
@surakshyalimboo2431 4 года назад
100% सहि बिस्लेसण अब यो सघियाता खारेज गरेर कार्याकारि राष्टपतिय अबधारणमा जानुपर्छ र एस्को लागि जनमत सग्र्हमा जनुपर्छ
@bhimgurung4469
@bhimgurung4469 4 года назад
भिमार्जुन सर तपाईंहरु बाट नै चेतना बिस्तार हुनि हो साएद अब बुझ्लान कि जनताले भन्ने लाग्छ।
@parbathg.1607
@parbathg.1607 4 года назад
U are 200% right bhimarjun sir hamro durbhagye banauni neta hun inlai ukhalera fyaknu parxa parxa yo antim upaye ho tyo samaye aaisakyo
@sevenchakra5548
@sevenchakra5548 4 года назад
नेपालका हित चाहने नेपालीहरुले यो संबिधान, यो गणतन्त्र र यो संघियता बेदिश्को लागि लयाएको हो र अभ एस्लाई तुरुन्त खारेज गर्नुपर्छ भन्न हिच्किचाउनु हुन्न। हामी नेपालीमाथि ठुलो धोका भयो।
@hariuprety4183
@hariuprety4183 4 года назад
realistic analysis .the voice of the people .dr sab you are thankful !
@sanjeebregmi1702
@sanjeebregmi1702 4 года назад
सही विश्लेषण, साधुवाद भिमार्जुनजी!अब हामी नेपाली जाग्न ढिलाे भयाे, याे व्यवस्थामै दाेष छ।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 4 года назад
डा साव तपाईं र तपाईं जस्ता महान सपुतका कारणले नै हाम्रो मातृभुमि नेपाल आमा जीवित छिन ! जय पशुपति नाथ !!!
@mohansauden3700
@mohansauden3700 3 года назад
सलाम छ भिमारजन आचार्य सर।तपाईको बहस सधै सुन्दै हेर्दै आउदै छु सॅाचै जोस होस सॅग बहस गर्नु हुन्छ र तपाईको बिष्लेसन १००% सही हो ५ बर्षको सरकारमा लुट ढॅाटचोर पटाहा भ्रस्टचार कुट्ने काट्नेबाल्ताकार गर्ने मार्ने झुड्याउने नाता कोता सालो मेयर छोरी मेयर बुहारी मन्त्री ७० करोडको सर्प पाल्ने देश तहसमहस भताभुड० पारी सके गरी सके अब यसरीनै बुद्दी जिबीहरू चुप नबस्नु होस अगाडी आउनु होस जन्ता साथ छ।धन्याबाद
@anuthapa5438
@anuthapa5438 4 года назад
💯% agreed with respected sir.
@mallok3425
@mallok3425 4 года назад
सुरेन्द्र सरको र उहाँको चित्त बुझ्दो संवाद एकदम सुनिरहुँ लाग्ने।
@umeshkhanal9945
@umeshkhanal9945 3 года назад
Bhimarjun dai ko kura ma day one dekhi sundai aairaheko chhu his analysis is 100% correct !
@madangurung9749
@madangurung9749 4 года назад
Good analysis
@arjunnepali9278
@arjunnepali9278 4 года назад
भिमार्जुनको विश्लेषण सधैं उत्तम लाग्छ ।
@rajiblalchan9066
@rajiblalchan9066 4 года назад
अब्ब्ल बिस्लेशक भिमार्जुन जिको कुरा यथार्थ हो
@ramkpyakurel8471
@ramkpyakurel8471 4 года назад
यदि यो देशमा कोहि सच्चा नेपाली छन भने त्यो हो डा भिमार्जुन आचार्य। तपाईं त प्रट बोल्नु हुन्छ जे बोल्नु हुन्छ त्यही भैरहेको छ। अब यो देश मा संघीयता खारेज गरौ।✊✊✊✊✊✊
@sandipchahar4039
@sandipchahar4039 3 года назад
Dr. Bhimarjun sir tapai yestai rahanus, kasaiko poltams aafno lov lalach ko poko nakholnus, I love you and respect you
@udayagurung9941
@udayagurung9941 4 года назад
100%Correct bhim sir
@Beboyt1993
@Beboyt1993 4 года назад
200%right
@rajeevrajeev6852
@rajeevrajeev6852 4 года назад
hi 😊
@ramkrishnatimalsena2953
@ramkrishnatimalsena2953 4 года назад
Correct analysis
@ashimrana1
@ashimrana1 4 года назад
Very daring speech from Bhimarjum this time
@prakashbisunke5073
@prakashbisunke5073 4 года назад
Dr. Sab ko kura jyadai mananiya chha. 👍️👍️👍️
@kesharbahadurkc9498
@kesharbahadurkc9498 4 года назад
धन्यवाद ।
@khadgajitlama4877
@khadgajitlama4877 4 года назад
अग्रजहरुले भन्नु हुन्थ्यो गरिबलाई ऐन ठुलालाई चैन।2/3को सरकारले चरितार्थ पारेको छ।पदमा हुनेले जति बलात्कार गरे नी हुने निमुखा मुखै खोल्न नसक्ने।♥️🇳🇵
@narendrakhadka193
@narendrakhadka193 4 года назад
Jibramji ajako din bhimarjunjilai lyayekoma dhanbad chha. Bhimarjunko bislesan sahi chha.
@gurung4606
@gurung4606 4 года назад
Dr. Bhimarjun Acharya sir, absolutely brilliant analyse of Nepal, its government and leaders 🇳🇵🌈🇳🇵
@manbahadur7814
@manbahadur7814 3 года назад
मलाई जहाँ सम्म लाग्छ सर अब कुरा र बिश्लेशन गर्ने बेला होइन । रास्ट्र जोगाउने प्रण गरौं । जहाँ नेपाली मात्रै हुन बाहिरि विचार सस्कार चाहियन हामीलाई । माननीय नेताकार्यकर्ता ज्युहरु बिदेशीको शरण नपरिकन देश निर्माताका सन्ततिलाई पुनःस्थापन गर्दै विप्लव बैध अरु देशभक्त कम्युनिस्ट काङ्ग्रेस रा प्र पा जो सुकै होस नेपाली होस हामी सबै नेपाली मिलेर नेपाल बनाऔं नेपाल जोगाओ र पो नेपाली रहौला ।
@mahendragurung1765
@mahendragurung1765 4 года назад
तर्कहरु गज्जब very convincing.
@devsharma5280
@devsharma5280 4 года назад
Balla suhaya Dr bhimarjun sir lai. Tyo rishi dhamala sanga ko program ekdum nasuhayako awasta thyo
@binayashrestha7693
@binayashrestha7693 3 года назад
भिमार्जुन सर को बिचार मनन गर्न सक्ने जनाता कम लम्पट धेरै छन्। अब लम्पट को जरो काट्न शुरु गर्नु पर्ला कि पहिले।
@radheshyamrai8004
@radheshyamrai8004 3 года назад
बडाे सान्दर्भिक कुरा गर्नु भयाे यस्ता किसिमका अावजहरु उठाई रहनु हाेला वास्तवमा याे देश भस्ट नेताहरुले कुन दिशा तर्फ लादैछ
@rajendrasharma6641
@rajendrasharma6641 4 года назад
यस्तो विशेषज्ञ लाई सर्वोच्च न्यायालय मा ठांउ दिन पर्छ।
@ramchandrasilwal8933
@ramchandrasilwal8933 4 года назад
Dr. Bhimarjun ji , I really appreciate your Analysis and 100% Right.Pls you are right I am the Victimized. I am completely suffering . Thanks a lot.
@kutumbamart7168
@kutumbamart7168 4 года назад
जिवराम सरका अतिथि सधै जायज छन।
@m.r.b.channel8972
@m.r.b.channel8972 3 года назад
जिवराम सरको इन्टर्भिउ लिने तरिका क्या गजब लाग्छ ।
@tulkasen6150
@tulkasen6150 4 года назад
kura 100% right sir.
@rameshwarthapaliya416
@rameshwarthapaliya416 4 года назад
100%Absolutely right sir🙏
@subhasbhatta4543
@subhasbhatta4543 4 года назад
जनताले अब धेरै बुझिसके, अब उल्टाउनुको बिकल्प नै छैन, नत्र देश १० बर्षमा अफ्गनिस्तान ।
@netrabasnet9640
@netrabasnet9640 4 года назад
Hello Namaste how are you I am Doing Trekking Guide here if you like to visit Nepal Trekking time Saktambar October and November Good time Trekking and March April and may Good time Trekking here okay
@laxmidattjoshi1455
@laxmidattjoshi1455 4 года назад
यथार्थ,समसायिक।
@samansinghlimbu6677
@samansinghlimbu6677 4 года назад
प्राय जसो बाहुन र छेत्रीहरु संघियता र धर्म निरेपेक्षताको बिरोध गर्छन किनभने २५० वर्षा देखि उनीहरुले गरेको हालिमुली यसले समाप्त गरिदिएको छ.
@subhasbhatta4543
@subhasbhatta4543 4 года назад
@@samansinghlimbu6677 अबको ३० बर्षमा world economy को करिब ४०% हिस्सा चिन र भारतको हुने हुँदा हाम्रो देशलाई North -South चिरा परेको Economically viable हिसाबको ३ राज्य भएको सघियता हर -हिसाबले सबैलाई राम्रो हुन्छ । धर्म निरपेक्षताको जरामा नास्तिक्ता भएको हुनाले यसले समाजमा नैतिक्ता बिस्तारै पतन गर्छ , जुन डरलाग्दो कुरा हो । मेरो honest बुझाइ...
@dilipadh7432
@dilipadh7432 4 года назад
@@samansinghlimbu6677 sanghiyata aayara timi matwali le k payaka xau
@sakuntalabist8907
@sakuntalabist8907 3 года назад
Respected personality Dr. Bhimarjun Acharya
@rudrakarki7231
@rudrakarki7231 4 года назад
गणतन्त्र राम्रो हुन्छभन्नेमा कन्भिन्स भए र लागेका जनता हाल पार्टी का कार्यकर्ता ले आफुलाइ निरीह र बाहिर निस्कन ढोका खोजिरहेका जनतालाई ठिक बिचार पस्किनु भएको छ । २०४७ सालको संविधान हटायर गणतन्त्र ल्याय पछि म रमिते भयर बसेको यश बेला आचार्य ज्युको बिचार म मा १००% मिल्न गयको मा म अत्यन्त हर्शित हुँदै आचार्य ज्युमा हार्दिक धन्यवाद अर्पण गर्दछु
@sumanpradhan418
@sumanpradhan418 4 года назад
यकदम दमदार अन्तरवार्ता।
@deepakbhusal8024
@deepakbhusal8024 4 года назад
नेपाल को संविधान बिदेशी जन को स्वार्थ पुर्तिको दस्तावेज थियो !नेपाल का मुलभुत र आधारभुत दस्तावेज हरु लाई दुत्कार्दै इतिहास ,धर्म ,सस्कृती सस्कार परम्परा र मौलिकता हरु लाई तहसनहस गर्ने काम भयेको छ !
@reshamghimire5853
@reshamghimire5853 4 года назад
Dil kholer satya bolnu vayo sachet garaunu vayo naagarik lai jay hos 🙏👍
@gautamshahi1988
@gautamshahi1988 4 года назад
यो संविधान ले नेता र मन्त्री का लागि हो।हाम्रा लागि होइन जस्तो लाग्छ।
@gautamshahi1988
@gautamshahi1988 4 года назад
४७ को संविधान नै उपयुुक्त छ हाम्रो देश को लागि।
@missmasschannel1880
@missmasschannel1880 4 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-sngntvI1hlo.html
@rajkc9138
@rajkc9138 4 года назад
Perfect analysis bhimarjun ji. Congrats Jibram ji
@hariramregmi579
@hariramregmi579 4 года назад
I agree with Dr acharya
@pritimantamang3569
@pritimantamang3569 4 года назад
100+100%Agree With Dr. Bhimarjun c.
@bhimdhakalofficial
@bhimdhakalofficial 4 года назад
वास्तविक समीक्षा र मुल्याँकन गर्नु भो डा. भीमार्जुन आचार्यले।नेपालीहरूले पुर्णरूपमा राजासंग माफि मागेर पुन: यस्तो काम नगर्ने बाचा गरेर राजसँस्था पुन: स्थापना नगरेसम्म देश र जनताको यस्तै भैरहन्छ ।
@griffons100
@griffons100 4 года назад
True and vigilance analysis.
@gyanendraghimimire769
@gyanendraghimimire769 4 года назад
अादरणिय पत्रकार जिबराम जिसादर नमसकार। हजरले लिनु भएकाे डा, भिमारजुन जि काे अनतरबारता खुब गहकिलाे छ ।
@samriddhilamichhane5501
@samriddhilamichhane5501 4 года назад
Bhimarjun ji laai salam garchu dhanyabaad 🇳🇵🕉🇳🇵🕉❤️💖💕❣️
@chandramanibaral7273
@chandramanibaral7273 4 года назад
100%सहि विश्लेषण।
@raghusuryavanshi1516
@raghusuryavanshi1516 4 года назад
Congratulations to Dr Acharya for a very honest and informative analysis of the sorry state of affairs in Nepal. Fully support his conclusions and hope all my patriotic countrymen will give his thoughts serious consideration.
@kamanrai387
@kamanrai387 4 года назад
100% सहि हो ।
@tasitoula7588
@tasitoula7588 4 года назад
चित्तबुझ्दो भनाईले प्रेरितगर्याे हजुरलाई हि्दय देखि सलुट ट भिमार्जु सर🙏🙏🙏🙏🙏🙏
@ramkumarraut1689
@ramkumarraut1689 4 года назад
100% Correct Analysis.
@shivakafle7056
@shivakafle7056 4 года назад
डा. भिमार्जुन आचार्य "सलुट" १००% सहि कुरा गर्नु भो! You are great parson I am always following you,
@basuraut3761
@basuraut3761 3 года назад
Iamwith dr.bhimarjun achrya✊
@karnasunam5942
@karnasunam5942 4 года назад
१००% सहि बिशलेसन डॉक्टर साब
Далее
Sigma Girl Pizza #funny #memes #comedy
00:14
Просмотров 2 млн
Apple Event - September 9
1:38:50
Просмотров 25 млн
Как подписать? 😂 #shorts
00:10
Просмотров 192 тыс.
Sigma Girl Pizza #funny #memes #comedy
00:14
Просмотров 2 млн