Тёмный

मृत्युको मुखबाट फर्केका बिन खातीले इन्द्रेणीमा उत्कृष्ठ प्रस्तुती दिए, मनमायासँग दोहोरीमा टक्कर । 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 378 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#BinKhati_VS_ManamayaWaiba #Live_Programe

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 399   
@Indreni.Com2016
@Indreni.Com2016 3 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@Ganesh-ro3el
@Ganesh-ro3el 3 года назад
गजब मोटी
@chitraonline7929
@chitraonline7929 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-lYy7OHnmCy4.html&feature=share
@Binay_neupane4445
@Binay_neupane4445 3 года назад
🙏🙏🙏🙏🙏🙏🙏🙏
@rajustha4300
@rajustha4300 3 года назад
जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵
@soltinakokhojima2037
@soltinakokhojima2037 3 года назад
सब गर्नु मनमाया वाइबा लाइ कसैले आखा न लगाउनु
@रत्नाचौलागाईंगौतम
लक डाउन पछिको पहिलो दोहोरी होला मनमाया दिदिको ।सार्है मिठो स्वोर अनि शब्दको खानी मनमाया दिदी अनि बिन खाती दाइलाइ उच्च सम्मान जय इन्द्रेणी 🙏🙏
@narbahadurthapa7978
@narbahadurthapa7978 3 года назад
जय इन्द्रेणी आजको प्रस्तुति उत्कृष्ट लाग्यो मनमया जि र बिन खाती जि को भब्य मिठो स्वर ले आज ८ बजे सुत्थे १० बजे पुरायो जय इन्द्रेणी 🇳🇵🇳🇵♥️♥️♥️
@ranrai8561
@ranrai8561 3 года назад
आहा के हो आज त लक डाउन पछि को अति नै झकास दोहोरी सुनियो है बिन खाती जि र मनु जि बाट अनि सर्मिला जि र पाओल जि को पनि दर्शन पाइयो सम्पुर्ण कलाकारलाई धन्यवाद आजको नाच पनि अति नै बबाल है 🙏🙏🙏🙏💘💘💘💘💘💚💚💚💚💚
@gautamaayusha8567
@gautamaayusha8567 3 года назад
आहा आजत धेरै दिनपछि मनमाया दिदी को दोहोरी सुन्न पाइयो पक्कै रमाइलो हुनेछ जय इन्द्रेणि🙏🙏🙏
@tulsioli5534
@tulsioli5534 3 года назад
आहा पुरानो गित सङ्गीत सुन्न को मज्जा बेग्लै हुन्छ, बिन खाती जि लाई सम्मान, मनमाया ज्यु को जोरदार र दमदार मिठो स्वर को बिग फ्यान। जय इन्द्रेणी, जय कृष्ण दाइ ।
@rajustha4300
@rajustha4300 3 года назад
ल है डिउटिमा बसेर सेवा र सन्देश मुलुक दोहोरी इन्द्रेणी को हेर्दैछु हाल बहराइन बाट इन्द्रेणी को सबै टिमलाई देखिुयो खुशी लाग्यो आज मनमाया जि को दोहोरी सुन्नु पाइयो झन खुशी छु ।
@khumraj5858
@khumraj5858 3 года назад
पुराना पुस्ता का कलाकार हरुको आगमन हुदै छ इन्द्रेणी मा जय इन्द्रेणी
@minaoman58
@minaoman58 3 года назад
सोरकि धनि मनमया दिदी अनि बिन दाजु यकदमै राम्रो छ गित हजुर हरू लाई धेरै धेरै बधाई तथा सफल ताको शूभकामना छ ल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@krishnapaudel3273
@krishnapaudel3273 3 года назад
लकडाउन पछिको मनमाया जि को साह्रै मिठो स्वर छ बिन खाती प्रति दुबै जनालाई उच्चसम्मान सलाम ईन्द्रेणी
@chudamanibhusal8873
@chudamanibhusal8873 3 года назад
बिन खाती जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे लय भाका हङकङ मलाएमा दाेहरी गित निकै राम्रो कडा छ।सबै जनाको नाच बबाल छ।मलाई मन पर्ने गित हङकङ मलाए सुन्न पाइयो ।यहाँ हरुलाई हार्दिक धन्यवाद साथै इन्द्रेणीलाई सलाम छ।।
@premdangi8412
@premdangi8412 3 года назад
रमाइलो नि कति हो कति """ जय इन्द्रेणी टिम ,कृ सना ,मनमाया सर्मिला नभय इन्द्रेनी 80%खललाे लागछ ,,,यकटिङग,मुसकना, ,काे कमि देखिनछ ,,,,,
@indrakumar9324
@indrakumar9324 3 года назад
धेरै दिन पछि सबैकी प्यारी मनमाया जि को दोहोरी आयो सारै खुसी लाग्यो।।।
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 3 года назад
मनमाया इन्देनी को सोभानै हुन कतिसुहाउछ गमप परेर बसेको सोर नि मीठो जय इन्देनि😍🇳🇵👌🙏
@manamayawaiba6396
@manamayawaiba6396 3 года назад
Thank you
@pragashpragashji108
@pragashpragashji108 3 года назад
धेरै पछि बल देखन पाईयो मनमाया दिदिको दस्न गित सुन पाईयो सहारै मन राम्रो लाग्यो 🌹🌻🌺🌷
@bishnusubedi1996
@bishnusubedi1996 3 года назад
सुरिलाे स्वाेरकि धनिगाइका मनमायां वाइबा काे प्रस्तुति राम्राे लग्छ धेरैदिनपछि अाउनुभयछ बिनखातिजि प्रस्तुति उतकृष्ट छ धन्नेबाद
@durgadarlami6869
@durgadarlami6869 3 года назад
मन माया दीजु लाइ धेरै दीन पछी देख्न पाउदा खुशी लागेयो रमाइलो आज
@kajibaram9621
@kajibaram9621 3 года назад
मेरो तर्फबाट उच्च सम्मान छ बिन खाती ज्यु लाई लोकदोहोरी छेत्र लाई धेरै ठुली योगदान दिनु भाको छ फेरि पनि तेतिकै मिठा मिठा लोकलय गीत हरु सिर्जना गर्नु होला बिरामी छ भन्ने सुनेको थियो खुशी लाग्यो आज इद्रेनी मा देख्दा
@chudamanibhusal8873
@chudamanibhusal8873 3 года назад
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ,साथै सबैलाई नमस्कार छ।दयालु मन मुटु,सहयोगी हातहरुलाई हार्दिक धन्यवाद छ।बिन खाती जि का गितहरु मन पराउने जति यता हाजिर हौँ ,है।।
@jagadishtamang3015
@jagadishtamang3015 3 года назад
आहा लौ आज त मनमाया नानाको आएछ।जय इन्द्रेणी।
@kamalbahadurbishwokarma2854
@kamalbahadurbishwokarma2854 3 года назад
अग्रज गायक बिन खाति दाजु मा नमन गर्दछु 👏👏👏 जय गित जय संगित जय इन्द्रेणी।
@nishantbk700
@nishantbk700 3 года назад
आहा आज धेरैपछि मनमाया दिदीको दोहोरी सुन्न पाइयो सारै रमाइलो लाग्यो
@jagadishtamang3015
@jagadishtamang3015 3 года назад
भाई खै गएको इन्द्रेणी
@nishantbk700
@nishantbk700 3 года назад
@@jagadishtamang3015 khi samaya paxi aauxa hai wait garnuhola
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
दङ्गालि ठिटो निशान्त र दाङ्ग कै चेलि रिता रावत बहिनीको दाेहाेरि यकदिन ईन्द्रेणि कार्यक्रममा गायकाे हेर्ने मनछ । कहिल सपना पूरा हुन्छ हाेला । कुबेत बाट
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
@@nishantbk700 वयट हैना निशान्त जि हामीलाई निशान्त र रिता रावतकाे दाेहाेरि हेर्नामन छ । छिट्टै जानुपरेयाे रिता रावत बहिनीलाई पनि फाेन गरेर भन्नुस् ल ।
@jagadishtamang3015
@jagadishtamang3015 3 года назад
@@nokhiraoli7370 आहा! हो त है
@yogprasadgurung6557
@yogprasadgurung6557 3 года назад
मन मायाकाे रुपसब्दसाेर सबै मिल्ने साथै बदिबाचान मुख्य जाेरमादललाई सारैराम्राे कुनै भाका गितमा मिलाउन सक्ने गरि बजाउनुहुन्छ धेरै धेरै राम्रो ईन्द्रेणि
@hariacharya6034
@hariacharya6034 3 года назад
मन माया जि को दोहोरी आएछ धेरै पछी इन्देणी बाट बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
@kishanban4037
@kishanban4037 3 года назад
बिन खाती सर र मनमाया बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@lalthapa4654
@lalthapa4654 3 года назад
आहा बिन खाती लाई देख्न पाइयो अनि संम्मान पुराना कलाकार हुनुहुन्छ अझै पनि उत्तिकै जोश र जागर रहिछ हजुर लाई सलाम 😍😍😍😍जय इन्द्रेणी
@santoshbanjara5201
@santoshbanjara5201 3 года назад
लोक तथा दोहोरी गीतका यक हस्ती दाइ बिन काती प्रती नमन छ
@yamvikramshah7447
@yamvikramshah7447 3 года назад
बिन खाटी को र मनमाया दुबैको दोहरी गित धेरै राम्रो लाग्यो सबै इन्द्रेणी टिम लाई धन्यबाद छ ...।
@dilbahadurpariyar8512
@dilbahadurpariyar8512 3 года назад
बिन खाती भाइ र मनमाया जि को रमाइलो दोहोरी ।सम्पुर्ण इन्द्रेणी टिम लाई बधाई ।
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 3 года назад
जमाना बडो अचम्मको छ । यसले असफल मानिसहरुको खिल्ली उडाउँछ अनि सफलहरुसँग ईर्ष्याले जल्छl जय मानब तिर्थस्थल इन्द्रेणी। 🥰💗💗💗💖👏👏👏🌹🌹🌹🌹
@himpunmgr4075
@himpunmgr4075 3 года назад
मनमाया बैनि को मिठो स्वर र शब्द नै उत्कृष्ट हुने हुँदा हेर्न र सुन्न पाउँदा साह्रै खुसी लाग्छ अब आउने दिन हरु मा पनि सदै सुन्न पाँउ भन्ने पर्खाइ मा
@bindushrestha4630
@bindushrestha4630 3 года назад
अत्यन्तै रमाइलो दोहोरी का साथै दिदी बैनी हरूको उत्कृष्ट नाचले इण्द्रेणी को स्टेज नै तात्तींदा झनै रमाइलो भयो धन्यवाद सफलता को शुभकामना छ सम्पूर्ण कलाकार हरुलाई
@laxmisubedi4073
@laxmisubedi4073 3 года назад
देशको राजनिती बाट निराश हामी नेपालिहरुको एउटा भरपर्दो सहारा इन्द्रेणी। दुखमा परेका दिन दुखी हरुको जीवन हो इन्द्रेणी। यस्तो पबित्र इन्द्रेणी माथि पनि कहिलेकाही अनेक तत्वहरु बाट प्रहार भएको सुन्दा दु:ख लाग्छ। जय इन्द्रेणी......
@purnabm-ng4dh
@purnabm-ng4dh 3 года назад
मनमाया र बिन खाति दा दा काे दराे हुने भयाे दाेहाेरि बिन खाति दा दा काे बि ग फेन हाल मलेशिया देखि
@chetangurungchetangurung2137
@chetangurungchetangurung2137 3 года назад
अाहाँ लाक डाउना पछिको दोहोरी धेरै धेरै राम्रो इन्दे्णाीकि सोरको धनी मान मायाको गित सुनाद धेरै खुसि लगो र बिन खातीलाई पनि धेरै धेरै सामजान🇳🇵🇳🇵🇳🇵
@ramesh2055
@ramesh2055 3 года назад
जय गित // जय संगीत // धेरै समय पछि मनमायाजिको गित सुन्न पाइयो खुशी लाग्यो // जय इन्द्रेणी //////
@bheshbahadurthapa3092
@bheshbahadurthapa3092 3 года назад
मन मायाको नामै काफी छ कति सभ्य अनि श्रीस्थ सैलिको छ यो गित धेरै दिन पछि पाउल राई अनि मनमायाको आगमन भएछ धन्नेछ इन्द्रेणी
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 года назад
आज धेरै पछी मंनमायाको दोहोरी सुन्दा मजा आयो दोहोरी खेल्ने जोरी नी राम्रो मिलेको छ
@romanchhetri806
@romanchhetri806 3 года назад
ईनरेनी फुल्दै फाल्दै जाओस् मेरो कामना छ मनमाया +.. खातिको रमाइलो प्रस्तुती ले मन प्रफुल्लित बनायो , धनन्यवद छ
@nareshchalaunechhatri4934
@nareshchalaunechhatri4934 3 года назад
धेरै लामो समय देखि देख्न नपायका पुराना गायक शब्द सर्जक आज देख्न पाउँदा निकै खुसि लाग्यो उहाँको गितको निकै फ्यान हु म पनि यउटा।
@cbmagargaha5039
@cbmagargaha5039 3 года назад
अग्रज कलाकार आदरणीय दाजु बिन खाती अनि दिदी मनमायाको क्या रमाइलो दोहोरी छ
@sonamshahi6667
@sonamshahi6667 3 года назад
All indreni team lai salam xa aajo sarai ramailo vayo
@unluckyshrestha8089
@unluckyshrestha8089 3 года назад
मनमाया दी को कला त्यो सालिन शब्द सालिन व्यातित्व अनि सुमधुर स्वरलाई धेरै धेरै सम्मान 🙏🙏🙏माया❤️❤️❤️
@singhchandra4510
@singhchandra4510 3 года назад
आहा आज त इन्द्रेणी को शोभा बढाउने मिठो स्वर कि धनी इन्द्रेणी कि रानी मनमाया जि को आगमन भएछ । दोहोरी गाउने जोडी नि ठ्याक्कै ज्यान मिल्ने खाले भेटाउनु भएछ । असाध्यै राम्रो लाग्यो दोहोरी । जय इन्द्रेणी ।
@premgurung7410
@premgurung7410 3 года назад
👍👍👍 मनोरंजनको मिर्मिरे आयम ! सदासर्बदा निरंतरताको कामना । धन्यबाद।
@ksthakulla813
@ksthakulla813 3 года назад
मनमाया जि ले अब देखि य्स्त्ता सर्जक सम्म गायमा धेरै राम्रो बधाई छ ।
@birb.sinjali5707
@birb.sinjali5707 3 года назад
e
@nabinmagar9233
@nabinmagar9233 3 года назад
आहा धेरै दिन पछि मेरो मनमाया सोल्टीना को दोहरि सुन्न पाईयो अतिनै मार्मिक छ जय ईन्द्रेणि🌈👌🙏❤️❤️❤️
@clovevange4432
@clovevange4432 3 года назад
याे गितमा नाच्ने नानीलाई बधाई है धर्ती नै चलायमान बनाउने पारा💕💕💕💕💕
@krishnathapa5912
@krishnathapa5912 3 года назад
लक डाउन पछि मनमाया दिदीले सारै मिठो स्वर मा गीत गाउनु भयो मनमाया दिदीलाइ शी शूभकामना 🙏 जय इन्द्रेणी 🇳🇵🇳🇵
@DeepakThapa-nz3co
@DeepakThapa-nz3co 3 года назад
धेरै दिन पछि देख्न पाईयो मनमायालाई❤️❤️❤️
@basantashrestha5999
@basantashrestha5999 3 года назад
राम्रो मान्छे लाई सबै ले मन पराउछन जस्तै मन माया
@bishnuadhikari8025
@bishnuadhikari8025 3 года назад
बिन खाती र मनमायाको दोहोरिले मनै मोहित पार्‍यो जय लोकसंगित जय इन्द्रेणी ।
@rajusunchiury9899
@rajusunchiury9899 3 года назад
बिन खाति अनि मन माया वाइबा को गित सुन्ना पाइयो खुशी लाग्यो म हाल कतार बाट हेरदै छु
@DRS.surkhet
@DRS.surkhet 3 года назад
पुरानो कलाकार भनेको पुरानै हुन्छ हजुर रमाइलो भयो
@narbahadurgharti609
@narbahadurgharti609 3 года назад
धेरै समय पछि मनमाया बहिनिको दोहोरि सुन्ने मौका मिल्यो इन्द्रेणी मनमाया बहिनि र कृष्ण कडेलजी बिना नुनु बिनाको तरकारी जस्तै हुन्छ
@bhimkhatri624
@bhimkhatri624 3 года назад
यो नुनु भनेको के होर सर??
@shantabahadurwaiba7604
@shantabahadurwaiba7604 3 года назад
Nice sang
@pushprajkunwar8761
@pushprajkunwar8761 3 года назад
अति राम्रो कलाकार हुनु हुदो रहेछ बिन जि धन्यबाद छ दोहोरी पनि मिठो गाउनु भयो मन माया जि को त के कुरा गर्नु धन्यबाद छ ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@rajustha4300
@rajustha4300 3 года назад
थकान र टेनसन मेटाउको लागि इन्द्रेणी को दोहोरी हेरेर मन सान्ती हुन्छ जय इन्द्रेणी 🙏🙏🇳🇵🇳🇵
@khumraj5858
@khumraj5858 3 года назад
आज बल्ल पुरा भो बिन खाति लाइ इन्द्रेणी मा देख्ने सपना
@nareshbm192
@nareshbm192 3 года назад
यो गितका सर्जक बिन खाती जि लाई आज देख्न पाईयो सारै खुसी लाग्यो
@हरिपुडासैनी
धेरै पछि देखियो मनमाया जि लाइ🙏🙏🙏🙏🙏
@bhimkhatri624
@bhimkhatri624 3 года назад
अस्ति देखिनै आउनुभएको छ त
@हरिपुडासैनी
@@bhimkhatri624 सायद मैले हिजो अस्ति को एपिसोड छुटाएछु
@bhimkhatri624
@bhimkhatri624 3 года назад
@@हरिपुडासैनी हिजोकोमा हुनुहुँदैन अस्तिको यपिसोडमा हुनुहुन्छ ।
@jagatthapa8440
@jagatthapa8440 3 года назад
धेरै दिन पछी मनमाया दीदी को प्रस्तुती देख्न पाईयो खुसि लाग्यो सम्पूर्ण ईन्द्रेणी परीवार लाई सम्मान गर्न चाहान्छु हिर्दय देखी हाल ललितपुर
@yambahaduroli4972
@yambahaduroli4972 3 года назад
धेरै राम्रो लाग्यो आजकोप्रोग्राम आझ मन मायाको को उपस्थित
@mingurung1532
@mingurung1532 3 года назад
very nice dohori. nice to see Manmaya and Sharmila.
@laxmidevikunwar5215
@laxmidevikunwar5215 3 года назад
लै है मनमाया स्वर कि धनी माया खानी फ्यान को को हुनुहुन्छो यता हाजिर हु
@rambaburaambabu5209
@rambaburaambabu5209 3 года назад
आहा धेरै रमाइलो इन्द्रेणी लोप उ अल्ल्❤️❤️❤️❤️🎸🎵🎵👌🙏🙏🙏🙏
@krishnabhattarai2522
@krishnabhattarai2522 3 года назад
सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद
@rambahadursawad
@rambahadursawad 3 года назад
मनमाया दिदीको आगमन भएछ खुसी लाग्यो
@yogentamu1972
@yogentamu1972 3 года назад
इन्द्रेणी मार्फत धेरै कलाकार हरु लाई चिन्ने मौका मिलेको छ। जय इन्द्रेणी
@mgrshubhash7283
@mgrshubhash7283 3 года назад
मलाई धेरै मन पर्ने गायक सर्जक आदरणीय बिन खाती दाजु पर्ती उच्च सम्मान छ सानैदेखि हजुर को गित सुन्दै हुर्केको मान्छे म अझै पनि मलाई धेरै मन पर्ने गित हरु हङकङ मलाय ,मिर्मिरेको घाम ,दियो कलस , बनमा काडा छ यी गित हरु युवतुब मा खोजी खोजी सुन्ने गर्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@darshanthakuri6371
@darshanthakuri6371 3 года назад
पुराना स्रजक/गायक बिन खाती दादा ईन्द्रेणीमा पाउँदा खुशी लाग्याे।🎤🎤❤️🇳🇵❤️🙏💐
@purnab.c5248
@purnab.c5248 3 года назад
दामी आजको दोहोरी धन्यवाद ईन्द्रेणी टिमलाई
@nilkumarkuwor3620
@nilkumarkuwor3620 3 года назад
मान्छे कालो कालो मिठो मुस्कान कति राम्रो गित गाउनु भयो बिन खाति दाजु र मनमाया दिज्यु ले सलाम छ उहाँ दुवै जानलाई 👏👏👏
@NepalKhabarDang
@NepalKhabarDang 3 года назад
सबैले खोजी गरिरहेकी इन्द्रेणी कि हसिलो अनुहार कि मनमाया देख्नपाइयो खुसी लाग्यो।
@arjunbibas9417
@arjunbibas9417 3 года назад
आज आफैंलाई भाग्यमानी सम्झिन्छु ।विन खाती जस्तो सर्जक र गायक को स्वर मा इन्द्रेणी मार्फत गीत सुन्न पाएको मा।
@mankumarichhetri409
@mankumarichhetri409 3 года назад
ईत्रेणिमा सबै कलाकार अाउनु भयाे सारै खुशि लागियाे
@mankumarichhetri409
@mankumarichhetri409 3 года назад
दिदी काे नाच सारै राम्रो छ
@omkawor164
@omkawor164 3 года назад
पहिले पहिले क्यासेट को जमाना मा बिन खाति दाजु को गित॥ हङकङ मलाय॥ दियो कलस॥ टेलिफोन को तार॥ टेप मा बजाउदै तरुनी बस्नु हिडिन्थेयो /आज ईन्द्रेणि मा बल्ल देख्नु पाईयो धेरै खुसि लाग्यो " लभ यु दादा॥ ॥ & All INDRENI UNIT LAI MISSS YOU,,💘💘💘💘💘💘❤️❤️❤️❤️❤️❤️❤️
@dbtextil
@dbtextil 3 года назад
इन्द्रेणी फ्यान जति ले यता हाजिर गरम है✋❤️❤️🙏🙏
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
अाज धेरै समय पछि काेईकाे जस्तै सुरिलो अावाज कि धनी स्ररल गायिका मन मायाँ वाईबा र गायक बिन खाति दाजु काे दाेहाेरि सुन्नापायियाे। बधाई छ दुबै जना कलाकार लाई। कुबेत बाट
@starblackgaming7727
@starblackgaming7727 3 года назад
Kati ramro geet mero venaju ko 😊
@mansubapariyar3452
@mansubapariyar3452 3 года назад
Namsty bhena dherare din pachi bhena ko awaj sunna payo khausi lagyo
@naranaryal5124
@naranaryal5124 3 года назад
आजका अग्रज बिन खाती लाई । सम्मन छ गीत सुनेको थीय त र देखेको थीइन ।जय इन्द्रेणी परिवारलाई ।🙋💑💗💝👌
@madhusudansigdel3241
@madhusudansigdel3241 3 года назад
निकै राम्रो 👍️👍️👍️
@gyanpuri655
@gyanpuri655 3 года назад
कति रमाइलो लामाे समयपछि मनमाया बेनिलाइ देखन पाइयो बिन खातिजि लाई सलाम
@debendrabasnet3095
@debendrabasnet3095 3 года назад
मन माया लाई ईन्द्रेणी मा देख्दा सारै खुसि लाग्यो जय ईन्द्रेणी
@yubrajthapa1640
@yubrajthapa1640 3 года назад
La hamro tanahun ka dada vs mnmaya dd ko lovely 😊 dohori 😍😍💪💪💪
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 года назад
कशम खाएनी के हुनी रैछर माया लाएनी । कैयौं गीत हरू मध्येको एक यो गीत पनि मेरो favourite मा पर्छ "मिरमिरेको घाम"
@jagadishtamang3015
@jagadishtamang3015 3 года назад
सहयोग दिने सबै सबै मनकारि दानबिरहरु सबै सबैको जय होस।आँफै मिर्गौला फेल तैपनि ६ हजार सहयोग सम्मान छ उहाँलाई
@singhchandra4510
@singhchandra4510 3 года назад
हङकङ मलाय यो भाका एकदमै मन पर्थ्यो तर कसको रचना भन्ने थाहा थिएन । आज बिन खाती जि लाई नै उपस्थित गराएर सबै छर्लङ्ग पारिदिएको मा इन्द्रेणी लाई धन्यवाद छ । इन्द्रेणी ले गर्दा धेरै कलाकारहरु चिन्ने मौका पाइएको छ । जय इन्द्रेणी ।
@khemjoshi3641
@khemjoshi3641 3 года назад
धेरै धेरै रमाइलो जय इन्द्रेणी 🌟💐🌟
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
बिन खाति दाजुका धेरै गित बाल्यकाल मा सुनिराखेकाे रहेछु । तर बिन खाति दाजु लाई पहिलाे चाेटि नाम सुने र मान्छेलाई पनि देखेय । असाध्यै खुसि लाग्याे ।बधाई छ स्रर्जग ,लाेक तथा दाेहाेरि गायक बिन खाति दाजुलाई। कुबेत बाट
@dhanserkedem3536
@dhanserkedem3536 3 года назад
दामी लाग्यो दोहोरी
@topendramagar9403
@topendramagar9403 3 года назад
बदो गजब लाग्यो मनमाया दिदी आगमन ले खुसी लाग्यो
@sunilkarki5164
@sunilkarki5164 3 года назад
धेरैपछि आज मनमायाको दर्शन गर्न पाइयो । यसरी चट्टकै छाडेर जानुत भएननि दिदी।
@bhimkhatri624
@bhimkhatri624 3 года назад
कता चटक्कै छाडेर जानू नि कृष्ण सरले घर पठाउनुभयको थियोे ।अस्ति देखि आउनुभएको हो त
@dhrubarajbastola8026
@dhrubarajbastola8026 3 года назад
Excellent Bin sir best wishes. Thanks Krishna sir and Indreni whole team.
@laxmidevikunwar5215
@laxmidevikunwar5215 3 года назад
कुण्ण भाइ एक चोटी रमेश बी जी र मनु बैनी दोहोरी दिनु ल भाइ
@nathjayalal4467
@nathjayalal4467 3 года назад
हामी पर्देसिको थकान मेटाउने येकमात्र कार्यक्रम इन्द्रेनी । जय गित जय सङित जय इन्द्रेनी /
@loknathpaudyal4838
@loknathpaudyal4838 3 года назад
जय हो इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना
@narthapa2698
@narthapa2698 3 года назад
कति मीठो स्वोर मनमायाको सम्पुर्ण ईन्देर्णी टिम मा नमस्कार
@chhetrimb7372
@chhetrimb7372 3 года назад
मज्जा आयो २०६० साल को झल्को आयो आदरणीय सर्जक बिन खाती जि लाई धन्यवाद र मन माया न हुनि भने इन्द्रेनि बिणा हराको कस्तुरी जस्तो लाग्छ अरु लाई कस्तो लाग्छ कुन्नी रातो सारी लाउनी बज्यै को खुट्टा कति दुखे होला आज उफ्रेर 😁😁😀😀
@ramchandgulmeli4785
@ramchandgulmeli4785 3 года назад
साह्रै रमाइलो लाग्यो
@yambahadur8313
@yambahadur8313 3 года назад
बिने जिकाे धेरै राम्रो सिर्जना रहेछन अाज चिने अबसर मिले ईन्देनि का किस्न सरलाई धेरै धेरै धन्यवाद छ
@shalikrambhandari6380
@shalikrambhandari6380 3 года назад
Super dohari krishna dada 100% aaj dhairae din paxi.thankyou....
Далее