Тёмный

अमेरीकाबाट फर्किएका कृष्ण देवकोटा र शिला आलेको इन्द्रेणीमा अहिले सम्मकै उत्कृष्ठ प्रस्तुती १३.१२.०७८ 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 935 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KrishnaDevkota_ShilaAle #LiveShow

Развлечения

Опубликовано:

 

26 мар 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 467   
@Indreni.Com2016
@Indreni.Com2016 2 года назад
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@yamunadhital4836
@yamunadhital4836 2 года назад
ह्ग
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 года назад
Long Live Krishna Kandel Indreni FOUNDATION: Long Live Indreni family with your noble Service
@tilakshahi2220
@tilakshahi2220 2 года назад
्््््््
@chudamayatimalsina6289
@chudamayatimalsina6289 2 года назад
एक कइ
@chudamayatimalsina6289
@chudamayatimalsina6289 2 года назад
्ल
@dineshthapa5742
@dineshthapa5742 2 года назад
समाज सेवि दिन दुखी का भगवान इन्द्रेणी का कृष्ण कँडेल सर को ठुलो फ्यान जय इन्द्रेणी 🙏🙏🙏🙏
@nepnoob737
@nepnoob737 2 года назад
शीला आले को बिग फ्यान कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्। 🙏
@krishnadevkota2380
@krishnadevkota2380 2 года назад
🙏
@ganeshdevkota2154
@ganeshdevkota2154 2 года назад
आज खुशी लाग्यो कृष्ण देवकोटा लाई देख्दा
@krishnadevkota2380
@krishnadevkota2380 2 года назад
🙏
@kandelyech3243
@kandelyech3243 2 года назад
Good evening everybody, Thanks indreni Aja pahilo patak Krishna Devkota sir lai dekhne ra Devkota sir ko prastuti herna paiyo Jaya indreni
@krishanabh4469
@krishanabh4469 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share
@krishnapaudel3273
@krishnapaudel3273 2 года назад
कृण्ण देवकोटा र सिलाअाले बिचको रमाइलो दोहोरी हेर्न धोका पनप अाज पुराभयो सदैव जय होस ईन्द्रेणीको सलाम पुराना कलाकारहरुको दोहोरी साह्रै राम्रो लाग्छ शुभकामना
@parshurampaudel3483
@parshurampaudel3483 2 года назад
धेरै राम्रो छ कृष्ण देबकाेटा र सिला जि लाई बधाई छ,
@nabarajkapri3295
@nabarajkapri3295 2 года назад
आहा!!!पुरानो भाका भनेको पुरानै हो जति सुन्यो उत्ति सुनौ सुनौ लाग्ने क्या आनन्द आयो।अनि यिनै भाकाहरु चलेका पुराना दिनहरुको स्मरण गरायो।६० रुपैयाँमा बजारमा रिल किन्न पाइन्थ्यो आज गाएको सबै भाकाहरुको रिल किनेर सुनेको हो मैले😍😍
@tulsioli5534
@tulsioli5534 2 года назад
उज्यालो नेपाल सम्रिद्ध नेपाली सेवा सन्देस र मनोरन्जन संस्कृती सभ्यता को जननी लोकप्रिय इन्द्रेणी मा अग्रज कलाकार कृष्ण देबकोटा जि र सिला ज्यु को एपिसोड हेर्न बसियो, जय इन्द्रेणी परदेश बाट,
@dharmaadhikri4002
@dharmaadhikri4002 2 года назад
🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌹🌹जय
@nepnoob737
@nepnoob737 2 года назад
इन्द्रेणी को बिग फ्यान कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्। 🙏🙏🙏🙏🙏
@rameshbaralofficial
@rameshbaralofficial 2 года назад
🙏🤚👍
@gitagaire1071
@gitagaire1071 2 года назад
@@rameshbaralofficial ❤️🙏🥰
@tankprasadpathak7696
@tankprasadpathak7696 2 года назад
धेरै लामो समय पछि राम्रो राम्रो गीत गाउँने कलाकार कृष्ण देवकोटा आज ईन्द्रेणीमा देख्न पाउँदा खुशी लाग्यो र शील र कृष्ण बीचको रमाइलो दाेहाेरी ।।
@krishnadevkota2380
@krishnadevkota2380 2 года назад
🙏
@kamalashrestha9338
@kamalashrestha9338 2 года назад
शारै राम्राे शिला बैनि र किस्न देउकाेटा काे दाेरि ईस्टेज्नै रम झम रमाईलाे धन्नेबात
@dharmarajrekha5896
@dharmarajrekha5896 2 года назад
जति राम्रो दोहोरी भय पनि मनमाया इन्द्रेणी भयन भने गितको प्रशंग न आउने बधाई छ मनमाया लाई जो सुकै आए पछि तिम्रो नाम पुकारी हाल्ने
@SuBudona28
@SuBudona28 2 года назад
आदरणीय मेरो कृष्ण दाजु सेवा ढोक। बाकि छ महिना पछि भेट्ने माहोल बनोस । सबै मा कोटि कोटि नमन।
@kumarthapamgr7278
@kumarthapamgr7278 2 года назад
कृस्न देवकोता, राजु परियार र लछ्मि न्योपानेको आवाजमा रहेको यो मायाको सन्सार बिचित्र, तिम्रो रुपमा के जादु छ र हो बस्यो दिल भित्र ... यो गित एकदमै स्मरनिय छ ! आज लामो समय पछि स्वयम आदरणीय कृस्न देवकोता दाजु लाई इन्द्रेनिमा देख्न पाउदा खुशि लाग्यो।
@vikramnepali8138
@vikramnepali8138 2 года назад
अग्रज कलाकार कृष्ण देवकोटा र चर्चित गायिका शिला आले दुवै को गित एकदम राम्रो छ। साथै इन्द्रेणी सांस्कृतिक कार्यक्रम टिम का सञ्चालक कृष्ण कँडेल सर लगायत सम्पूर्ण उपस्थित महिला र पुरुष कलाकार लाई हृदय देखि सम्मान गर्दछु। उत्तर प्रदेश गाजिया बाद दिल्ली बाट हेर्दै छु
@krishnashrestha1106
@krishnashrestha1106 2 года назад
इन्द्राणीकी आमा मनमाया हार्दिक नमन् छ । सदा सर्बदा आमा जस्तै भयर बस्नु है ।
@bimalaq8770
@bimalaq8770 2 года назад
आजकाे दाेहाेरि सुन्न मजा आउने भयाे जय ईन्द्रेणि
@malbsunar1239
@malbsunar1239 2 года назад
कार्यक्रम सनचलाक कृष्णा कडेल सर लाई सांगीतिक नमन र कलाकार शिल दिदी र कृषणा देबकोटा दाजु लाई धन्यवाद धेरै रमाईलो गित सूनना पाईयो
@krishnadevkota2380
@krishnadevkota2380 2 года назад
Thank you 🙏
@radhakhanal1380
@radhakhanal1380 2 года назад
किष्णकडेल किष्ण बजगायि किष्ण देपकोटा कति राम्रो नाम मिलेको र ईन्देणिका सबै टिमलाई नमन छ❤❤
@padamsunar9714
@padamsunar9714 2 года назад
लामो समय पछि अग्रज गायक कृष्ण देबकोटा इन्द्रणी मा देख्दा खुसी लायो।
@milangrg159
@milangrg159 2 года назад
Him and he has been to this game since u
@PremPrem-ls2sx
@PremPrem-ls2sx 2 года назад
@krishnadevkota2380
@krishnadevkota2380 2 года назад
Thank you 🙏
@lilakumari872
@lilakumari872 2 года назад
Q
@manigurung1469
@manigurung1469 2 года назад
रमाईलो दोहोरी संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@ritakarki4788
@ritakarki4788 2 года назад
कृष्ण देबकोटा र सिला आले को दोहोरी धेरै राम्रो छ.
@bishalbhai7045
@bishalbhai7045 2 года назад
द।मी छ अ।जको दोहोरी
@Montage596
@Montage596 2 года назад
म पनि नछुटाईकिन हेर्छु सिला दि काे हासाे मलाई एकदमै मनपर्छ
@dipendraghimirebhaijee6706
@dipendraghimirebhaijee6706 2 года назад
कृष्ण देवकोटा प्रति उच्च सम्मान छ, जय होस् ईन्देणी ❣️😍🙏
@thansaru2671
@thansaru2671 2 года назад
Krishna देवकोटा अनि शिला आलेगायिका को दोहोरी गीत धेरै राम्रो लाग्यो।जय होस् फुलोस फलोस इन्द्रेणी टीम।
@chudamanibhusal8873
@chudamanibhusal8873 2 года назад
कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई हार्दिक हार्दिक बधाई छ। अाहा कृष्ण देवकोटा जि र शिला अाले जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो दमदार ,जाेडदार दामी छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।कृष्ण देवकोटा जि काे सबै खाले गित कालजै छन् ।सबै जनाको नाच खतरा बबाल छ।करोड करोड बधाई छ।।जय संगित जय गित ।।❤️❤️❤️🙏🙏🙏🙏
@laxmidhakal8159
@laxmidhakal8159 Год назад
Jw
@naranaryal5124
@naranaryal5124 2 года назад
सुलुट छ अग्रज गायक कृष्ण देब्कोटा लाई ।याहा को सबै गीत राम्रा छ्न । जय इन्द्रेणी ।जय नेपाल ।🙏🙏🌷👍️
@krishnarana9974
@krishnarana9974 2 года назад
दहि र मोइ त घरैमा खाइयाछ रौसी पार्नी मगर्नी चाइयाछ भन्ने केटो आज इन्द्रेणीमा देख्न पाइयो खुसी लाग्यो,साथमा मन पर्ने शिला आले❤️❤️❤️💕💕💕
@dwarikasharma3205
@dwarikasharma3205 Год назад
शिलाअाले जि को हँ साई मीठो छ।अति मीठो शुन्दर लोकदोहरि सुनिनैे रहनुजस्तो छ।
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 2 года назад
Manmayako hasole galai dekhyo, Kati meetho, ramailo ra ramro geet....!!!???
@kishanban4037
@kishanban4037 2 года назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कृष्ण देवकोटा सर शिला आले दिदी
@sitasharma1944
@sitasharma1944 2 года назад
मत यो कारेक्रम कति सेर पनि गरे सारै मन परो wow जति सुनो उति सुन्न मन लाउछ हो कृष्ण कडेल सर ले भन्नू भयो कतिको तकारी डडो भन्नू भायो साचै मेरो चिया उम्लेर गयो परोठा जलो दोबारा चिया बनाउदा डियुटी जानिलाई ढिला भयो सारै खुसी लागो
@rajusubedi1429
@rajusubedi1429 2 года назад
Sarai ramailo rasilo dohori sunirakham jasto ❤️❤️❤️
@hemasingkhakda4382
@hemasingkhakda4382 2 года назад
लामो समय पछि कृण्ण साफ्कोटा सर सिला दिदी ईन्द्रणि टिम लगाय त सबै लाई सलाम छ अति राम्रो रमाईलो लागेको छ
@punamduwadi5576
@punamduwadi5576 2 года назад
Wow super nice program indreni 👍👍 purano kalakar haruko dhamaka dohori 🥰🥰 congratulations indreni team 🎉🎉 Jay indreni 🥰🥰.
@deepakthapachhetri
@deepakthapachhetri Год назад
Kati ramhre git ho dai
@mailobabuji6114
@mailobabuji6114 2 года назад
अत्यन्त उत्कृष्ट कार्यक्रम , कृष्ण देवकोटा vs सिला आले ज्युको दोहोरीले मन लोभ्यायो कलाकारहरुलाइ सम्मान छ , जय इन्द्रेणी ❤️🙏
@krishanabh4469
@krishanabh4469 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QNyyN6jpqQY.html&feature=share#
@cbmagar8443
@cbmagar8443 2 года назад
लामो समय पछि अग्रज गायक दाजु कृष्ण देवकोटा लाई इन्द्रेणीमा देख्न पायो खुशी लाग्यो धन्यवाद छ इन्द्रेणी टिमलाई
@khimprasad7026
@khimprasad7026 2 года назад
Aaja pani dhamaka x dohari geet ko jay indreni sabaiko jay hosh
@alishamahara1833
@alishamahara1833 2 года назад
धेरै बर्ष पछि कृण्ण देवकोटालाइ देख्न पाइयो खुसि लाग्यो । जोस् पनि उत्तिकै रहिछ
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 2 года назад
अग्रज कलाकारहरूको अति रमाइलो दोहोरी सुन्न पाउँदा धेरै खुशी लाग्यो , जय इन्द्रेणी !!!
@santatamang9444
@santatamang9444 2 года назад
Aati ramaelo dohori hal Kuwait bata hardixu thinku so much all ♥️♥️♥️♥️
@madhavpoudel7329
@madhavpoudel7329 2 года назад
सर्जक कृष्ण देवकोटा लाई धेरै धन्यवाद छ
@chhabilalnepal6112
@chhabilalnepal6112 2 года назад
उत्कृष्ट दोहोरी श्रीकृष्ण र शिला आले लाई आभार व्यक्त गर्दछौं।इन्द्रेणी टिमलाई धन्यवाद।
@asishshreesh7713
@asishshreesh7713 2 года назад
Real honi kehixinlai authidiyra geet gaunusaknuparthiyo krishna devkota sirle anyway ramailo bhayo thank u all of teams
@maninepal3019
@maninepal3019 2 года назад
कृष्ण देवकोटा आज ईन्द्रेणीमा देख्न पाउँदा खुशी लाग्यो I
@karnalama9139
@karnalama9139 2 года назад
🙏🙏🙏🙏जय ईन्द्रेणी जय शिला🙏🙏🙏🙏
@khimkc1344
@khimkc1344 2 года назад
जुनगित हेर्याे तेहि गित हिट रहेछन कृष्ण देवकाेटा जि काे सबै हिटगित रहेछन धन्यवात छ कृष्ण देबकाेटा जि लाई बधाई छ ।।
@amsonsarkar4080
@amsonsarkar4080 2 года назад
सरै राम्रो लग्यो
@krishnadevkota2380
@krishnadevkota2380 2 года назад
लामो समयको अन्तराल पछि बैनी शिला आले संग दोहोरी गाएको छु ा हजुर हरुलाइ कस्ते लाग्छ सुझाव सल्लाह र सेयरको अपेक्षा गरेको छु थोरै भए पनि सबै मेरा चलेका भाका गाउने कोसिस गरेको छु जय दोहोरी,जय इन्द्रेणी🙏🇳🇵🇺🇸
@gitaacharya9764
@gitaacharya9764 2 года назад
धेरै अगाडि क्यासेट किनेर सुनेको हो आज अनुहार सँग परिचीत भैयो दाजु धेरै खुशी लाग्यो । यतिराम्रो कलाकार देशभन्दा बाहिर नभैदिए हुने ।
@yamunakandel5066
@yamunakandel5066 2 года назад
साहै राम्रो छ पाेखराकाे सान हामाे् दाजु काे🎉🎉🎉🎉🎉🎉💞💞💞💞🎊🎊🎊🎊🎊
@narayanghimire4978
@narayanghimire4978 2 года назад
अब यतै बस्ने हो कि फेरि जाने हो दाजु ?
@krishnadevkota2380
@krishnadevkota2380 2 года назад
@@narayanghimire4978 jani honi
@santoshadhikari7811
@santoshadhikari7811 2 года назад
जय नेपाल दाजु जय पोखरा 🙏🙋‍♂️🇳🇵
@baltamang9038
@baltamang9038 2 года назад
शिला आले जहाँ जान्छिन् त्यहाँ नै असाध्यै रमाइलो हुन्छ सङ्गै सुमधुर स्वरमा गीत सुन्न पाइन्छ।। अग्रज कलाकार भनेको अग्रज नै हुँदो रहेछ। अहिले नयाँ पुस्तामा सबैलाई चाहिँ भन्दैन कोही यस्तो कलाकार जन्मेको छ कि गीत सुन्नलाई पनि लाज नै लाग्ने खालको गाउँछन्। देवकोटा ज्यू र शिला आले दुवै जनालाई लाखौं लाख सलाम।।💘
@krishnadevkota2380
@krishnadevkota2380 2 года назад
🙏❤️
@mahendramalla2540
@mahendramalla2540 2 года назад
कति मिठो बोली के कृष्ण देवकोटा को अनि धेरै गितहरु राम्रा पनि रहेछन कति गितहरु आज थाहा भयो कि देवकोटा को भनेर
@basuridigitalrecordingstudio
@basuridigitalrecordingstudio 2 года назад
म वाध्वादकको रुपमा लामो समय देखी काम गर्दै आको पर्दा पछाडिको कलाकार हु म्युजिसियनलाई हेर्ने नजर सबै कलाकार को फरक छ तर नेपाली लोक सांगीतिक आकासमा वाध्वादक विना संगिता अपुरो छ एक आपसको नङ मासु हो भनेर वुझेको औलामा गनिन सक्ने कलाकार मध्ये को एक हो कृष्ण देवकोटा वाहा संग धेरै स्टेज संगै भयौ आज धेरै वर्ष पछि वाहाको काचो आवाज सुन्न पाउदा सारै आनन्द आयो।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 года назад
अत्यन्तै मजा आयो यो दोहोरी हेरेर इन्द्रेणीमै पुरानो माया खुलाएको जस्तो लाग्यो इन्द्रेणीमा आउने सुमय प्रतेकदिन पाइन्छकी केही दिन प्रखन पर्छ कृष्ण कडेल सर जय देस जय इन्द्रेणी
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 2 года назад
अग्रज कलाकार कृष्ण देवकाेटा सहित सम्पूर्ण कलाकार र उपस्थित दर्शकहरूमा हार्दिक आभार व्यक्त गर्दछु
@BhimPoudel
@BhimPoudel 2 года назад
कडा दोहोरी आजको निकै रमाइलो लाग्यो।
@OmPrakash-br7sg
@OmPrakash-br7sg 2 года назад
कडा दाेहाेरी अाजकाे निकै रमाइलाे लागयाे ।
@arjunkc3413
@arjunkc3413 2 года назад
Great song thank you very much Krishna debkota Krishna kadel Krishna Gurung Krishna ghandarba sabita Krishna ma mero namaste jata here pani Krishna kasto ramro ane Krishna Gurung dai lai always indireni ma dhekhera jhan khusi lageyo Krishna Gurung brother lamjung ko name nai KAAFI cha thank you very much again
@nepnoob737
@nepnoob737 2 года назад
बालकलाकार को दोहोरी सुन्न मन लाग्यो कोको हुनुहुन्छ नि ❤❤❤❤❤🙏🙏🙏🙏💕💕💕💕✨✨✨✨
@harikrishna9590
@harikrishna9590 2 года назад
शुभकामना, कृष्ण देवकोटा लाइ ।
@ramshovapanta4839
@ramshovapanta4839 2 года назад
म पनि एक्लै बस्दा सधै गुनगुनाउने गीत हो रामदी झरेर , समन्धित सर्जक इन्द्रेणीआउनुभएको रहेछ खुशी लाग्यो ।।।
@kashiramdevkota5189
@kashiramdevkota5189 2 года назад
Dherai ramailo vayo krishna dai, all the best
@jinugurung4096
@jinugurung4096 Год назад
Kati ramailo ani mitho geet shila baini ra kirshna vai ko safaltako suva kamana
@khumraj5858
@khumraj5858 2 года назад
गित धेरै सुनेको तर मान्छे भने आज देख्न पाइयो धेरै पहिला क्यासेट मा गित सुनेको गित का गाएक लाई आज बल्ल देख्न पाइयो जय इन्द्रेणी
@krishnadevkota2380
@krishnadevkota2380 2 года назад
Thank you 🙏
@daldai8013
@daldai8013 2 года назад
जय जय इन्द्रेणी अति राम्रो छ दोहोरी हजुर thank so much गूड् इन्द्रेणी
@priyankasrivastav9782
@priyankasrivastav9782 2 года назад
Kati ramro and Kati ramailo 🙏🙏
@hansarajjoshi8257
@hansarajjoshi8257 2 года назад
रमाइलो छ अाजत जय इन्द्रेणी
@gokarnabista5256
@gokarnabista5256 2 года назад
सारै राम्रो दोहोरि समय को कमी महसुस भएको छ, सर्जक गायक कृष्ण देवकोटा र शिला आले प्रति हार्दिक सम्मान छ।
@mitralimbu6876
@mitralimbu6876 2 года назад
शिला दि को हाँसो💕💕💎🙏🇴🇲
@par23
@par23 2 года назад
सिला दिदी ले गाउनु भएको गित सुन्दा मनैदेखि खुसी लाग्छ
@luckychhetri5096
@luckychhetri5096 2 года назад
Dohari vaneko yasto po ho tesai le po vanxan buda paau le old is gold. Badai x shila dd & krishna dai lai.
@bhawanishrestha9821
@bhawanishrestha9821 2 года назад
Long time pachi krishna devkota dailae dekhna paiyo agele ali lach kinu vayexa. Aaja dohori sarai ramailo sunna paiyo joddar xa .shila baini saga dohori jo kohile sakdaina ekdam dam hunxa shila saga gauda dohori atti sunna mann lagxa .
@madhuchhetri8077
@madhuchhetri8077 2 года назад
जहाँ नेपाली त्यहा इन्द्रेणी !! पुराना पुराना कलाकारलाइ पनि ल्याउनु पर्यो सुर्य कुमारी दिदी जस्तै अन्यलाइ पनि !!
@chudamani46
@chudamani46 2 года назад
krishana devkota is best
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 года назад
असाध्यै रमाइलो अग्रज दाजु दिदिकाे दाेहरि
@harikandelkandel1461
@harikandelkandel1461 2 года назад
Hoieta purano taruni haruko yad po ayota ho yo bhaka leta♥️♥️
@aakritipoudel7944
@aakritipoudel7944 2 года назад
आहा! बल्ल आयो खोजेको गित
@kishanban4037
@kishanban4037 2 года назад
छत्र भाई र शमिला बहिनीको नाच राम्रो छ धन्यवाद छ
@nandabahadur5959
@nandabahadur5959 2 года назад
अाहा कति रमाइलो दोहोरि अनि उस्तै राम्रो नाच वा
@narbahadurgharti609
@narbahadurgharti609 2 года назад
इन्द्रेणीमा सधैं भरिभराउ हुन्ष्यो आज अरु बेलाको भन्दा पनि धेरै मान्छे देख्यो
@dhurbasubedi7847
@dhurbasubedi7847 2 года назад
Wou kya dami bhaka salamxa krisnadai
@gurungsanu4443
@gurungsanu4443 Год назад
Wawa purano kalakarko anusasan kati ramro salute
@kishanban4037
@kishanban4037 2 года назад
कृष्ण देवकोटा सर र शिला आले दिदी काे दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद छ शिला दिदी काे गित धेरै दिनमा आयो धेरै धेरै रमाइलो भयो शिला आले दिदी
@GaneshPrasad-rn5tt
@GaneshPrasad-rn5tt 2 года назад
हजुर दर्शन नमस्कार सम्पुर्णमा जय इन्द्रेणी
@pushprajkunwar8761
@pushprajkunwar8761 2 года назад
कृष्ण देबकोता जि लाई सम्मान छ यस्ता अजम्बरी सिर्जना दिएर लोकदोहोरी ठुलो योगदान दिए को मा।मिठो दोहोरी गाउनु भयो दुबै जनाले।जय इन्द्रेणी 🙏🙏🙏
@krishnadevkota2380
@krishnadevkota2380 2 года назад
Thank you
@sushilapun2422
@sushilapun2422 2 года назад
आहा कति रमाइलो हो के❤️❤️❤️❤️
@bhairabbhatta1843
@bhairabbhatta1843 2 года назад
सारै राम्र
@hariadhikari6169
@hariadhikari6169 2 года назад
धेरैधेरै बाधाईछ किश्न देबकोटादाईलाई
@RameshSharma-ul2gc
@RameshSharma-ul2gc 2 года назад
आहा पुरानो कलाकार दाजु नमन
@bharatpariyar7868
@bharatpariyar7868 2 года назад
यस्ता अग्रज सबै कलाकार्लै इस्थान दिनु होला है कृस्न सर किनकी पुराना कलाकारका सोर शब्द सङित कालजै छन ।अनि नब कलाकारले पनि सिक्ने अबसर पाउँछन् ।
@mahimaghartiroka9908
@mahimaghartiroka9908 2 года назад
कति कडा आयो दोहोरी 🌹👌 सिला दिदी को ।।सबै जना लाई सुभकामना ।।म बहराइन बाट हेर्दै छु ।।ल
@realgimingyt4914
@realgimingyt4914 2 года назад
पुराना लोकगायक कृष्ण देबकोटा सरमा उच्च सम्मान छ।
@maiyasharma6325
@maiyasharma6325 2 года назад
👌 👏 😍 👍 yakdam ramro xa
@rohitrijal2168
@rohitrijal2168 2 года назад
सिला आले र कृष्ण देबकोटा को।दमदार दोहोरि रमाइलो भयो कृष्ण दाजु लगायत इन्द्रेणी टिम लाइ धन्यवाद ।
@yubrajthapa1640
@yubrajthapa1640 2 года назад
Mithho dohori sunna paiyo jay indreni 😍😍😍🤘🤘👍💪💪
@amritlama8343
@amritlama8343 2 года назад
साच्चै रमाइलो दोहोरी अझै राम्रो त शिला दिदि को छोरी ठुली सारै राम्री ❤️❤️❤️
@AsdAsd-wk9nk
@AsdAsd-wk9nk 2 года назад
सारै रमाईलो दोहोरी सबैलाई सम्मान छ
@rajustha4300
@rajustha4300 2 года назад
शिला जि को दोहोरी सारै राम्रो लक्ष्मी देबकोटा त चिनेको रहिनछु गित चाहि सुनेको थिए । इन्द्रेणी मा आउनु भएपछि पो चिने 🙏🙏💐💐
@purnasunam8109
@purnasunam8109 2 года назад
सरै रमाइलो दोहोरी जस्ले दोहोरी गये पनि मन माया लाई जिस्काउ छन मजा लाग्छ हसिली मन माया 🙏🙏
@krishnadevkota2380
@krishnadevkota2380 2 года назад
Thank you everyone 🙏❤️
@dhanarijalha490
@dhanarijalha490 2 года назад
सर्वप्रथम त सबै कलाकारहरुलाई मेरो नमस्कार छ।सबै गित सुनेको तर गाएक र सर्जक थाहा नपाएको, ईन्द्रेणीले सबै पुराना कलाकारहरुलाई समेटेर कार्यक्रम सञ्चालन गर्ने भएको हुनाले हामीले सबै कलाकार र सर्जक चिन्ने मौका पाएका छौ।आज साह्रै रमाइलो भयो पुराना कलाकारहरुले गित गाउदा।भनिन्छ-Old is gold
@susilkhatri6699
@susilkhatri6699 2 года назад
सिर्जना मध्य पनि मलाइ असाधै मन पर्ने सिर्जना सबै इन्द्रेणि टिम लाइ शुभकामना
@sitasharma1944
@sitasharma1944 2 года назад
सिला आले दि को हासो कोको लाई मन पर्छ येता आउनु मत लास्टै फेन हो खुल्ला हाँसो
@shivrajmagar3830
@shivrajmagar3830 2 года назад
शिला दिजुको आवाज वास्तवमै असाध्यै राम्रो छ बच्चा देखि सुनेको अझै उस्तै छ वाह......। कृष्ण लाई चिनेको थिएन तर गीत सुनेको थिय निकै राम्रा सृजना रहेछन अज अस्तै सृजनाको अपेक्षा गर्दछौं । पुराना गीतमा जुन आनन्द छ आजकलका मा एकदमै कम पाइन्छ।
@bishnusubedi1996
@bishnusubedi1996 2 года назад
क्यासेटमात धेरै गित सुनेकाे थिय प्रतक्क्षेय देख्नपाइयाे कृष्णदेबकाेटा र शिलाअालेकाे मिठाे प्रस्तुति जय ईन्द्रेणि
Далее
#kikakim
00:31
Просмотров 11 млн
БИМ БАМ БУМ💥
00:14
Просмотров 1,2 млн
Ревнивый песик😁
0:30
Просмотров 2,1 млн