Тёмный

मेटमणिको खुलासा: ओलीपछि माधव प्रधानमन्त्री बन्ने, प्रचण्ड-रविको पछि नलाग्ने, देउवासँग मिल्ने 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 31 тыс.
50% 1

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Metmani Chaudhary
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#metmanichaudhary #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 251   
@shreekrihnapandey5587
@shreekrihnapandey5587 Месяц назад
यो मेटनमनी लाई मिडियाले जोक्कर बनाई रहेको छन? तर यो जोक्कर गद्दार हो।
@kritisharanabhat2069
@kritisharanabhat2069 Месяц назад
होइन यो पागल भको छ कि केहो?? काँग्रेस माओबादि को गठबन्धन भए देखि एकोहोरो 10 सिटे माकुने ग्याँग को लिडर प्रधानमन्त्री बन्छ भनि रहेको हुन्छ्।
@surendranath4090
@surendranath4090 Месяц назад
याे मान्छे केपि वलीलाई गाली गर्न मात्र जन्मेकाे रहेछ।
@JangaBahadur-qo6ur
@JangaBahadur-qo6ur Месяц назад
माकुने को झोले मेटमानि चउधरि😅😅😅😅
@user-ll8qf4nv7v
@user-ll8qf4nv7v Месяц назад
माधवकाे झाेले ०८४ मा हेराै हैसियत
@RaViRavi-nk7je
@RaViRavi-nk7je Месяц назад
माकुने प्रधानमन्त्री भए मन्त्री खाउला भन्ने दाउ मा छ यो मेटेको ,बिचारा सम्झिने पानी छम्किने ।
@Uncut_view
@Uncut_view Месяц назад
माधव नेपाल पछि चित्र बहादुर केसि र प्रेम सुवाल प्रधानमन्त्री बन्ने।😅
@milanniure4713
@milanniure4713 Месяц назад
क्या गजब को तर्क😂😂
@dilliramdhungana5555
@dilliramdhungana5555 Месяц назад
के पि ओली प्रधानमन्त्री नै बन्दैन भन्दै थियो, यो पागल हो
@RamBhusal-ex3tv
@RamBhusal-ex3tv Месяц назад
ढाट्मणी जि तिमिनी आउने आखिरमा एमाले मै हो धेरै न भुक बिनाढेउवाके 🕵️‍♂️
@khimlalgautam1097
@khimlalgautam1097 Месяц назад
यो आउँदैन ल्याउन पनि हुँदैन एमाले ले
@milanniure4713
@milanniure4713 Месяц назад
एक्दम​@@khimlalgautam1097😂😂
@nbangbo
@nbangbo Месяц назад
यो मेट मणि भन्ने पनि लेडे ढिपिवाल रहेछ्। बुद्दि बिनाको कुरो राख्ने।
@user-rc9ke3cm4l
@user-rc9ke3cm4l Месяц назад
हावा कुरा गर्छ यस्ले सधै अरूको कुरा काट्छ आफू केही गर्न सक्दैन।
@LoveNepal-u4z
@LoveNepal-u4z Месяц назад
कस्ताे राज्निति हाे के याे जन्ता ले ईन्लाई १० ,२१ र ३२ सिट मात्रै दियका छन फेरि ईनैलाई प्रधानमन्त्री ,गृहमन्त्री जस्ताे गरिमा मय पद चाहिने नालायक हरु
@bishnudevkota3081
@bishnudevkota3081 Месяц назад
यो जोकर ले कस्ता कस्ता नमुना सग गफ गर्छ हो ।समयाको मात्रा वर्बादि।
@SunilThapa-oi1ey
@SunilThapa-oi1ey Месяц назад
यो अन्तरबार्ता कमेडीको रूपमा हेर्न को को आउनुभएको छ लाइक गर्नुहोस 😊
@user-nf5wu3zh4s
@user-nf5wu3zh4s Месяц назад
यो बौलालाई के इन्टरभ्यु लगेको
@ravinthapa8599
@ravinthapa8599 Месяц назад
१० सिटे कसरी प्रधानमन्त्री बन्छ।माकुने। पागल कुरा नगर है।
@user-qg8lp5wn1f
@user-qg8lp5wn1f Месяц назад
धमला सर यो जोकर सगँ के अन्तरबार्ता लाग्नुहुन्छ तपाईंको र मिडियाको बेईज्जत न बोल्न आउँछ न नलेज छ
@dilipdahal732
@dilipdahal732 Месяц назад
यो जोक्कर मेटमणिले कमेन्ट हेर्छहोलाकि नाई😂😂😂
@milanniure4713
@milanniure4713 Месяц назад
😂😂😂हेर्दैन हेर्यो भने त म कहाँ रैछु थाहा पाउथ्यो बेहोसै हुन्थ्यो😂😂
@sundarkarki4005
@sundarkarki4005 Месяц назад
होइन हो यो चिप्ले किरो भन्दा अरु पाउदैनौ कि क्या हो धमला दाइ।
@aditipoudel8908
@aditipoudel8908 Месяц назад
यो मेटे कति लाज पचाएर हिन भावनाले बोल्दैछ।गेल भैस पानीमे थारु भाइ।ओलि पनि गतिलो होइन तर त्यो भन्दा मेटे माकुने तिमेरु धेरै गिरेका छौ। कस्तो दोचारे कुरा गर्छ भने अस्ति२८ गते हामी प्रचण्डको साथमा छौ भनेर सदनमा बोलेको होइन ? के रुगेर बसेको त नेका इमान्दार लाग्छ भने पार्टि नै नेकामा बिलय गर न।
@chhulemipinasa1799
@chhulemipinasa1799 Месяц назад
अन्तिममा गएर यता न उता हुने निस्चित छ माधब नेपाल र मेट्मणी चौधरी
@parashtimsina3071
@parashtimsina3071 Месяц назад
देश टाट पल्टिसको तिमिहरु लुकिडुम खेलेर बस फटाहाहरु
@user-oc5nr2nn3t
@user-oc5nr2nn3t Месяц назад
होइन यो जुकालाई कस्तो मान्छेहरुले भोट दिएर जिताएर पठाए हो हैट??
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb Месяц назад
हामिले देको हो गल्ती गरिय छ अब यस्ले खानेपानीको चुनाब जित्दैन
@ashesthapaliya3762
@ashesthapaliya3762 Месяц назад
नेपाली राजनितिमा माकुने झले र मेटमणिको जस्तो हरिबिजोक कसैको भएको थिएन र अब पनि हुन्न
@kcbk4906
@kcbk4906 Месяц назад
Rishi ji यसतो राष्ट्रीय पार्टी पनी नभएको नेता लाई hot seat 💺 मा नबोलाऊदा नै ठिक होला की ???
@rajkumarshrestha7444
@rajkumarshrestha7444 Месяц назад
यी नेतालाई देख्दा पनि हाँसै उठ्छ हो
@samsungtest6959
@samsungtest6959 Месяц назад
यो मेटमणी भन्ने जोक्कर फटाहा लाई अर्को जोक्कर धमलाले कति हाइलाइट गरेको हो ।
@mahendrasubedi8127
@mahendrasubedi8127 Месяц назад
यो अल्प ज्ञानी लाई मिडियामा किन ल्याएको होला , केही समयअघि यस्ले ओलीलाई कुनै हालतमा प्रधानमन्त्री हुदैनन भन्थ्यो , अहिले मा कु ने लाई प्रधानमन्त्री बनाउने यस्को योजना रहेछ ।
@prametyadav7977
@prametyadav7977 Месяц назад
यो चौधरी फटाहा हो जे पनि बोल्छ ।
@15Bijaya
@15Bijaya Месяц назад
तँ मन्त्री बनेर के लछारपाटो लाइस त कुहेको थारु,चामल बाँडेर र काङ्ग्रेसको बुई चढेर साम्सद भईस,अर्को पटक उठे जमानत मात्र जोगाएर देखा त?
@bhojbahadurrayamajhi9538
@bhojbahadurrayamajhi9538 Месяц назад
अंतर बार्ता लिनेर दिने बराबर जो पार्टि खतम भयर,84 मा सफाचट हुदै छ।बेकारको समय बरबाद ,अरूको छैनन,अंतरबार्ता लिने ,रिषि जी ,
@ganeshkc269
@ganeshkc269 Месяц назад
यस्ता सतही टिप्पणी ले काम गर्दैन उहाँ हरु को पनि त औचित्य सकियो
@user-vq5ms7ru6n
@user-vq5ms7ru6n Месяц назад
सबै भन्दा घिन लाग्दाे सभाषद हुन यिनी।यिनकाे विश्लेषण कति सुनियाे सुनियाे।हावा।
@sundarkarki4005
@sundarkarki4005 Месяц назад
हिजो सत्ता टिकेन रे त जस्ता लालगद्दार हरु थियौ र टिकेन आज त जस्ता लालगद्दार छैनन नि।
@NIRJALBC
@NIRJALBC Месяц назад
यो टिबि को जुठो ले सत्त ता बोल्दैन !
@narendragurung5827
@narendragurung5827 Месяц назад
हैन आफ्नो पाटिको आफ्नो औगात केछहो काङ्ग्रेस र माओवादी को भोट नपाएको भय जिरो हुने पाटिको यो बोली हुटिटाउ को काहानी
@kharakchand2845
@kharakchand2845 Месяц назад
निन्दमा मुसा खादैछ यस्ले बाेलेकाेकाहा सत्य छ
@user-lc1kk3ic8c
@user-lc1kk3ic8c Месяц назад
येा बैलाहा का कुरा सुनेर उल्टिने अाउछ हावा यस्तै कमिना चिल्लेकिरा
@subashbaral7357
@subashbaral7357 Месяц назад
यस्ता लाई माधब नेपाल को toilet 🚽🪠 सफाई गर्ने काम मा राख्नु पर्छ। यस्ता को हैसियत यही हो
@subashdhami5065
@subashdhami5065 Месяц назад
तिमिहरु ले मुख भरी को गाली 84 मा हेरौला
@subbadahal1762
@subbadahal1762 Месяц назад
प्रचण्डले माधवलाई प्रधान मन्त्री न बनाएर देश दुर्घटनामा परेको हो। जय नेपाल।
@AbKarki-if7wr
@AbKarki-if7wr Месяц назад
याे मेटमनी अाफ्नाे घरमा अागाे लगाउने गद्दार हाे यस्काे हैसियत केही छैन किन बकबक गरेकाे
@user-vf8bi7qy3j
@user-vf8bi7qy3j Месяц назад
माधव को चप्पल य मुला को एक शब्द पनि सुन्न लाएक छैन
@RamchandraDhital-fo8hm
@RamchandraDhital-fo8hm Месяц назад
भेट मणिले घर को झगड।त। मिल।उन नसक्नेले अरु के गर्छ ।
@hemantpandeya7536
@hemantpandeya7536 Месяц назад
मेटमनी जी अलि अध्ययन गर्नुस् भन्छु म चाहिँ यस्ता तर्क बिनाका कुरा त सुन्न पनि मन लागेन मलाई
@bhimkhadka3284
@bhimkhadka3284 Месяц назад
यस्ता मुजी लाइ media ले किन बढी महत्व देको हो 😡
@hemantpandeya7536
@hemantpandeya7536 Месяц назад
२ ओटा जोकर एकै ठाउँमा भेट भएछन् 😂
@prakashlama3385
@prakashlama3385 Месяц назад
अब पार्टी फुट्ने पालो एसको होला
@subashbaral7357
@subashbaral7357 Месяц назад
मेटे ले बिहान बेलुका कोटेश्वर गयर माकुने को गाड धुने काम गर्छ भन्थे हो र छ ।
@ArjunAcharya2585
@ArjunAcharya2585 Месяц назад
हा हा
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 22 дня назад
माधव नेपालकाे झोले माधब प्रधानमन्त्री भएपछि खाउँला भन्ने ठुलो आसा छ
@mohamadmiya4397
@mohamadmiya4397 Месяц назад
घाेगीकाे दिमाख फुस्के सकेछ ।
@upendrabhandari9903
@upendrabhandari9903 Месяц назад
नेपाल मा सबै भन्दा सडेको काम नलाग्ने नेता भनेको यहि थारु हो ??
@milanniure4713
@milanniure4713 Месяц назад
एस्ले दिउसै अँध्यारो बनायो माधब कुमार नेपाल समकालीन नेता हरुमा सबै भन्दा बढी भिजन भयका😂😂😂
@samirrai9264
@samirrai9264 Месяц назад
कुरा सहि हो,पानी जहाज र रेलको लागि बजेट छुटयाउनु भनेको नितिगत भ्रष्टाचार हो ,kp oli ले खाकै होनि गिरिबन्दु ,
@mohansinghmahara9548
@mohansinghmahara9548 Месяц назад
स्पष्ट बक्ता मेट्मनी ज्यु
@renukakarki5047
@renukakarki5047 Месяц назад
यस्तो पागाल लाई interview ma लेउने पनि पागाल हो
@gopalraut5049
@gopalraut5049 Месяц назад
याे सांसद हाे कि ज्याेतिष हाे भविष्य वाणी गर्छ तर मिल्दैन ।
@user-po5xm2vr2b
@user-po5xm2vr2b Месяц назад
धमला जी यस्ता पागललाइ किन ल्याउनु हुन्छ किन ठाउं दिनु हुन्छ यो मान्छेको न भूत न भविष्य छ । यस्तालाइ जोकर बनाउन किन ल्याउनु हुन्छ
@user-po5xm2vr2b
@user-po5xm2vr2b Месяц назад
यसको समुहमा यो माकुने र विरोध मात्रै रहन्छन अवको ३ महिनामा
@milanniure4713
@milanniure4713 Месяц назад
लास्टमा tq so much मेटमणी ज्यु भन्दा एक थप्पड कानमुनी हानेर बिदाई गर्नु पर्ने दर्शक लाई रिस उठ्ने बोलेको हुनाले😂😂
@damanthagunna6636
@damanthagunna6636 Месяц назад
थारुको सोच सानो
@renukakarki5047
@renukakarki5047 Месяц назад
यो भु सुडि को काम छोईन यस्को पाटि ८४ मा खरानि हुन्छ।
@user-ix4qw6zx1g
@user-ix4qw6zx1g Месяц назад
जुन गोरुको सिङ छैन उसको गोरुको नाम तिखे भनेको यहि थार हो
@baburajkarki291
@baburajkarki291 Месяц назад
अर्काको भरमा पाएको दस सिट, राष्ट्रिय पार्टी पनि बन्ननसकेको बबुरोले काङ्ग्रेस एमालेको खोइरो खन्छ ! कत्तिको सुहायो ?
@yenkhatiwada7246
@yenkhatiwada7246 Месяц назад
तपाईँहरू सबैको मैले कमेन्टहरु हेरे। जोकरले जोकरलाई नै बोलाउँछ नक्करले नकरसँगै मिल्छ। यो त प्राकृतिक मिलन हो नि ब्रदर
@joeilshrestha6609
@joeilshrestha6609 Месяц назад
को रन्डिकोबान हो खाते
@hariguragain3388
@hariguragain3388 Месяц назад
पत्रकारिकाको जोकर र सम्सदको जोकर्😀😁
@user-kt7ug3lb1v
@user-kt7ug3lb1v Месяц назад
लौन यो मेटमणी लाई राची पुर्याउनु पर्यो
@Scvlog46
@Scvlog46 Месяц назад
यस्ता बोलिको Weight न हुनको के इन्टरभ्यु हेर्नु
@muktinathchanel5657
@muktinathchanel5657 Месяц назад
याे मान्छे पहिला मलाई राम्रो लाग्थ्यो तर हिजो आज हल्का पागल भए जस्तो लाग्न थाल्यो। जय देश जय नेपाल
@bilbahadurgurung6609
@bilbahadurgurung6609 Месяц назад
यो मुसालाई किनासधाइ आनतर वारता गरछ पतराकारहारु यसले बोलेको यउटा कुरा पनि परेकोछैना
@jamandobal91
@jamandobal91 Месяц назад
बिना ढेवाके मेटगणि छि छि
@SthirBahani
@SthirBahani Месяц назад
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन/ १० गते पाँच बार बुधबार हाे। हे नेपालकाे धर्मगुरु र बिध्वान पिएचडि वालाहरु।परमेश्वर भनेको के हाे तलाई थाहा छ? छ भने माहादेव पार्वती भनेको के हाे? हाे भने तैंले परमेश्वर भन्ने हाे कि? माहादेव भन्ने हाे? माहादेव पार्वती भनेको माहाविर हाे। यसले ॐ मन्त्र जगाउछ।याे अग्नी शक्ति हाे।परमेश्वर भनेको सेताे ज्याेती हाे ।त्यो परमेश्वरकाे शक्ति हाे।अहिलेसम्म कलि चलेको ॐ अग्नी शक्तिले हाे।याे फेरिएर ज्याेतिबाट परमेश्वरकाे शक्ति बाट चल्ने हाे।यसलाई नेपाल भारत चाइना रुस उत्तर काेरिया लगाएत मुस्लिम देशहरूले परमेश्वरकाे शक्ति आउने लाई दुर्घटना भन्छ।परमेश्वरले चलाउने बाईजन दुर्घटना हुन्छ ? कलिकाे धर्म गुरुहरुले परमेश्वर भनेको पनि चिनेको छैन।परमेश्वरलाई प्राण भन्छ चिन्छ भनेर।प्राण भनेको परमेश्वर हाे।याे ज्याेती हाे।अदृश्य शक्ति हाे।हरेक प्राणीको आत्मामा परमेश्वर हुन्छ।उहाँ परमेश्वर आत्मा छाेडाेपछि मर्ने हाे।परमेश्वर भनेको के हाे? बुझ्न पर्ने अर्थ याे हाे।हिन्दु सनातन धर्मावलम्बीहरु कसैले परमेश्वरकाे नाम लिई हाल्यो भने डलर खाएको भन्ने हात्हाल्ने पिट्ने गर्छ।याे कुरा बुझ कि परमेश्वर भनेकाे तेरै आत्मामा हुनुहुन्छ।जहिले बुझछस् त बल्ल सत्यको बाटाेमा आउछस्।राताे पहिलो लगाउने ठाडो टीका लगाउने रुद्राक्ष माला लगाउने लट्टा दाह्री पाल्ने।ओम जप्ने याे माहाविर भन्ने माहादेव खेलाएकाे हाे।कलिकाे माहा पाप हाे।धर्मको नाममा ॐ जपेर माहादेव खेलाएकाे हाे।याे माहादेवकाे शक्ति राजा ज्ञानेन्द्र प्रचण्ड दाहाल केपी वली चाेलेन्द्र शमशेर जबरा कमल थापा।भारतको नरेन्द्र माेदी चाईनाकाे सिजिङपिङ रुसको भ्लादामिरि पुटिन उत्तर काेरियाकाे किङजाेङ।हिज्बुल्लाहकाे हर्सन नसरल्लाहा, हूतिकाे अबदुल मल्लिक, हमासकाे इस्माइल हानिया, इरानकाे इब्राहिम रैसि,इरानकाे आमिर अल्ली हाजी जादेह, लेबनानकाे ग्रेन्ड मुफ्ती लतीफसेख हमाजकाे महमद डाएफ, याहा सिनाे बार ,यी सबै राष्ट्रकाे माहादेव पार्वती ॐ मन्त्र खेलाएर सरकार चलाउने हाे।यसले जति धेरै मान्छे मार्याे सरकार चलाउने शक्तिशाली हुने हाे कलियुगमा।कलियुग गई सक्यो 2023 काे नाेवेम्बर बाट कलि भष्म भएर सत्य आएको हाे।जसले सत्य युगमा पाप गर्छ।याे सिधै भष्म हुन्छ अब चाइना रुस अमेरिका लगाएत कुन भष्म हुन्छ? हेरेर बस सत्य भष्म हुन्छ सत्य युगमा ? जसले कलियुगलाई मान्छ त्यही भष्म हुन्छ।कलियुगलाई मान्ने चाइना रुस अमेरिका कुनचाहिँ हाे हेर।जाेले पनि म धार्मिक हुँ भन्छ।धर्म कहाँ छ खाेइ? अब यहीँ लडाइँमा हेर।श्री ७ काे सरकारकाे स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु,बाईजन भरि कलियुगकाे पाप सरकार चलाउने लाई भष्मै हाेस।
@paldenschannel1221
@paldenschannel1221 Месяц назад
कमेण्ट गर्नेहरू कुन्नि के हन्, मेटमणिले बिगतमा बोलेका कुराहरूचाहिॅ सहि सावित भएको देखिन्छ।
@RamKrishnaKhatri-ey9tx
@RamKrishnaKhatri-ey9tx Месяц назад
धेरै कुरा मा सहमत केपि ओलि नमोरे सम्म भोट हालिदैन एमाले मा केपि महाचोर नै हो
@parkashpaudel8179
@parkashpaudel8179 Месяц назад
हे भगवान यो नमुना के बोल्दैछ🤣🤣
@NirojPraja-xx2xn
@NirojPraja-xx2xn Месяц назад
Aaja chae ramro n satya kura lagyo metmani ko gud
@bamdevadhikari2157
@bamdevadhikari2157 Месяц назад
यस्ता।खाते।लाई।किन।ल्याएको।होला
@tekendrathapa6703
@tekendrathapa6703 Месяц назад
right
@deepakrajacharya307
@deepakrajacharya307 Месяц назад
हिजो तिम्रो माकुनेले मनमाेहन अधिकारीलाई गरेको ब्यबहारले गदा खेरि त्यहीँ पाप लागिरहेको छ आज तिमीहरूले भाेगिराखेका छाैं । देउवालाई खुव उचालन खाेजेका छाैं माकुने गुटले ।
@ManojSaud-uz3vp
@ManojSaud-uz3vp Месяц назад
हेर्नू न हासेको
@milanniure4713
@milanniure4713 Месяц назад
Prediction उच्चारण गर्न नसक्नेले के औरेजी बोल्नु यार्😂नेपालमा सबैभन्दा ओलि प्रम हुदा कसैलाई बढी रिस उठ्याछ भने त्यो हुन मेटमणी,माकुने, दुर्गा प्रसाई,राजन दाहाल र राजन साप्कोटा मर्ने भय इनि हरु रिस गरेरै रोगी बन्ने भय तर बिमार नहुनु होला😂😂
@deepakrajacharya307
@deepakrajacharya307 Месяц назад
ऋषि जी के यस्तो मान्छेलाई ल्याएर कायक्रम चलााएकाे अरू काेहि छैनन् ? टि भी च्यानलकै बैजति । कामकुराे एकातिर कुमलाे बाेकि ठिमी तिर भन्या जस्तो । देखनु भएन जाेकरले जस्तो हया हया हया गरेको ।
@ritikagc7546
@ritikagc7546 Месяц назад
मेटमनी पनि खतम भयो।
@mohamadmiya4397
@mohamadmiya4397 Месяц назад
अब माकुने काे दिन सिद्दीयाे ,केकाे रूवाबासि
@wayforthepeace1383
@wayforthepeace1383 Месяц назад
यो खाते लाइ ल्याएर के तमासा देखाएको जोक्कर धमला ले 😂
@BNR.Buddhi
@BNR.Buddhi Месяц назад
याे मेटमणी के आधारमा बाेल्छ हाै यसकाे राजनीतिक बिस्लेशन त आजसम्म एउटा पनि मिलेको छैन त हाै😅😅याे जे जे बाेल्छ ठ्याक्कै त्यसकाे उल्टो पाे भैरहेकाे हुन्छ 🤣🤣
@GirBahadur-m5w
@GirBahadur-m5w Месяц назад
कठै बिचरा हाम्रो देश को सांसद को बोली कस्तो खालको को सांसद चुनेका दाङ जनता ले कस्तो भाषा तिमी त रे छि छि माधब कुमार को मात्र गुन गान गाउँ नि बिकास त प्रधानमन्त्री भएपछि गर्नु होला पहिला रौतहट क्षेत्र १ का जनता लाई गरेको बाचा खै बिना देउवा के फिरी भिजा फिरी टिकट भनेको १९महिना भो हिजो अस्ति मात्र ३ लाख तिरेर आका तमाम साथि छन् अझ ठूलो कुरा गर्नुभयो माननिय ज्यू तपाईँहरू को हैसद कति भन्नि त ईलाका उप निर्बाचन ले बताई सको त बरू नैतिकता छ भनि संसद को कुनै सेवा सुबिधा लिदैन ३ ४ मैने भएनी मन्त्री भएको सेवा सुबिधा लिँदैन भनि घोषणा गरिएको भए राम्रो हुन्थ्यो
@thakurbhattarai1881
@thakurbhattarai1881 Месяц назад
यो को हो रे छ त ।कुन पार्टिमा छ तु राची लग ।
@narayanjang
@narayanjang Месяц назад
पागल थारुको कुरा के सुन्नु यार
@user-kp7tt9uh3z
@user-kp7tt9uh3z Месяц назад
होइट यो साथी मेटि्रकटन
@surendrashahi8595
@surendrashahi8595 Месяц назад
दुईवटा पागल हरु।।।😂😂
@shankarthapa5371
@shankarthapa5371 Месяц назад
Tw मेटे काम छैन तेरो ।।
@kharakchand2845
@kharakchand2845 Месяц назад
अाउने चुनाबमा यक्लै लडेपछि थाहा हुन्छ काे सकिन्छ
@gangaramkhanal3898
@gangaramkhanal3898 Месяц назад
जोकरको भेट पागल सङ्ग भएछ 😁
@shivakamalacharya3312
@shivakamalacharya3312 Месяц назад
यस्ता चोर सग के कुरा गरेको धमला जि एमालेको ४ सिट आउछ भन्थ्यो यो डाकाले |
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e Месяц назад
10 सिटे मन्त्री खान कहिले यता कहिले उता भाै तारिदै जिन्दगी जाने भाे धमलालाइ त दिनमा एक पटक नयाँ पाटि रबि सरकाे कुरा नगरि पेट पालिदैन यसकाे हैत यति सम्म मात्र हाे अहिले कलियुग छ अाफुले गरेकाे कर्म अाफै भाेग्छ ।भाेलि बाउकाे कुर्कम छाेरा,छाेरिले भाेग्नु पछ धेरै जानाकाे देखिकाे छु ।
@manirajbaral7464
@manirajbaral7464 Месяц назад
कता भौतारियको देखौ र आप्नो अडान बस्ने कोहि छ भने नेपालमा एकीकृत समाजबादी नै हो।हेर्दै जाउ
@deepakrajacharya307
@deepakrajacharya307 Месяц назад
जनताले माकुनेकाे हैसियत देखाईदिइ सके यिनले फुतिं लाउछ ? काग्रेंसले न्वारान नगरिदिएकाे भए ब्रहम्नालममा पुगि सकेकाे हुन्थ्यो । के बाेल्न पनि आउदैन कि क्या हेा ? हया हया हया गरेर हाँसेर जे कुरामा पनि जित्न खाेज्ने ?
@reyzdangol3784
@reyzdangol3784 Месяц назад
यो जोक्करले के सपना देखेर माकुने लाई त्यती माठी सोच्छ ?
@Nepal1734
@Nepal1734 Месяц назад
बेतुकको कुरा गरे यी नानिले
Далее
Javed Akhtar On His Beliefs, Ideologies And His Career
3:37:29