उपमेयरले बजेट लुकाएर ल्याएको भन्दै रिसाए, उपमेयरले दागा धड्नुपर्दैन किन भने ?कार्यपालिका सदस्य कडकिइन्, उपमेयरले एकाएक बाटोमा आउँदा आउँदै बजेट ल्याएको भन्दै प्रश्न तेस्र्याए, कर बढाउनु हुँदैन भन्दै वडाध्यक्ष गर्जिए, बजेटमा दोहोरी, मेयर साम्पाङले एकलौटी ढंगले बजेट ल्याएको भन्नेहरुले अन्त्यमा ताली बजाए Full Video (पूरा भिडियो)
Harka Sampang Mayor Dharan Sub Metropolitan City
#Harkasampang
#dharan
#mayor
12 сен 2024