अम्मम ! जनताको साथ, नायिकादेखि कस्ताको साथ, कस्को कस्तो प्रतिक्रिया ? बोलाएर को आयो ? गीत गाएपछि गर्जिए, डिपाेट Student, र अन्य स्कुले विद्यार्थी आम्मम ! Harka Sampang Mayor Dharan Sub Metropolitan City #Harkasampang #dharan #mayor
एनामा हेर्दा जो देखिन्छ उसैले बनाउछ देश ❤आहा कति मिठो शब्द।हो सेलुट छ हर्क साम्पाङ्ग ज्यु।घुस्या नेताहरुले साथ नदिएपनि आम जनताले असल मानिसहरुले साथ दिएकोछ निर्धक्क अगाडि बढ्नुस मेयर ज्यु
कसले मलाइ के भन्छ बास्ता गर्नु छैन मैले, आफ्नो देश बनाउनु छ कसको आशा हेर्ने, यो जनताको भिड पैसा दिएर बोलाएको जनताको भिड होइन, यो त विकासप्रेमी देशभक्त जनताहरु श्रम क्रान्तिकारी योद्धाहरुको भिड हो, भ्रष्टाचारि, दलाल माफियाहरु को काल हो, मेयर हर्क साम्पाङको बिकासको यात्रामा सहभागि श्रम सेनाहरु हुन, सलाम छ
Timro chae gayo KTM ma 26 Arab ko tax uthcha aru lagani ta ajae chadae Cha Tara dharan ma 1arab uthcha tehi anusar KTM ma bikash vakocha Cha ki chaena bichar garnu