३२ बर्ष सम्म लुटेर थुतेर मुलुक कंगाल बनाउने भ्रष्ट नेताको असली हलिहरुको घिनलाग्दो जंगली जनवार जस्तै पुर्ब झापामा हात्ती आतंक झै लाग्यो यो अहिले बिश्वले नै यो श्रम अभियान श्रम संस्कृतिलाई अत्यन्तै सकारात्मक रुपमा अनुकरण गरिरहेको अवस्था मा केहि बिकास नचाहने खाली लुटेर थुतेर झुटो आश्वासन बाढेर खान पल्केकाको लागि यो असह्य प्रष्ट देखियो ।
पर पुर्ब काल देखि सत्य र असत्यको लडाइँ भएर आएकोथियो अहिले भ्रष्ट बिकास बिरोधि र असल बिकास प्रेमिको लडाइँ भैरहेको छ । यसरी बिकासको निमित्त दताहरुले सहयोग गरि रहदा भ्रष्ट हरु आरिसले र्याल चुह्वाउदै जलेर खरानी भएको छ।
🎉सलुट धन्यवाद शुभकामना सेवारो महान दाता दाम्पत्य डाक्टर ज्यू हरूलाई र सहयोग हस्तान्तरण गरी दिनु हुने साहेब ज्यू हरूलाई यसरी नै संसार भरि बाट साथ सहयोग आई रहोस् !! मेयर ज्यू को अभियान लाई!! जुनसुकै देश बिदेशमा रहनु भएका मन कारी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू सबै उमेरका नेपाली ज्यू हरूलाई कृपया अनुरोध 🙏🙏💪💪👍👍 र गोर्खा चौतारी को लागि सहयोगी भूतपूर्व गोर्खा यूके, सिंगापुर र ईन्डिया दाता ज्यू हरूलाई पनि जो जतिले दिनु भएको छ बधाई शुभकामना धन्यवाद सलाम सेवारो अगष्ट महिना सम्ममा दिई सक्नुहुन्छ भन्ने पूर्ण आशा छ!! जय भूतपूर्व बीर गोर्खाली आयो गोर्खाली धरान बनाउन 💐💐 🙏🙏💪💪👍👍❤❤😍😍
Harka sampang jiu le Janta Ra Des ko lagi ramro Kam garnu bhayeko huna le nai easari sahayogi gari rahanu hune sampurna data cheli maiti haru ma karodau Salam chha
Sahi leader dharan le paye ko xa , yo yug Ma dhahale ra pati ko jole vharaute haru le chadai kura bujunu shatbudhi aahos dharan bikash hoş , Jai harka sampang Jai saramadan ❤
सहयोग मनलाई इस्वरले सदैव कल्याण गरुन् दुई जान खुल्ला हृदय भएको दातालाई सुख शान्ति समृद्धि भैरहोस कहिले दुख कष्ट नहोस् यसैगरी राम्रो काम गर्दै जानुहोला लाखौं जनता को आशीर्वाद लगि रहोस् उत्तर उत्तर प्रगति भै रहोस् हार्दिक शुभकामना छ❤❤❤❤
Kunai pani main stream media ley hijo palikaa ko gate vatkaako news chalaako chaina yesley yo saabit huncha ki tyo sabai media party baata sanchaalit chann vanney
Kunai kunai rai limbu ni kasaiko use hudai rahex yesto niswarth bhawana rakhi desh bikash garne mayor lai saport nagarer birod garn paxi paren ma ta xakka parxu