तपाइले फिल्म छेत्र मा चासो रहेछ ।तपाइको सोच यक्दम राम्रो छ ।र सिरियल पनि ।राम्रो लाग्छ जहिले नि हेर्छु तर केही सल्लाह सुझाब दिन पनि मन लाग्यो ।अलिकती camera quality निर्देशक को आबस्यक्ता छ र editing राम्रो बनाउन सके अलि सफलता मिल्ने थियो ।shooting कहाँ गर्नुहुन्छ ।म सङग नि के हि ग्यान छ।