११ महिना देखि बेपत्ता भएका मोदनाथ तिमिल्सिना र देबकी तिमल्सिनाका कान्छा सुपुत्र बिरेन्द्र तिमल्सिनालाई भेटाउन सफल भईयो । सहयोग गर्नुहुनेमा आभार प्रकट गर्दै तपाई सम्पुर्णलाई धन्यवाद ।
3 दिन भएको थियो मलाइ हजुरको याद आको अनि यो भाइ भेटनु भयो कि छैन भेटनु भको भए भिडीयो हाल्नु हुन्थ्यो भन्दै सोची राखेथे आज देख्नु पाउँदा खुशी लाग्यो ⭐️⭐️⭐️⭐️⭐️स्टार हजुर लाइ
यो होटेल को मालिकलाइ कारबाही गर्नुपर्छ पत्ता लगाएर अहिले कुनैपनी बालश्रमिक राख्न पाइदैन भन्ने नियम कानुन छ किन येति धेरै दुख दिएर होतेलमा काम गराएर राख्यो बिचरा बाबुलाइ।
त्यो होटेल वाला मालिक लाई नि कारबाही गरेर त्यो बाबुले पाउने रकम दिलाइदिनु भए अति राम्रो हुनेथियो मिडियाकर्मी ज्यु र उसको बुबा आमा सङ मिलाइदिनुहोला सर हजुरको सधैं जय होस्
त्याे हाेटल कुन हाे बाबुलाई लगेर कारबाही गरियोस्।यस्ता बच्चाहरुलाई काममा लगाएर कुटपिट गर्ने अपराधी हाेटेलवालाकाे बुढाबुढिलाई कडाभन्दा कडा कारबाही गरियोस्।बधाई छ माेदनाथ दाइ र देवकी दिदिलाई अब घर फर्केर राम्रोसँग पढेर बस बाबु यसरी डुलेर हिड्न हुदैन्।
बाबू यो दुनियाँमा जहाँसुकै जाउ तर आफ्नो बाबा आमाको साथमा मिल्ने खुशी अन्त कहिँ मिल्दैन🤔 त्यो झुपडी नै किन नहोस् 🤨🙏 अब घर गएर राम्रोसँग पढ्नु शुभकामना 😘🤗
ल बधाई छ अमृतमान सर हजुरलाइ बाबू भेटिएछन ।।अनि सर यो बाबुले काम गरेको पैसा जसरी नि उठाउदिनुहोला होटेल को।।पैला त होटल वाला ले काम मा लगाएर बाल शोषण गरेको हो।।अनि काम मा लगाएर पैसा नदिनु यो कहाँसम्म को न्याय हो??।।
हिजो म सम्झिदै थिए त्यो बाबु लाई भेट्यो की नई भनेर हजुर को युटुब मा गएर हेरे पाएनन् तर आज युटुब खोल्दा भेटेको पाए म अति खुशी छु ,बाबु अब ज्ञानी भयर बस्नु ल
बाबु लाई भेट्नु भएछ खुसी लाग्यो अब कहिले पनि नी घर छोडेर जाने काम नगर्नु आफ्नो सन्तान प्रति आमा बाबु लाई कति पीडा अनी माया हुन्छं भने कुरा बाबू पछी तिम्राे सन्तान भए पछि अनुभव गर्न छौ
बधाई छ सर हजुर को काम प्रती जति सम्मान गर्दा नि पुग्दैन।अझै यी साना नानी बाबू को बाल श्रम चुस्ने अपरादी लाई पहिचान गरि त्यो बाबुको पसिना असुल गर्नु पर्यो।
Amrit lai pani badhai chha. Chahariyeko ghauma malam laune kaam garnu bhayeko chha. Mod Nath ka sampurna pariwar lai ek thaon ma lyauna safal hunu bhayo. Yo euta garva ko kuro ho !