जति हेरे नि हेरिरहु जस्तो लाग्छ यो दिदि को सुरु भिडियो हेर्दा वहा का भनाइ ले मन छोएको थियो salute छ दिदि हजुर लाइ आशा छ धन को तनाव लामो समय सम्म परिवार मा नरहोस
आहा कति राम्रो अति उत्तम यस्तो गुन हुनुपर्छ नारी भएर आफ्नो कर्तव्य निभाउनु भएको छ । र सङ्ग सङ्गै मिलिए छोरा लाई पनि काम मा सघाउनु भाछ वा सलुट छ छोरा मान्छे होस उहाँ जस्तो छोरा होस आमा.क्षिरमति होस त उहाँ जस्तो होस आज भोलि का बिगि्रएको समय अनुसार का केटा मान्छे र केटि मान्छे ले उहाँ हरु लाई देखेर केही सिकुन । र सिक्नु पनि जरुरी छ । सलाम सलुट मान साम्मन छ उहाँ हरुको बिश्वास र त्याग साहास लाई मानै पर्छ
सारै राम्रो लाग्यो यो परिवार को मिलन र बिस्वस्नियता यी हुन असली परिवार आमा बुहारी बुडि बुहारी जसरी जे भनेनी सम्मान योग्ये खुसी लाग्यो युटुब मा खाली कसैको लोग्ने कसैको स्वास्नी बिग्रेको पोइला गयेको सुन्दा हेर्दा वाक्क दिक्क भैरहेको बेलामा धन्ने भये।
दिदि धेरै मेहनती र सहनसिल हुनुहुदो रैछ र यथार्थ कुरा मानिस पनि अफ्नो दम्पती बिना अधुरो र अपुरो हुने रैछ सबै भिडियो हरु हेरे र अहिले उहाँ को श्रीमान आइसके पछि को भिडियो मा उहाँ कति खुशी अनि उहाको मुहार मा कति परिबर्तन आको छ तपाईं को परिवार मा अगामी दिन हरुमा सधैं सफल्ता अनि सुख शान्ति को कामना गर्दछु🙏🙏🙏🙏🙏 कास सबै नारी यस्तै भैदिय नेपाल मा।।।।
एकदम राम्रो लाग्यो तरअनुदानको कुरा गर्दा भानु मन लाग्यो परदेश सरकार नगर पालिका गाँउ पालिकामा आउँछ किसान को लागी अनुदान तर पक्का किसान ले पाउनु पर्ने अनुदान जसले गाडी चडेर सरकार दाउँछ जसले झोला बोकेर गाउँपालिका तिर दाउछ उसले खान्छ अनुदान गाँउ ठाउँ तिर प्रर्य पक्का किसानले कहा जानु पर्छ अनुदान को लागि के गर्नु पर्छ कहिले आउँछ अनुदान पतै हुँदैन
महान मन् र धनकी बैनीलाई धेरै धेरै धन्यवाद छ बैनी ।घरलाई स्वर्ग बनाउने बैनी ,श्रीमानको पीडा सहँदै सहँदै पनि यतिको प्रगति गरेर बस्नु भएको रहेछ ।अरु हरुको श्री मतीहरु श्री मानले कमाएको पनि सदुपयोग नगरेर अन्य परपुरुष लाई ख्वाएर घर बिल्लीबाठ बनाएको देखिएको छ ।तर यी बैनी धन्य रहिछन् ।
आहा अत्यन्तै उदाहरणिय काम यो सानो २० बर्ष को बाबुले यति माहान काम यति मेहनत सलाम छ बाबुलाई अनि दिदी पनि कति माहान नारी यती धेरै बर्ष श्रीमान बिना पनि कडा परिश्रम मेहनत साहस गरेर श्रीमानको सतमा बसेर आफ्नो परिवारलाई खुसी राख्नु भयको रहेछ र आज श्रीमान पनि फर्किनु भयो यो सब उहाको सत्कर्मले गर्दा भयो उच्च सम्मान र सलाम छ दिदि !!!!
अाहा कति खुशि लाग्याे मलाई याे परिवार काे भेट भाकाे देख्दा मैले पहिलाे भिडियाे नि हेरेकाे थिए त्याे भिडियाेमा बाउ नहुदा हेप्छन कुट्छन घरैमा अाएर भन्नुभाकाे थियाे जेठाछाेरा र दिदिले सारै नरमाईलाे लागेकाे थियाे त्याे भिडियाे हेर्दा । याे छाेरा र दिदिकाे मुहारमा खुशि देख्दा म पनि कति खुशिभए , शुभकामना छ याे परिवारलाई सधै सधै यसरिनै खुशि भएकाे देख्नपाउ ।।।
नेपाली महिला ले के गर्न सक्छन् भन्ने उदहारण हुन यि चेली । सम्मान छ चेली यो हिमत लाई । विदेश छिरेर दुनिया देशका केटा हरु संग लागेर नाना थरी गर्ने महिलाहरु यी चेलिबाट केही कुरा सिक । दुईदिनको रमझम मात्र हेर्नु हुँदैन ।