हामी प्रदेशि लाई गाउघर को झल्को मेटाउनि लय शब्द अनि अर्गानिक सिन वा वा अादरणिय अंकल बम बहादुर ज्यु लाई उच्च सम्मान अनि अरु पनि यस्तै भिडियो हरु को अाशा अपेक्षा 🙏🙏🙏🙏🙏🙏🙏🙏
Bomb bdr karki mero mutuma basne singer hunuhunxa dai ka geet sunera thulo bhaiyo daii indrenima jaanu Bhala kusari garna paryo Sunna man xa asadhyai dailai ek patak suvkamana
बरिस्ठ गायक ज्यू सम्मान सहित यो भाका पोहोर साल कपि गरि गाएका थिए रायमाझी परिवार ले हजुरले अलि पछि पस्कनु भो जे होस सहि र साचो रचना हजुरकै हो भनी दाबी गर्ने मध्ये म पनि एक हुं साथै यो गीत गुल्मी अर्घाखाँचीमा सदियौं देखि प्रचलन मा छ जस्तो लाग्छ धन्यवाद दाजु यति मीठो मौलिक असारे वाली पस्कनु भको मा ❣️❣️